भत्केको नहर कसले बनाउने ?

भत्केको नहर कसले बनाउने ?

बिहिबार, १७ साउन २०७५

किसानको खेतमा पानी नपुग्दै दुईपटक सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि अब त्यो नहर कसले बनाउने भन्ने विवाद उत्पन्न भएको...

कसले उचाल्ला विश्वकपको ट्रफी, के भन्छन् नेपाली दर्शक ? (भिडियो)

आइतबार, ३१ असार २०७५

करिब एक महिनाको अवधि र ६३ खेलपछि आज फुटवलमा विश्वले नयाँ च्याम्पियन पाउँदैछ। नेपाली दर्शकलाई पनि विश्वकपको माहोलले पुरै छोप्यो।...

ज्योतिषीको अनुमानः कसले जित्ला विश्वकप?

ज्योतिषीको अनुमानः कसले जित्ला विश्वकप?

आइतबार, ३१ असार २०७५

रुसमा भइरहेको फिफा विश्वकप २०१८ को आज अन्तिम दिन। फ्रान्स र क्रोएसिया उपाधि भिडन्तमा छन्। स्वभाविक रुपमा फुटबलका रुचि राख्ने...

कसले मार्ला बाजी स्विडेन कि स्विट्जरल्याण्ड? (भिडियो)

मङ्गलबार, १९ असार २०७५

स्विडेनले १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित बनाएको छ। स्विडेनलाई पराजित गरे स्विट्जरल्यान्ड ६४ वर्षपछि क्वार्टरफाइनल पुग्ने...

मुख्यमन्त्री राउतको आक्रोश : कसले ढाल्छ मेरो सरकार ? (भिडियाे)

मङ्गलबार, २२ जेठ २०७५

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

‘नेता’लाई कसले पाल्ने ?

‘नेता’लाई कसले पाल्ने ?

बिहिबार, २७ बैशाख २०७५

नेपाली राजनीतिमा कुनै पूर्वप्रधानमन्त्री अनि मुख्य नेताले राजनीतिबाट अवकास लिएको उदाहरण छैन । राजनीतिमा सजिलै जोडिन सक्ने अनि राजनीतिबाट सजिलै छुटिन सक्ने संस्कार बनाउन नसकेसम्म राजनीति पेसा नै बनिरहनेछ । हाम्रा पूर्वराष्ट्रपति रामवरण यादवलाई आफ्नो कार्यकालपछि आफ्नो डाक्टरी पेसामै फर्किन केले रोकेको छ ?

कांग्रेसमा विवाद : निर्वाचनमा पराजयको जिम्मा कसले लिने ?

कांग्रेसमा विवाद : निर्वाचनमा पराजयको जिम्मा कसले लिने ?

शनिबार, १५ बैशाख २०७५

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विवाद हुँदा शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेन।

मुख्यमन्त्री र मन्त्रीको सुविधा पारित, कसले के पाउने ?

मुख्यमन्त्री र मन्त्रीको सुविधा पारित, कसले के पाउने ?

सोमबार, २६ चैत २०७४

रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०७४ पारित भएको छ ।

नेतृत्व लिने कसले ?

नेतृत्व लिने कसले ?

शुक्रबार, २३ चैत २०७४

काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि आएको एक वर्ष हुन लाग्दा पनि विश्वसम्पदामा सूचीकृत काष्ठमण्डप पुनर्निर्माण प्रकृया अघि बढ्न सकेको छैन ।स्थानीयवासीको पहलमा सुरु भएको पुनर्निर्माणमा भाजो हालेका जनप्रतिनिधि स्वयंले समेत काष्ठमण्डप पुनर्निर्माणलाई बेवास्ता गरिरहेका छन्।

सिलवाल र चौधरीले सांसदको सपथ लिन पाउने, कसले पाउँदैनन् ?

सिलवाल र चौधरीले सांसदको सपथ लिन पाउने, कसले पाउँदैनन् ?

शनिबार, १९ फागुन २०७४

नेकपा एमालेको टिकटमा ललितपुर १ बाट निर्वाचित नवराज सिलवालले प्रतिनिधिसभा सदस्यको सपथ लिन पाउने भएका छन्। पूर्व डीआईजी समेत रहेका सिलवालमाथि आइजीपी बढुवासम्बन्धी कागजात कीर्तेमा मुद्दा चलिरहेको छ। उनीविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी भइसकेको छ।

पहिलो डेटमा बिल तिर्ने कसले ?

