अब भोक मेट्नकै लागि काठमाडौंका सडकमा भिख माग्दै हिड्नु नपर्ने

अब भोक मेट्नकै लागि काठमाडौंका सडकमा भिख माग्दै हिड्नु नपर्ने

बिहिबार, ०५ मङि्सर २०७६

अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ। काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते २५औँ...

यहाँ त सरकारले नै सार्वजनिक स्थल मिच्दै छ

यहाँ त सरकारले नै सार्वजनिक स्थल मिच्दै छ

आइतबार, ०१ मङि्सर २०७६

आज भन्दा चालीस बर्ष अगाडि मेरो एकजना साथी पुर्णकान्त अधिकारी अमेरिकाबाट पीएचडी गरेर आएका थिए, उनले ल केदार यसो भेटघाट,...

मेलम्चीको २९ वर्षः १९ प्रधानमन्त्री र २४ मन्त्री, आउला त यसै वर्ष ?

आइतबार, २४ कार्तिक २०७६

काठमाडौंलाई दैनिक ३५ करोड लिटर भन्दा बढी पानी आवश्यक छ। उपत्यकाको शहरी क्षेत्रमा स्थायी तथा अस्थायी गरी करिब ३५ लाख...

काठमाडौं र ललितपुरमा रगतको अभाव

काठमाडौं र ललितपुरमा रगतको अभाव

बुधबार, ०६ कार्तिक २०७६

काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन...

मेलम्ची खानेपानीको पाँच प्रतिशत काम बाँकी, माघभित्र काठमाडौंमा

मेलम्ची खानेपानीको पाँच प्रतिशत काम बाँकी, माघभित्र काठमाडौंमा

आइतबार, ०३ कार्तिक २०७६

मेलम्ची खानेपानी आयोजनाको ९५ प्रतिशत काम सकिएर आउँदो दुई तीन महिनामा सत प्रतिशत काम सकिने बताएका छन्, मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले। उनका अनुसार अबको तीन महिना भित्र मेलम्चीको सम्पूर्ण काम सकिने भएको छ।

दसैंमा काठमाडौं : कतै सुनसान, कतै भीडभाड (फोटो फिचर)

दसैंमा काठमाडौं : कतै सुनसान, कतै भीडभाड (फोटो फिचर)

सोमबार, २० असोज २०७६

विजया दशमीको आज नवौं दिन काठमाडौं उपत्यका पायः सुनसान छ। सडकहरु खाली जस्तै छन्। सवारी साधनहरुको चाप अत्यन्तै न्युन छ। अधिकांस पसलहरु बन्द छन्। तर असन, इन्द्रचोक, वसन्तपुर लगाएतका स्थानहरुमा भने भिडभाड नै छ।

सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्न नदिने जनप्रतिनिधिको चेतावनी

सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्न नदिने जनप्रतिनिधिको चेतावनी

आइतबार, ०५ असोज २०७६

सिसडोल र बन्चरेडाँडाका स्थानीय जनप्रतिनिधिहरुले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’

शनिबार, २८ भदौ २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन्।

संसदीय समितिको निष्कर्षः फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर भएन

संसदीय समितिको निष्कर्षः फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर भएन

मङ्गलबार, २४ भदौ २०७६

संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ। काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो।

काठमाडौँ विश्वविद्यालयको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द

काठमाडौँ विश्वविद्यालयको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द

शुक्रबार, २० भदौ २०७६

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ। केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन शाखामा पनि तालाबन्दी गरेपछि केयुको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको हो।

काठमाडौँ  विश्वविद्यालयको ताला खुलेन

काठमाडौँ विश्वविद्यालयको ताला खुलेन

बुधबार, ११ भदौ २०७६

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन।

काठमाडौं म्याराथन पुसको पहिलो साता

काठमाडौं म्याराथन पुसको पहिलो साता

बुधबार, ११ भदौ २०७६

प्रो स्पोर्ट्स प्रालिको आयोजनामा १३औं संस्करणको काठमाडौं म्याराथन आगामी पुसको पहिलो साता आयोजना हुने भएको छ।

महानगरकाे ब्रुमर खर्च लाखौं, धुलो ज्युँका त्युँ

महानगरकाे ब्रुमर खर्च लाखौं, धुलो ज्युँका त्युँ

बुधबार, ०४ भदौ २०७६

‘काठमाडौं महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन बु्रमर सञ्चालनमा ल्याइएको छ। ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए।

अब काठमाडौं महानगरभित्रका विद्यालयकाे रङ एकै हुने

अब काठमाडौं महानगरभित्रका विद्यालयकाे रङ एकै हुने

बुधबार, २९ साउन २०७६

काठमाडौं महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए।

काठमाडौँ कहर

काठमाडौँ कहर

बुधबार, २९ साउन २०७६

अलि सकारात्मक भएर सोच्दा पहिलेभन्दा सरकारले सरसफाइलाई महत्व दिएकोचाहिँ रहेछ, तर हाम्रा प्रधानमन्त्रीज्यूले दाबी गरेजस्तो होइनरहेछ। काठमाडौँका भित्री सडकहरूमा अझै रसुवाको मूलखर्कको पहिरोभन्दा पनि बढी समस्या रहेछन्।

काठमाडौंका ६ ठाउँमा हुँदैछ ‘ओभरहेड ब्रिज’ निर्माण

काठमाडौंका ६ ठाउँमा हुँदैछ ‘ओभरहेड ब्रिज’ निर्माण

सोमबार, २७ साउन २०७६

सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा 'ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ।

नागढुंगादेखि कलंकीसम्मको सडक हरियाली बनाइने

नागढुंगादेखि कलंकीसम्मको सडक हरियाली बनाइने

सोमबार, २७ साउन २०७६

सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ।

यस्तो छ काठमाडौंमा पुस्तकालयको अवस्था (भिडियो)

आइतबार, २६ साउन २०७६

पुस्तक तथा पुस्तकालय समाजको एउटा ऐना हो। कुनै समय पुस्तकालय जाने संस्कृति जस्तै थियो तर हिजो आज त्यो चलनमा कमि आउँदै गएको छ। पुस्तक र पुस्तकालयहरु मानव सभ्यताको प्रतिबिम्ब पनि हुन्। पुस्तकालयलाई सभ्य समाज निर्माणको आधारशिलाका रूपमा पनि लिइन्छ। सूचना प्रविधिको विकाससँगै पुस्तकालय संस्कृतिमा कमि आएको छ।

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता

आइतबार, १९ साउन २०७६

राजधानी काठमाडौंमा भदौं अन्तिम साता तेस्रो ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ।

काठमाडौंमा खाल्डाखुल्डी, जनतालाई सकस (भिडियाे)

आइतबार, २९ असार २०७६

देशको राजधानी काठमाडौं। धेरै मानिसको वसोवास हुने थलो काठमाडौंमा आवत जावत भने सहज छैन्। भीडभाड र जामले यहाँका वासिन्दाहरुलाई हैरान पारेको छ।

काठमाडौंमा दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै

काठमाडौंमा दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै

शनिबार, २८ असार २०७६

साउन ३ र ४ गते बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा हुने भएको छ।

फोहोर : काठमाडौंदेखि सिस्डोलसम्म (भिडियो)

बुधबार, २५ असार २०७६

देशको जम्मा जनसंख्याको एक तिहाई जनसँख्या काठमाडौंमै बसोबास गर्छ। ती एक तिहाई जनसंख्याले दैनिक उत्पादन गर्ने फोहोर अत्यधिक छ। काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने सिस्डोलमा दैनिक एक हजार टन बराबर नकुहिने फोहोर थुप्रने गरेको छ। उक्त फोहोर काठमाडौं, ललितपुर, भक्तपुर, ककनी र बनेपाबाट उठाइन्छ।

‘भिजिट नेपाल २०२०’ सफल बनाउन काठमाडौंमा ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’

‘भिजिट नेपाल २०२०’ सफल बनाउन काठमाडौंमा ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’

आइतबार, २२ असार २०७६

सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ सुरु भएको 'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९ को काठमाडौं मेगा अडिसन सम्‍पन्‍न भएको छ ।

ओलीले भने– ‘सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थाले’

शुक्रबार, २० असार २०७६

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थालेको बताएका छन्।

अव्यवस्थित तारले कुरुप काठमाडौं (भिडियो)

बुधबार, १८ असार २०७६

एक पटक कल्पना गर्नुस् न! तपाईले सोचेको सहर कस्तो हुनुपर्ला ? ‘एकदम व्यवस्थीत, सफाचट, सवै अत्यावस्यक सामाग्रिको व्यवस्था भएको’, सामान्यतय हामीले सोच्ने सहरको कल्पना यस्तै हो। तर वास्ताविकता त्यसको थोरै पनि अनुभुत गर्न नसकिने अवस्था छ।

काठमाडौं कांग्रेस उपसभापतिमा माली

काठमाडौं कांग्रेस उपसभापतिमा माली

बुधबार, ११ असार २०७६

नेपाली काङ्ग्रेस काठमाडौँका उपसभापतिमा विजय माली मनोनीत भएका छन्।

काठमाडौंमा स्मार्ट पार्किङ सुरु

काठमाडौंमा स्मार्ट पार्किङ सुरु

आइतबार, ०१ असार २०७६

काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आईतबारबाट न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो।

कोड भाषा प्रयोग गर्छन् पकेटमार, एक महिनामा ८२ पक्राउ

आइतबार, ०१ असार २०७६

पाँचथरका नागेन्द्र लिम्बुको बालाजुको माछापोखरीमा गाडीबाट ओर्लदै गर्दा झोलामा भएको २ लाख रुपैयाँ लुटियो। सार्वजनिक सवारीमा पैसा लुटिने उनीजस्ता धेरै सर्वसाधारणहरु छन्। त्यस्तै अर्को घटना भएको थियो झापाका प्रशन्न घिमिरेको पनि। वेलुकी पशुपतीको आरती हेरेर फर्कने क्रममा गाडिमा एक्कासी भीड भयो र केही बेरमा खालि पनि भयो। तर, त्यसबीचमा उनले आफ्नो पर्स पाकेटमारले लुटिसकेको थियो।

‘बन्दी बनाएर ल्याइँदा काठमाडौं देखें’

‘बन्दी बनाएर ल्याइँदा काठमाडौं देखें’

शुक्रबार, ०३ जेठ २०७६

आधुनिक सुविधा भएको, यातायातका साधन पर्याप्त भएको र अन्य आफूलाई इच्छा लागेको कुरा सहजै पाउन सकिने सु–व्यवस्थित क्षेत्र नै सहर हो।

काठमाडौं आउँदा जंगल आएजस्तो भो : दाहाल

काठमाडौं आउँदा जंगल आएजस्तो भो : दाहाल

सोमबार, २३ बैशाख २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लाखांै जनताका बीचमा काठमाडौं आउँदा आफूलाई जंगलमा आएजस्तो भएको बताएका छन्। ‘एक्लै÷एक्लै हुन थालियो यो के भएको हो ? जंगलमा हँुदा बरु सबै थिए, यहाँ आउदा एक्लै भएको महसुस हुदैछ किन किन मलाई लाखौको वीचमा काठमाडौ आउँदा जंगलमा आएजस्तो अनूभूति हुन थालेको छ,’ अध्यक्ष दाहालले भने। एकजुट हुदाँ पनि हिम्मत हारे जस्तो, केही पनि गर्न नसकिएला जस्तो अनभूति भइरहेको पनि बताए। आइतबार कार्लमाक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले सो कुरा बताएका हुन्।

काठमाडौँमै जग्गा जोड्नुपर्ने ?

काठमाडौँमै जग्गा जोड्नुपर्ने ?

मङ्गलबार, १७ बैशाख २०७६

केही समययताका अखबारहरू नियाल्दा कहिले ठमेलको कमलपोखरी मासेर बनेको छाया सेन्टर नामको १५ तले व्यापारिक भवन त कहिले ललिता निवासको जग्गा प्रकरण प्रमुख समाचार शीर्षक बनेका देखिन्छन्।

कोटेश्वरमा महालक्ष्मी बैंक

कोटेश्वरमा महालक्ष्मी बैंक

मङ्गलबार, १० बैशाख २०७६

महालक्ष्मी विकास बैंकले काठमाडौंको कोटेश्वरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तारमा जोड दिँदै आएको बैंकले जनाएको छ। यही क्रममा बैंकले वैशाख सोमबार काठमाडौंको कोटेश्वरमा शाखा खोलेको जनाएको छ। उक्त शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या ९३ पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सडकपेटी नहुँदा समस्या भोग्नुपरेको छ

सडकपेटी नहुँदा समस्या भोग्नुपरेको छ

शुक्रबार, ०६ बैशाख २०७६

काठमाडौं महानगरपालिका वडा १ नक्सालमा यस्ता छन् समस्या

महानगरमा गुड्लान् त रात्रिकालीन बस ?

महानगरमा गुड्लान् त रात्रिकालीन बस ?

शुक्रबार, २९ चैत २०७५

विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन्। जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ। तर, नेपालको राजधानी सहर काठमाडौं भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ। नेपालको राजधानी सहर काठमाडौं बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसानजस्तै हुन्छ।

काठमाडौंमा कसरी हुन्छ स्कुटीको चोरी?

काठमाडौंमा कसरी हुन्छ स्कुटीको चोरी?

बुधबार, २७ चैत २०७५

चैत्र १९ गते नयाँ बानेश्वरका विकास श्रेष्ठको कम्पाउण्डमा पार्किङ् गरेर राखेको बा.७८प १०१३ होण्डा कम्पनीको डियो स्कुटर हरायो।  त्यसैगरी पुरानो बानेश्वरका कुल बहादुर सुनारको पनि बा ५० प ७६२ नं. एभिएटर स्कुटर हरायो। उनीहरुले प्रहरीमा यसको उजुरी गरे।

सरकारले तीन सय विद्युतीय बस ल्याउँदै, काठमाडौंसहित देशका मुख्य सहरमा चल्ने

सरकारले तीन सय विद्युतीय बस ल्याउँदै, काठमाडौंसहित देशका मुख्य सहरमा चल्ने

मङ्गलबार, २६ चैत २०७५

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको बताएका छन्। विद्युतीय यातायातको विकासअन्तर्गत काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको मन्त्री बस्नेतले जानकारी दिए।

काठमाडौंलाई साक्षर  जिल्ला घोषणा गर्ने तयारी

काठमाडौंलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी

आइतबार, २४ चैत २०७५

काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया आयोजना गरेको छ। कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशलाई साक्षर बनाउने सरकारको योजना पुरा गर्ने तर्फ स्थानीय सरकारले स्वामित्व लिएर कार्य गर्न आग्रह गरे।

कहिले बन्ला प्लास्टिकमुक्त काठमाडौं ? (भिडियाे रिपाेर्ट)

बिहिबार, १४ चैत २०७५

२०७२ वैशाख १ गते देखि लागुुहुने गरी सरकारले प्लास्टिक जन्य वस्तुमा प्रतिवन्ध लाएको थियो । तर त्यसको केही हप्ता वित्न नपाउदै भूकम्प गएपछि यो निर्णय कार्यान्वनमा आउन सकेको थिएन । त्यसपछि पनि सरकारले पटक पटक प्लास्टिक जन्य बस्तुमा प्रतिवन्ध लगाउन प्रयास गरेको थियो । प्लास्टिकबाट वातावरणमा पर्ने असरलाई न्यून गर्न सरकारले यो कदम उठाएको भएपनि विनायोजना र विनापूर्वतयारी गरेकाले निर्णय पूर्णरुपमा कार्यान्वयन हुन सकेन ।

झुम्यो काठमाडौँ होलीमा (भिडियाे)

बुधबार, ०६ चैत २०७५

झुम्यो काठमाडौँ होलीमा

काठमाडौंमा बर्डफ्लु भेटियो

काठमाडौंमा बर्डफ्लु भेटियो

सोमबार, ०४ चैत २०७५

काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ।

सहरले उताउलाे संस्कृति भित्र्यायाे

सहरले उताउलाे संस्कृति भित्र्यायाे

शुक्रबार, २४ फागुन २०७५

मेरो बुझाइमा काठमाडौं उताउलो संस्कृति भित्रिने खाल्डो हो । हामीले हाम्रो संस्कृतिलाई त्यति प्राथमिकता नदिए पनि विदेशी संस्कृति मज्जैसँग अपनाइरहेका छौं । वास्तवमा हाम्रो संस्कृति पनि विश्वको लागि फरक मानिन्छ ।

