पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी, अमेरिकामा अन्तर्राष्ट्रिय खेल खेल्दै

पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी, अमेरिकामा अन्तर्राष्ट्रिय खेल खेल्दै

बिहिबार, २६ भदौ २०७६

युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा संघर्ष गरिरहेका एक नेपाली युवा अब्बल अन्तर्राष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन्।

करातेका खेलाडी छनोट

करातेका खेलाडी छनोट

शुक्रबार, १७ साउन २०७६

पुरुषतर्फ बिनोस शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द महर्जन, विनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, दिगम्बर पन्त, विजय...

प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप

प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप

बुधबार, १५ साउन २०७६

नेपालमा दर्ता भएका फुल कन्ट्याक्ट कराते संघहरूको छाता संगठन फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा भदौ १४ गते पोखरामा १ लाख...

कराते टोली थाइल्यान्ड जाँदै

कराते टोली थाइल्यान्ड जाँदै

सोमबार, २३ असार २०७६

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक जाने भएको छ । ...

शुक्रबारदेखि खुला कराते तथा किक बक्सिङ

शुक्रबारदेखि खुला कराते तथा किक बक्सिङ

शुक्रबार, ०६ असार २०७६

मनमैजु स्पोर्टस क्लब र मैनमैजु डोजोको संयुक्त आयोजनामा असार ६ र ७ गते खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको चौथो संस्करण हुने भएको छ।

अस्ट्रेलियामा सिमोनलाई रजत

अस्ट्रेलियामा सिमोनलाई रजत

मङ्गलबार, ०३ असार २०७६

नेपाली कराते खेलाडी सिमोन खत्रीले अस्ट्रेलियाको मेलबर्नमा भएको भिकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा सिमोन फाइनलमा अस्टेलियाका फिलिपसँग पराजित भएपछि स्वर्ण जित्नबाट चुके ।

कराते खेलाडी जर्मनी जाँदै

कराते खेलाडी जर्मनी जाँदै

बिहिबार, १४ चैत २०७५

अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गर्दै छन्।

प्रथम गोदावरी कराते प्रतियोगिता सम्पन्न

प्रथम गोदावरी कराते प्रतियोगिता सम्पन्न

सोमबार, २१ माघ २०७५

प्रथम गोदावरी नगरपालिका मेयर कप, चौथौं क्युकोसिन तथा दोस्रो सो क्युकोसिन कराते प्रतियोगिता सम्पन्न भएको छ। बज्रबाराही सो–क्युकोसिन कराते डोजोको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा देशभरबाट १ सय २० खेलाडीले भाग लिएका छन्।

नेपाल टिम च्याम्पियन

नेपाल टिम च्याम्पियन

मङ्गलबार, १० पुष २०७५

भारतमा भएको दोस्रो दक्षिण एसियाली क्योकुसिन कराते च्याम्पियनसिपमा सोमबार नेपाल टिम च्याम्पियन भएको छ।

नेपाल २० स्वर्ण सहित टिम च्याम्पियन

नेपाल २० स्वर्ण सहित टिम च्याम्पियन

सोमबार, ०९ पुष २०७५

भारतको मुम्बईमा पुष ७ र ८ गते सम्पन्न एसिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको टिम काता र कुमेत तर्फ गरि २० स्वर्ण र २ रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको छ।

कराते टाेलीकाे विदाई

कराते टाेलीकाे विदाई

शुक्रबार, ०६ पुष २०७५

भारतको मुम्बईमा आयोजना हुने एसिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने कराते खेलाडिको एक कार्यक्रमबीच शुक्रबार विदाई गरिएको छ।

नेपाल उपविजेता

नेपाल उपविजेता

शनिबार, ०८ मङि्सर २०७५

युएईको आबुधाबीमा भएको विनर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोली दोश्रो भएको छ।

सातो कपमा सहभागी हुन पर्शुराम क्यानडा प्रस्थान

सातो कपमा सहभागी हुन पर्शुराम क्यानडा प्रस्थान

बुधबार, २८ कार्तिक २०७५

कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानडाको भेन्कुभर प्रस्थान गरेका छन्।