पहिलो डेटमा बिल तिर्ने कसले ?

शनिबार, १९ फागुन २०७४

आजभन्दा ३० वर्षअघि वेटरले पक्कै पनि पुरुषका अगाडि बिल राखिदिने गर्थे । आज भने बिल दुईजना बसेको टेबलको बीचमा राखिदिन्छन् । हो, त्यही हुन सक्छ पहिलो डेटको सबैभन्दा अप्ठेरो पल।

कसले बोलिदिने पीडितको बोली ?

कसले बोलिदिने पीडितको बोली ?

सोमबार, २९ माघ २०७४

विश्वको संवैधानिक इतिहासमा पहिलो पटक ‘अपराधपीडितको हक’ शीर्षकमा मौलिक हक प्रत्याभूत भएको नेपालमा अझ पनि पीडितको हकहितमा निरपेक्ष भावमा कानुन बनाउनु वा व्यवहार गर्नु न्यायोचित मानिँदैन ।

मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

शुक्रबार, १९ माघ २०७४

यही माघ २७ मा सभामुख चयन गर्ने घोषणा गर्दै प्रदेश नम्बर ३ को पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । एमाले सबैभन्दा ठूलो दल रहेको यस प्रदेशमा सोही पार्टीबाट सभामुख चुनिँदैछन् ।

डा. केसीको गिरफ्तारीबारे कसले के भने ?

डा. केसीको गिरफ्तारीबारे कसले के भने ?

मङ्गलबार, २५ पुष २०७४

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीबारे राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिन थालेका छन्। मंगलबार उनलाई अदालतमा उपस्थित गराइनु अघि राजधानीमा प्रदर्शन समेत भएको थियो। प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, विवेकशिल साझाका संयोजक रविन्द्र मिश्र समेत पुगेका थिए।

प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका

प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका

बुधबार, २७ मङि्सर २०७४

प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को मधेस गठबन्धले स्पष्ट बहुमत पाएपछि मुख्यमन्त्री को बन्ला भन्ने चासोले राजनीतिक बजार तताएको छ ।

काभ्रेमा कसले मार्ला बाजी ?

काभ्रेमा कसले मार्ला बाजी ?

सोमबार, १८ मङि्सर २०७४

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट काभ्रे क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका तीर्थबहादुर लामा जित दोहोर्याउने अवसरको खोजीमा छन् । उनका प्रतिस्पर्धी एमाले–माओवादी गठबन्धनका गंगाबहादुर तामाङ पहिलोपटक उम्मेदवार बनेका हुन् । उनी माओवादी पोलिटब्युरो सदस्य हुन् ।

कम्युनिस्टलाई कसले मत दिन्छ ? अब प्रधानमन्त्री मै हो : प्रम देउवा

कम्युनिस्टलाई कसले मत दिन्छ ? अब प्रधानमन्त्री मै हो : प्रम देउवा

सोमबार, १८ मङि्सर २०७४

चुनावी अभियानका क्रममा प्रदेश नम्बर ७ को दौडाहामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको अवस्था, निर्वाचन सुरक्षालगायतका विषयमा नागरिकका लागि दिलबहादुर छत्यालले लिएको अन्तर्वार्ता ।

कञ्चनपुरमा कसले मार्ला बाजी ? यस्तो छ चुनावी अंकगणित

कञ्चनपुरमा कसले मार्ला बाजी ? यस्तो छ चुनावी अंकगणित

बिहिबार, १४ मङि्सर २०७४

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन प्रचारप्रसारका लागि एक हप्ता मात्रै बाँकी रहँदा कञ्चनपुरमा दलहरुले चुनावी अभियानलाई निकै तिव्रताका साथ अघि बढाएका छन् । संघीय संरचना अनुसार आगामी मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामध्ये तीनवटा क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधि सभाका लागि १४ दलले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाश दाहालको निधनमा कसले के भने?

प्रकाश दाहालको निधनमा कसले के भने?

आइतबार, ०३ मङि्सर २०७४

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको निधनको प्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक पार्टीका नेताहरु एवं सर्वसाधारणले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत अात्मप्रति श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्। ‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छुु',देउवाले भनेका छन्।

काठमाडौं–१ मा प्रकाशमान, रवीन्द्र र अनिल : कसले मार्ला बाजी?

काठमाडौं–१ मा प्रकाशमान, रवीन्द्र र अनिल : कसले मार्ला बाजी?

शुक्रबार, २४ कार्तिक २०७४

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकलाई निकै चासोका साथ हेरिएको छ । यसरी रोचक हुनुको कारण हो, पुस्तैनी कांग्रेसको राजनीति गर्दै आएका प्रकाशमानसँग लामो पत्रकारिता पेसा त्यागेर राजनीतिबाट देश बदल्ने अभियानमा लागेका रवीन्द्र मिश्र र बाम गठबन्धनका साझा उम्मेदवार अनिल शर्मा चुनावी मैदानमा उत्रिएका छन्।

दोलखामा कसले मार्ला बाजी ?

दोलखामा कसले मार्ला बाजी ?

सोमबार, १३ कार्तिक २०७४

बहुदल आएयता प्रायः चुनावमा कम्युनिस्टको पल्ला भारी हुनेगरेको दोलखामा यसपालि भने कांग्रेस र कम्युनिस्टबीच रोचक प्रतिस्पर्धा देखिँदैछ। यसअघि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा बहुदलयताका ५ चुनावमध्ये २०५१ मा क्षेत्र नं. १ कांग्रेस र २०६४ मा दुवै क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । त्यसबाहेक २०५१ मा क्षेत्र नं. २ सहित अन्य संसदीय चुनाव एमालेले जितेको थियो।

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

सोमबार, ०६ कार्तिक २०७४

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने यी सांस्कृतिक बाजा हिजोआज एकादेशको कथाझैं बनेको छ ।

तीन दलको तालमेल घोषणामा कसले के भने ? (भिडियो)

मङ्गलबार, १७ असोज २०७४

नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीले जनताको आकांक्षा र राजनीतिक आवश्यकताका कारण एकताबद्ध पार्टी बनाउन सहमत भएको बताएका छन्।

राष्ट्रिय ढुकुटीको दोहन : कसले कति बाँडे

राष्ट्रिय ढुकुटीको दोहन : कसले कति बाँडे

बिहिबार, १९ साउन २०७४

२०७२ माघयता बनेका तीनवटा सरकारले राज्यकोषबाट २७ करोड २३ लाख रुपैयाँ कार्यकर्तालाई बाँडेका छन्।

दुवै चरणको निर्वाचनमा कसले पाए कति मत?

दुवै चरणको निर्वाचनमा कसले पाए कति मत?

बुधबार, ११ साउन २०७४

स्थानीय चुनावमा ठूला तीन दल एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाहेकका दलले नगन्य मत प्राप्त गरेका छन्। गाउँ-नगर-उपमहानगर-महानगरपालिकाका प्रमुख-अध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा साना दलको अस्तित्व संकटमा देखिन्छ।

भरतपुरमा अझै ढुक्क छैन एमाले, कसले मार्ला बाजी ?

भरतपुरमा अझै ढुक्क छैन एमाले, कसले मार्ला बाजी ?

शनिबार, १३ जेठ २०७४

कूल २९ वटा वडा र एक लाख १२ हजार ७४१ मत खसेको भरतपुर महानगरपालिकाको मत गणना अब उत्तरार्धमा पुगेको छ । २३ वटा वडाको मत गणना सकिएको छ । खसेको मध्ये ९३ हजार ५०४ मत गणना भइ सकेको छ । नतिजा घोषणा भएकोमध्ये १३ वटा वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भएका छन् । मेयरमा एमालेका उम्मेद्वार देवि ज्ञवालीको लगातार अग्रता कायमै छ ।

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

बिहिबार, ०४ जेठ २०७४

स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेको अग्रता कायम छ। एमालेले ८९ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ। एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले कडा चुनौति दिँदै ८३ तहमा आफ्नो बर्चस्व कायम राखेको छ।

६ नम्बर प्रदेशमा मिश्रित परिणाम, कहाँ कसले जिते ?

६ नम्बर प्रदेशमा मिश्रित परिणाम, कहाँ कसले जिते ?

सोमबार, ०१ जेठ २०७४

६ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा मिश्रित परिणाम देखिएको छ। डोल्पा, कालिकोट र जुम्लाका चार गाउँपालिकाको सार्वजनिक मतपरिणाममध्ये माओवादी केन्द्र र एमालेले समान दुई क्षेत्रको अध्यक्षमा विजयी भएका छन्।

कसले गराउनुपर्छ जम्मै जिउ जाँच ?

कसले गराउनुपर्छ जम्मै जिउ जाँच ?

बुधबार, २७ बैशाख २०७४

‘एक पटक होल बडी चेकअप नगरी भएको छैन, कहाँ गर्ने ?’ धेरैले भनेको सुनिन्छ । बढ्दो स्वास्थ्य चेतना र चासोसँगै स्वास्थ्य अवस्था थाहा पाउन सम्पूर्ण स्वास्थ्य अवस्थाको जाँच गर्ने चाहना बढ्दो छ, शहरमा । त्यति मात्रै होइन ‘होल बडी चेकअप’को मेनु खोज्न अस्पताल, प्रयोगशाला र क्लिनिक धाउनेको संख्या पनि कम छैन ।

कसले सुन्ने मुसहरका पीडा?

कसले सुन्ने मुसहरका पीडा?

आइतबार, २७ चैत २०७३

तीन महिनायता मधेसका मुसहर समुदायबारे मिडियामा खुब चर्चा परिचर्चा भइरहेको छ। यो साता मिडिया तथा समाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र मिर्चैया–७ मुराबारीका २७ घर दलित मुसहरले पशुले झैँ भाँडोमा घोप्टिएर पानी पिउने गरेको घटनाले प्राथमिकता पायो।

गोली कसले चलायो?

गोली कसले चलायो?

शुक्रबार, २७ फागुन २०७३

वास्तवमा गोलीसँग प्रधानमन्त्रीको अत्यन्त घनिष्ठ सम्बन्ध छ। गोली पड्कारै उहाँ राजनीतिमा आउनुभएको हो। कतै त्यही भएर पो प्रधानमन्त्रीले नचल भने पनि अतिरिक्त क्रियाशीलता देखाउन गोली पटापट चलिरहेको हो कि?

'यो गठबन्धनले पूरा नगरेका मोर्चाका माग अर्को कसले पूरा गर्छ?'

'यो गठबन्धनले पूरा नगरेका मोर्चाका माग अर्को कसले पूरा गर्छ?'

बुधबार, २५ फागुन २०७३

सप्तरी घटनापछि निर्वाचन रोक्न माग गर्दै आएको मधेसी मोर्चाले प्रधानमन्त्रीलाई पाँचबुँदे ज्ञापनपत्र ७ दिनभित्र माग पूरा नगरे सरकारलाई दिँदै आएको समर्थन फिर्ता हुने जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा  मोर्चा नेताहरुले ५ बुँदै लिखित ज्ञापनपत्र बुझाउँदै अल्टिमेटम दिएका हुन्।

अस्करमा कसले के जिते ?

अस्करमा कसले के जिते ?

सोमबार, १६ फागुन २०७३

गए राति ८९ औं अस्कर अवार्ड वितरण गरिएको छ। लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहका बीच विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको थियो।

धारा एनजिओले दियो, पानी कसले दिन्छ ?

धारा एनजिओले दियो, पानी कसले दिन्छ ?

आइतबार, ०८ फागुन २०७३

जिल्लामा भित्रिएका अगगिन्ती एनजिओले गाँउभरी धारा बनाइदिएपनि पानी अब कसले देला भन्ने चिन्तामा जिल्लाका दर्जनौ गाविस छन्। गाँउभरी धारा र इनारको कमी नभएपनि सिन्धुली जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानमा खानेपानीको हाहाकार मच्चिन थालेपछि स्थानीयमा यस्तो प्रश्न उब्जिएको हो।

किमको हत्या कसले गर्‍यो? दोषी खोज्दै मलेसियाली सुरक्षाअधिरकारी

किमको हत्या कसले गर्‍यो? दोषी खोज्दै मलेसियाली सुरक्षाअधिरकारी

बुधबार, ०४ फागुन २०७३

मलेसियाली प्रहरीले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको हत्यामा संलग्नको खोजी तीब्र पारेको छ। हत्याको वास्तविक रहस्य सार्वजनिक नभएको र विश्वभरिबाट चासोका साथ हेरिएको घटनालाई सुरक्षा अधिकारीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छन्।

कसले चोर्‍यो तीन किलो सुन र १० किलो चाँदी ?

कसले चोर्‍यो तीन किलो सुन र १० किलो चाँदी ?

मङ्गलबार, २५ माघ २०७३

नेपालकै सर्वाधिक ठूलो चोरी मानिएको नारायणगढ बजारको मुख्य क्षेत्र सहिदचोक नजिकको सुन पसलबाट तीन किलो सुन र १० किलो चाँदीसहित नगद हराएको चार दिन पूरा हुँदा पनि चितवन प्रहरीले घटनाको सत्यतथ्य के हो मेसो पाउन सकेको छैन।

कसले गर्छ सरकारको मुद्दामा वहश ?

कसले गर्छ सरकारको मुद्दामा वहश ?

आइतबार, ०९ माघ २०७३

उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहस पैरवीलगायत कार्य बहिष्कार गरेको छ।

कसले चोर्‍यो किम कार्दासियानका गहना ?

कसले चोर्‍यो किम कार्दासियानका गहना ?

सोमबार, २५ पुष २०७३

गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

कसले गरिदेला चन्द्रीको उपचार ?

कसले गरिदेला चन्द्रीको उपचार ?

आइतबार, १० पुष २०७३

भूकम्पको बेला भाँचिएको खुट्टाको उपचार गराउन नसक्दा धादिङ झार्लाङकी चन्द्री तामाङको अहिले बिजोक छ। भूकम्पको बेला चर्चभित्र च्यापिएर घाइते भएकी झार्लाङ–३ न्यन्चोकी चन्द्री अहिले एउटै ओछ्यानमा थलिएकी छन्।उपचारमा खर्च जुटाउन नसकेपछि तत्कालीन समयमा खुट्टाको अवस्थामा सुधार आएको भन्दै चितवन मेडिकल कलेजले घर पठाइदिए उनी फर्किर अस्पताल जान नसकेकी हुन्। अहिले भाँचिएको खुट्टामा थाङ्नो कपडा र बाँसको कप्टेरोमा लोक्ताले बाँधेर राखेकी छन् ।

कसले बिगार्‍यो भाषा?

कसले बिगार्‍यो भाषा?

शनिबार, ११ मङि्सर २०७३

पाठ्यक्रम शैली पुस्तिका नसच्याएसम्म अध्ययन–अध्यापनमा कठिनाइ तथा प्रयोगकर्तामा अन्योल कायमै रहने देखिन्छ। प्रज्ञा–प्रतिष्ठानले तत्कालका लागि भाषा विवाद थामथुम पार्न खोजे पनि यसको दीर्घकालीन समाधानका लागि विज्ञ सम्मेलनबाटै एउटा मानक तय गर्नुको विकल्प छैन।

नयाँ शक्ति विद्यार्थीको प्रश्न: नेताको उपचार सरकारले, जनताको उपचार कसले ?

नयाँ शक्ति विद्यार्थीको प्रश्न: नेताको उपचार सरकारले, जनताको उपचार कसले ?

शुक्रबार, ०३ मङि्सर २०७३

काठमाडौं- नयाँ शक्ति विद्यार्थी यूनियनले कांग्रेस नेतृ सुजता कोइरालालाई उपचारको लागि ५० लाख दिने निर्णयको विरोध गरेको छ।

कसले लुट्यो आधा अर्बको सौन्दर्य ?

कसले लुट्यो आधा अर्बको सौन्दर्य ?

बुधबार, २४ कार्तिक २०७३

सफा र चाक्ला लेन छुट्ट्याइएका सडक । न खाल्डा न कतै धुलो । हरियाली र गमलाको सजावटयुक्त फुटपाथ । व्यवस्थित बिजुली, टेलिफोन तार । साँझ सोलार बत्तीले झिलिमिली । २०७१ मंसिरताका राजधानीका सडकमा देखिएको यो सौन्दर्य अहिले सम्झनामा मात्र छ । सार्क शिखर सम्मेलनताका फेरिएको राजधानीको सौन्दर्य दुई वर्षमै हराएर फेरि सहर उस्तै कुरुप भएको छ ।

हिलारीको ‘गधा’ की ट्रम्पको ‘हात्ती’, कसले मार्ला बाजी?

हिलारीको ‘गधा’ की ट्रम्पको ‘हात्ती’, कसले मार्ला बाजी?

मङ्गलबार, २३ कार्तिक २०७३

भारतमा कांग्रेसको हात, भाजपाको कमलको फूल लालु यादवको लालटिन, मुलायम सिंह यादवको साइकल, मायावतीको हात्ती र अरविन्द्र केजरीवालको झाडू चुनाव चिन्ह हुन्। अहिले यस्तै प्रकारको चर्चा भइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा पनि। अमेरिकामा हिलारी क्लिन्टको गधा र डोनाल्ड ट्रम्पको हात्तीकाबीच अहिले ‘युद्ध’ भइरहेको छ।

कसले उडाउँछन् मुखर्जी चढेको जहाज ?

कसले उडाउँछन् मुखर्जी चढेको जहाज ?

शुक्रबार, १९ कार्तिक २०७३

नीजि वायुसेवा कम्पनी बुद्ध एयरबाट भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर र पोखरा जाँदै छन्। उनको लागि तयार पारिएका जहाज बुद्धका उडान सुरक्षा विभागका निर्देशक तथा प्रशिक्षक पाइलट रञ्जन शर्मा र एटिआर चिफ पाइलट सुनिल गुरुङले उडाउनेछन् भने अर्को जहाज प्रशिक्षक पाइलटहरू एजी शेर्पा र मनोज केसीले उडाउनेछन्।

सर्वोच्चले सोध्यो - भाषा किन र कसले बिगारेको ?

सर्वोच्चले सोध्यो - भाषा किन र कसले बिगारेको ?

आइतबार, २६ भदौ २०७३

सर्वोच्च अदालतले नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग गरेको छ। न्यायाधीश जगदिश शर्मा पौडेलको एकल इजलासले आइतबार कसले र किन भाषा संशोधन गरेको भन्दै सरकारसँग लिखित जवाफ माग गरेको हो।

भाषामा भाखा कसले मिलाउने ?

भाषामा भाखा कसले मिलाउने ?

आइतबार, २६ भदौ २०७३

२०६५ माघ १५ गते हामीले सम्पादन गरेको र पैरवी प्रकाशनले छापेको १८४२ पृष्ठको अंग्रेजी–अंग्रेजी–नेपाली शब्दकोशको अग्रपृष्ठमा ‘नयाँ संवादको थालनी’ शीर्षकमा नेपाली भाषाको वर्तमान अवस्थाको शब्दकोशीय शल्यक्रिया गर्ने कोसिस गरेका थियौँ । हाम्रा कोसिसलाई साभार नगरी त्यसपछि केही पत्रपत्रिकामा भाषा सम्बन्धमा केही लेख प्रकाशित भएका थिए । हाम्रा भनाइका केही

वैदेशिक रोजगारीमा गएकाले तिरेको ४ करोड १० लाख कसले खायो?

वैदेशिक रोजगारीमा गएकाले तिरेको ४ करोड १० लाख कसले खायो?

आइतबार, १२ भदौ २०७३

वैदेशिक रोजगारीमा गएका कामदारबाट उठाइएको कल्याणकारी कोषको रकम विभिन्न देशमा रहेका नेपाली दूतावासबाट दुरुपयोग भइरहेको भेटिएको छ। वैदेशिक रोजगार प्रवर्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषअन्तर्गतको रकम समस्यामा परेका र मृत्यु भएका कामदारको उद्धारका लागि बोर्डले दूतावासलाई दिए पनि कामदारको करोडौं रुपैयाँको हिसाबकिताबको कुनै लेखाजोखा छैन।

कसले बनायो रानीपोखरी?

कसले बनायो रानीपोखरी?

शनिबार, ११ भदौ २०७३

चितवनमा निकुञ्ज बाहेक घुम्ने अरु ठाउँ पनि छन्। त्यस्तै एउटा गन्तव्य हो रानीपोखरी। पश्चिम चितवनको चित्रवन नपा–४ शारदानगर किरणगञ्जको पोखरीमा डुंगा सयरको मज्जा लिन पाइन्छ।

कांग्रेसका १३ मन्त्रीकाे सपथ शुक्रबार, कसले पाए कुन जिम्मेवारी ?

कांग्रेसका १३ मन्त्रीकाे सपथ शुक्रबार, कसले पाए कुन जिम्मेवारी ?

बिहिबार, ०९ भदौ २०७३

नेपाली कांग्रेसबाट थप हुने मन्त्रीको सपथ ग्रहण भोलि शुक्रबार बिहान हुने भएको छ। प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयसँग सम्पर्क गरी शपथका लागि शुक्रबार बिहान ९ बजेको समय मागेको छ।

कला संरक्षण गर्ने कसले?

कला संरक्षण गर्ने कसले?

सोमबार, ०६ भदौ २०७३

चित्रकला ह¬न वा मूर्तिकला। नेपालका कला संस्कृति नयाँ प¬स्तामाझ जीवित राख्न सक्ने माध्यम हो। नेपालको ऐतिहासिकतासँगै बदलिँदो संास्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो। मठमन्दिर, ट¬ँडालमा छरिएका कला ह¬न वा समुदायमा छरिएर रहेका सांस्कृतिक लोकोक्ति र संस्कारहरु ने किन नहोस्।

Ncell Footer Ad