अध्यक्षमा उमेशलाल र जीवनरामको दाबेदारी

अध्यक्षमा उमेशलाल र जीवनरामको दाबेदारी

बुधबार, ११ भदौ २०७६

आगामी भदौ २० गते हुने एनओसीको नयाँ नेतृत्वका लागि उमेशलाल र वर्तमान नेतृत्व जीवनरामबीच प्रतिस्पर्धा हुने भएको हो। यसअघि नै...

पाहुनालाई जहाजमा व्यवस्था

पाहुनालाई जहाजमा व्यवस्था

शुक्रबार, ०३ साउन २०७६

टोकियो ओलम्पिक आउन अब करिब एक वर्षको समय बाँकी छ तर आयोजक कमिटीलाई भने प्रतियोगिता हेर्न आउने दर्शकलाई बसोवासको व्यवस्था...

बाजुराबाट १२ जना नेकपाको प्रदेश सदस्य, हस्ती नै कमिटीमा परेनन्

बाजुराबाट १२ जना नेकपाको प्रदेश सदस्य, हस्ती नै कमिटीमा परेनन्

मङ्गलबार, १८ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश कमिटीमा बाजुराबाट १२ जना परेका छन्। सुदुरपश्चिम प्रदेश कमिटीले सार्वजनिक गरेको सूचीमा सदस्यका लागि...

भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र

भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र

बिहिबार, १७ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरण हुन बाँकी रहेका विभिन्न कमिटीहरुको एकीकरण भदौ ५ भित्र सक्ने कार्ययोजना तय गरेको छ। ...

नियमावली नटुंगिँदा कमिटी एकीकरण अन्योलमा

नियमावली नटुंगिँदा कमिटी एकीकरण अन्योलमा

मङ्गलबार, १२ असार २०७५

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई निमार्ण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटी, विभाग र जनवर्गीय संगठनबीचको एकता प्रक्रिया अन्योलमा परेको छ।

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज बस्दै

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज बस्दै

शनिबार, ०२ असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

शुक्रबार, ०१ असार २०७५

एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए। गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो।

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

बुधबार, ०२ जेठ २०७५

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ।

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

सोमबार, ०३ बैशाख २०७५

एमाले स्थायी कमिटीको बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

युवा संघको केन्द्रीय कमिटी बैठक बस्दै, नेतृत्व परिवर्तन होला ?

युवा संघको केन्द्रीय कमिटी बैठक बस्दै, नेतृत्व परिवर्तन होला ?

शनिबार, ०१ बैशाख २०७५

युवा संघ नेपालको केन्द्रीय कमिटी बैठक यही वैशाख ३ र ४ गते बस्ने भएको छ। लामो समयपछि राजधानीमा बस्न लागेको बैठकमा नेतृत्व परिवर्तन, आगामी कार्यदिशा, वाम एकता लगायत विषयमा छलफल हुने र संगठनको आधिकारिक धारणा तय हुनेछ।

राष्ट्रपति उम्मेदवार तय गर्न  एमाले स्थायी कमिटी बैठक बस्दै

राष्ट्रपति उम्मेदवार तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

मङ्गलबार, २२ फागुन २०७४

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।फागुन २९ गते हुन लागेको राष्ट्रपति चुनावका लागि उम्मेदवारको टुंगो लगाउन एमाले स्थाई कमिटीको बैठक बस्न लागेको हो।

मानभवनमा एमाले स्थायी कमिटी, खुमलटारमा माओवादी सचिवालय बैठक

मानभवनमा एमाले स्थायी कमिटी, खुमलटारमा माओवादी सचिवालय बैठक

बुधबार, ०२ फागुन २०७४

पार्टी एकताबारे निर्णय लिन नेकपा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसिरहेको छ।

सल्यान पार्टी कमिटी एमालेमा विलय भएको होइन: राप्रपा

सल्यान पार्टी कमिटी एमालेमा विलय भएको होइन: राप्रपा

बिहिबार, ०४ माघ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानको आफ्नो पार्टी कमिटी एमालेमा विलय नभएको बताएको छ। राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले केही व्याक्ति एमाले प्रवेश गरे पनि पार्टी कमिटी विलय भएको भन्ने निराधार भएको बताए।

एमाले स्थायी कमिटी बैठक: एकतामा ढुक्क, समानुपातिक मत परिणाम कै चिन्ता

एमाले स्थायी कमिटी बैठक: एकतामा ढुक्क, समानुपातिक मत परिणाम कै चिन्ता

सोमबार, २४ पुष २०७४

नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विषयमा भएका प्रगतिबारे 'व्रिफिङ' गरेका छन्।

ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी

ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी

शनिबार, २५ कार्तिक २०७४

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एमालेका क्षेत्रीय कमिटी भंग

एमालेका क्षेत्रीय कमिटी भंग

मङ्गलबार, २७ भदौ २०७४

नेकपा एमालेले २ सय ४० वटा क्षेत्रीय कमिटी भंग गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभाको सीमांकन भएअनुसार नै कमिटी गठन गर्न क्षेत्रीय कमिटी गरेको हो ।

एमालेद्वारा केन्द्रीय कमिटी विस्तार, २२ जना मधेसी र थारु मनोनित

एमालेद्वारा केन्द्रीय कमिटी विस्तार, २२ जना मधेसी र थारु मनोनित

शनिबार, २१ फागुन २०७३

नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २२ जनालाई मनोनित गरेको हो।

अनेरास्ववियुको ११ हजार सदस्यीय निर्वाचन परिचालन कमिटी

अनेरास्ववियुको ११ हजार सदस्यीय निर्वाचन परिचालन कमिटी

सोमबार, १७ माघ २०७३

अनेरास्ववियुले स्ववियु निर्वाचनको तयारी थालेको छ। अनेरास्ववियुको स्थायी कमिटी बैठक स्ववियु निर्वाचनको परिचालनको लागि नविना लामाको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचिलन समिती बनाएको छ।

भागबन्डामा प्रदेश कमिटी

भागबन्डामा प्रदेश कमिटी

शुक्रबार, २९ पुष २०७३

माओवादी केन्द्रले भागबन्डाबाट प्रदेश कमिटी निर्माण गरेको छ। पार्टीलाई समावेशी चरित्रको बनाउने दाबी गर्दै आएको उसले भागबन्डामा प्रदेश कमिटी बनाएको हो। पार्टीलाई समावेशी चरित्रको बनाउने कार्यविधि तयार भइरहेको उसले जनाएको छ।

एमाले स्थायी कमिटी बैठक जारी

एमाले स्थायी कमिटी बैठक जारी

मङ्गलबार, १९ पुष २०७३

सर्वोच्च अदालतले संशोधन विधेयकलाई प्रक्रियामा अघि बढाउन भनी अन्तरिक आदेश जारी गर्नु नपर्ने आदेश दिएपछि दबाबमा परेको प्रमुख प्रतिपक्ष दल एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ।

एमालेले बोलायो स्थायी कमिटी बैठक

एमालेले बोलायो स्थायी कमिटी बैठक

सोमबार, २० मङि्सर २०७३

सरकार र प्रतिपक्षबीचको दूरी बढिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै स्थायी कमिटीको बैठक बोलाएको छ। अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, त्यसपछि उत्पन्न राजनीतिक तिक्तता र संशोधन प्रस्तावको विरुद्ध स्वतस्फूर्त रुपमा उर्लिएको जनमतका विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

संविधान संशोधनबारे थप छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलायो

संविधान संशोधनबारे थप छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलायो

शुक्रबार, १० मङि्सर २०७३

संविधान संशोधनको प्रक्रियामा असन्तुष्ट रहेको नेकपा एमालेले संविधान संशोधनको बारेमा थप छलफल गर्न अहिले ५ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।

समानन्तर कमिटी गठन गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

समानन्तर कमिटी गठन गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

शनिबार, २० कार्तिक २०७३

नेपाल तरुण दल असन्तुष्ट पक्षले संस्थापन पक्षले एकलौटी ढंगले यही कातिक २७, २८, २९ गते चौथो महाधिवेशनको मिति तय गरेको भन्दै आफूहरुले उठाएका माग सम्बोधन नभए समानन्तर कमिटी गठन गर्ने चेतावनी दिएको छ ।

गठबन्धनको ‘ड्राफ्टिङ कमिटी’ संयोजक फेरिने

गठबन्धनको ‘ड्राफ्टिङ कमिटी’ संयोजक फेरिने

मङ्गलबार, २१ भदौ २०७३

नयाँ संविधान संशोधनको उद्देश्यसहित संघीय गठबन्धनले निमार्ण गरेको ‘संविधान संशोधन ड्राफटिङ कमिटी’ विवादमा परेपछि नयाँ संयोजक तोक्ने तयारी सुरु भएको छ। गठबन्धनले आइतबार तोकेका संयोजक सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले बस्न अस्विकार गरेपछि नयाँ संयोजक तोकेर काम गर्ने तयारी गठबन्धनले गरेको हो।

एनआरएन संघ चीनको क्षेत्रीय कमिटी

एनआरएन संघ चीनको क्षेत्रीय कमिटी

बिहिबार, ०६ साउन २०७३

गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनले विमल कँडेलको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरेको छ। साउन २ मा चचियाङ यिवुमा सम्पन्न संघको भेलाले कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

Ncell Footer Ad