नारी संवेदनापूर्ण गहिराइ

नारी संवेदनापूर्ण गहिराइ

शनिबार, ०४ जेठ २०७६

स्वप्निल र आदर्शवादी दृष्टिले जिन्दगी नियाल्नेहरूलाई प्रगतिवादी बाटो देखाउँदै कविताको दियो बाल्ने एउटा नाम हो– सुनिता गिरी। आलोकमा उभिने मोहले...

कविता

कविता

शनिबार, ०४ जेठ २०७६

भोकको भाषा हो, म अनैतिक भएँ हो, मैले बेइमानी गरें हो, म निर्दयी बनें ...

नफेरिएको नयाँ वर्ष

नफेरिएको नयाँ वर्ष

शनिबार, २१ बैशाख २०७६

फेरिएको त भित्तामा झुण्डिएको निर्जीव क्यालेन्डर होे तिम्रा शुभकामना कार्डमा रंगिने वर्षका अंक हुन थोरै बालकका तोते बोली अलिकति युवाको...

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

शनिबार, २१ बैशाख २०७६

शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो...

नमोबुद्धमा साहित्य बहस

नमोबुद्धमा साहित्य बहस

मङ्गलबार, १० बैशाख २०७६

नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले छन्द दिवसको मौका पारेर आयोजना गरेको नमोबुद्ध साहित्य गोष्ठीमा कविता वाचनसहित साहित्यका विविध विषयमा छलफल भयो।

विमला तुम्खेवाका तीन कविता

विमला तुम्खेवाका तीन कविता

शनिबार, ०९ चैत २०७५

किराँत जनजीवनको ताजा बास्ना समेटेर कविता लेख्ने कवि विमला तुम्खेवाको विशिष्टता नै जातीय पहिचान हो । उनी पहिचानलाई जीवन भोगाईमा अर्थ्याउँछिन्। शुक्रबार उनको नयाँ कविता संग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे' विमोचन भएको छ । त्यहीँ कविता संग्रहबाट साभार उनका तीन कविताः

अफ्रिकी कविताको कथा - [१]

अफ्रिकी कविताको कथा - [१]

शनिबार, ०९ चैत २०७५

बितेका तीन दशकमा अफ्रिकाले आफ्नो आत्मसंघर्षद्वारा स्वतन्त्र राष्ट्रको महाद्वीपको रुपमा आफूलाई स्थापित गरेको छ। औपनिवेशिक व्यवस्थाको बिरुद्ध एक स्वतन्त्र र स्वायत्त व्यवस्थाको विकास भयो। अफ्रिकी लेखकहरुले ती घटनाहरुको पात्र भएर हेरे र आफ्नो लेखनको माध्मबाट अफ्रिकी लेखन, आचरण र कलाको नयाँ चरित्र निर्माण गरे।

पराजुलीको कविता कन्सर्टमा आँसुसँगै ताली

पराजुलीको कविता कन्सर्टमा आँसुसँगै ताली

सोमबार, ०४ चैत २०७५

आफ्नै शैलीको मधुर आवाजमा जब कवि नवराज पराजुलीले कविता बाचन गर्न थाले एकाएक माहोल भावुक बन्न पुग्यो। कविता प्रेमीहरुले खचाखच भरिएको लण्डनस्थित ह्यारो फुटवल कल्वमा पराजुलीले ‘हेब्बी बड्डे’ छोरा शीर्षकको कवितामार्फत आफ्नो आमालाई सम्झाइरहेका थिए।

लण्डनमा कविता कन्सर्ट

लण्डनमा कविता कन्सर्ट

बुधबार, २९ फागुन २०७५

बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवा कवि नवराज पराजुली लण्डन आइपुगेका छन्। आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन आइपुगेका हुन्।

वृद्ध आमाको घोषणा

वृद्ध आमाको घोषणा

शनिबार, २५ फागुन २०७५

दश महिनापश्चात् समयको ओछ्यानमा  पाठेघर उधारेर तिमीलाई जन्म दिएकी थिएँ, छोरा

‘अब्बल’ कविता

‘अब्बल’ कविता

शनिबार, २५ फागुन २०७५

मुलतः कविको चिनारी बनाएका वियोगी बुढाथोकी गजल र मुक्तकमा पनि कलम चलाउँछन्। उनी शिवपुरी सन्देश साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादकसमेत हुन्। हालै उनको कविताकृति ‘फर्किएँ’ प्रकाशित भएको छ। यसमा उनका ३६ कविता छन्। सरल भाषामा लेखिएका कविता आकारका दृष्टिले पनि छरिता छन्।

