पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

बिहिबार, १७ साउन २०७५

पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि ५१ करोड ८६ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ...

पौने ३ करोड राजश्व संकलन

पौने ३ करोड राजश्व संकलन

शनिबार, १२ साउन २०७५

जिल्ला प्रशासन कार्यालय नुवाकोट गत आर्थिक वर्षमा झण्डै पौने ३ करोड राजश्व असुल गर्न सफल भएको छ। ...

चार करोड ठग्ने दुई जना पक्राउ

चार करोड ठग्ने दुई जना पक्राउ

शुक्रबार, ११ साउन २०७५

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान...

रौतामाई गाउँपालीकाको बजेट ३९ करोड

रौतामाई गाउँपालीकाको बजेट ३९ करोड

शुक्रबार, ११ साउन २०७५

सडक र पर्यटनलाई मुख्य प्राथमिकतामा राख्दै उदयपुरको रौतामाई गाउँपालिकाले आर्थिक वर्ष ०७५–७६ को बजेट तथा नीति कार्यक्रम पारित गरेको छ।

प्रदेश नम्बर २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

प्रदेश नम्बर २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

बिहिबार, १० साउन २०७५

आर्थिक वर्ष २०७४–७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ।

ऐसेलु ब्रिकी गरेर करोड बढी आम्दानी !

ऐसेलु ब्रिकी गरेर करोड बढी आम्दानी !

बिहिबार, १० साउन २०७५

जंगली फल ऐसेलु संकलन साथै विक्री गरि गाउ“का कृषकहरुले दुई महिनाको अबधीमा एक करोड बढी आम्दानी गरेका छन्। स्थानीयहरुले जंगलमा टिपेको ऐसेलु संखुवासभाको टुटेमा सञ्चालित मकालु वाइन कम्पनीलाई विक्री गरि यती धेरै रकम हात पारेका हुन् ।

त्रियुगा नगरपालिकाको बजेट साढे ९७ करोड

त्रियुगा नगरपालिकाको बजेट साढे ९७ करोड

मङ्गलबार, ०८ साउन २०७५

झण्डै एक अर्बको बजेट ल्याउँदै सदरमुकामस्थित त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पारित गरेको छ।

त्रिभुवन विमानस्थलबाट एक करोड बढीको सुन बरामद, दुई भारतीय पक्राउ

त्रिभुवन विमानस्थलबाट एक करोड बढीको सुन बरामद, दुई भारतीय पक्राउ

आइतबार, ०६ साउन २०७५

एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।  शनिबार बैंककबाट थाई एयरको टीजी३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुनसहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

करोड लगानीको पशुहाट निर्माण कार्य अलपत्र

करोड लगानीको पशुहाट निर्माण कार्य अलपत्र

आइतबार, ०६ साउन २०७५

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ६ मा निर्माणाधिन आम्फुवा पशुहाटको निर्माण कार्य अलपत्र भएको छ। स्थानीय कृषकहरूले पालेका पशुपक्षीलाई बिक्रीका लागि संकलन गर्ने उदेश्यका साथ निर्माण सुरु गरिएको पशुहाटको निर्माण कार्य समितिले राम्रो काम नगरेपछि अलपत्र भएको हो।

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

शनिबार, ०५ साउन २०७५

विगतको परम्परालाई पछ्याउँदै असार मसान्तका बेला भएभरका योजना युद्धस्तरमा सञ्चालन गरेको देखिएपनि उदयपुरमा आर्थिक वर्ष ०७४–७५ को बजेट आधा अर्बभन्दा बढी फ्रिज हुन पुगेको छ।

आठ करोड राजश्व संकलन

आठ करोड राजश्व संकलन

शुक्रबार, ०४ साउन २०७५

पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ८ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ।

नेपाली हवाई यात्रुको बिमा रकम अब डेढ करोड

नेपाली हवाई यात्रुको बिमा रकम अब डेढ करोड

बिहिबार, ०३ साउन २०७५

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली हवाई यात्रुका लागि खुसीको खबर छ । हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपालीको बिमा रकम प्रतियात्रु १ लाख ५० हजार अमेरिकी डलर (डेढ करोड रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसद पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।

पाँच अर्ब २१ करोड राजश्व संकलन

पाँच अर्ब २१ करोड राजश्व संकलन

बुधबार, ०२ साउन २०७५

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ।

नरैनापुरको बजेट ४० करोड ३१ लाख

नरैनापुरको बजेट ४० करोड ३१ लाख

मङ्गलबार, ०१ साउन २०७५

नरैनापुर गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०७५-७६ को बजेट तथा कार्यकम पारित गरेको छ।

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

सोमबार, ३२ असार २०७५

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ।

खर्च चार करोड उपलब्धि  शुन्य

खर्च चार करोड उपलब्धि शुन्य

सोमबार, ३२ असार २०७५

राजधानीमा मुख्य केन्द्रविन्दु मानिने रानीपोखरी यतीबेला झारैझारले भरिएको छ । भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माणमा साँढे दुई करोड खर्च भइसकेको छ । त्यो खर्चको उपलब्धि भने झार उम्राउनु बाहेक केही हुन सकेन।

भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

आइतबार, ३१ असार २०७५

भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ।

बडिमालिकाको बजेट ३६ करोड २८ लाख

बडिमालिकाको बजेट ३६ करोड २८ लाख

शनिबार, ३० असार २०७५

बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ३६ करोड २८ लाख ६४ हजार ८ सय ३३ रुपैयाँ बराबरको बजेट पारित गरेको छ।

चुरे संरक्षण गर्न साढे ९ करोड खर्च

चुरे संरक्षण गर्न साढे ९ करोड खर्च

सोमबार, २५ असार २०७५

चुरे क्षेत्रको संरक्षणको लागि मकवानपुरमा चालु आर्थिक वर्ष २०७४÷७५ मा ९ करोड ५३ लाख रुपैयाँ खर्च गरिएको छ। चुरेक्षेत्र संरक्षणमा क्रियाशिल झण्डै आधा दर्जन सरकारी निकायले उक्त रकम खर्च गरेका हुन्।

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

सोमबार, २५ असार २०७५

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ । बिमा समितिले तोकेको चुक्ता पुँजीभन्दा यो दोब्बरभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

१ करोड १५  लाख बढी रकमसहित हुन्डी कारोवारी पक्राउ

१ करोड १५ लाख बढी रकमसहित हुन्डी कारोवारी पक्राउ

आइतबार, २४ असार २०७५

पर्सा प्रहरीले मुद्राको अवैध ओसारपसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा एक व्यापारीलाई नियन्त्रणमा लिएको छ।

फुङलिङ नगरपालिकाको बजेट साढे ५७ करोड

फुङलिङ नगरपालिकाको बजेट साढे ५७ करोड

आइतबार, २४ असार २०७५

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आइतबार झण्डै साढे ५७ करोड हाराहारीको बजेट ल्याएको छ। तेस्रो नगरसभाले ५७ करोड ५७ लाख ६ हजार ४ सय रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम पनि पारित गरेको हो।

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

शनिबार, २३ असार २०७५

भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमाथि बक्यौता रहेको भनिएको १० करोड ३८ लाख रुपैयाँ असुलउपर गर्नुपर्ने ठाउँमा वीरगन्ज महानगरपालिका कार्यालयले ४ करोड ९४ लाख रुपैयाँमात्र लिएको छ।

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

शनिबार, २३ असार २०७५

भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमाथि बक्यौता रहेको भनिएको १० करोड ३८ लाख रुपैयाँ असुलउपर गर्नुपर्ने ठाउँमा वीरगन्ज महानगरपालिका कार्यालयले ४ करोड ९४ लाख रुपैयाँमात्र लिएको छ।

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

शुक्रबार, २२ असार २०७५

सरकारले आगामी तीन वर्षमा साबिकको भन्दा ३८ करोड गोटा अण्डा उत्पादन बढाउने लक्ष्य लिएको छ । अण्डा आयातमा आत्मनिर्भर भइरहेको अवस्थामा बढ्दो माग धान्ने गरी उत्पादन बढाउन लागिएको हो ।

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

सोमबार, १८ असार २०७५

जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसीले सरकारले आफूले राखेको माग पुरा नगर्दासम्म अनशन फिर्ता नलिने बताएका छन्।

दाङमा ठेकेदारलाई राज्यले तिर्नुपर्ने रकम ५० करोड

दाङमा ठेकेदारलाई राज्यले तिर्नुपर्ने रकम ५० करोड

सोमबार, १८ असार २०७५

घोराहीका निर्माण व्यवसायी पदमराज शर्माले घोराही बजारमा चार लेन सडक र घोराही–लमही सडक खण्डको कटुवा खोलामा पुल निर्माणका दुई ठेक्का लिए । दुवै योजना निर्माणाधीन छन् ।

शिक्षाका लागि साढे ७ करोड बजेट

शिक्षाका लागि साढे ७ करोड बजेट

शुक्रबार, १५ असार २०७५

रसुवाको नौकुण्ड गाउँपालिकाले शिक्षा क्षेत्र सुधारका लागि साढे ७ करोड बजेट विनियोजन गरेको छ।

विद्युत्  प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

विद्युत् प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

बिहिबार, १४ असार २०७५

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपालको विद्युत् प्रणाली सुधारका लागि १० लाख डलर (११ करोड रुपैयाँ) बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।

भक्तपुरको बजेट एक अर्ब ७३ करोड

भक्तपुरको बजेट एक अर्ब ७३ करोड

मङ्गलबार, १२ असार २०७५

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ का लागि कूल एक अर्ब ७३ करोड ४० लाखको अनुमानित बजेट पेस गरेको छ ।

भरतपुर महानगरको बजेट तीन अर्ब ३४ करोड

भरतपुर महानगरको बजेट तीन अर्ब ३४ करोड

सोमबार, ११ असार २०७५

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबारको दोस्रो नगरसभामा प्रस्तुत बजेटमा चालुतर्फ एक अर्ब ७० करोड ४९ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ एक अर्ब ६२ करोड ५६ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बूढानीलकण्ठको बजेट ७५ करोड

बूढानीलकण्ठको बजेट ७५ करोड

सोमबार, ११ असार २०७५

बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

हेटौंडाको बजेट एक अर्ब ६३ करोड प्रस्ताव

हेटौंडाको बजेट एक अर्ब ६३ करोड प्रस्ताव

सोमबार, ११ असार २०७५

प्रदेश ३ को राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आव ०७५-७६ का लागि एक अर्ब ६३ करोड चार लाख ५७ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ।

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

आइतबार, १० असार २०७५

महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ।

आव ०७७/७८ को बजेट ४३ अर्ब ७६ करोड प्रक्षेपण

आव ०७७/७८ को बजेट ४३ अर्ब ७६ करोड प्रक्षेपण

शनिबार, ०९ असार २०७५

मध्यमकालीन खर्च संरचनाको आधारमा आर्थिक वर्ष ०७७/०७८ को बजेट ४३ अर्ब ७६ करोड ८५ लाखभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ।

घलेम्दी खोला जलविद्युतको ५ करोड ५० लाखको आइपिओ आउने

घलेम्दी खोला जलविद्युतको ५ करोड ५० लाखको आइपिओ आउने

बिहिबार, ०७ असार २०७५

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको आइपिओ निष्कासनका लागि स्वीकृति पाएको छ।

आलियाको ‘राजी’ले कमायो दुई सय करोड

आलियाको ‘राजी’ले कमायो दुई सय करोड

बुधबार, ०६ असार २०७५

आलिया भट्ट र विक्की कौशल स्टारर फिल्म ‘राजी’ २ सय करोड क्लबमा प्रवेश गरेको छ।

स्थानीय तहलाई ४३ करोड

स्थानीय तहलाई ४३ करोड

बुधबार, ०६ असार २०७५

कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँड र समानीकरण अनुदानवापत ४३ करोड रुपैयाँ उपलब्ध गराएको छ।

‘रेस ३’ सय करोड क्लबमा

‘रेस ३’ सय करोड क्लबमा

मङ्गलबार, ०५ असार २०७५

शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ ले सय करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार फिल्मले ४ दिनमा १२० करोड ७१ लाख कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिमालयन अनुसन्धान केन्द्रको सवा २ करोड फ्रिज हुँदै

हिमालयन अनुसन्धान केन्द्रको सवा २ करोड फ्रिज हुँदै

मङ्गलबार, ०५ असार २०७५

सरकारले बहुबर्षीय खरिद योजना स्वीकृत नगर्दा उत्तरी ताप्लेजुङको ४ हजार १ सय मिटरमाथि खम्बाछेन इलाकामा निर्माण हुने भनिएको हिमालयन रिसर्च सेन्टरका लागि आएको २ करोड २० लाख रुपैयाँ फ्रिज हुने भएको छ।

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

आइतबार, ०३ असार २०७५

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण चर्चामा रहेकी प्रियंका सलमान खानको ‘भारत’ खेल्न बलिउड फर्किने भएकी हुन्।

प्रदेश ४ को बजेट : सडकलाई प्रति निर्वाचन क्षेत्र २ करोड १० लाख

प्रदेश ४ को बजेट : सडकलाई प्रति निर्वाचन क्षेत्र २ करोड १० लाख

शुक्रबार, ०१ असार २०७५

प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाखको बजेट ल्याएको छ। शुक्रबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले उक्त रकम बराबरको बजेट ल्याएका हुन्। जसमा चालुतर्फ रू. ६ अर्व ९१ करोड ५५ लाख रहेको छ। यो कुल बजेटको २९ प्रतिशत हो ।

एक करोड ३३ लाखमा पुग्यो ब्रोडब्यान्ड

एक करोड ३३ लाखमा पुग्यो ब्रोडब्यान्ड

आइतबार, २७ जेठ २०७५

मुलुकमा मोबाइल ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या बढ्दा ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या एक करोड नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस रिपोर्ट अनुसार नेपालमा कुल जनसंख्याको ४६ प्रतिशतले ब्रोडब्यान्ड इन्टरनेट चलाउँछन्।

ठेकेदारलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति

ठेकेदारलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति

शुक्रबार, २५ जेठ २०७५

मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ। ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ। आयोजनाले कुनै कानुनी उपचार नखोजी चेकमार्फत ठेकदारलाई भुक्तानी गर्न लागेको स्रोतले बतायो।

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि १ करोड बजेट

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि १ करोड बजेट

मङ्गलबार, २२ जेठ २०७५

लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५–०७६मा पुरातत्व विभागले १ करोड बजेट विनियोजन गरेको छ।

उज्यालो प्रदेश बनाउन ३ अर्ब १३ करोड लाग्ने

उज्यालो प्रदेश बनाउन ३ अर्ब १३ करोड लाग्ने

आइतबार, २० जेठ २०७५

प्रदेश ४ लाई उज्यालो प्रदेश बनाउन ३ अर्ब बढि लागत लाग्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार प्रदेशका ९ वटा स्थानीय तहमा विद्युत पुगेको छैन् भने १६ वटा स्थानीय तहमा आंशिकरुपमा मात्र विद्युत पुगेको देखिन्छ। प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरी प्रदेश नं. ४ लाई उज्यालो प्रदेश बनाउने घोषणा गरेको छ।

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

शनिबार, १९ जेठ २०७५

महोत्तरी जिल्लामा गत वर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहत स्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ।

अपमान गर्न पाइँदैन, ४ करोड चाहिदैन: सांसदलाई वडा सदस्यसँग राख्ने?

अपमान गर्न पाइँदैन, ४ करोड चाहिदैन: सांसदलाई वडा सदस्यसँग राख्ने?

बिहिबार, १७ जेठ २०७५

(अर्थमन्त्री ज्यू) चाहिने कुरा गर्नुस्, चाँहिएको छैन त्यो ४ करोड । स्थानीय तहमा वडा सदस्य बसालेर हामीले विनियोजन गर्नुपर्ने रे! यो कंही मिल्ने कुरा हो ? कसले सहन्छ यस्तो कुरा ?

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

बुधबार, १६ जेठ २०७५

आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल ३ अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ।

होटल जल्दा एक करोड बराबरको क्षती

होटल जल्दा एक करोड बराबरको क्षती

बुधबार, १६ जेठ २०७५

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा छिरिङ छिङ्देलले सञ्चालन गरेको होटलमा आगलागि हुँदा करिब एक करोड बराबरको क्षती भएको छ।

Ncell Footer Ad