क्योकुसिन कराते टोली बंगलादेश जाने

क्योकुसिन कराते टोली बंगलादेश जाने

मङ्गलबार, २० कार्तिक २०७५

सत्रौं एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएका छन्।

कराते खेलाडी छनोट

कराते खेलाडी छनोट

मङ्गलबार, २० कार्तिक २०७५

इन्डोनेसियामा हुने १५औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट ५ पुरुष र ४ महिला गरी ९ खेलाडी छनोट भएका छन्।

अन्तरविद्यालय कराँते सम्पन्न

अन्तरविद्यालय कराँते सम्पन्न

मङ्गलबार, ०९ असोज २०७५

नेपाल एकायन कराते संघको आयोजनामा भएको चौथो कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ।

हरि बने फुल कन्ट्याक्ट कराते प्रतियोगिताकाे च्याम्पियन

हरि बने फुल कन्ट्याक्ट कराते प्रतियोगिताकाे च्याम्पियन

सोमबार, ०८ असोज २०७५

आईएफकेकेका हरि दनुवार प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ६० केजीमा च्याम्पियन बनेका छन्।

करातेमा नेपाललाई रजत

करातेमा नेपाललाई रजत

सोमबार, ०८ असोज २०७५

ब्रिटिस ओपन इन्टरनेसनल कराते प्रतियोगिताकाे पुरुष टिम कुमुतेमा नेपालले रजत जितेको छ।

फुल कन्ट्याक्ट कराते साेमवार हुने

फुल कन्ट्याक्ट कराते साेमवार हुने

आइतबार, ०७ असोज २०७५

इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमवार हुने भएको छ।

राष्ट्रिय फुल कन्ट्याक्ट कराते साेमवार हुने

राष्ट्रिय फुल कन्ट्याक्ट कराते साेमवार हुने

बुधबार, ०३ असोज २०७५

इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ।

बक्सिङ करातेबाट पनि निराशा

बक्सिङ करातेबाट पनि निराशा

मङ्गलबार, १२ भदौ २०७५

एसियाली खेलकुदमा नेपालले अहिलेसम्म तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा मात्र पदक हात पारेको छ।

१८ अाैं एसियाड : करातेमा नेपालका साेनाम पराजित

१८ अाैं एसियाड : करातेमा नेपालका साेनाम पराजित

आइतबार, १० भदौ २०७५

इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत कराते तर्फ आज (अाइतवार) नेपालका सोनाम लामा पराजित भएका छन्। रिपाजे बाउट प्रवेसको लागि भएको खेलमा सोनाम भियतनामका खेलाडी न्गुएन भान हाईसंग ३ – ० ले पराजित भएका हुन्।

करातेमा पनि निराशा

करातेमा पनि निराशा

आइतबार, १० भदौ २०७५

चीनले इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धी जापानलाई स्वर्ण पदकमा दोब्बर अन्तरले पछि पारिरहेको अवस्थामा नेपालको पदक आशामा भने एकपछि अर्को गर्दै तुषारापात भएको छ।

कराते टोली जापान प्रस्थान

कराते टोली जापान प्रस्थान

बिहिबार, १७ साउन २०७५

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको थप तयारीका लागि नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ।

तेक्वान्दो, कराँते, उसु र जुडोमा नेपाललाई पदकको आशा

तेक्वान्दो, कराँते, उसु र जुडोमा नेपाललाई पदकको आशा

मङ्गलबार, १५ साउन २०७५

अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन खेलकुद प्रतियोगिताका लागि नेपालले विशेष तयारी गरिरहेको छ। कमजोर खेल संरचनामै केहि टोलीले नेपालमा प्रशिक्षण गरी आफुलाई तिखार्ने कोशिस गरिरहेका छन् भने केहि टोली वैदेशिक प्रशिक्षणमा व्यस्त छन्।

अन्तर्राष्ट्रिय कराते सुरु

अन्तर्राष्ट्रिय कराते सुरु

सोमबार, ३१ बैशाख २०७५

नेपाले वादोरियो कराते डो संघको आयोजनामा आइतबारबाट तेस्र्रो अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको छ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको अग्रता

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको अग्रता

शुक्रबार, २१ बैशाख २०७५

खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाले सुरुदेखि नै अग्रता कायम राखेको छ। नेपाल सितोरियो कराते संघको आयोजनामा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा हालसम्म ६ स्वर्ण सहित नेपाली सेना शिर्ष स्थानमा छ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदै

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदै

बिहिबार, २० बैशाख २०७५

खोटाङमा सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदैछ । नेपाल सितोरियो कराते संघको आयोजनामा बिहीबारदेखि शनिबारसम्म दिक्तेलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहान ११ बजेपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।

कराते खेलाडी छनोट

कराते खेलाडी छनोट

सोमबार, १७ बैशाख २०७५

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि ४ पुरुष र ४ महिला खेलाडी छनोट भएका छन्।

लिटिल एन्जल्स कराते हुँदै

लिटिल एन्जल्स कराते हुँदै

बिहिबार, १० फागुन २०७४

दोस्रो लिटिल एन्जल्स (एलए) अन्तरविद्यालय कराते प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लिटिल एन्जल्स स्कुलको आयोजनामा हुन लागेको प्रतियोगितामा एकल कातासहित ब्वाइजमा १३ र गल्र्समा १२ गरी कुल २५ स्पर्धामा खेलाडीले सहभागिता जनाउँदै छन्। हात्तीवनस्थित एलए परिसरमा हुने प्रतियोगितामा काठमाडौं, ललिपतुर, भक्तपुर र काभ्रेबाट २ सय खेलाडीले सहभागिता रहने आयोजकले जनाएको छ ।

कराते तथा किकबक्सिङमा नेपाल च्याम्पियन

कराते तथा किकबक्सिङमा नेपाल च्याम्पियन

आइतबार, १६ पुष २०७४

तेस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।  भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरियो कराते डु मिसन संघका सहभागी २१ खेलाडीले नै पदक जितेका छन् । नेपाली टोली १६ स्वर्ण, ४ रजत र १ कांस्य जिती टिम च्याम्पियन भएको छ ।

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललार्इ  ९४ पदक

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललार्इ ९४ पदक

शुक्रबार, १४ पुष २०७४

यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ।  एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ। गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ।

कराते प्रतियोगितालाई सम्झनाको साथ

कराते प्रतियोगितालाई सम्झनाको साथ

मङ्गलबार, ०७ कार्तिक २०७४

राष्ट्रिय कराते प्रतियोगिताको ५०औं संस्करणलाई ललितपुरको सम्झना ल्याबोरेटरी क्लिनिकले मुख्य प्रायोजकका रूपमा सघाउने भएको छ । नेपाली करातेको इतिहासमा पहिलो पटक प्रतियोगिताका लागि सोमबार नेपाल कराते महासंघ र सम्झना ल्याबोरेटरीबीच मुख्य प्रायोजन सम्झौता भयो ।

कराते खेलाडी राई पुरस्कृत

कराते खेलाडी राई पुरस्कृत

आइतबार, १० बैशाख २०७४

खोटाङका सितोरियो कराते खेलाडी सञ्जयकुमार राई पुरस्कृत भएका छन् । जिल्लामा सितोरियो करातेको वृद्धि विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै टेम्के तुवाचुङ प्रतिष्ठानले सितोरियो खेलाडी राईलाई टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

कराते उठाउन के गर्ने ?

कराते उठाउन के गर्ने ?

बुधबार, १३ पुष २०७३

भारतको सिलोङ र गुवाहाटीमा गतवर्ष सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा कराते समावेश नगर्दा नेपाली खेलकुद स्तब्ध भएको थियो। मार्शल आर्ट दक्षिण एसियाली स्तरमा नेपालको पदक सम्भावना भएको खेलमा गनिन्छ। साग इतिहासमा नेपाली करातेले आफूलाई प्रमाणित गरिसकेको छ।

३७ कराते खेलाडी छानिए

३७ कराते खेलाडी छानिए

आइतबार, १९ भदौ २०७३

इन्चोन एसियाडकी कांस्य जितेकी विमला तामाङसहित ३७ खेलाडी तेस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपलाई शनिबार छनोट भएका छन्। सिनियर, जुनियर र क्याडेटमा गरी ३७ खेलाडी भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २२ देखि २६ सम्म हुने च्याम्पियनसिपका लागि छनोट भएका हुन्।

कराते टोली थाइल्यान्ड जाने

कराते टोली थाइल्यान्ड जाने

सोमबार, २७ असार २०७३

थाइल्यान्डमा हुने ओपन कराते च्याम्पियसिप खेल्न नेपाली टोली सोमबार बैंकक जादैछ। मंगलबार देखी सुरु हुने प्रतियोगितामा १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन। प्रतियोगिता साउन १ गतेसम्म चल्नेछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad