'दुई तिहाईको सरकार भएपनि केही काम गर्न सकेन'

सोमबार, ०२ असार २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम...

कम्युनिष्टको शक्ति भनेकै प्रोपोगाण्डा होः महत

कम्युनिष्टको शक्ति भनेकै प्रोपोगाण्डा होः महत

शनिबार, ०४ जेठ २०७६

नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले जनतामा भ्रम चर्को छर्ने तर कामै नगर्ने गरेको बताएका छन्। ...

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण

शुक्रबार, १३ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्‍याएको योगदानको...

कम्युनिष्ट पार्टीका नाममा दलालले सरकार चलाए : कट्टेल

कम्युनिष्ट पार्टीका नाममा दलालले सरकार चलाए : कट्टेल

शनिबार, ०८ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषी कट्टेलले झापा विद्रोह गरेँ भन्ने र जनयुद्ध गरेँ भन्नेहरुको विरुद्ध संघर्ष गर्नु पर्ने अवस्था आउनु...

कम्युनिष्ट आन्दोलनमाथि षडयन्त्र हुँदै आएको छः दाहाल

कम्युनिष्ट आन्दोलनमाथि षडयन्त्र हुँदै आएको छः दाहाल

सोमबार, ०७ साउन २०७५

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्न इतिहासदेखि नै विभिन्न खाले षड्यन्त्र हुँदै आएको र अहिले पनि त्यो जारी रहेको बताएका छन्।

कम्युनिष्ट कमजोर पार्न विदेशी शक्ति लाग्यो : अध्यक्ष दाहाल

कम्युनिष्ट कमजोर पार्न विदेशी शक्ति लाग्यो : अध्यक्ष दाहाल

शुक्रबार, २९ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन्।

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग

आइतबार, २४ असार २०७५

नेपालगन्ज नेपालको पुरानो व्यापारिक सहर। नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपालगन्जले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। जनआन्दोलनमा पनि नेपालगन्जको महत्वूर्ण भूमिका रह्यो। पछिल्लो घटनाक्रमले नेपालगन्ज राजावादी र राजनीतिक पार्टीको शक्ति आर्जन गर्ने थलोका रुपमा देखिएको छ।

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

बिहिबार, २४ जेठ २०७५

कम्युनिष्ट सरकार पूँजी बजारप्रति नकारात्मक हुँदा सेयर बजारमा असर परेको नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले आरोप लगाएका छन्। बिहीबार रेडियो नागरिकसँगको संवादमा अध्यक्ष अर्यालले सरकार पूँजी बजारलाई उत्साहित बनाउन भन्दा पनि नयाँ नयाँ प्रोपोगाण्डा गरेर निरुत्साहित गराउन उद्यत रहेकाले सेयर बजार निरन्तर ओरालो लागिरहेको दाबी गरे।

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

आइतबार, ०६ जेठ २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता कायम रहेको बताएका छन्। नेपाली कांग्रेस दार्चुलाले आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको र नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको बताए।

सबै कम्युनिष्ट एक हुने अभियान हो: दाहाल

सबै कम्युनिष्ट एक हुने अभियान हो: दाहाल

शुक्रबार, २१ बैशाख २०७५

कार्ल मार्क्सको द्विशतवार्षिकीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई पार्टी मात्र नभई अन्य कम्युनिष्ट पार्टी पनि एकीकृत हुने सम्भावना रहेको बताए । दाहालले भने, 'एक दुइटा बाँकी रहलान् तर सबै कम्युनिष्ट एक हुने अभियान सुरु भएको हो । एमालेसँगको एकता चाँडै नै हुन्छ।'

कम्युनिष्ट एकता अपरिहार्य : अध्यक्ष दाहाल

कम्युनिष्ट एकता अपरिहार्य : अध्यक्ष दाहाल

मङ्गलबार, १८ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन्।

मनमोहनको बाटाेमा नहिड्ने  कम्युनिष्ट हुनै सक्दैन  :  प्रधानमन्त्री ओली

मनमोहनको बाटाेमा नहिड्ने कम्युनिष्ट हुनै सक्दैन : प्रधानमन्त्री ओली

बिहिबार, १३ बैशाख २०७५

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन, र मदन मण्डारीको पथलाई नअंगाली कम्युनिष्ट बन्न नसकिने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मनमोहनको योग्दान नेपाली राजनीतिमा अतुलनीय रहेको बताए।