कविता

कविता

शुक्रबार, २४ फागुन २०७५

म भोकाएर रुदाँ तिमि खित्का छोडि हास्यौ म प्रत्येक दिन सडकका यी गल्लीहरुमा भोकाएर,चिच्चाएर छटपट्टि रहँदा मानोको हैन मुठिको खोजिमा

श्रीपेच

श्रीपेच

शनिबार, ०४ फागुन २०७५

ओरालेर राजाको शिरबाट जनताको आँगनसम्म पुर्‍याए पनि निर्धक्क चम्किरहेको छ श्रीपेच आज पनि उसै गरी जसरी चम्कन्छ देउताको शिरमा मुकुट जसरी गर्जन्छ सम्राटको शिरमा ताज

विकास भईसक्यो

विकास भईसक्यो

शनिबार, ०४ फागुन २०७५

ए ! गाउँबासी ए ! कुना कन्दराका मनुवा ए ! राज्यका चेपुवाहरु खरखलियान, खोरीयाका दौंतरीहरु

बारी बाँझै छ

बारी बाँझै छ

शनिबार, २६ माघ २०७५

पसिनाका धाराले खेतका डल्ला भिजाउन नसकेपछि आँसु नझार्ने प्रण गरेर आएको थिएँ बालुवाखानीमा तर आएकै दिनदेखि चुसेको चुस्यै छ बालुवाले पसिना र आँसु ।

दाँते ओखरजस्तै कविता

दाँते ओखरजस्तै कविता

शनिबार, १९ माघ २०७५

कवि गोविन्द नेपालका विचारमा कविता लेख्नु, पढ्नु, सुन्नु वा सुनाउनु मात्र होइन, कवितै बाँच्नु अझ महत्वपूर्ण कुरा हो। जिन्दगीसँगै बाँच्दा कविता बहुआयामिक हुन्छ, अनि कविताले जीवन भेटाउँछ।

प्रेमिल दुर्गालाल

प्रेमिल दुर्गालाल

शनिबार, १९ माघ २०७५

कविता अर्थात् कविको भाव। कविमा कविता प्रस्फुटित हुन्छ। यस अर्थमा कवि मूल हो। तर त्यो मूल प्रेमको स्पर्शबिना नफुट्ने रहेछ ! त्यसैले क्रम यही नै हो — प्रेम, कवि अनि कविता। यही कुरा कवि दुर्गालाल श्रेष्ठको जीवनमा पनि लागु हुन्छ।

तेपे मिजार [कविता]

तेपे मिजार [कविता]

आइतबार, २९ पुष २०७५

तेपेमिजार बिहानै उठ्छन् मङ्गलीले तावामा सेकाएका दुई पाप्रा रोटी खाएर काममा लाग्छन - छिनो र मार्तलले ढुङ्गा काट्छन् र अर्काको घरको गारो हाल्छन् ।

कृष्णभूषणको लाटो सूर्य

कृष्णभूषणको लाटो सूर्य

शनिबार, २८ पुष २०७५

कवितामय बनेको छ देश। पोखरामा नेपाल लिटरेचर फेस्टीभलको अन्तिम सेसनमा कविता वाचन भइरहँदा सबैका कविताप्रेमि उत्सुक थिए। आधुनिक नेपाली कविताको ‘ट्रण्ड’ कहाँ पुग्यो भन्ने देखियो त्यहाँ। फिल्ममा आइटम गीतको बोलवाला भए जस्तै कवितामा पनि आइटम कविताको प्रवेश भएकै हो त ? के तिनले सिंगो देशको प्रतिनिधित्व गरे त ? समयले नै दिनेछ जवाफ।

रमीका कवितामा कलाकारको अभिनय

रमीका कवितामा कलाकारको अभिनय

मङ्गलबार, १७ पुष २०७५

कलाकारको अभिनयामार्फत कविता प्रस्तुत गर्ने मासिक श्रृंखला ‘काब्यांकुर’को पाँचौं संस्करणमा यसपटक कवि रमी श्रेष्ठ प्रस्तुत भइन्। राजधानीमा गत आइतबार उनले एक घन्टामा नौ कविता सुनाउँदा विभिन्न कलाकारले कविताको भावलाई नै अभिनयमा उतारे।