प्रांगारिक कृषि प्रवद्धन  मेला सम्पन्न

प्रांगारिक कृषि प्रवद्धन मेला सम्पन्न

सोमबार, २० फागुन २०७५

रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्न जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको बाह्रौं राष्ट्रिय प्रांगारिक कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ।

काठमाडौंसहित देशभरको माैसममा उतरचढाव

आइतबार, १९ फागुन २०७५

काठमाडौँ, पछिल्लो एक साता देखि राजधानी काठमाडौ सहित देशभरको मौषमा उतरचढाव देखिएको छ । प्रशान्त महासागरको पानी औसतभन्दा बढी चिसिनुका साथै पश्चिमी वायु नेपाल भित्रिइरहेका कारण यसले छिन छिनमा मौसम बदलिएको हो । जसका कारण वर्षा बढी भएको छ भने हिमपात पनि बढेको जलतथा मौषम विभागले जनाएको छ ।

‘काठमाडौं निसास्सिएको छ’

‘काठमाडौं निसास्सिएको छ’

शुक्रबार, १७ फागुन २०७५

‘सोच खराब भयो। दीर्घकालीन योजना अबलम्बन गरिएन। सहरका योजनामा नेतृत्वले सधैं खेलाँची मात्रै गर्यो। योजना तितरवितर बनाउँदा–बनाउँदै सहरको विकास पछि पर्‍यो।’

हेलिकोप्टर दुर्घटना (अपडेट) : मौसममा सुधार आएपछि शव काठमाडौं ल्याइने तयारी

हेलिकोप्टर दुर्घटना (अपडेट) : मौसममा सुधार आएपछि शव काठमाडौं ल्याइने तयारी

बिहिबार, १६ फागुन २०७५

मौसममा सुधार आएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको सव हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ।

प्रांगारिक कृषि प्रवद्र्धन गर्न मेला

प्रांगारिक कृषि प्रवद्र्धन गर्न मेला

बुधबार, १५ फागुन २०७५

रासायनिक मल र विषादीको प्रयोगले पर्यावरण र मानव स्वास्थ्यमा नकरात्मक असर परेपछि प्रांगारिक कृषिलाई प्रोत्साहन गर्ने रणनीति अनुसार  प्रांगारिक कृषि मेला आयोजना गरिएको छ।

दुई दिने साना किसान सम्मेलन हुने

दुई दिने साना किसान सम्मेलन हुने

मङ्गलबार, १४ फागुन २०७५

सम्मेलनमा मुलुकभरका करिब एक हजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता लगायत करिब १२ सयको सहभागिता रहने आयोजकले जनाएको छ।

डीक्रालाई ‘वान्स मोर’

डीक्रालाई ‘वान्स मोर’

सोमबार, १३ फागुन २०७५

पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘एकल डेउडा गायन’ मा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीले राष्ट्रिय नाचघरमा उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्।

संसारकै घुम्नलायक सहरमा काठमाडौं पाँचाैं !

संसारकै घुम्नलायक सहरमा काठमाडौं पाँचाैं !

सोमबार, ०६ फागुन २०७५

संसारकै घुम्नलायक उत्कृष्ट सहरमा काठमाडौं पाँचौं स्थानमा परेको छ। टुर एण्ड ट्राभल्ससम्बन्धी वेबसाइट लोन्ली प्लानेटले पछिल्लो समय सार्वजनिक गरेको सूचीमा काठमाडौं विश्वकै घुम्नलायक उत्कृष्ट पाँचौं सहरमा परेको हो।

काठमाडाैंमा भूकम्प

काठमाडाैंमा भूकम्प

शनिबार, ०४ फागुन २०७५

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुश गरिएको छ।  शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिकलाई जानकारी दिए। भूकम्पले केहि समय काठमाडौं वरपर रहेका क्षेत्रमा कम्पन्न उत्पन्न गराएको थियो।

Ncell Footer Ad