पूर्वी भारतमा बीजेपीले ढाल्यो कम्युनिष्ट गढ

पूर्वी भारतमा बीजेपीले ढाल्यो कम्युनिष्ट गढ

शनिबार, १९ फागुन २०७४

पूर्वी भारतको तीन राज्यमा सम्पन्न विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जहाँ एक राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ।

‘एकीकृत कम्युनिष्ट पार्टीको आकारबारे छलफल भएको छैन्’

‘एकीकृत कम्युनिष्ट पार्टीको आकारबारे छलफल भएको छैन्’

आइतबार, १३ फागुन २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत कम्युनिष्ट पार्टीको आकारको विषयमा कुनै छलफल नै नभएको दाबी गरेका छन्। नेपालगन्जमा आइतबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले धेरै नेतालाई व्यवस्थापन र मुल्यांकन गर्नुपर्ने भएका कारण आकार ठुलो हुन सक्ने बताए।

२३औ‌ं जनयुद्ध दिवसमा मोहन वैद्यले भने  'क्रान्तिकारी कम्युनिष्ट एक बनौ'

२३औ‌ं जनयुद्ध दिवसमा मोहन वैद्यले भने 'क्रान्तिकारी कम्युनिष्ट एक बनौ'

सोमबार, २९ माघ २०७४

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मार्क्सवाद –लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्।

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी : नेपाल

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी : नेपाल

शुक्रबार, २६ माघ २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताएका छन्।

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

शुक्रबार, १५ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न बामगठबन्धन भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले डोटीको शुक्रबार बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

दुई कम्युनिष्ट मिल्दा अन्तर्राष्ट्रियरुपमा तरंग : दाहाल

दुई कम्युनिष्ट मिल्दा अन्तर्राष्ट्रियरुपमा तरंग : दाहाल

शुक्रबार, १५ मङि्सर २०७४

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्। ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताए ।

'कम्युनिष्ट गठबन्धनले कांग्रेस नेताको हत्या गर्न खोज्यो'

'कम्युनिष्ट गठबन्धनले कांग्रेस नेताको हत्या गर्न खोज्यो'

शनिबार, ०९ मङि्सर २०७४

नेपाली कांग्रेसले कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि निरन्तर आक्रमण गरिरहेको आरोप लगाएको छ ।

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

मङ्गलबार, ०५ मङि्सर २०७४

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा कम्युनिष्टको शासन आउन कसैले रोक्न नसक्ने बताएका छन्। तर कम्युनिष्ट शासन आउँदा लोकतन्त्र रहँदैन भनेर कोही चिन्तित र त्रसित नहुने उनले आग्रह गरे।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

आइतबार, ०३ मङि्सर २०७४

चुनाब विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले आइतबार दिउँसो नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्जार्च लालबहादुर बिसीलाई गिरफ्तार गरेको छ।

अबको ५० वर्ष नेपालमा कम्युनिष्ट सरकार : दाहाल

अबको ५० वर्ष नेपालमा कम्युनिष्ट सरकार : दाहाल

बिहिबार, ३० कार्तिक २०७४

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको ५० वर्ष नेपालमा कम्युनिस्टले शासन गर्ने बताएका छन्। ‘हामी कम्युनिष्ट नमिल्दा काँग्रेसले ३५-४० बर्ष सत्ता केन्द्रित भयो अब कम्युनिष्ट बनेपछि हामीले ५० वर्ष मुलुक चलाउछौ’, एमालेसँगको पार्टी एकीकरणको प्रसङ्गमा उनले भने।

सुनसरी क्षेत्र नं १ काे कम्युनिष्ट गढमा फोरमको चुनौती

सुनसरी क्षेत्र नं १ काे कम्युनिष्ट गढमा फोरमको चुनौती

मङ्गलबार, २८ कार्तिक २०७४

धरान उपमहानगरपालिकासहितको सुनसरीको निर्वाचन क्षेत्र नं १ लाल किल्ला एवं कम्युनिष्ट गढकोरुपमा परिचित छ । यो क्षेत्रमा पहिलो संविधानसभा(२०६४) निर्वाचनबाहेक सबै चुनावमा एमाले विजयी हुँदै आएको इतिहास छ भने २०६४ मा माओवादी केन्द्र विजयी भएको छ । पहिलो संविधानसभा बाहेकका सबै चुनावमा एमालेको निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार थिए ।

मोहन वैद्य भन्छन्ः नेपालमा कम्युनिष्ट को छ?

मोहन वैद्य भन्छन्ः नेपालमा कम्युनिष्ट को छ?

बिहिबार, ०९ कार्तिक २०७४

नेपालका धेरै कम्युनिष्ट नेताका गुरु मोहन वैद्य ‘किरण’ले आफ्नै चेलाहरु अब कम्युनिष्ट नरहेको बताएका छन् । एउटा सानो धारको कम्युनिष्ट पार्टीको महासचिव रहेर संघर्षलाइ अघि बढाउने सपना बोकेका वैद्य प्रश्न गर्छन्ः पुरानो राज्यसत्ता र व्यवस्थालाइ स्वीकारेर गइसकेपछि त्यसलाइ कसरी वाम भन्ने ? एमाले र माओवादीबीच बनेको गठबन्धनलाइ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन्। नाम वाम भएपनि दक्षिणपन्थी अवसरवाद हावी भएको र पश्चगमनतिर बढेको वैद्यको ठहर छ।

पाँच नयाँ अनुहारसहित चिनियाँ कम्युनिष्ट पार्टीमा नयाँ नेतृत्व

पाँच नयाँ अनुहारसहित चिनियाँ कम्युनिष्ट पार्टीमा नयाँ नेतृत्व

बुधबार, ०८ कार्तिक २०७४

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ राष्ट्रिय अधिवेशनले पाँच जना नयाँ अनुहार सहित नयाँ नेतृत्व सार्वजनिक गरेको छ। गत बुधवारदेखि सुरु भएको अधिवेशन नयाँ नेतृत्व सार्वजनिक गर्दै सकिएको छ । नयाँ नेतृत्वको कार्यकाल पाँच वर्षको हुनेछ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सुरू

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सुरू

बुधबार, ०१ कार्तिक २०७४

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

कम्युनिष्ट गढमा बलियो उम्मेद्वार खोज्दै काँग्रेस

कम्युनिष्ट गढमा बलियो उम्मेद्वार खोज्दै काँग्रेस

शनिबार, २१ असोज २०७४

कम्युनिष्ट गढ दोलखामा आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस भित्र बलिया उम्मेदवारको खोजी शुरु भएको छ ।  प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभाका लागि दुई ओटा क्षेत्र रहेको दोलखामा कांग्रेसबाट चुनाव लड्नका लागि ४ दर्जन बढीले आकांक्षा राखेपनि पार्टी जिल्ला समितिले सबैको नाम जस्ताको त्यस्तै केन्द्रीय समितिमा पठाइदिएको छ ।

विदेशी इशारामा कम्युनिष्ट एकता : राज्यमन्त्री बिष्ट

विदेशी इशारामा कम्युनिष्ट एकता : राज्यमन्त्री बिष्ट

मङ्गलबार, १७ असोज २०७४

सूचना तथा सन्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले कम्युनिस्ट पार्टीबीचको एकता बिदेशीको इशारामा भएको आरोप लगाएका छन्। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा छिमेकी चीनप्रती संकेत गर्दै उनले भने, "यो यकता लोकतन्त्रको आडमा टेकेर तानाशाह लाद्ने प्रयत्न हो, तर यो सफल हुँदैन।"

फिलिपिन्सको कम्युनिष्ट विद्रोही वार्ताका लागि तयार

फिलिपिन्सको कम्युनिष्ट विद्रोही वार्ताका लागि तयार

शनिबार, १९ चैत २०७३

विश्वकै सबैभन्दा लामो समय सङ्घर्ष गरिरहेको फिलिपिन्सको कम्युनिष्ट विद्रोही समुहले युद्धविराम गर्ने बारेमा छलफल गर्न तयार रहेको जनाएको छ ।

Ncell Footer Ad