ईश्वर पोखरेलको चेतावनीः विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्छ

ईश्वर पोखरेलको चेतावनीः विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्छ

बुधबार, ०१ जेठ २०७६

उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले विचारमा स्पष्टता नभए कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने चेतावनी...

सहमतिपछि चार जिल्लामा हेरफेर

सहमतिपछि चार जिल्लामा हेरफेर

मङ्गलबार, १० बैशाख २०७६

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको बीचमै हिँडेपछि नेता माधव नेपाल जिल्ला नेतृत्व चयनप्रति असन्तुष्ट रहेको आशंका गरिएको छ।

पर्दा उघारेर हिँडेका माधव नेपाल कता हराए ?

पर्दा उघारेर हिँडेका माधव नेपाल कता हराए ?

सोमबार, ०९ बैशाख २०७६

करिब सवा १ बजेतिर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै कार्यक्रममा हात हल्लाउँदै आइपुगे वरिष्ठ नेता माधवकुमार नेपाल। कार्यक्रम...

ढुंगा प्रहारको राजनीति

ढुंगा प्रहारको राजनीति

बुधबार, ०४ बैशाख २०७६

एकपटक तत्कालीन प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादीका सुप्रिमो पुष्पकमल दाहालले उग्र जातिवादी समूहलाई सडकमा विद्रोह गर्न सुझाव दिएका थिए।...

चिनियाँँ खुलापनका चालीस वर्ष

चिनियाँँ खुलापनका चालीस वर्ष

आइतबार, ०६ माघ २०७५

अक्टोबर २०१९ मा चिनियाँँ क्रान्तिले ७० वर्ष पार गर्नेछ। चार दशकअघि २९ डिसेम्बर १९७८ मा चीनको कम्युनिस्ट पार्टीको ११ औँ केन्द्रीय कमिटीको तेस्रो ल्पेनरी सेसनमार्फत ‘चिनियाँ अर्थतन्त्र सुधार र खुलापनका लागि’ खुला गरिएको घोषणा गरिएको थियो। क्रान्तिपछिका यी ७ दशकमा चीनले कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपमा ठूलो प्रगति हासिल गरेको छ।

लोकतन्त्रकाे दाहाल पूर्वाग्रह

लोकतन्त्रकाे दाहाल पूर्वाग्रह

सोमबार, २३ पुष २०७५

‘वास्तवमा कम्युनिस्ट पार्टीहरूको परम्परागत(एकदलीय) सरकार हुन्थ्यो(अर्थात लोकतन्त्र हुँदैनथ्यो) भने ड्याम कि ड्याम काम गर्न पाइन्थ्यो। तर अहिले त कहिले प्रणाली हेरेर, कहिले कानुन हेरेर काम गर्नुपरेको छ....(त्यसैले छिट्छिटो काम गर्न पाइएको छैन)।’ यो दुखेसो थियो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष्यमध्येका एक पुष्पकमल दाहालको। यो आलेख हिउँदे अधिवेशनको पहिलो दिन संसद्को रोस्ट्रमबाट व्यक्त उनकोसो भनाइका अन्तर्य, मनोविज्ञान र सत्यतामा केन्द्रित रहनेछ।

विनय विनाका कम्युनिस्ट

विनय विनाका कम्युनिस्ट

सोमबार, १९ कार्तिक २०७५

आफ्नै संस्मरणका पोया फुकाएर सन्दर्भ सुरु गर्न चाहन्छु। २०४९ सालतिर डोटीको उच्चाकोटस्थित सीताराम माविमा ८ कक्षामा पढ्दै थिएँ। एकदिन अचानक तीन–चार जना विद्यार्थीको समूह आएर हाफटाइमको समूहमा सानो आमसभा जस्तै गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।