कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

शनिबार, २८ बैशाख २०७६

सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला...

जुम्लाका जंगलमा काग र बाँदरबाहेक अरु पाउनै छाडे

जुम्लाका जंगलमा काग र बाँदरबाहेक अरु पाउनै छाडे

शुक्रबार, १३ बैशाख २०७६

जिल्लाको सापुल्ली गाउँका लालबहादुर सार्की दुई दशक अघिको अवस्था सम्झँदा झस्कन्छन्। समयमै हिँउ पथ्र्यो, किसानलाई चाहिँदो मात्रामा वर्षा हुन्थ्यो। वातावरण...

मापदण्डविपरीत उत्खनन

मापदण्डविपरीत उत्खनन

शनिबार, ०७ बैशाख २०७६

कर्णाली राजमार्गअन्तर्गतका सडक र त्यहाँ पर्ने पुल निर्माणका लागि भनेर स्थापना गरिएको एउटा अस्थायी क्रसर उद्योगले मापदण्डविपरीत उत्खनन गरी नदीजन्य...

विप्लव समूहका अर्का नेता कालिकाेटबाट समातिए

विप्लव समूहका अर्का नेता कालिकाेटबाट समातिए

सोमबार, ११ चैत २०७५

विप्लव समूहका फेरि अर्का नेता पक्राउ परेका छन्। विप्लवको बुद्धजीवी परिषद् संगठन भनिने भ्रातृ संगठका भेरी कर्णाली अध्यक्ष धनराज शाही...

सिंजावासी भन्छन्– ‘अब पनि सडक नबने चुप लागेर बस्दैनौं’

सिंजावासी भन्छन्– ‘अब पनि सडक नबने चुप लागेर बस्दैनौं’

बिहिबार, २३ फागुन २०७५

कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ। वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई निकै सकस हुने गरेको छ। सडकमा गाडी गुड्दैनन्।

जुम्लामा चालकको स्वास्थ्य परीक्षण

जुम्लामा चालकको स्वास्थ्य परीक्षण

शुक्रबार, ०४ माघ २०७५

कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका चालकको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्यमा आउन सक्ने खराबीका कारण दुर्घटना हुन सक्ने भन्दै स्वास्थ्य परीक्षण गरिएको हो। जिल्ला ट्राफिक कार्यालय जुम्लाको पहलमा कर्णाली यातायात व्यवस्था कार्यालय, नेपाल नेत्रज्योती संघ जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा जुम्ला बसपार्कमा स्वास्थ्य शिविर राखेर चालकहरुको स्वास्थ्य परीक्षण गरिएकाे ट्राफिक प्रमुख माधव रावतले जानकारी दिए ।

जुम्लाका ग्रामिण सडकमा ट्राफिक निगरानी बढ्दै

जुम्लाका ग्रामिण सडकमा ट्राफिक निगरानी बढ्दै

शनिबार, २८ पुष २०७५

कर्णाली राजमार्गको खलंगा-नाग्म सडक खण्डमा ट्राफिक नियम कार्यान्वयनमा कडाई गरेको जुम्ला ट्राफिक कार्यालयले अहिले ग्रामिण सडकमा निगरानी बढाउन थालेको छ। राजमार्गको सडकमा बिभिन्न स्थानमा प्रहरी चौकीमा ट्राफिक प्रहरी राखेर चेकजाँच भईरहेकोमा ग्रामिण सडकमा पनि प्रहरी नजर पुगेको हो।

जोखीमपूर्ण कर्णाली राजमार्गः सडकमै नाच्छन् गाडी

जोखीमपूर्ण कर्णाली राजमार्गः सडकमै नाच्छन् गाडी

मङ्गलबार, २४ पुष २०७५

गुठिचौर गाउँपालिकाका ऋशिकेश बुढा सुर्खेतदेखि जुम्ला आउदै थिए। जब उनी दैलेख कालिकोट खण्डको दहिखोला पुगे उनीको असहज यात्रा सुरु भयो। जताततै खाल्डै खाल्डो, सडकमा पानी र साँघुरोबाटो थियो । यात्रामा उनी निदाएनन् । निदाउन कसरी, मनमा जीवन कै प्रश्न मडारिएपछि। ‘सकुसल घर पुग्छौँ कि पुग्दैैनौँ? खाल्डा खुल्डीले सडकमै गाडी नाच्छ, तल हेर्यो एकोहोरो सुस्याउने तिला नदी, माथि हेर्यो कडा चट्टाने भीर।

कर्णाली राजमार्गमा जिप दुर्घटना, नौ यात्रु घाइते

कर्णाली राजमार्गमा जिप दुर्घटना, नौ यात्रु घाइते

शुक्रबार, ०५ असोज २०७५

कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।

Ncell Footer Ad