सीको स्वागतमा कर्मचारी

सीको स्वागतमा कर्मचारी

शनिबार, २५ असोज २०७६

चीनका राष्ट्रपति सी चिनफिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन्। दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा...

कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन, छुट्टै हाजिर हुने

कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन, छुट्टै हाजिर हुने

शुक्रबार, ०३ असोज २०७६

सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवशरमा शुक्रबार आयोजना गरिने सबै औपचारिक एवं अनौपचारिक कार्यक्रममा सरकारी कर्मचारीको उपस्थिती अनिवार्य गरेको...

कर्मचारीले स्वदेशी कपडा लगाउनु पर्ने

कर्मचारीले स्वदेशी कपडा लगाउनु पर्ने

शुक्रबार, ०३ असोज २०७६

सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल,...

‘अब कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने’

‘अब कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने’

बिहिबार, ०२ असोज २०७६

सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ। ...

किस्ताबन्दीमा बढ्दै कर्मचारीको उमेर हद

किस्ताबन्दीमा बढ्दै कर्मचारीको उमेर हद

बिहिबार, ०२ असोज २०७६

अहिले सरकारी कर्मचारी मणि हराएको नागझैं भएका छन्, सेवाग्राहीलाई देखेपछि कर्मचारीले पिठ्युँ फर्काएर बस्ने प्रवृत्ति देखिएको छ ।

सिटिइभिटीका कर्मचारीहरु एक सातादेखि आन्दोलित

सिटिइभिटीका कर्मचारीहरु एक सातादेखि आन्दोलित

मङ्गलबार, ३१ भदौ २०७६

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)मा कार्यरत कर्मचारीहरूले ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।

एक सय २५ कर्मचारी यता न उता

एक सय २५ कर्मचारी यता न उता

बुधबार, २५ भदौ २०७६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजनको काम पूरा भएको घोषणा गरे। समायोजन सकिएको घोषणा भएको पाँच महिना पूरा भइसकेको छ। तर, समायोजन भइसके भनिएका एक सय २५ कर्मचारी अझै यता न उता भएर अलपत्र अवस्थ।

बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई कर्मचारी पक्राउ

बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई कर्मचारी पक्राउ

मङ्गलबार, २४ भदौ २०७६

दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै १८ करोड रुपैयाँ हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ।

कर्मचारी नहुँदाका समस्या : न बैठक न राहत

कर्मचारी नहुँदाका समस्या : न बैठक न राहत

आइतबार, २२ भदौ २०७६

दुई सातापहिले बागलुङको निसीखोला गाउँपालिका–३ की पूर्णकुमारी पुनको गोठमा आगलागी भयो। आगलागीबाट भैँसी र गोरु पनि जले।

प्रदेशमा कर्मचारी अभाव हुँदैनः मुख्यमन्त्री पोखरेल

प्रदेशमा कर्मचारी अभाव हुँदैनः मुख्यमन्त्री पोखरेल

आइतबार, २२ भदौ २०७६

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजामती सेवा दिवसको अवसरमा शुभकामना दिएका छन्। आइतबार परेको दिवसको अवसरमा मुख्यमन्त्री पोखरेलले एक वक्तव्य जारी गरि निजामति कर्मचारीलाई शुभकामना दिएका हुन्।

समायोजन भएका कर्मचारीले संघ छाडेनन्

समायोजन भएका कर्मचारीले संघ छाडेनन्

मङ्गलबार, १७ भदौ २०७६

समायोजन गर्ने उद्देश्यले गठन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा विघटन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा पनि करिब एक हजार कर्मचारी अझै सरकारले समायोजन गरेर पठाएको ठाउँमा गएका छैनन्।

प्रक्रिया मिचेर कर्मचारी भर्ना

प्रक्रिया मिचेर कर्मचारी भर्ना

मङ्गलबार, १० भदौ २०७६

लोकसेवा आयोगले निकालेको विज्ञापनमा मधेसीको आरक्षण कटौती गरेको आन्दोलन चलिरहँदा युएनअन्तर्गतको युएनडिपीले निकालेको विज्ञापनमा प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको छ।

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

मङ्गलबार, १० भदौ २०७६

पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन्।

कर्मचारीवृत्तमा खैलाबैला

कर्मचारीवृत्तमा खैलाबैला

सोमबार, ०९ भदौ २०७६

प्रदेशमा सरुवा गरिएका केही सहसचिव पहुँचावाला छन्। भूमि व्यवस्था विभागका महानिर्देशक गोकर्णमुनि दवाडी, भन्सार विभागका महानिर्देशक रामेश्वर दगांल, आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपाल र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिहंलाई समेत सरकारले प्रदेशमा सरुवा गरेको छ।

अवकाश पाएका नासुलाई पुनः नियुक्ति

अवकाश पाएका नासुलाई पुनः नियुक्ति

शुक्रबार, ०६ भदौ २०७६

नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिर आएको छ। साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो।

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

बिहिबार, ०५ भदौ २०७६

राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बेलायती वाणिज्य दूतावासका कर्मचारी पक्राउ

बेलायती वाणिज्य दूतावासका कर्मचारी पक्राउ

बुधबार, ०४ भदौ २०७६

हङकङस्थित बेलायतको वाणिज्य दूतावासका एकजना कर्मचारी चिनियाँ सीमाबाट पक्राउ परेका छन्।हङकङ नागरिक भनिएका सिमन चेङ गत अगस्ट ८ देखि हराइरहेका थिए। विभिन्न सञ्चारमाध्यमका अनुसार बेलायती वाणिज्य दूतावासका ती कर्मचारी आफ्नो व्यापारिक भ्रमणका गएका बेलादेखि नै बेपत्ता भएका थिए।

कार्यसम्पादन सम्झौतालगत्तै डेढदर्जन सचिव सरुवा

कार्यसम्पादन सम्झौतालगत्तै डेढदर्जन सचिव सरुवा

बुधबार, ०४ भदौ २०७६

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै प्रधानमन्त्रीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे। उनको निर्देशनमा मन्त्तीले सचिवहरूसँग र सचिवहरूले आफू मातहतका अरु कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरे। तर मन्त्रीहरूले आफू मातहतका सचिवहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको एक साता पनि नबित्दै मन्त्रिपरिषद्ले डेढ दर्जन सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह, वन, संघीय मामिला, अख्यितार, सहरी विकास, कानुन र महिला बाहेका अन्य मन्त्रालयका सचिव सरुवा गरेको हो।

योजना आयोगका कर्मचारी कार्यालयमै मृत फेला,  विष सेवन गरेको आशंका

योजना आयोगका कर्मचारी कार्यालयमै मृत फेला, विष सेवन गरेको आशंका

मङ्गलबार, ०३ भदौ २०७६

राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् ।आयोगमामा कार्यरत सुब्बा बच्चु केसी मृत फेला परेका हुन् । उनी आयोगको हलमा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

कर्मचारीको पनि रोजाइमा परेन कर्णाली

कर्मचारीको पनि रोजाइमा परेन कर्णाली

सोमबार, ०२ भदौ २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्याय प्रदेश मन्त्रालय स्थापनाका बेला दौडधुप गर्नेमध्येका एक पात्र हुन्। उनले प्रदेश मन्त्रालयको कार्यालय व्यवस्थापनदेखि पहिलो मन्त्रिपरिषद् बैठक व्यवस्थापन गर्न खटनपटन गरे। तर अहिले उनै उपाध्यायले प्रदेश छाडेर संघ रोजेका छन्। उनी मात्र होइन कर्णाली घर भएका उपसचिव, अधिकृत भएकाहरूले समेत कर्णाली रोजेनन्। उनीहरूको रोजाइमा संघ तथा अन्य प्रदेश नै प-यो।

स्थानीय तहले फर्काएका कर्मचारी ‘बेवारिसे’

स्थानीय तहले फर्काएका कर्मचारी ‘बेवारिसे’

आइतबार, ०१ भदौ २०७६

संघीय मन्त्रालयका प्रवक्ता भूपाल बरालले स्थानीय तहले फर्काएका कर्मचारीलाई संघीय मन्त्रालयले हाजिरी नगराउने बताए। उनले भने, ‘समायोजन भएर गएका कर्मचारीलाई हाजिरी गराउने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो। अब मन्त्रालयले हाजिरी गराउन सक्दैन। ’

