राजनीतिक स्वार्थले धर्म परिवर्तन बढ्यो : कमल थापा (अन्तर्वार्ता)

राजनीतिक स्वार्थले धर्म परिवर्तन बढ्यो : कमल थापा (अन्तर्वार्ता)

आइतबार, १७ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा युवा संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै देशव्यापी अभियानमा हिँडिरहेका छन्। हिन्दू राष्ट्र पुनस्र्थापनालाई मुख्य...

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

बिहिबार, १० जेठ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियताको संरक्षण, हिन्दू राष्ट्रको पूनर्स्थापना, प्रजातन्त्रको सुदृढिकरणका लागि प्रजातान्त्रिक शक्तिबीच एकता अनिवार्य आवश्यक रहेको...

चोरी हुन थाल्यो कमल

चोरी हुन थाल्यो कमल

सोमबार, ०७ फागुन २०७४

सिस्ने गाउँपालिका वडा नं. ५ मा रहेको कमल दहमा पाइने कमल चोरी हुन थालेको छ। सरोकारवाला निकायको उदासिनताका कारण कमल...

हैसियत विर्सेर स्वराजसँग भेट गर्नु लज्जास्पद: कमल थापा

हैसियत विर्सेर स्वराजसँग भेट गर्नु लज्जास्पद: कमल थापा

शनिबार, २० माघ २०७४

राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणबारे कडा प्रतिक्रिया दिएका छन्। हेटौंडामा आयोजित कार्यकर्ता भेलामा...

कमल थापाले किन भेटेनन् स्वराजलाई ?

कमल थापाले किन भेटेनन् स्वराजलाई ?

शुक्रबार, १९ माघ २०७४

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेनन्। बिहीबार अपरान्ह नेपाल आएकी स्वराजले आज प्रधानमन्त्रीलाई बालुवाटार स्थित निवासमा भेटिन्। सरकारका बरिष्ठ मन्त्रीहरुलाई बालुवाटारमा नै प्रधानमन्त्रीले बोलाएका थिए। दिवा भोज सहितको भेटमा राप्रपाका अध्यक्ष तथा सरकारका वरिष्ठ मन्त्री कमल थापा देखा परेनन्।

कमल थापा हार्नुको मुख्य कारण काँग्रेससँगको गठबन्धन !

कमल थापा हार्नुको मुख्य कारण काँग्रेससँगको गठबन्धन !

आइतबार, २४ मङि्सर २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पराजित हुनुमा काँग्रेसको अन्तर्घात जिम्मेवार रहेको निष्कर्ष पार्टी पंक्तिले निकालेको छ।काँग्रेसकै कारण अध्यक्ष थापा पराजित भएको केन्द्रीय सदस्य एवं सह प्रवक्ता मोहन श्रेष्ठले जनाए।

कमल थापालाई हराउँदै मकवानपुर-१ बाट एमालेका दाहाल विजयी

कमल थापालाई हराउँदै मकवानपुर-१ बाट एमालेका दाहाल विजयी

आइतबार, २४ मङि्सर २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं. १ बाट पराजित भएका छन्। उनलाई बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले हराए।

कमल थापालाई जित्न सघाउने सरकारको त्यो निर्णय

कमल थापालाई जित्न सघाउने सरकारको त्यो निर्णय

शुक्रबार, १५ मङि्सर २०७४

शेरबहादुर देउवा मन्त्रिपरिषदले मतदातालाई प्रभावित बनाउने गरी निर्णय गर्दै अाएकाे छ। यसै क्रममा दोस्रो चरण निर्वाचन अाउन ७ दिन बाँकी रहँदा बिहीबार मन्त्रिपरिषद बैठकबा६ मकवापुर हेटौंडाको बाइपास सडकबारे निर्णय लिएको छ।

ट्विट गर्दै भोट मागेपछि कमल थापासँग स्पष्टीकरण माग

ट्विट गर्दै भोट मागेपछि कमल थापासँग स्पष्टीकरण माग

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मौनअवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना प्राप्त भएको जनाउँदै उपप्रधानमन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

लोभले हैन निर्वाचन सफल पार्न सरकारमा गएको हुँ: कमल थापा

लोभले हैन निर्वाचन सफल पार्न सरकारमा गएको हुँ: कमल थापा

मङ्गलबार, ०७ कार्तिक २०७४

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टी आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफल पार्न सरकारमा गएको दाबी गरेका छन्।

कमल थापा मकवानपुर-२ बाट चुनाव लड्ने

कमल थापा मकवानपुर-२ बाट चुनाव लड्ने

सोमबार, ०६ कार्तिक २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ।

मन्त्रिपरिषद् हेरफेर भएलगत्तै कमल थापालाई उर्जा मन्त्रालय

मन्त्रिपरिषद् हेरफेर भएलगत्तै कमल थापालाई उर्जा मन्त्रालय

मङ्गलबार, ३१ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को जिम्मेवारीमा हेरफेर गरेका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु जिम्मेवारीमुक्त गरेलगत्तै कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ । बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री भएका थिए ।

कमल र मायंकालाई उपाधि

कमल र मायंकालाई उपाधि

आइतबार, २९ असोज २०७४

कमल भण्डारी र मायंका राणाले दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामा उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार कमलले पुरुष एकलको फाइनलमा सन्तोष खत्रीलाई ७–६, ७–२, ६–२ हराए । महिला एकलको फाइनलमा मायंकाले प्रेरणा कोइरालालाई ६–१,६–२ को सेटमा निराश पारिन ।

सरकार विस्तार , कमल थापा उपप्रधानमन्त्री

सरकार विस्तार , कमल थापा उपप्रधानमन्त्री

शुक्रबार, २७ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा एक उपप्रधान सहित तीन मन्त्री र ४ राज्यमन्त्री थप्ने भएका छन्। सरकारमा राप्रपा सहभागि हुन लागेको हो।

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः कमल थापा

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः कमल थापा

आइतबार, १८ भदौ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा धक्काः कमल थापा

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा धक्काः कमल थापा

सोमबार, १२ भदौ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाएका छन्।

एमाले शीर्ष नेता बैठकमा एक्कासि कमल थापा प्रवेश गरे

एमाले शीर्ष नेता बैठकमा एक्कासि कमल थापा प्रवेश गरे

मङ्गलबार, १९ बैशाख २०७४

काठमाडौं महानगरलगायत विभिन्न नगरमा उम्मेदवार टुंगो लगाउन बसेको नेकपा एमाले बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा एक्कसी प्रवेश गरे।

महाअभियोग प्रस्तावबारे कमल थापाको प्रतिक्रिया: न्यायीक स्वतन्त्रता माथि गम्भीर आक्रमण

महाअभियोग प्रस्तावबारे कमल थापाको प्रतिक्रिया: न्यायीक स्वतन्त्रता माथि गम्भीर आक्रमण

आइतबार, १७ बैशाख २०७४

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि त्यसको प्रतिक्रिया आउन थालेको छ।

ओली भेट्न कमल थापा एमाले संसदीय दल कार्यालयमा

ओली भेट्न कमल थापा एमाले संसदीय दल कार्यालयमा

बिहिबार, १४ बैशाख २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता भएको छ। सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा उहाँहरुबीच स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल भएको हो।

कमल थापाको जवाफ चित्त नबुझेको भन्दै एमालेद्वारा सदन अवरुद्ध

कमल थापाको जवाफ चित्त नबुझेको भन्दै एमालेद्वारा सदन अवरुद्ध

बुधबार, १३ बैशाख २०७४

मधेसवादी दललाई निर्वाचनमा सहभागी गराउन सरकारले तराईका ११ जिल्लामा स्थानीय तह थप गर्ने प्रस्तावविरुद्ध एमालेले बुधबार पनि सदन अवरुद्ध गरेको छ।  सरकारले मधेसी मोर्चाको पकड रहेका तराईका जिल्लाहरुमा स्थानीय तह थप गर्न प्रक्रिया थालेकोप्रति प्रमुख प्रतिपक्षी एमाले अाक्रोशित बनेको हो।

कमल थापालाई दोस्रो वरीयता

कमल थापालाई दोस्रो वरीयता

मङ्गलबार, २९ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि चलेको उपप्रधानमन्त्री वरीयता विवाद तोड्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालाई दोस्रो वरीयता दिएका छन्।

कमल थापाको 'डबल रोल'

कमल थापाको 'डबल रोल'

मङ्गलबार, ०८ चैत २०७३

पप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सडकमा उत्रिएर दोहोरो भूमिकामा देखिएका छन्। आफैंले विपक्षमा मतदान गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थापा दुई साताअघि मात्र सहभागी भएका थिए।

सडकमा पशुपतिसम्शेर घाइते भएपछि आयोग पुगे कमल थापा

सडकमा पशुपतिसम्शेर घाइते भएपछि आयोग पुगे कमल थापा

सोमबार, ०७ चैत २०७३

उपप्रधान, संघीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रदर्शनमा सहभागी हुन जमल पुगेका छन्। राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा जमलमा प्रहरीसँगको झडपमा घाइते भए लगत्तै उनी जमल पुगेका हुन्।

संविधान संशोधन नगर्ने शर्तमा सरकारमा गएको हुँ : कमल थापा

संविधान संशोधन नगर्ने शर्तमा सरकारमा गएको हुँ : कमल थापा

मङ्गलबार, ०१ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन विधेयक पारित नगर्ने शर्त आफू सरकारमा सहभागी भएको बताएका छन्।

आगे कमल थापाका नाम

आगे कमल थापाका नाम

सोमबार, ३० फागुन २०७३

कमल थापाको सत्ता पुनरागमनलाई धेरैले आश्चर्यका रूपमा लिएका छन्। केहीले उनको अवसरवादी चरित्रका रूपमा यसको व्याख्या गरेका छन्। केहीले २०६२/६३ का आन्दोलनकारी शक्तिको अपमानका रूपमा यसलाई लिएका छन्।

कमल थापाको कार्यशैली 'अधिनायकवादी' भन्दै प्रकाशचन्द्र लोहनीले राप्रपा छोडे

कमल थापाको कार्यशैली 'अधिनायकवादी' भन्दै प्रकाशचन्द्र लोहनीले राप्रपा छोडे

आइतबार, २९ फागुन २०७३

अध्यक्ष कमल थापाको कार्यशैली ‘अधिनायकवादी’ भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टी त्याग गरेका छन्। अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र पठाउँदै उनले पार्टी त्याग गरेका हुन्।

कमल थापासहित २ मन्त्रीले लिए सपथ

कमल थापासहित २ मन्त्रीले लिए सपथ

बिहिबार, २६ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका अध्यक्ष कमल थापासहित दुर्इ मन्त्रीले सपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्रीकाे सपथ ग्रहण गराएकी हुन्।

कमल थापासहित राप्रपाबाट दुई मन्त्री थपिँदै

कमल थापासहित राप्रपाबाट दुई मन्त्री थपिँदै

बिहिबार, २६ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहितको ‘पोर्टफोलियो’मा सरकारमा सहभागी हुने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्तिको तयारी गरेका हुन्।

२८ सय मत ल्याएर राप्रपा अध्यक्षमा कमल थापा विजयी

२८ सय मत ल्याएर राप्रपा अध्यक्षमा कमल थापा विजयी

सोमबार, ०९ फागुन २०७३

अध्यक्षमा विजयी थापाले २८०४ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी राणाले २५१ मत प्राप्त गरे। अध्यक्षको लागि कुल ३ हजार १ सय ३६ मत खसेको थियो। खसेको मत मध्ये ८१ मत बदर भएको थियो।

दलीय भागबण्डामा अायोग सदस्य सिफारिश,  कमल थापाको अापत्ति

दलीय भागबण्डामा अायोग सदस्य सिफारिश, कमल थापाको अापत्ति

शुक्रबार, १४ माघ २०७३

संवैधानिक परिषद्को बैठकले दलीय भागबण्डाका आधारमा मुख्य तीन दल निकट तीन जनालाई निर्वाचन आयोग सदस्यमा सिफारिश गरेको छ।

संविधान संशोधन विधेयक परिमार्जन सहित पारित हुन्छ: कमल थापा

संविधान संशोधन विधेयक परिमार्जन सहित पारित हुन्छ: कमल थापा

शुक्रबार, २९ पुष २०७३

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई परिमार्जन सहित पारित गर्नुपर्ने बताएका छन्। खोटाङको दिक्तेल नगरपालिका–१० मेवाखोला दोभानमा शुक्रबार १ मेगावाट क्षमताको मेवाखोला हाईड्रोपावर उद्‍घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले संशोधन विधेयकका कतिपय दफाहरु राष्ट्रिय हित अनूकुल नभएका कारण परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका हुन्।

संसोधन विधेयकमा हस्ताक्षर गर्दैनाैंः कमल थापा

संसोधन विधेयकमा हस्ताक्षर गर्दैनाैंः कमल थापा

शुक्रबार, २२ पुष २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विधेयकलाई समर्थन नगर्ने बताएका छन्। थापाले विधेयकको विवादलाई थाँति राखेर नयाँ शिराबाट समझदारी कायम गरेर अघि बढ्न सरकारलाई आग्रह गरे। उनले नेकपा एमालेलाई संसद अवरुद्ध नगर्न पनि आग्रह गरेका छन्।

राप्रपा संसदीय दलको नेतामा कमल थापा निर्विरोध

राप्रपा संसदीय दलको नेतामा कमल थापा निर्विरोध

आइतबार, १२ मङि्सर २०७३

राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा कमल थापा निर्विरोध निर्वाचित भएका छन्। आइतबार सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा चयन गरेको हो।

परामर्श नगरेर अाएको महाभियोग गलतः कमल थापा

परामर्श नगरेर अाएको महाभियोग गलतः कमल थापा

शनिबार, २७ कार्तिक २०७३

राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकमान प्रकरणबारे टिप्पणी गर्दै ’महत्वपूर्ण विषयमा दलसँग परामर्श नगर्नु गलत भएको’ बताएका छन् । उनले आफ्नो पार्टीले उचित समयमा उचित निर्णय लिने बताए ।

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

बिहिबार, २५ कार्तिक २०७३

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब अर्घाखाँची सन्धिखर्कमा बोल्दै उनले नेपाल हिन्दू राष्ट्रको पक्षमा रहेको बताए।

चीनको निम्तोमा कमल थापा ल्हासा प्रस्थान

चीनको निम्तोमा कमल थापा ल्हासा प्रस्थान

बिहिबार, २७ असोज २०७३

चिनियाँ सरकारको निमन्त्रणामा राप्रपा नेपालका अध्यक्षा एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा कैलाश मानसरोवर प्रस्थान गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्रकाे पहिलाे टीका कमल थापालाई

पूर्वराजा ज्ञानेन्द्रकाे पहिलाे टीका कमल थापालाई

बुधबार, २६ असोज २०७३

पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिएका छन्। निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिएका हुन्।

भूराजनीतिलाई ध्यान दिने हो भने पनि राजसंस्था चाहिन्छः कमल थापा

भूराजनीतिलाई ध्यान दिने हो भने पनि राजसंस्था चाहिन्छः कमल थापा

सोमबार, १० असोज २०७३

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको भूराजनीतिलाई ध्यानमा राख्ने हो भने राजसंस्था अपरिहार्य भएको उल्लेख गरेका छन्।

कमल थापाको ठहरः दिल्लीमा ‘प्रचण्ड विलय’

बिहिबार, ०६ असोज २०७३

सत्तामा पुग्नका लागि र सत्तामा पुगेर टिकिरहन बाह्य सहयोग र आशिर्वाद चाहिन्छ भन्ने अत्मसमर्पणवादी मानसिकता नेपालका नेताहरुमा हावी भएको उनले तर्क गरे। ‘प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण त्यही आत्मसमर्पणवादी मानसिकतामा गरिएको हो।’ थापाको ठहर छ– ‘मैले धेरै गल्ती गरेँ माफ पाउँ भनेर दिल्लीमा प्रचण्डजीले आफ्नो अस्तित्व सुम्पिएर फर्कनुभयो।’

संशोधनमा धर्म निरपेक्षता पनि हटाऊँः कमल थापा

संशोधनमा धर्म निरपेक्षता पनि हटाऊँः कमल थापा

आइतबार, २६ भदौ २०७३

राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्ट मधेसी दलको मागलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्दा धर्म निरपेक्षता पनि खारेज गर्नुपर्ने बताएका छन् ।

स्थानीय निकायको चुनाव मिति तत्काल ताेक्नुपर्छः कमल थापा

स्थानीय निकायको चुनाव मिति तत्काल ताेक्नुपर्छः कमल थापा

बुधबार, १५ भदौ २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन्।

कमल थापा नेपाली डोनाल्ड ट्रम्पः राणा

कमल थापा नेपाली डोनाल्ड ट्रम्पः राणा

बिहिबार, २७ साउन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली डोनाल्ड ट्रम्पको संज्ञा दिएका छन्। बिहीबार राजधानीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष राणाले थापालाई ट्रम्पसँग तुलना गरेका हुन्।

विदेशी चलखेलका कारण राप्रपासँगको एकता टर्‍यो: कमल थापा

विदेशी चलखेलका कारण राप्रपासँगको एकता टर्‍यो: कमल थापा

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुने भनिएको पार्टी एकीकरण तत्काललाई टरेको बताएका छन्।

एकीकृत राप्रपाको अध्यक्ष कमल थापा हुने

एकीकृत राप्रपाको अध्यक्ष कमल थापा हुने

बिहिबार, १३ साउन २०७३

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले राप्रपा नेपालसँग चाँडो एकता हुने बताएका छन्।

ओली देशलाई माया गर्ने प्रधानमन्त्रीः कमल थापा

ओली देशलाई माया गर्ने प्रधानमन्त्रीः कमल थापा

आइतबार, ०९ साउन २०७३

ओली सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजीनामा दिएको साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'देशलाई माया गर्ने प्रधानमन्त्री'को रुपमा चित्रण गरेका छन्।

Ncell Footer Ad