पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना

पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना

बिहिबार, २६ भदौ २०७६

पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बिहीबार राजधानीमा आयोजित...

‘सुकुमबासी समस्या राजनीतिक तवरबाटै सल्टाउनुपर्छ’

‘सुकुमबासी समस्या राजनीतिक तवरबाटै सल्टाउनुपर्छ’

सोमबार, ०६ जेठ २०७६

अहिले पनि सडक कालोपत्रे, ढलान गर्ने, ब्लक ओछ्याउने लगायतका कामलाई दु्रत गतिमा अगाडि बढाएका छौं। अहिलेसम्म वडामा डेढ किलोमिटर सडकमा...

तत्काल दुई स्थानमा मात्रै आकाशे पुल

तत्काल दुई स्थानमा मात्रै आकाशे पुल

बुधबार, १८ बैशाख २०७६

काठमाडाैं महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ। महानगरले यसै आर्थिक वर्ष केही समय...

खुलामञ्च सटरपीडित भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्

खुलामञ्च सटरपीडित भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्

सोमबार, १६ बैशाख २०७६

खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्। जलेश्वर–स्वच्छन्द–बिकोइ बिल्डर्स प्रालिले आफूहरूलाई ठगेको...

बारा र पर्साका हुरीपीडितलाई कामपाको २५ लाख सहयोग

बारा र पर्साका हुरीपीडितलाई कामपाको २५ लाख सहयोग

शनिबार, २३ चैत २०७५

काठमाडौं महानगरपालिकाले तराईका बारा र पर्सा जिल्लामा केही दिनअघि आएको हावाहुरीबाट प्रभावित भएका पीडित परिवारलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको कार्यपालिका बैठकले २५ लाखसहित जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबसमेत पीडितलाई दिने निर्णय गरेको प्रवक्ता ईश्वरमान ढंगोलले जानकारी दिए।

समायोजन कर्मचारीले रोजेकै ठाउँमा

समायोजन कर्मचारीले रोजेकै ठाउँमा

बिहिबार, २४ माघ २०७५

समायोजन फाराम भरेको कर्मचारीमध्ये अधिकांश कर्मचारीको समायोजन उनीहरूले रोजेकै ठाउँमा हुने संघीय मन्त्रालयले जनाएको छ। समायोजन महाशाखाले ८० प्रतिशतभन्दा बढी कर्मचारीको समायोजन उनीहरूले रोजकै तहमा हुने बताएको छ।

काठमाडौं महानगरको विकासमा जाइकाले सहयोग गर्ने

काठमाडौं महानगरको विकासमा जाइकाले सहयोग गर्ने

शुक्रबार, २२ भदौ २०७५

जापान इन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाइका)ले काठमाडौं महानगरपालिकाको विकासमा सहयोग गर्ने बताएको छ।शुक्रबार मेयर विद्यासुन्दर शाक्यसँगको भेटमा जाइकाका नेपाल प्रमुख साखुमा जुनले महानगरपालिकाको विकासका लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताएका हुन्।

सडक अनुगमनमा मेयर शाक्य

सडक अनुगमनमा मेयर शाक्य

बुधबार, २० भदौ २०७५

राजधानीका सडकका खाल्डा खुल्डीका कारण समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन्।

काठमाडाैं महानगर : घर बहाल कर घट्याे, डेरा भाडा बढेकाे बढ्यै

काठमाडाैं महानगर : घर बहाल कर घट्याे, डेरा भाडा बढेकाे बढ्यै

मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं महानगरपालिकाले यस वर्ष घर बहाल कर २ प्रतिशतले घटाएको छ। तर काठमाडौंका घरधनीले कर बढेको भनेर अन्धाधुन्ध डेरा भाडा बढाइरहेका छन्। देशव्यापी करवृद्धि भइरहेका बेला काठमाडौं महानगरले भने घर बहालसहित केही सेवामा कर घटाएको छ। महानगरले कर घटाएपनि घरधनी भने कर बढेको बहाना बनाएर पढ्न राजधानी आएका विद्यार्थीको ढाड सेक्नेगरी भाडा बढाउन प्रतिस्पर्धा गरिरहेका छन्।

Ncell Footer Ad