‘गोपी’को कविता प्रतियोगिता

‘गोपी’को कविता प्रतियोगिता

बिहिबार, १२ पुष २०७५

आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘गोपी’को प्रवद्र्धन गर्न फिल्म निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट कविता प्रतियोगिताको आह्वान गरेको छ। कम्पनीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सात जनाले जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि पाउनेछन्।

महाकुम्भमा वसन्तको कविता सार्वजनिक

महाकुम्भमा वसन्तको कविता सार्वजनिक

मङ्गलबार, ०३ पुष २०७५

कवि एवं गीतकार वसन्त चौधरीले भारतको उत्तरप्रदेशस्थित मेरठमा भएको ‘क्रान्तिधरा मेरठ साहित्य महाकुम्भ’ मा आफ्नो कविता संग्रहको विमोचनसँगै कविता पनि सुनाएका छन्।

‘जेसुम यात्रा’मा कविता र क्यानभास

‘जेसुम यात्रा’मा कविता र क्यानभास

सोमबार, ०२ पुष २०७५

भक्तपुरको अनन्त लिंगेश्वरमा ‘जेसुम यात्रा’ शनिबार सम्पन्न भएको छ। कला, साहित्य र रंगमञ्चमार्फत सकारात्मक उत्प्रेरणा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तेस्रो संस्करणको कार्यक्रममा कवि, चित्रकार र रंगकर्मीले हाइकिङ गर्दै आफ्ना सिर्जना कोरेका थिए।

स्वतन्त्र कैदी

स्वतन्त्र कैदी

शनिबार, २९ मङि्सर २०७५

पढ्न मन थियो जिन्दगी या पखाल्न मन थियो उसलाई आफ्नै घरको दक्षिण कोठामा बसेर मानौ एउटा स्वतन्त्र कैदी

सखारै जब उनी उठ्दिनन् !

सखारै जब उनी उठ्दिनन् !

शनिबार, २९ मङि्सर २०७५

सखारै जब उनी उठ्दिनन् !

कविताका लागि चाहिने कच्चा पदार्थ र उपकरण

कविताका लागि चाहिने कच्चा पदार्थ र उपकरण

शनिबार, २९ मङि्सर २०७५

‘लेखेर मात्रै कविता हुँदैन,’ यो पङ्क्ति कवि मुकुन्दशरण उपाध्यायको यसै शीर्षकको स्फुट कविताबाट उद्धृत गरेको हुँ । कविता अभिव्यक्तिको सौन्दर्यमय भाषिक कला हो । संस्कृतका प्राचीन आचार्य भामहले भनेजस्तै शब्द र अर्थको समन्वय र ग्रिसेली प्राचीन ८ आचार्य अरिस्टोटलले भनेजस्तै प्रकृतिको अनुकृति पनि हो कविता । यसलाई ललितकलाकै एउटा प्रभेदका रूपमा लिइन्छ ।

पार्टी र देश

पार्टी र देश

शनिबार, २२ मङि्सर २०७५

घाटामा एकोहोरो शंख बजेजस्तो भुकिरहेछन् निर्लज्ज मनहरू, चाँडो चाँडो पुगिरहेछन् मान्छेहरूको दैलोसम्म अगस्ति आँखा बोकेर एक हुल मान्छेहरू।

साँढेहरूविरुद्ध

साँढेहरूविरुद्ध

शनिबार, २२ मङि्सर २०७५

एउटा बदमास पुरुष प्रत्येक दिन पूजा गर्न नभई नारी सौन्दयपान गर्न मन्दिर जान्छ

निर्मलाको न्यायका निम्ति कविता (भिडियो)

बिहिबार, २० मङि्सर २०७५

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका निम्ति सिन्धुपाल्चोकका कवि एवम् सर्जकहरुले कबिता बाचन गरेका छन्।

जिन्दगी एक भीर

जिन्दगी एक भीर

शनिबार, ०८ मङि्सर २०७५

तिमीले मात्र भीरफूल देख्यौ र त हौसियौ देखेनौ फूलका जरा अड्याउने मेरो छाती मेरै वक्षस्थलबाट तृप्त भएका हुन लाखौ लाख प्राणीहरु भीरफूल त बासनाका लागि मात्र न हो किन खोज्छौ त्यसैमा जीवन र जगतलाई

एक्लो उपत्यका

एक्लो उपत्यका

शनिबार, ०८ मङि्सर २०७५

आफ्नो जीवनलाई सार्थक बनाउन सिकाएका थिए बाले स्वाभिमानको पहिलो कखरा लाखे नृत्यको धाय्ँ बाजाको ताल देवी नृत्यको खिं, भुस्याय्ँ, मुस्याय्ँ र मुहालीको संगीत उभिएर सभ्यताको खुला विश्वविद्यालयमा दाफा भजनको सुफी

सुनको कथा

सुनको कथा

शनिबार, १७ कार्तिक २०७५

धर्तीले मलाई गर्भधारण गर्यो माटोले मलाई जन्म दियो त्यो खानिका चट्टान ( बालुवा ( गिर्खाहरुबाट मलाई छानियो मान्छेले मेरो न्वारान गर्यो ‘सुन’ मेरो नाम राख्यो कहिले “ अकबरी ” भन्यो कहिले “ छापावाल ” भन्यो कहिले “ नम्बरि ” भन्यो !

तनहुँमा साहित्यिक जागरण

तनहुँमा साहित्यिक जागरण

आइतबार, ११ कार्तिक २०७५

कवितारुपि पुलले नयाँ तथा पुराना स्रष्टालाई जोड्न गत वैशाखदेखि गण्डकी वाङमय प्रतिष्ठानलले हरेक महिनाको दोस्रो शनिबार ‘साहित्यिक वाचन कार्यक्रम’ गर्दै आएको छ।

आफ्नै विरुद्धमा

आफ्नै विरुद्धमा

शनिबार, १० कार्तिक २०७५

दुईवटा मुद्दा हाल्ने छु म अब आफ्नै विरुद्धमा,

अविचल कर्मयोद्धा

अविचल कर्मयोद्धा

शनिबार, १० कार्तिक २०७५

बिहानीले टुकुटुकु पाइला टेक्तै गरेको सडकमा अभावको लबेदा पहिरिएर नुन र पिठो भेटिने आसमा धूलो बढारिरहेछु ।

जानु छ- दसैंमा गाउँ

जानु छ- दसैंमा गाउँ

शनिबार, २७ असोज २०७५

कति कुट्नु दुःखका गिटी कति पल्टाउनु सन्त्रासका पाना दुःख पनि उतै मिठो सुख पनि उतै मिठो चोखो मन उतै छोडेर आएको थिएँ

बलिप्रथाको विरोधमा कविता वाचन

बलिप्रथाको विरोधमा कविता वाचन

बिहिबार, २५ असोज २०७५

बलिप्रथा अन्त्य गर्न आग्रह गर्दै ३१ जना कविहरुले शान्ति, न्याय र अधिकारका पक्षमा कविता, मुक्तक र गजल वाचन गरेका छन्।

किन बाँच्छु म त्यो दिनसम्म?

किन बाँच्छु म त्यो दिनसम्म?

शनिबार, २० असोज २०७५

कामै नलाग्नेगरि थोत्रिएको लागेर लम्किएथें उधार्न आकाश... रोक्दै मलाई सानी छोरीले भनीन– ‘बाबा नउधार्नुस !

श्रमको सबाई

श्रमको सबाई

शनिबार, १३ असोज २०७५

चरचर हस्तरेखा थरथर शरीर बुख्याँचाझैं खडा छ–कान्छाको काया।

गाउँमा कविता

गाउँमा कविता

शनिबार, ०६ असोज २०७५

विराटनगरबाट ५ किलोमिटर उत्तर पूर्वको एउटा सानो गाउँ– झोराहाट । विकास र समृद्धिले पछि परेको हाम्रो प्रिय गाउँ जहाँ थारु, बाँतर, ब्राम्हण, क्षेत्री, मुसहर, झाँगड लगायत मिश्रित समुदायको बसोबास छ।

उल्झन जिन्दगी

उल्झन जिन्दगी

शनिबार, ३० भदौ २०७५

डढेलोले खान्छ वन, क्यैले खान्छ मन ? गुम्स्याउँदै हिँड्न हुन्न, गाँठी कुरा भन । घरघरमा आगो सल्काई पाउनु यहाँ के छ ? अजम्बरी छैन चोला, जोगाऔँ आफ्नोपन ।।

कविडाँडाले सम्झियो कवि हरिभक्त

कविडाँडाले सम्झियो कवि हरिभक्त

बिहिबार, २८ भदौ २०७५

जिल्लामा पहिलोपल्ट नेपाली कविता एवं गिती क्षेत्रको सशक्त नाम हरिभक्त कटुवालको ३८औं समृति दिवस मनाइएको छ ।

प्रेमको पाठशाला

प्रेमको पाठशाला

शनिबार, २३ भदौ २०७५

शुभलक्ष्मी लम्साल हिमालबाट झरेको चिसो हावा अन्त कतै नगई माइतीको बाटो हुँदै घरसम्म पुग्थ्यो र शीतल प्रेम बर्साउथ्यो एक अर्काप्रति

म त अझैँ तपार्इँजस्तै छु

म त अझैँ तपार्इँजस्तै छु

शनिबार, १६ भदौ २०७५

आजभोलि तपाई मलाई फेरियो भन्नुहुन्छ मेरो विचार फेरियो भन्नुहुन्छ

दाग देख्नुभयो भने मलाई प्रहार गर्नुहोस् : प्रधानमन्त्री

दाग देख्नुभयो भने मलाई प्रहार गर्नुहोस् : प्रधानमन्त्री

बिहिबार, १४ भदौ २०७५

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्राज्ञसभा दुई सत्रको कार्यक्रम गर्दै मंगलबार सकियो । प्राज्ञ सभाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कवि हरिभक्त कटुवालको कविता ‘टाढैबाट जुनलाई हेर प्रिय, नजिकबाट दाग देखिन सक्छ’सुनाए ।

पीडाको चोमोलोङ्मा

पीडाको चोमोलोङ्मा

शनिबार, ०२ भदौ २०७५

गालाभरि रातै गुराँस फुलाएर आँखाभरि च्छ्योरोल्पा समेट्दै जाउलोको जोहोमा मधेस झरेकी शेर्पीनी दिदी कठै ! तातो हावामा निधारको पसिना सोहोर्दै मीठो सपना साँचेर बेचिरहेछिन् तीता बिखुमाहरू पाखनबेत, जिम्बु र टिमुरहरू ती सामानहरू जस्तै

सामाजिक सुधारको वकालत

सामाजिक सुधारको वकालत

शनिबार, ०२ भदौ २०७५

आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् – यो ईश्वर वल्लभको आधा शताब्दीपहिले लेखिएको कविता कृतिको नाम हो ।

म सपनाको कुरा गर्छु...

म सपनाको कुरा गर्छु...

शुक्रबार, ०१ भदौ २०७५

मेरो एउटा सपना छ, कुनै दिन म कुस्त पैसा कमाउनेछु त्यसपछि अहिलेकै जस्तो पुरानो जिन्स, अमिल्दो टिसर्ट र थोत्रो ह्याट भिर्नेछु, लामो दाह्री पालेर, थोत्रो चप्पल पड्काउँदै पुरानो गाउँ र बेचल्तीको बाटो पैदल नै, बिना कुनै लक्ष्य हिँड्नेछु ।

डा. केसीको सत्याग्रह पक्षमा सडक कविता

डा. केसीको सत्याग्रह पक्षमा सडक कविता

आइतबार, ०६ साउन २०७५

बुटवल ट्राफिकचौकमा उभिएर साहित्यकार गिरी श्रीसले यो कविता वाचन गरेपछि शुरु भयो, समाजवाद उन्मुख स्वास्थ्य शिक्षा नितिका लागि सडक कविता। डा. गोविन्द केसीको जीवन रक्षा गर्न र संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ताको माग सहित बुटवलमा साहित्यकारले आईबार सडक कविता वाचन गरे। डा.केसीको सत्याग्रह गरिब आम नेपालीको पक्षमा भएको भन्दै कविता मार्फत वुटवलको सडकबाटै सरकारलाई खबरदारी गरेका हुन।

सेलोमा भोट युद्ध र कविता

सेलोमा भोट युद्ध र कविता

सोमबार, ०४ असार २०७५

शनिबारबाट राजधानीको शिल्पी थिएटरमा सुरु भएको ‘सेलो नाट्य महोत्सव–२०७५’को दोस्रो दिन दुई नाटक मञ्चन गरियो।