‘बिरामी’ बहाना बनाउने कर्मचारीमाथि अख्यितारको छानबिन

‘बिरामी’ बहाना बनाउने कर्मचारीमाथि अख्यितारको छानबिन

शुक्रबार, ३१ साउन २०७६

मन्त्रालयका अनुसार निजामतीतर्फ ६ हजार ९ सय ५ जना तथा स्वास्थ्यतर्फ १२ हजार ३ सय ६ जना असन्तुष्ट कर्मचारीले समायाोजन परिमार्जन गर्न माग राख्दै मन्त्रालयमा निवेदन दिएका थिए।

प्रदेशका कर्मचारी संघमा ल्याउने चलखेल बिफल

प्रदेशका कर्मचारी संघमा ल्याउने चलखेल बिफल

आइतबार, २६ साउन २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले थालेको प्रदेशमा समायोजभएका कर्मचारीलाई संघमा फर्काउने प्रयास बिफल भएको छ।

कर्मचारीलाई सुधार्न ‘आस र त्रास’ दुवै नीति अवलम्बन गर्नुपर्छः भट्टराई

कर्मचारीलाई सुधार्न ‘आस र त्रास’ दुवै नीति अवलम्बन गर्नुपर्छः भट्टराई

बुधबार, २२ साउन २०७६

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

कर्मचारीले अब कारण देखाए मात्र अध्ययन विदा पाउने

कर्मचारीले अब कारण देखाए मात्र अध्ययन विदा पाउने

मङ्गलबार, २१ साउन २०७६

मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गराए।

एचएसबिसीले चार हजार कर्मचारी कटौती गर्ने

एचएसबिसीले चार हजार कर्मचारी कटौती गर्ने

मङ्गलबार, २१ साउन २०७६

बेलायती बैंक एचएसबिसीले चार हजार रोजगारीका अवसरलाई कटौती गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख गरिएको छ ।

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कडा कारवाही गर्ने कृषिमन्त्रीको चेतावनी

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कडा कारवाही गर्ने कृषिमन्त्रीको चेतावनी

बिहिबार, १६ साउन २०७६

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। मन्त्री खनालले बिहीबार आफ्नो मन्त्रालयको एक वर्षे कामको समिक्षात्मक बैठक आयोजना गरी दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीमाथि कडा कारवाही हुने बताएका हुन्।

घुससहित शृंखलाबद्ध रूपमा कर्मचारी पक्राउ

घुससहित शृंखलाबद्ध रूपमा कर्मचारी पक्राउ

बिहिबार, १६ साउन २०७६

२०७५ वैशाखदेखि २०७६ साउन दोस्रो सातासम्म २० जना कर्मचारी घुससहित पक्राउ गरी मुद्दा चलाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक नम्बर क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।

नापीका कर्मचारी र लेखनदास पक्राउ

नापीका कर्मचारी र लेखनदास पक्राउ

बुधबार, १५ साउन २०७६

जग्गाको नक्सा संशोधन गरिदिने भनेर घुस लिने नापी कार्यालय सुनसरीका एक जना कर्मचारीसहित दुई जना पक्राउ परेका छन्।

कर्मचारी हाजिर नगराए अनुदान रोक्ने सरकारको चेतावनी

कर्मचारी हाजिर नगराए अनुदान रोक्ने सरकारको चेतावनी

बुधबार, १५ साउन २०७६

त्यसैगरी समायोजन ऐनको दफा ३ उपदफा १० मा कर्मचारी समायोजनको कार्य सम्पन्न भैसकेपछि प्रदेश सरकार वा स्थानीय तहले आवश्यकता अनुसार संगठन संरचना तथा दरबन्दी थपघट, हेरफेर वा परमार्जन गर्न सक्नेछन्

एक वर्षमै १६७ विदेश पुगे, चीनमा मात्र १०४

एक वर्षमै १६७ विदेश पुगे, चीनमा मात्र १०४

मङ्गलबार, १४ साउन २०७६

विदेश जानेमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित मन्त्रालयका उपसचिव, सहसचिव, शाखा अधिकृत, इन्जिनियर, नायब सुब्बासहितका कर्मचारी छन्।

भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी

भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी

आइतबार, १२ साउन २०७६

एउटा ताजा घटनाले गौर भन्सारका कर्मचारीकै सहयोगमा तस्करी भइरहेको रहस्योद्घाटन गरेको छ। सीमावर्ती भारतीय बजारबाट ल्याइएको कपडा भन्सार कर्मचारीले कम मूल्यांकनमै जाँचपास गरेर तस्करी गराइरहेको पोल खुलेको हो।

'कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार छैन'

बुधबार, ०८ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन्।

मुख्यमन्त्री शाहीको चेतावनीः तत्काल कर्मचारी नपठाए काम गर्न सकिँदैन

मुख्यमन्त्री शाहीको चेतावनीः तत्काल कर्मचारी नपठाए काम गर्न सकिँदैन

मङ्गलबार, ०७ साउन २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन्।

यातायात कार्यालयमा छड्के, २१ कर्मचारी अनुपस्थित

यातायात कार्यालयमा छड्के, २१ कर्मचारी अनुपस्थित

मङ्गलबार, ०७ साउन २०७६

सेवाग्राहीको सबैभन्दा बढी भिड लाग्ने सरकारी अड्डामै कर्मचारी नआएको गुनासो आउन थालेपछि प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले छड्के अनुगमन थालेको छ। सुशासन कायम गर्ने मुख्यमन्त्री कार्यालयको नीति अनुसार मंगलबार यातायात व्यवस्था कार्यालयका दुई इकाईमा छड्के अनुगमन गरिएको छ।

‘सरकारको निर्णय कर्मचारीले मान्दिनँ भन्न पाउँछ ?’

शुक्रबार, ०३ साउन २०७६

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन्।

ढिलाइ गर्ने कर्मचारीलाई दण्ड सजायकाे व्यवस्था गर्न माग

ढिलाइ गर्ने कर्मचारीलाई दण्ड सजायकाे व्यवस्था गर्न माग

शुक्रबार, ०३ साउन २०७६

प्रतिनिधिसभाका सांसदहरूले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

विपद् व्यवस्थापनमा जुनसुकै निकायबाट कर्मचारी लिन सकिने

विपद् व्यवस्थापनमा जुनसुकै निकायबाट कर्मचारी लिन सकिने

शुक्रबार, ०३ साउन २०७६

विपद् व्यवस्थापन र संवैधानिक अंकको कामकारबाहीका लागि कर्मचारी आवश्यकता परेमा जुनसुकै निकायबाट कर्मचारी लिन पाउने भएका छन् । विपद् व्यवस्थापनको समयमा कर्मचारी अभाव भएको भन्दै सरकारले जुनसुकै निकायबाट कर्मचारी लिनसक्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै विपद् व्यवस्थापन र संवैधानिक अंगको काम प्रभावकारी बनाउन कर्मचारी आवश्यक परेमा उनीहरूलाई खटाइदिनसमेत निर्देशन दिएको छ ।

कर्मचारीलाई ६० वर्षमा पेन्सन दिनुपर्ने कांग्रेसको माग

कर्मचारीलाई ६० वर्षमा पेन्सन दिनुपर्ने कांग्रेसको माग

बुधबार, ०१ साउन २०७६

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले ६० वर्ष उमेर पुगेका कर्मचारी मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

गल्ती गर्ने विश्वविद्यालयका कर्मचारीलाई कडा कारबाही : प्रधानमन्त्री ओली

गल्ती गर्ने विश्वविद्यालयका कर्मचारीलाई कडा कारबाही : प्रधानमन्त्री ओली

बुधबार, २५ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

कामविहीन भए जनस्वास्थ्यका कर्मचारी

कामविहीन भए जनस्वास्थ्यका कर्मचारी

बुधबार, २५ असार २०७६

धनुषास्थित जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी कामविहीन भएका छन्। संघीय संरचना अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने कामको जिम्मेवारी प्रदेश र स्थानिय तहमा सरेपछि कर्मचारी कामविहीन भएका हुन्।

अख्तियारद्वारा इन्जिनियरसहित तीन कर्मचारी पक्राउ

अख्तियारद्वारा इन्जिनियरसहित तीन कर्मचारी पक्राउ

मङ्गलबार, २४ असार २०७६

पचरौता नगरपालिकाका ईन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी मंगलवार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका छन्।

