हरेक प्रदेशमा १५ करोडका संरचना बन्दै

हरेक प्रदेशमा १५ करोडका संरचना बन्दै

बुधबार, १७ माघ २०७४

प्रदेश नम्बर ७ को अस्थायी राजधानी घोषणा गरिएको धनगढीमा प्रदेशसभा बैठक भवन, प्रदेश प्रमुख सचिवालय, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सभामुख कार्यालय...

३१ करोडका गोलमटोल योजना

३१ करोडका गोलमटोल योजना

शुक्रबार, ०५ माघ २०७४

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पास गरेको डेढ करोडभन्दा बढीको यो योजनाको शीर्षक हेर्दा लाग्छ ‘यो योजना कुनै वडामा...

आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति

आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति

आइतबार, २२ असोज २०७४

चौतर्फी आलोचना भए पनि अर्थ मन्त्रालयले निर्वाचन आयोगका प्रमुखसहित सबै पाँच आयुक्तका लागि गाडी किन्न ११ करोड २० लाख रुपैयाँ...

प्रत्येक निर्वाचन आयुक्तलाई अढाई करोडका गाडी

प्रत्येक निर्वाचन आयुक्तलाई अढाई करोडका गाडी

बिहिबार, ०५ असोज २०७४

चौतर्फी आलोचना भए पनि निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैयाँ मूल्यका गाडी खरिद गर्ने...

नौ अर्ब १२ करोडका नयाँ नोट साटिए

नौ अर्ब १२ करोडका नयाँ नोट साटिए

सोमबार, ०२ असोज २०७४

अहिलेसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् । नेपाल राष्ट्र बैंकको थापाथली र राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाबाट उक्त परिणाममा नयाँ नोट साटिएको हो ।

तीन दिनमै छ करोडका मोबाइल बिक्री

तीन दिनमै छ करोडका मोबाइल बिक्री

शुक्रबार, १५ पुष २०७३

काठमाडौंको पाकोस्थित न्युरोडमा बुधबारदेखि सुरु भएको ‘मोबाइल महोत्सव २०७३’मा तीन दिनको अवधिमै करिब साढे ६ करोड रुपैयाँका मोबाइल बिक्री भएका छन्। बुधबारदेखि सुरु भएको महोत्सबमा करिब दुई दर्जन ब्राण्डेड मोबाइल कम्पनीले भाग लिएका छन्।

६ सय करोडका ५ ठूला उद्योग स्थापना गराउने लक्ष्य

६ सय करोडका ५ ठूला उद्योग स्थापना गराउने लक्ष्य

बिहिबार, १३ असोज २०७३

६ सय करोडको लगानी र एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यसहित सुर्खेत लगानी वर्ष–२०७३ को सुरु गरिएको छ । स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चमार्फत सुरु भएको लगानी वर्षको दौरानमा ६ सय करोड बराबरका पाँचवटा ठूला उद्योग, चालु आर्थिक वर्षको अन्त्यसम्ममा तीन हजारलाई रोजगारी सिर्जना र एक लाख बाह्य तथा आन्तरिक पर्यटक जिल्लामा भित्र्याइने छ ।

३ अर्ब ५० करोडका गाडी बुकिङ

३ अर्ब ५० करोडका गाडी बुकिङ

सोमबार, २० भदौ २०७३

तीन अर्ब ५० करोड रुपैयाँ बराबरको गाडी बुकिङ गर्दै ११औं नाडा अटो सो आइतबार सकिएको छ। ६ दिनसम्म चलेको उक्त प्रदर्शनीमा ६५ हजारभन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ।

बैंककको नेपाली दूतावासले  ४५ करोडका तीन घर किन्यो

बैंककको नेपाली दूतावासले ४५ करोडका तीन घर किन्यो

बुधबार, १५ असार २०७३

काठमाडौं– थाईल्याण्डको बैंककस्थित नेपाली दूतावासले १५ करोड थाई भाट (करीव ४५ करोड नेपाली रुपैयाँ) मा आफ्नो नाममा घरजग्गा खरिद गरेको छ। बैंककको सुकुम्भित रोड–७१ को २७ नम्बरमा सानाठूला तीन वटा घरसहितको पौने ४ रोपनी जग्गा दूतावासले खरिद गरेको हो। बुधबार उक्त जग्गा नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad