'सरकारले सहज समयको सदुपयोग गर्न सकेन'

'सरकारले सहज समयको सदुपयोग गर्न सकेन'

आइतबार, ०४ फागुन २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका दुई वर्षको समीक्षा गरेको छ। कांग्रेसको बुझाइमा सरकारले सहज समयको सदुपयोग गर्न सकेन। 'सरकारले दुई...

कांग्रेसको क्रन्दन

कांग्रेसको क्रन्दन

शुक्रबार, ०२ फागुन २०७६

राजतन्त्र र प्रजातन्त्र एक–अर्काका पूरक हुन् भन्ने बिपीको तर्क थियो। राजा र प्रजातन्त्रवादीबीच एकता भएन भने राजतन्त्र तथा प्रजातन्त्र दुवै...

कांग्रेसको अवरोधपछि तेस्रो दिन पनि संसद अवरुद्ध

कांग्रेसको अवरोधपछि तेस्रो दिन पनि संसद अवरुद्ध

आइतबार, २६ माघ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक तेस्रो दिन पनि अवरोध गरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाएको बैठक सुरु...

काँग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काँग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

मङ्गलबार, २१ माघ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । ...

अनशनरत विद्यार्थीलाई शेखरको समर्थन

अनशनरत विद्यार्थीलाई शेखरको समर्थन

बिहिबार, १६ माघ २०७६

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सानेपामा अनशनरत विद्यार्थीहरुलाई एकवद्धता जनाएका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनशनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेतृत्वले नेविसंघको विधान विपरित नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनशनमा बस्नु परेको बताए।

सरकारले गलत मनसायले कानुन ल्याउन खोजेको छ : कांग्रेस नेता पौडेल

सरकारले गलत मनसायले कानुन ल्याउन खोजेको छ : कांग्रेस नेता पौडेल

मङ्गलबार, १४ माघ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्याएको बताएका छन्।

कांग्रेस पार्टी कार्यालयमा विद्यार्थीबीच झडप

कांग्रेस पार्टी कार्यालयमा विद्यार्थीबीच झडप

सोमबार, १३ माघ २०७६

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमै नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ। पार्टी कार्यालय सानेपामा विद्यार्थीका दुई समूहबीच हातहालाहाल भएको हो।

कांग्रेसभित्रकाे विवाद सकियो

कांग्रेसभित्रकाे विवाद सकियो

शुक्रबार, १० माघ २०७६

शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ।

एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षका नेताको एउटै बोली

एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षका नेताको एउटै बोली

मङ्गलबार, ०७ माघ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन्।

कांग्रेस नेता भन्छन् : सरकार नाता र दातामा लाग्यो

कांग्रेस नेता भन्छन् : सरकार नाता र दातामा लाग्यो

सोमबार, ०६ माघ २०७६

नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरी खतिवडाले वर्तमान सरकार नाता र दातामा लागेको बताएका छन्। सोमबार प्रेस युनियन गोरखा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने ‘बालुवाटार बाट सिंहदरबार जान नसक्ने प्रधानमन्त्री छन्, उहाँको वरपर बस्नेहरुले देश चलाएका छन्, सरकार भष्ट्राचारमा चुर्लुम्म डुबेको छ।’

कांग्रेसका तीन नेताले बनाए सम्पर्क कार्यालय

कांग्रेसका तीन नेताले बनाए सम्पर्क कार्यालय

सोमबार, ०६ माघ २०७६

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र' को नामबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौड़ेल डा. शसांक कोईराला र प्रकाशमान सिंह लगाएतले रणनैतिक कार्यालय स्थापना गरेका छन्।

एमसीसी पास हुन्छ, दायाँ बायाँ हुन्न : देउवा

एमसीसी पास हुन्छ, दायाँ बायाँ हुन्न : देउवा

आइतबार, ०५ माघ २०७६

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना जसरी पनि पास हुने वताएका छन्। मुलुकको हितका निम्ती प्राप्त यो परियोजनालाई अस्वीकार गर्नु गलत हुने समेत उनले बताए।

काँग्रेस संसदीय दलको बैठक शुक्रबार

काँग्रेस संसदीय दलको बैठक शुक्रबार

बिहिबार, ०२ माघ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। काँग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

नेकपालाई सभामुख छान्न समस्या भए हामीलाई देउ : देउवा

नेकपालाई सभामुख छान्न समस्या भए हामीलाई देउ : देउवा

बुधबार, ०१ माघ २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा भित्रको विवादलाई देखाएर संसदलाई बन्धक नबनाउन आग्रह गरेका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पार्टी भित्रको विवादका कारण संसदलाई बन्धक नबनाउन सत्तापक्षलाई आग्रह गरेका हुन्।

जिल्ला सभापतिलाई देउवाले भने, ‘तपाईहरुले मेरो चित्त दुखाउनु भयो’

जिल्ला सभापतिलाई देउवाले भने, ‘तपाईहरुले मेरो चित्त दुखाउनु भयो’

बिहिबार, २४ पुष २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न जिल्ला सभापतिहरुसँग छलफल गरेका छन्। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निमन्त्रणमा काठमाडौं आएका जिल्ला सभापतिहरुसँग देउवाले भेटवार्ता गरेका हुन्।

‘सभामुख चयन अबिलम्ब गरौं’

‘सभामुख चयन अबिलम्ब गरौं’

बिहिबार, २४ पुष २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन्।

चामुण्डा विन्द्रासैनी नगरमा कांग्रेसको विरोध

चामुण्डा विन्द्रासैनी नगरमा कांग्रेसको विरोध

मङ्गलबार, २२ पुष २०७६

चामुण्डाविन्द्रासैनी  नगरपालिकाको काम प्रति नेपाली कांग्रेसले असमहती जनाउँदै आएको छ।

राष्ट्रियसभाका लागि कांग्रेसले टुंगायो उम्मेदवार

राष्ट्रियसभाका लागि कांग्रेसले टुंगायो उम्मेदवार

शनिबार, १९ पुष २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।

पार्टीलाई विकृतीमुक्त बनाउन आवश्यकः वरिष्ठ नेता पौडेल

पार्टीलाई विकृतीमुक्त बनाउन आवश्यकः वरिष्ठ नेता पौडेल

शनिबार, १९ पुष २०७६

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय सभामा प्रदेश ५ बाट  कांग्रेसका उम्मेदवार सिफारिस

राष्ट्रिय सभामा प्रदेश ५ बाट कांग्रेसका उम्मेदवार सिफारिस

शुक्रबार, १८ पुष २०७६

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यकालागि प्रदेश नं. ५ बाट तीन जनाको उम्मेदवारी टुङ्गो लागेको छ। पार्टी उच्च श्रोतका अनुसार महिला उम्मेदवारमा दाङ्गकी गिरीजा न्यौपाने,अन्यबाट अर्घाखाँचीका बालकृष्ण पाण्डे, र अल्पसंख्यकबाट बाँकेका मेराज हलुवाइको उम्मेदवारी पक्का भएको हो।

उखु किसानलाई भुक्तानी दिन प्रदेश ५ का उपनेता कनोडियालाई कांग्रेसको निर्देशन

उखु किसानलाई भुक्तानी दिन प्रदेश ५ का उपनेता कनोडियालाई कांग्रेसको निर्देशन

बिहिबार, १७ पुष २०७६

नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको भूक्तानी गर्न निर्देशन दिएको छ।

कलहमा कांग्रेस

कलहमा कांग्रेस

बिहिबार, १७ पुष २०७६

कांग्रेस आन्तरिक कलहको राजनीतिबाट सुध्रिन जरुरी छ। उसले आफ्नो मात्र होइन, मुलुकको लोकतान्त्रिक भविष्यका निम्ति पनि योगदान गर्नुपर्ने बेला आएको छ। आगामी वर्ष महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसले आन्तरिक सम्बन्ध सुदृढ बनाउन आवश्यक छ। त्यति मात्र होइन, दलभित्रको लोकतन्त्र मजबुत बनाई अन्यका निम्ति समेत उदाहरणीय बन्नुपर्ने दबाब यतिबेला कांग्रेसलाई छ।

कांग्रेस कलहले पूर्वराष्ट्रपतिलाई पीडा

कांग्रेस कलहले पूर्वराष्ट्रपतिलाई पीडा

बिहिबार, १७ पुष २०७६

पूर्वराष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरू मुुलुकका समस्या समाधान गर्न छाडेर व्यक्तिगत र गुटगत स्वार्थमा अल्झिन पुगेको बताएका छन्।

सभापतिले गुटको राजनीति छोड्नुपर्छ : डा.कोइराला

सभापतिले गुटको राजनीति छोड्नुपर्छ : डा.कोइराला

बुधबार, १६ पुष २०७६

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन आग्रह गरेका छन्। गुट–उपगुटले पार्टीलाई कम्जोर बनाउने भएकाले गुटको राजनीति त्यागेर सिंगो पार्टीलाई एक बनाउनको लागि पुनः छलफल गरेर महाधिवेशनको मिति निर्धारण गर्न उनको सुझाव थियो।

‘एक परिवार दुई पर्यटक’को नारा सहित भ्रमण वर्षको प्रचारमा कांग्रेस

‘एक परिवार दुई पर्यटक’को नारा सहित भ्रमण वर्षको प्रचारमा कांग्रेस

मङ्गलबार, १५ पुष २०७६

नेपाली कांग्रेसले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई योगदान गर्न आग्रह गरेको छ।

महाधिवेशन समयभित्रै हुनुपर्छः डा. कोइराला

महाधिवेशन समयभित्रै हुनुपर्छः डा. कोइराला

सोमबार, १४ पुष २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चौथो पटक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चौथो पटक स्थगित

शुक्रबार, ०४ पुष २०७६

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारका लागि निर्धारित बैठक फेरी स्थगित भएको छ।

नेकपाले जितेका क्षेत्रमा कांग्रेसले जित्नु चानचुन विषय होइनः सभापति देउवा

नेकपाले जितेका क्षेत्रमा कांग्रेसले जित्नु चानचुन विषय होइनः सभापति देउवा

बिहिबार, ०३ पुष २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताएका छन्।

ढुङ्गेलको निधनप्रति कांग्रेस संसदीय दलद्वारा  दुःख व्यक्त

ढुङ्गेलको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

बुधबार, ०२ पुष २०७६

नेपाली कांग्रेस संसदीय दलले तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित

बुधबार, ०२ पुष २०७६

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको लागि निर्धारित बैठक बस्दै नबसी स्थगन भएको छ।

कांग्रेसमा दुवै पक्ष लचिलो बन्दै

कांग्रेसमा दुवै पक्ष लचिलो बन्दै

मङ्गलबार, ०१ पुष २०७६

नेपाली कांग्रेसका संस्थापन र इतर समूह आ–आफ्नो अडानबाटपछि हट्दै पार्टीभित्रको आन्तरिक विवाद समाधाननजिक पुगेका छन्। संस्थापनतर्फबाट उपसभापति विमलेन्द्र निधि र इतर पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा ह्दयराम थानी र दिलेन्द्रप्रसाद बडुबीचको निरन्तर छलफलपछि नेताहरू सहमतिनजिक पुगेका हुन्।

पौडेल समूह उपस्थित नहुँदा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

पौडेल समूह उपस्थित नहुँदा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

सोमबार, ३० मङि्सर २०७६

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित भएको छ।

कांग्रेस विवाद सहमतितर्फ

कांग्रेस विवाद सहमतितर्फ

सोमबार, ३० मङि्सर २०७६

नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले संस्थापन पक्षसँग केन्द्रीय समिति बैठक बाहिर नै सहमतिमा पुगेपछि मात्र बैठकमा सहभागी हुने निष्कर्ष निकालेका छन्।

असन्तुष्टलाई मनाउन सभापति देउवा सक्रिय

असन्तुष्टलाई मनाउन सभापति देउवा सक्रिय

आइतबार, २९ मङि्सर २०७६

१४औं महाधिवेशनको कार्यतालिका साथै प्याकेजमै सहमतिका लागि लिखित सहमति गर्नुपर्ने अडान असन्तुष्ट पक्षको छ।

'रेप इन इन्डिया' बारे संसददेखि सोसल मिडियासम्म चर्चा

'रेप इन इन्डिया' बारे संसददेखि सोसल मिडियासम्म चर्चा

शनिबार, २८ मङि्सर २०७६

कांग्रेस नेता राहुल गान्धीले दिल्लीमा सरकारको आर्थिक नीतिको विरोधमा आव्हान गरिएको एक र्‍यालीमा आफ्नो 'रेप इन इन्डिया' विषयक भनाईबारे आफुले माफी नमाग्ने बताएका छन्।

असन्तुष्टद्वारा बैठक बहिष्कार

असन्तुष्टद्वारा बैठक बहिष्कार

शुक्रबार, २७ मङि्सर २०७६

असन्तुष्ट पक्षले पूर्ववत् निर्णयअनुसार नै पार्टीको १४ औं महाधिवेशन कार्यतालिका ल्याउन सभापति देउवासहित संस्थापन पक्षसँग आग्रह गरेको थियो।

निर्वाचन समीक्षा र विभाग गठन गर्न कांग्रेसले बोलायो बैठक

निर्वाचन समीक्षा र विभाग गठन गर्न कांग्रेसले बोलायो बैठक

बिहिबार, १९ मङि्सर २०७६

नेपाली कांग्रेसले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन र पार्टीको आन्तरिक संगठन निर्माणका विषयमा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ।

सरकारप्रति असन्तुष्टि बढेको उपनिर्वाचनको परिणामले पुष्टि भयोः प्रवक्रा शर्मा

सरकारप्रति असन्तुष्टि बढेको उपनिर्वाचनको परिणामले पुष्टि भयोः प्रवक्रा शर्मा

सोमबार, १६ मङि्सर २०७६

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन्।

धरानमा कांग्रेसको ऐतिहासिक जीत, नेकपाका राई २७९५ मतान्तरले पराजित

धरानमा कांग्रेसको ऐतिहासिक जीत, नेकपाका राई २७९५ मतान्तरले पराजित

सोमबार, १६ मङि्सर २०७६

नेकपाको लालकिल्ला भनिने धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित हासिल गरेको छन्।

धरान ७ को नतिजामा विवाद, पुनः गणनाको माग गर्दै कांग्रेसद्वारा नाराबाजी

धरान ७ को नतिजामा विवाद, पुनः गणनाको माग गर्दै कांग्रेसद्वारा नाराबाजी

सोमबार, १६ मङि्सर २०७६

धरानको वडा नम्बर ७ को अध्यक्ष पदको मतपरिणाममा विवाद उत्पन्न भएको छ। मतगणना सकिदा नेकपाबाट अध्यक्षका उम्मेदवार जीवनराम सुवेदी १ मतले अगाडि देखिएको थियो।

घोराही-१६ मा कांग्रेसका डाँगी निर्वाचित

घोराही-१६ मा कांग्रेसका डाँगी निर्वाचित

आइतबार, १५ मङि्सर २०७६

घोराही उपमहानगरपालिका वडा नम्बर-१६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारावहादुर डाँगी निर्वाचित भएका छन्। डाँगी १ हजार २ सय १८ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन्।

धरानमा कांग्रेसलाई ७ सय ४५ मतको अग्रता

धरानमा कांग्रेसलाई ७ सय ४५ मतको अग्रता

आइतबार, १५ मङि्सर २०७६

धरानमा मेयर पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कामय गरेका छन्। उनले ७ हजार ९ सय १५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ७० मत प्राप्त गरेका छन्। कांग्रेसले ७ सय ४५ मतले अग्रता कामय गरेको हो।

अर्घाखाँची–३ मा नेपाली कांग्रेस विजयी

अर्घाखाँची–३ मा नेपाली कांग्रेस विजयी

आइतबार, १५ मङि्सर २०७६

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–३ को निर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्।

भक्तपुरमा कांग्रेसका भँडेल विजयी

भक्तपुरमा कांग्रेसका भँडेल विजयी

आइतबार, १५ मङि्सर २०७६

भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन्। यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो।

उपनिर्वाचनः साकेलामा कांग्रेसको अग्रता

उपनिर्वाचनः साकेलामा कांग्रेसको अग्रता

शनिबार, १४ मङि्सर २०७६

खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा वडाध्यक्ष चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।

देउवाको आरोप : प्रधानमन्त्रीको राष्ट्रवाद कालापानीमा लम्पसार

देउवाको आरोप : प्रधानमन्त्रीको राष्ट्रवाद कालापानीमा लम्पसार

सोमबार, ०९ मङि्सर २०७६

नेपाली कांग्रेसका शीर्ष नेताहरुले बर्तमान सरकारको धर्मराएको ‘समृद्धी’ को नारा लिपुलेकमा लम्पसार परेको बताएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा पर्ने तुलसीपुर ६ श्रीगाउँमा सोमवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस शीर्ष नेताहरुले विभिन्न ‘काण्डै काण्ड’ले धर्मराएको समृद्धीको नारा लिपुलेकमा पुगेर समाप्त भैसकेको बताए।

राष्ट्रवाद अहिले लम्पसारवादमा पुगेको छः देउवा

राष्ट्रवाद अहिले लम्पसारवादमा पुगेको छः देउवा

आइतबार, ०८ मङि्सर २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपि ओलीको राष्ट्रवाद कालापानीमा नाँगिएको बताएका छन्।

ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भयाेः देउवा

ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भयाेः देउवा

आइतबार, ०८ मङि्सर २०७६

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नेपालको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन्। ओलीको सल्लाहबिना भारतले नक्सा छाप्नै नसक्ने पनि उनले बताए।

आचारसंहिता विपरित काम गरको भन्दै कांग्रेसको आपत्ति

आचारसंहिता विपरित काम गरको भन्दै कांग्रेसको आपत्ति

बिहिबार, ०५ मङि्सर २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ।

कांग्रेसका प्रदेश सांसद र नगर अध्यक्षबीच कुटाकुट

कांग्रेसका प्रदेश सांसद र नगर अध्यक्षबीच कुटाकुट

बुधबार, ०४ मङि्सर २०७६

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधवार बिहान कुटाकुट भएको छ।

Ncell Footer Ad