बिल बढाउँदै भुक्तानी लिँदै

बिल बढाउँदै भुक्तानी लिँदै

मङ्गलबार, २४ असार २०७६

आर्थिक वर्ष सकिनै लाग्दा रोल्पाका केही कर्मचारी र केही जनप्रतिनिधिलाई बिल बनाउन भ्याईनभ्याई छ। कर्मचारीले खरिद गरेको सामानको दुई गुणा बिल बढाउनेदेखि जनप्रतिनिधि उपभोक्ता समितिका बिल तयार गर्न हतारोमा भेटिन्छन्।

केन्द्रले खटाएका ९० कर्मचारी स्थानीय तहबाट फिर्ता

केन्द्रले खटाएका ९० कर्मचारी स्थानीय तहबाट फिर्ता

मङ्गलबार, २४ असार २०७६

सुरुमा करिब ३० जना कर्मचारी फिर्ता पठाइएको थियो। पछि यो संख्या बढेर करिब ९० जना पुगेको हो। समायोजन गरि पठाएका कर्मचारीलाई हाजिरी गराउन संघीय मन्त्रालयले स्थानीय तहलाई ताकेता गरिहेको छ।

अवाकास प्राप्त कर्मचारीलाई उपचार खर्च दिने प्रावधान हटाउन निर्देशन

अवाकास प्राप्त कर्मचारीलाई उपचार खर्च दिने प्रावधान हटाउन निर्देशन

आइतबार, २२ असार २०७६

संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बाट अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ।

सरकारले पठाएका ९० कर्मचारी फिर्ता

सरकारले पठाएका ९० कर्मचारी फिर्ता

आइतबार, २२ असार २०७६

संघीय सरकारले पठाएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएका छन् । फिर्ता पठाएका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघीय मन्त्रालय अझै टुंगोमा पुगेको छैन । संघीय मन्त्रालयका प्रवक्ता भुपाल बरालले संघीय सरकारले समायोजन गरी स्थानीय तहमा पठाइएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएको बताउँदै त्यस्तो कर्मचारीको विषयमा मन्त्रालय टुंगोमा नपुगेको बताए ।

अस्पतालका कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

अस्पतालका कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

बिहिबार, १२ असार २०७६

सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ। आक्रमणबाट मृतकका छोरा समेत गम्भिर घाइते भएका छन्।

कानुन नबन्दा कर्मचारी व्यवस्थापनमा अलमल

कानुन नबन्दा कर्मचारी व्यवस्थापनमा अलमल

बिहिबार, १२ असार २०७६

प्रशासन सम्बन्धी कानुन अघि नबढ्दा तीनै तहमा कर्मचारी व्यवस्थानमा अलमल भएको छ। झण्डै आधा दर्जन प्रशासन हाल कानुन हाल संसद्, संसदीय समिति र कानुन मन्त्रालयमा अल्झिएका छन्। संघीय निजामती सेवा ऐन २०७५ संसद्को राज्य व्यवस्था समितिमा छलफलमा गएको छ भने भने प्रदेश सेवा मापदण्ड र निजामती सेवा मापदण्ड कानुन मन्त्रालयमा पुगेको छ। प्रदेश सेवा मापदण्ड र स्थानीय सेवा मापदण्डमा सहमतिका लागि संघीय मन्त्रालयले तीन महिनाअघि नै कानुन मन्त्रालयमा पठाएको हो।

अकर्मण्यताको अलमल

अकर्मण्यताको अलमल

मङ्गलबार, १० असार २०७६

काम हुन नसकेको दोष कतै लगाउनैपर्ने हुन्छ। त्यही भएर केही समययता योजनाबद्ध ढंगले कर्मचारीतन्त्रविरुद्ध सत्तोसराप गर्ने प्रवृत्ति विकास हुँदैछ। अहिलेको सरकारले चाह्यो भने कानुन बनाएर कर्मचारीतन्त्रलाई आफूअनुकूल बनाउन सक्छ।

‘कामचोर’ कर्मचारीसामु प्रधानमन्त्री निरीह

‘कामचोर’ कर्मचारीसामु प्रधानमन्त्री निरीह

सोमबार, ०९ असार २०७६

देशका कार्यकारी प्रमुखले नै कर्मचारीले ढाँटे, टेरेनन् भनेर हारगुहार गर्न थालेपछि कर्मचारी कोप्रति उत्तरदायी छन् भन्ने प्रश्न खडा भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad