भर्‍याङ चढ्दै भ्रष्टाचार

भर्‍याङ चढ्दै भ्रष्टाचार

सोमबार, ०२ भदौ २०७६

भ्रष्टाचार पहिला नीतिगत तहमा कम, प्रशासनिक तहमा अलि–अलि हुन्थे। त्यसबेलाका सचिव कलेजबाट लगिन्थे। २००७ सालमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण नेपाली...

भ्रष्टाचार भएको भन्दै सामूहिक राजीनामा

भ्रष्टाचार भएको भन्दै सामूहिक राजीनामा

बुधबार, ०१ साउन २०७६

त्रिविको इतिहासमा आंगिक कलेज प्रमुखको आर्थिक अनियमितताविरुद्ध कलेजका शिक्षकहरूको सामूहिक राजीनामा दिएको यो पहिलो घटना हो। त्रिवि हाल काण्डैकाण्डको अखडा...

ग्लोबलको साइन्स कलेज उद्घाटन

ग्लोबलको साइन्स कलेज उद्घाटन

सोमबार, १६ बैशाख २०७६

ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायअन्तर्गत प्लस टुको अध्ययनअध्यापन थालेको छ। ग्लोबल कलेज अफ मेनेजमेन्टलगायत दर्जनौं प्रतिष्ठित शैक्षिक संस्थाहरुको सञ्चालन...

३ सय बढी विद्यार्थीको भविष्य अन्यौल

३ सय बढी विद्यार्थीको भविष्य अन्यौल

आइतबार, २४ चैत २०७५

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको नियम मिच्दै आफूखुसी भर्ना गरेको तीन सय ९१ पिडित विद्यार्थीको समस्या विश्वविद्यालयको...

ऋतिक रोशन काण्डले राजनीतिमा

ऋतिक रोशन काण्डले राजनीतिमा

आइतबार, १९ फागुन २०७५

२०५७ पुस ११ मा केशव झा कलेजको कोठामा अध्ययन गरिरहेका हुन्छन्। सप्तरीको तिलाठीबाट काठमाडौं आउनु उनको एक मात्र उद्देश्य अध्ययन थियो। बिएससीमा राम्रोसँग अध्ययन गर्नु र त्यसपछि एमएससी पढ्न अमेरिका जाने योजना बनाइरहेकाले उनका लागि त्यत्तिबेला पढाइ महत्वपूर्ण हुनु स्वाभाविक हो।

ट्युसन पढाउँदै कलेज पढ्दै

ट्युसन पढाउँदै कलेज पढ्दै

शुक्रबार, १७ फागुन २०७५

दर्शनशास्त्री डा. महादेव साह राजनीति, अर्थशास्त्र, प्राचीन दर्शन विषयमा गहन छलफल र विश्लेषणका लागि चिनिएको नाम हो। लहान सफ्टेक कलेजका संस्थापक उनी बाबुआमाका ६ सन्तानमध्ये कान्छो हुन्। कालिगढ (सुनचाँदीको गरगहना बनाउने) सुन्दरीवत्ती र सीताराम साहको कान्छो छोराको रुपमा लहानमा जन्मिएका महादेवले स्कुले शिक्षा लहानमै लिए।

न कलेज बन्यो न रह्यो धान खेत

न कलेज बन्यो न रह्यो धान खेत

सोमबार, १३ फागुन २०७५

महोत्तरीको दक्षिणी क्षेत्रलाई शैक्षिक हव बनाउने सपना बोकेर मणिपाल ईन्जीनियरीङ्ग कलेज निमार्ण गर्न विक्रि गरेको जग्गामा कलजे निर्माण नभए जग्गा ‘कब्जा’ गर्ने स्थानीयले चेतावनी दिएका छन्।

ट्रिटनमा आजबाट तीन दिने  सोसियल वर्क मेला हुँदै

ट्रिटनमा आजबाट तीन दिने  सोसियल वर्क मेला हुँदै

मङ्गलबार, १६ असोज २०७५

ट्रिटन इन्टरनेशनल कलेजले आजबाट तीन दिने सोसल वर्क मेला गर्ने भएको छ।  उक्त मेला असोज १६ गतेदेखि १८ गतेसम्म सञ्‍चलान हुने जनाइएको छ।

‘भर्खर कलेज जाने उमेरको भएँजस्तो लाग्छ’

‘भर्खर कलेज जाने उमेरको भएँजस्तो लाग्छ’

शनिबार, ३० भदौ २०७५

काठमाडौं चाबहिलकी पूर्वनर्स धनादेवी भण्डारी अहिले ८० वर्षकी भइन्। तर, उनको दिनचर्या देख्दा जो कोही छक्क पर्छन्।

इन्जिनियरिङ कलेजद्वारा छात्रवृति

इन्जिनियरिङ कलेजद्वारा छात्रवृति

बुधबार, २७ भदौ २०७५

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरले २५औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कलेज भवन निर्माणमा चरम लापरबाही

कलेज भवन निर्माणमा चरम लापरबाही

सोमबार, ११ भदौ २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कलेज भवन (एकेडेमिक ब्लक) निर्माणमा भएको चरम लापरबाहीलाई ढाकछोप गरिएको खुलासा भएको छ । निर्माणमा गम्भीर लापरबाही र त्रुटि भएको जान्दाजान्दै पनि प्रतिष्ठानको तत्कालीन व्यवस्थापन पक्षले सो भवन जिम्मा लिएको प्रमाण फेला परेको छ।

‘मन्दिर होइन, कलेज बनाउनू’

‘मन्दिर होइन, कलेज बनाउनू’

शनिबार, ०२ भदौ २०७५

बल, बल, बल (नेपाल भाषामा यसको अर्थ हुन्छ– आयो, आयो, आयो)। त्यस समयको आतंकित अँध्यारो झमक्क भर्खर परेको रातमा आधारहिन भयले कुनैसमय कराउँथे। त्यो बल बलको साँझ असन, इन्द्रचोक, किलागल, बांगेमुढाहरू तर्फको आतंकपूर्ण हल्लाको कारण पनि झूठो कल्पना थियो कि राणाजीहरूले काठमाडौंको पूर्व, उत्तर, पश्चिम र दक्षिणतिरका जिल्लाहरूमा काठमाडौंमा आक्रमण गरी फेरि राणाशाही फर्काउन खुकुरी दल खडा गरेका छन्।

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

बिहिबार, १० साउन २०७५

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने मुल बुँदामा लामो छलफलपछि विहीबार राति सहमति जुटेको छ। आफ्नो मुख्य माग पूरा भएपछि डा केसीले अनशन तोडेका छन्।

निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग

निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग

आइतबार, ०६ साउन २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निकट भातृ संगठनहरुले हाल सञ्चालनमा रहेका निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन्।

‘कांग्रेस नेताले मेडिकल कलेज खोल्दा चुप लाग्ने, नेकपाकाले खोल्दा अनशन बस्ने?’

‘कांग्रेस नेताले मेडिकल कलेज खोल्दा चुप लाग्ने, नेकपाकाले खोल्दा अनशन बस्ने?’

बुधबार, २७ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन्। नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे।

'मार्सी धानको चामलसँग मेडिकल कलेज नसाट्नुहोस्'

'मार्सी धानको चामलसँग मेडिकल कलेज नसाट्नुहोस्'

सोमबार, २५ असार २०७५

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले मार्सीको चामलसँग मेडिकल कलेज नसाट्न कर्णालीका जनताले आग्रह गरेको बताएका छन्।

‘मेडिकल कलेज खोल्न रोकिन्न, निषेधित क्षेत्र कुनैहालतमा फिर्ता हुँदैन्’

‘मेडिकल कलेज खोल्न रोकिन्न, निषेधित क्षेत्र कुनैहालतमा फिर्ता हुँदैन्’

बुधबार, २० असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम आचार्यले उपत्यकामा मेडिकल खोल्न रोक नलगाइने स्पष्ट पारेका छन्।

डा. केसीलाई सरकारको जवाफ : कोही अनशनकारीले भन्दैमा मेडिकल कलेज खोल्न रोकिन्न्

डा. केसीलाई सरकारको जवाफ : कोही अनशनकारीले भन्दैमा मेडिकल कलेज खोल्न रोकिन्न्

शनिबार, १६ असार २०७५

सरकारले उपत्यकामा मेडिकल कलेज खोल्न पाउनेगरी चिकित्सा शिक्षा विधेयक मन्त्रिपरिषदबाट पारित गरेको छ।

रायन र अनुष्मा ‘द कलेज एम्बेसडर’

रायन र अनुष्मा ‘द कलेज एम्बेसडर’

सोमबार, ११ असार २०७५

सौन्दर्य प्रतियोगिता ‘द कलेज एम्बेसडर २०१८’को उपाधि रायन कशजु र अनुष्मा रायमाझीले जितेका छन् । एससिई इन्स्टीच्युट अफ म्यानेजमेन्टका रायनले पुरुष तथा एपेक्स कलेजकी अनुष्माले महिला तर्फको उपाधि चुमेका हुन्।

कलेज एम्बेसडरका प्रतिभा

कलेज एम्बेसडरका प्रतिभा

बुधबार, ०६ असार २०७५

उपत्यकाका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीबीचको सौन्दर्य प्रतियोगिता ‘द कलेज एम्बेसडर २०१८’ का १५ प्रतियोगीले प्रतिभा प्रस्तुत गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकलाका माध्यमबाट आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।

नेपालमा पहिलोपल्ट कलेज सेफ आइकन कन्टेष्ट हुने

नेपालमा पहिलोपल्ट कलेज सेफ आइकन कन्टेष्ट हुने

बुधबार, २६ बैशाख २०७५

नेपालमा पहिलो पटक हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई टार्गेट गरेर कलेज सेफ आइकन कन्टेष्ट हुने भएको छ। सगतानी एक्जिमको प्रस्तुति तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसंगको सहकार्यमा स्नेहा ट्राभल्स मिडियाले यस कलेज सेफ आइकन गर्न लागेको हो।

नेपालयले कलेज क्रिकेट गर्ने

नेपालयले कलेज क्रिकेट गर्ने

बुधबार, २४ माघ २०७४

नेपालय इन्टरनेसनलले आगामी मंगलबारबाट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् र हिसानसँगको सहकार्यमा हुने यस प्रतियोगितामा १९ वर्षसम्मका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

इलाको कलेज लाइफ

इलाको कलेज लाइफ

मङ्गलबार, १८ पुष २०७४

आमाको कडा अनुशासनको नियमले इला शर्मालाई कलेज जीवनमा पनि छोडेन । पढाइमा तेज उनी पढाइ बाहेकका क्रियाकलापमा कमै सहभागी भइन् । त्यसैले कलेजका दिनहरु कहिलेकाहिँ बोरिङ पनि लागेको उनी सुनाउँछिन् । बोरिङ नहोउन् पनि कसरी ? उनले ब्याच्लर सिध्याइ सक्दासम्म एउटा पनि फिल्म हेर्न पाइनन् । ‘त्यतिबेला सिनेमा टेलिभिजनको प्रभाव थिएन । त्यसमाथि घरमा धेरै नै कडा अनुशासन थियो ।’ पढाइलेखाइलाई निकै महत्व दिने घरमा हुर्किएकी इला सम्झन्छिन्, ‘त्यसैले आठ कक्षादेखि बिएससी पास गरुन्जेल कुनै फिल्म हेर्न पाइनँ । लाइफ अलिअलि बोरिङ नै थियो ।’

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड

आइतबार, ०२ पुष २०७४

पाल्पा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले कलेज तोडफोड गरेका छन्। उनीहरुले आफुहरुको माग पुरा नभएको भन्दै टायर बालेर प्रदर्शन गर्नुका साथै कम्प्यूटर ल्याव र कलेजका भवनमा तोडफोड गरेका हुन्। विद्यार्थीहरुले कलेजका झ्यालढोला, डेक्सबेन्च, कम्प्यूटर तथा भवनको भित्ताहरु फुटाएका छन्।

उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न रोक

उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न रोक

शनिबार, २५ कार्तिक २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ जारी गरेकी छिन् । मन्त्रिपरिषद्ले कात्तिक ६ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश १८ दिनपछि शुक्रबार जारी भएको हो ।

चिकित्सा शिक्षा अध्यादेश जारी, काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

चिकित्सा शिक्षा अध्यादेश जारी, काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

सोमबार, ०६ कार्तिक २०७४

सरकारले दश वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने गरी चिकित्सा शिषा अध्यादेश जारी गरेको छ। डा.गोविन्द केसीसँग भएको सम्झौताअनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गरेको हो। अध्यादेशमा एउटा विश्वविद्यालयले बढीमा पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्ध दिन सक्ने प्रावधान छ। केदारभक्त माथेमा कार्यदलले पेश गरेको प्रतिवेदनको मर्मलाई ध्यानमा राख्दै सरकारले अध्यादेश ल्याएको हो।

ओलीद्वारा नेशनल मेडिकल कलेज सञ्चालकको बचाउ

ओलीद्वारा नेशनल मेडिकल कलेज सञ्चालकको बचाउ

आइतबार, १८ भदौ २०७४

नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल बन्द गर्ने सरकारको निर्णय प्रति पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली रुष्ट देखिएका छन् । आइतबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले भने ‘एमालेले सो कलेजका सञ्चालकलाई कुन बेला मेयरको उम्मेद्वार घोषणा गर्र्ला र हामी बन्द गर्ने निर्णय गरौंला भनेर सरकारका मान्छेहरु बसेका रहेछन्।’ एमालेले हिजो मात्रै बसुरुद्धिन अन्सारीलाई वीरगञ्ज महानगरपालिकाको लागि मेयर उम्मेद्वार तोकेको थियो। अन्सारी सो मेडिकल कलेजका सञ्चालक हुन्।

नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

आइतबार, १८ भदौ २०७४

सञ्चालन अनुमति नलिई र अन्य आवश्यक पूर्वाधार पूरा नगरी अस्पताल चलाएको भन्दै बन्द गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालय र स्थानीय प्रशासनलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

सुनसान छ काठमाडौं नेसनल मेडिकल कलेज

सुनसान छ काठमाडौं नेसनल मेडिकल कलेज

बिहिबार, १५ भदौ २०७४

स्रोतका अनुसार काठमाडौं नेसनलकै सञ्चालकको स्वमित्वमा वीरगन्जमा सञ्चालनमा रहेको नेसनल कलेजका इन्टर्नसिप चिकित्सक काठमाडौं नेसनलमा ड्युटीमा खटाइएका छन् ।

काठमाडौं नेसनल मेडिकल कलेज : सम्बन्धन खारेज गर्न संसद‌्‌मा प्रस्ताव

काठमाडौं नेसनल मेडिकल कलेज : सम्बन्धन खारेज गर्न संसद‌्‌मा प्रस्ताव

शुक्रबार, ०९ भदौ २०७४

प्रक्रिया मिचेर पूर्वाधारै नपुगेको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय खारेजीका लागि सरकारलाई निर्देशन दिन संसद्मा प्रस्ताव दर्ता भएको छ। पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगन थापा प्रस्तावक तथा सांसदहरू श्याम श्रेष्ठ र रुक्मिणी चौधरी समर्थक रहेको सार्वजनिक महत्वको उक्त प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको हो। प्रस्तावमा सम्बन्धन दिने निकाय त्रिविका कुलपतिका हैसियतले प्रधानमन्त्रीले नै उक्त निर्णय रोक्नु अपरिहार्य भएको भन्दै प्रधानमन्त्री र सरकारलाई संसद्ले निर्देशन दिनुपर्ने उल्लेख छ।

त्रिचन्द्र कलेज सय वर्षमा!

त्रिचन्द्र कलेज सय वर्षमा!

मङ्गलबार, ०६ भदौ २०७४

नेपालमै पहिलोपटक उच्च शिक्षाको सुरुवात गरेको काठमाडौं घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी कलेजले सय वर्ष पूरा गरेको छ। सोही अवसरकम कलेजले सोमबार सतवार्षिकी मनाएको छ।

मेलाले जुरायो कलेज छान्ने अवसर

मेलाले जुरायो कलेज छान्ने अवसर

आइतबार, ०४ भदौ २०७४

विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेका प्रसन्न श्रीवास्तव राम्रो कलेजको खोजीमा धेरैतिर भौंतारिए। साथीभाइ र अभिभावकको कुरा सुनेर उनी उपत्यकाका अधिकांश कलेजमा चहारे। तर, उनले आफ्नो छनोटका विषयमा पढाइ हुने कलेज छान्न सकेनन्। कस्तो कलेज र कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने विषयमा बुझाउने मान्छे नपाएर पनि आफू धेरै भांैतारिनुपरेको उनले बताए।

उपत्यकामा नयाँ मेडिकल कलेज नखोल्न सत्तारुढ दल सहमत

उपत्यकामा नयाँ मेडिकल कलेज नखोल्न सत्तारुढ दल सहमत

आइतबार, २९ साउन २०७४

अनशनरत डा. गोविन्द केसीले माग गरे अनुसार उपत्यकामा अबको १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने कुरामा प्रमुख सत्तारुढ दल सहमत भएका छन्।

मनमोहन मेडिकल कलेज किन्न सरकार तयार छ: प्रधानमन्त्री

मनमोहन मेडिकल कलेज किन्न सरकार तयार छ: प्रधानमन्त्री

शनिबार, २८ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सम्वन्धनका लागि निरीक्षणा सकिएको मनमोहन मेडिकल कलेजको पूर्णलागत उठ्नेगरी किनिदिने र उपत्यकामा माथेमा प्रतिवेदन अनुसार नै थप कलेज नखोल्नेमा सरकार प्रतिवद्ध रहेको बताएका छन्।

किन थप्नु हुन्न उपत्यकामा मेडिकल कलेज?

किन थप्नु हुन्न उपत्यकामा मेडिकल कलेज?

मङ्गलबार, २४ साउन २०७४

मेडिकल शिक्षा सुधारको माग राखी डा. गोविन्द केसीले ११औं पटकको अनशन सुरु गरेको सोमबार १५ दिन पुगेको छ। उनका माग सम्बोधन गर्न केही दिनदेखि जारी औपचारिक र अनौपचारिक छलफलमा डा. केसीले सबैभन्दा बढी दोहोर्‍याएको तथ्य 'केदारभक्त माथेमा प्रतिवेदनको मर्मअनुसार उपत्यकामा थप मेडिकल कलेज खोल्न नपाइनेलगायत बुँदा राखेर चिकित्सा शिक्षा ऐन पारित होस्' भन्ने हो। उनको अनशनको बटमलाइन पनि यही हो।

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

शुक्रबार, १९ जेठ २०७४

त्रिबि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सरकारले नयाँ मेडिकल कलेज खोल्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन्। उनले सरकारले गरेको सम्झौताविपरीत सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश स्मरण गराउँदै ध्यानाकर्षण भएको बताएका छन्।

राजधानीमा नयाँ फिल्म कलेज

राजधानीमा नयाँ फिल्म कलेज

सोमबार, ०८ जेठ २०७४

नेपालमा फिल्म बन्ने क्रम वर्षेनी बढिरहँदा फिल्मसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको संख्या पनि थपिँदै गएको छ। ओस्कार फिल्म कलेज र एभरेस्ट फिल्म एकेडेमीले फिल्मसँग सम्बन्धित विषय पढाइरहँदा शुक्रबारबाट औपचारिक रूपमा कान्तिपुर फिल्म एकेडेमी पनि सञ्चालनमा आएको छ।

डा. केसीले प्रमलाई भने: ऐन बनोस्, कलेज जोसुकैले खोलून्

डा. केसीले प्रमलाई भने: ऐन बनोस्, कलेज जोसुकैले खोलून्

बुधबार, २५ फागुन २०७३

प्रधानमन्त्री पुष्ष्पकमल दाहालले उपत्यकाबाहिर नयाँ मेडिकल कलेज खोल्ने कार्यमा अवरोध नगर्न वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग आग्रह गरेका छन्।

'मेडिकल कलेज सरकारी मात्रै'

'मेडिकल कलेज सरकारी मात्रै'

बिहिबार, २० माघ २०७३

चिकित्सा क्षेत्र सुधार अभियन्ता डा.गोविन्द केसीले सबै मेडिकल कलेज पूर्ण रूपमा राज्यको नियन्त्रणमा ल्याउने गरी नयाँ चरणको आन्दोलन गर्ने भएका छन्। चिकित्सा शिक्षाको गुणस्तर सुधार्न बारम्बार प्रयास गर्दा पनि निजी क्षेत्रले अवरोध जारी राखेको भन्दै डा. केसीले नयाँ माग अगाडि सारेका हुन्।

चावहिलमा दुर्घटना, कलेज छात्रको मृत्यु

चावहिलमा दुर्घटना, कलेज छात्रको मृत्यु

बुधबार, २९ मङि्सर २०७३

काठमाडौँ महानगरपालिका–७ मित्रपार्कमा भएको मोटरसाइकल दुर्घटनामा एक कलेज छात्रको मृत्यु भएको छ।

एमाले अखिलद्वारा देशभरका कलेज अगाडि प्रदर्शन, ३ बजे मुर्दा जुलुश

एमाले अखिलद्वारा देशभरका कलेज अगाडि प्रदर्शन, ३ बजे मुर्दा जुलुश

बिहिबार, १६ मङि्सर २०७३

संविधान संशोधन विधेयकको विरोधमा एमाले विद्यार्थी संगठन अनेरास्ववियूले मुलुकभरिका मुख्य क्याम्पस अगाडि बिहीबार बिहान प्रदर्शन गरेको छ। बिहान ९ बजेदेखि राजधानीका मुख्य कलेज अगाडि प्रदर्शन गर्दा ट्राफिक अस्तव्यस्त भएको थियो।

मुसहरले पढ्ने भए कलेज

मुसहरले पढ्ने भए कलेज

बुधबार, ०५ असोज २०७३

–सुकुम्बासीको जीवन बाँचिरहेको मुसहर समुदायका विद्यार्थी उच्च शिक्षाकालागि कलेज पढ्ने भएका छन्। विभिन्न जिल्लाबाट गतवर्षको प्रवेशिका परीक्षामा उत्तीर्ण गरेको मुसहर समुदायका ९२ जना विद्यार्थीमध्ये ६१ जनालाई उच्च शिक्षा हासिल गर्नकालागि विभिन्न जिल्ला कलेजमा भर्ना गराइएको छ ।

अदितिको शिरमा मिस टिन कलेज २०१६ को ताज

अदितिको शिरमा मिस टिन कलेज २०१६ को ताज

बुधबार, १५ भदौ २०७३

मिस टिन कलेज २०१६ ’ को उपाधि लिटिल एन्जल हात्तिवनमा कक्षा १२ को परिक्षा दिएर फुर्सदमा बसेकी १७ वर्षीया अदिति तुलाधरले यो वर्षको मिस टिन कलेजको ताज चुम्न सफल भइन।

उपभोक्ता कोटामा निजी कलेज प्रतिनिधि

उपभोक्ता कोटामा निजी कलेज प्रतिनिधि

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं-स्वास्थ्यमन्त्री रामजनम चौधरीले उपभोक्ताका तर्फबाट नेपाल मेडिकल काउन्सिलमा प्रतिनिधित्व गर्ने सदस्य कोटामा निजी मेडिकल कलेजका प्रतिनिधिलाई जिम्मेवारी दिएका छन्।

Ncell Footer Ad