अमेरिकी इण्डो-प्यासिफिकका कमाण्डर स्वदेश फिर्ता

अमेरिकी इण्डो-प्यासिफिकका कमाण्डर स्वदेश फिर्ता

दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी संयुक्त राज्य अमेरिकाको इण्डो-प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन स्वदेश फर्केका छन्। ...

तालिबान कमाण्डर मारिए

तालिबान कमाण्डर मारिए

अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। ...

तीन कमाण्डर सहित आइएसका २० जना लडाकू मारिए

तीन कमाण्डर सहित आइएसका २० जना लडाकू मारिए

अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा अफगान सेनाको नेतृत्वमा रहेको यहाँको संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परी यहाँका स्थानीय कमाण्डरसहित २०...

तालिवान प्रमुख कमाण्डर पक्राउ, भिडन्तमा तीनको मृत्यु

तालिवान प्रमुख कमाण्डर पक्राउ, भिडन्तमा तीनको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाकमा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडका क्रममा तालिवानी प्रमुख कमाण्डर पक्राउ परेका...

अलकायदाको कमाण्डर भन्दै रकम असुल्ने बेल्वासे पक्राउ

अलकायदाको कमाण्डर भन्दै रकम असुल्ने बेल्वासे पक्राउ

आइतबार, ३० असोज २०७३

भूमिगत समूह अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता समूहको कमाण्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनाम राखी धम्की दिँदै रकम असुल गर्दै आएका अर्घाखाँची, सिद्दारा गाविस घर भई हाल काठमाडौँ, मनमैँजुका बैकुण्ठ बेल्वासेलाई प्रहरीले केहीदिन अगाडि पक्राउ गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।