कन्टेनरमा फेला परेका सबै मृतक भियतनामी भएको प्रहरीको विश्वास

कन्टेनरमा फेला परेका सबै मृतक भियतनामी भएको प्रहरीको विश्वास

शनिबार, १६ कार्तिक २०७६

बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरु भियतनामी नागरिक भएका बेलायती प्रहरीले विश्वास व्यक्त गरेको छ। प्रहरी अधिकारीहरुले...

दसैं सामग्री आयात गर्न कन्टेनर अभाव

दसैं सामग्री आयात गर्न कन्टेनर अभाव

बिहिबार, ०९ असोज २०७६

चीनको केरुङमा कन्टेनरको अभाव भएपछि सामग्री आयात गर्न समस्या भएको छ। कन्टेनर अभावका कारण दसैंका सामग्री केरुङको गोदाममा नै थन्किएका...

पासङ ल्हामू राजमार्गमा पहिरो, सयौं कन्टेनर बाटैमा अलपत्र

पासङ ल्हामू राजमार्गमा पहिरो, सयौं कन्टेनर बाटैमा अलपत्र

शुक्रबार, २७ भदौ २०७६

चीनसंगको मूख्य व्यापारिक नाका पासाङ ल्हामू राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि नजिकिएको चार्डपर्वलाई असर पर्ने देखिएको छ। चार्डपर्व लक्षित सामान...

पहिरोले दुई कन्टेनरमा क्षति

पहिरोले दुई कन्टेनरमा क्षति

शुक्रबार, ०६ भदौ २०७६

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी नजिकै शुक्रबार दिउँसो गएको पहिरोमा परेर दुईवटा कन्टेनरमा क्षति पुगेको छ। ...

पार्किङमा राखेको कन्टेनरमा आगलागी

पार्किङमा राखेको कन्टेनरमा आगलागी

शुक्रबार, ०६ भदौ २०७६

वरिपरि रहेका कन्टेनरहरू हटाएर आगो निभाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए।

नेपालीसँग सहुलियतमा कारोबार गर्न सिपिङ कम्पनीको ओइरो

नेपालीसँग सहुलियतमा कारोबार गर्न सिपिङ कम्पनीको ओइरो

मङ्गलबार, २४ असार २०७६

तेस्रो मुलुकबाट नेपालको लागि मालसमान बोकेर आउने कन्टेनरको संख्या वार्षिक लाख हाराहारी पुगेपछि नाम चलेका ठूला सिपिङ कम्पनीहरु विभिन्न सहुलियतका प्रस्ताव सहित नेपाल ओइरिन थालेका छन्।

कन्टेनर दिँदा ठूला–साना व्यापारीमा भेदभाव नहोस्

कन्टेनर दिँदा ठूला–साना व्यापारीमा भेदभाव नहोस्

बिहिबार, ३० जेठ २०७६

सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीहरुसँग छलफल गरिएको छ। बिहिबार काठमाडौंमा नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सो नाकामा कसरी ढुवानीलाई सहज र सरल बनाउने विषयमा छलफल गरेको हो।

रसुवागढीमा बुधबारदेखि कन्टेनर सञ्चालन

रसुवागढीमा बुधबारदेखि कन्टेनर सञ्चालन

बिहिबार, ३० जेठ २०७६

रसुवागढी नाकाबाट बुधबारदेखि कन्टेनर सञ्चालन सुरु भएको छ । विभिन्न माग राख्दै सोमबारदेखि कन्टेनर नचलाएका व्यवसायीले जिल्ला प्रशासन कार्यालयसँग मौखिक सहमति गरेर बुधबारदेखि कन्टेर सञ्चालन सुरु गरेका हुन् । रसुवागढी नाका व्यवस्थापन समितिले रसुवागढी नाकामा आलोपालो प्रणाली लागू गरेर कन्टेनर सञ्चालन गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउने भन्दै ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरेको थियो । व्यवसायीले ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’अनुसार सामग्री आयात तथा निर्यात गर्ने बताएका छन् । प्रशासनले सुरु गरेको प्रणालीमा आधारित भएर नाका व्यवस्थापन गर्ने मौखिक सहमति भएको व्यवसायी पेम्बा तामाङले बताए ।

बिना भन्सार भित्रिएको कन्टेनरबारे अख्तियारले थाल्यो छानबिन

बिना भन्सार भित्रिएको कन्टेनरबारे अख्तियारले थाल्यो छानबिन

मङ्गलबार, २८ जेठ २०७६

बिना भन्सार भैरहवा नाकाबाट मालबाहक कन्टेनर नेपाल भित्र्याइएको घटनाका सम्बन्धमा अख्यिारले छानबिन थालेको छ। जेठ पहिलो साता लाखौ मूल्यका सामान बोकेको कन्टेनर भैरहवा भन्सारभित्रै नपसी मुल सडक हुँदै भैरहवातर्फ आएको थियो। सो घटनामा कर्मचारी र सुरक्षाकर्मीहरुको संलग्नता बारे अख्तियारले  अनुसन्धान थालेको हो।

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन बन्द

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन बन्द

मङ्गलबार, २८ जेठ २०७६

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन ठप्प भएको छ।रसुवागढी नाका व्यवस्थापन समितिले पाँचबुँदे माग राख्दै कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका हुन्।सोमबार टिमुरेमा पत्रकार सम्मेलन गर्दै समितिले सीमित व्यापारीले नाका अस्तव्यस्त बनाएको भन्दै आलोपालो प्रणालीमा कन्टेनर सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।

वीरगन्जबाट कन्टेनर बन्द वस्तुको आयात बढ्दो

वीरगन्जबाट कन्टेनर बन्द वस्तुको आयात बढ्दो

सोमबार, २७ जेठ २०७६

मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने कन्टेनर बन्द सामानको आयात करिब १७ प्रतिशतले बढेको छ । भारतका समुद्री बन्दरगाह हुँदै अन्य मुलुकसँग नेपालको रेललाइनमार्फत सम्पर्क गराउने सिर्सिया सुक्खा बन्दरगाहमा चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ३९ हजार एक सय ६ वटा कन्टेनर (२० फिट एकाइ) मा विदेशी सामान भित्रिएको छ । गत वर्ष यसै अवधिमा ३३ हजार चार सय ७१ वटा कन्टेनर भित्रिएका थिए ।

रसुवागढी नाकामा पहिरो, ७ कन्टेनरमा क्षति

रसुवागढी नाकामा पहिरो, ७ कन्टेनरमा क्षति

आइतबार, १९ जेठ २०७६

रसुवागढी नाकामा शनिबार सुख्खा पहिरो जाँदा सात वटा कन्टेनरमा क्षति पुगेको छ। भूकम्पको कारण चार वर्षअघि झरेको पहिरो रोकथामको काम नहुँदा कन्टेनरमा क्षति पुगेको हो। यसअघि पनि त्यस क्षेत्रमा सुख्खा पहिरो जाने गरेको थियो।

चालक तथा सहचालकलाई ‘चाइना पास’ दिन सुरु

चालक तथा सहचालकलाई ‘चाइना पास’ दिन सुरु

बुधबार, २७ चैत २०७५

चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकलाई चीन प्रवेशका लागि अस्थायी अनुमति पत्र दिन सुरु भएको छ। लामो समयदेखि पहल थालिएको भए पनि सोमबारदेखि औपचारिक रूपमा प्रवेश अनुमति पत्र दिन सुरु गरिएको हो। सोमबार चिनियाँ पक्षले सन्तबहादुर वाइबालाई पहिलो पटक पास उपलब्ध गराएको हो।

हिमपातका कारण सामाग्री आयात निर्यात ठप्प

हिमपातका कारण सामाग्री आयात निर्यात ठप्प

आइतबार, १३ माघ २०७५

चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न स्थानमा बाक्लो हिउँ परेपछि सामाग्री आयात तथा निर्यात ठप्प भएको छ।  चीनको केरुङबाट सामाग्री बोकेर नेपाल आउन लागेका तथा केरुङ जान लागेको कन्टेनर बीच बाटोमै  रोकिएका छन्।

हिमपातले नेपाल आउन लागेका मालबाहक कन्टेनर केरुङमै रोकिए

हिमपातले नेपाल आउन लागेका मालबाहक कन्टेनर केरुङमै रोकिए

बुधबार, ०९ माघ २०७५

चीनको केरुङबाट सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनर केरुङमा नै रोकिएका छन्। केरुङमा हिमपात भएपछि सवारीको आवागमन रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए। हिमपातसँगै चिसो बढेपछि काम समेत गर्न नसकिएको उनको भनाइ छ।

कन्टेनर अभाव

कन्टेनर अभाव

सोमबार, २५ भदौ २०७५

तीज नजिकिँदै जाँदा नेपाल ल्याउने तयारीमा रहेका सामग्री भने चीनको केरूङमा नै थन्किएका छन् । सामग्री आयातका लागि कन्टेनरको अभाव भएका कारण समस्या आएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए।

रसुवा कन्टेनर दुर्घटना अपडेट : मृतक ३ मध्ये १ को सनाखत

रसुवा कन्टेनर दुर्घटना अपडेट : मृतक ३ मध्ये १ को सनाखत

मङ्गलबार, १५ साउन २०७५

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा मंगलबार भएको कन्टेनर दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये १ को सनाखत भएको छ।

तनहुँमा माइक्रो र कन्टेनर ठोकिँदा एकको मृत्यु, १५ घाइते

तनहुँमा माइक्रो र कन्टेनर ठोकिँदा एकको मृत्यु, १५ घाइते

सोमबार, १४ साउन २०७५

पृथ्वीराजमार्गस्थित व्यास १२ छिर्कनमा सोमबार बिहान माइक्रोबस र कन्टेनर एक आपसमा ठोकिदा एक जना यात्रुको मृत्यु भएको छ।

कन्टेनर आयात २५ प्रतिशत बढ्यो

कन्टेनर आयात २५ प्रतिशत बढ्यो

आइतबार, ०६ साउन २०७५

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै रेलमार्गबाट सुक्खा बन्दरगाह आउने कन्टेनरको संख्या २५ प्रतिशतले बढेको छ।

पहिरोले कन्टेनर र जिप बगायो

पहिरोले कन्टेनर र जिप बगायो

बुधबार, १३ असार २०७५

अविरल वर्षासँगै आएको पहिरोले रसुवामा आज साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ।

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

बिहिबार, १३ बैशाख २०७५

अहिलेसम्म वीरगन्ज नाकामात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकामा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोहबीच कोलकाताबाट पहिलो ¥याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ।

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

सोमबार, १९ चैत २०७४

दश टन कुखुराको मासु लिएर आएको कन्टेनर भरतपुरमा नियन्त्रणमा लिइएको छ। भैरहवा नाका हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको कन्टेन्टर वाईसीएल चितवनको सहयोगमा कुखुरा व्यवसायीले नियन्त्रणमा लिएका हुन्।

‘कन्टेनर लोडअफ’ नेपालमै हुँदा आयातमा राहत

‘कन्टेनर लोडअफ’ नेपालमै हुँदा आयातमा राहत

मङ्गलबार, २२ फागुन २०७४

नेपाल मैं ‘कन्टेनर लोडअफ’ अर्थात सिपिङ्ग कम्पनीले कन्टेनर फिर्ता लिने सुरु भएपछि नेपाली आयातले एउटा भारी झन्झटबाट मुक्ति पाउन लागेको छ। नेपाली आयातकर्ताले एक दशकदेखि यसको लागि आवाज उठाउदै आएका थिए।

विराटनगर नाकामा पनि रेलबाट कन्टेनर

विराटनगर नाकामा पनि रेलबाट कन्टेनर

सोमबार, १४ फागुन २०७४

नेपाली आयातकर्ताल अब विराटनगर नाकामा पनि रेलमार्गबाटै मालसमान बोकेका कन्टेनर मगाउन सक्ने भएका छन् । कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहमा आएका नेपाली मालसमानका कन्टेनर विराटनगर नजिकै सिमापारी रहेको बथनाहा रेल्वे स्टेसनमा मगाएर विराटनगर नाकाबाट नेपाल भित्र्याउन सकिने भएको छ।

विशाखापट्नममा हजारभन्दा बढी नेपाली  कन्टेनर

विशाखापट्नममा हजारभन्दा बढी नेपाली कन्टेनर

मङ्गलबार, १६ माघ २०७४

नेपालका लागि विभिन्न मुलुकबाट मालसमान बोकेर आएका हजारभन्दा बढी कन्टेनर भारतको आन्ध्रप्रदेश प्रान्तको विशाखापटनमस्थित बन्दरगाहको विशाखा टर्मिनल्समा अलमलिएका छन् । कोलकता बन्दरगाह भएर नेपालको तेस्रो मुलुकसँगको व्यापारमा भीडभाड (कन्जेसन), ट्रान्सपोर्टहरुको झन्झट र अनेक खाले अवरोध दोहोरिन थालेपछि विकल्पमा चालु आर्थिक वर्षदेखि प्रयोगमा ल्याइएको विशाखापट्नम पनि फापेन ।

रोकिएको कन्टेनर आजदेखि सञ्चालन

रोकिएको कन्टेनर आजदेखि सञ्चालन

मङ्गलबार, ०९ माघ २०७४

सोनाम ल्होसारको कारण एक सातादेखि रोकिएको कन्टेनर सोमबार देखि सञ्चालनमा आएका छन् । ल्होसारको समयमा चीनतर्फ एकसाता सार्वजनिक बिदा परेकाले कन्टेनर सञ्चालन रोकिएको थियो । बिदाको समयमा सामग्री बोकेका कन्टेनर सञ्चालन नभए तापनि खाली कन्टेनर तथा साना सवारी साधन सञ्चालन रोकिएको थिएन् ।

रेलमार्गबाट अहिलेसम्मकै धेरै कन्टेनर

रेलमार्गबाट अहिलेसम्मकै धेरै कन्टेनर

शुक्रबार, १५ मङि्सर २०७४

पछिल्लो एक महिनाको अवधिमा रेलमार्गबाट अहिलेसम्मकै सर्वाधिक कन्टेनर कोलकताबाट रेलमार्ग भएर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आएको छ । विदेशी सामान बोकेका कन्टेनर अंग्रेजी मितिअनुसार नोभेम्बर महिनाभित्र सिर्सिया सुक्खा बन्दरगाहमा ४० वटा रेक (मालवाहक रेल) आइपुगेको हो । एउटा रेकमा २० फिट एकाइको ९० कन्टेनर रहन्छ । यसरी एक महिनाभित्र तीन हजार ६ सय कन्टेनर सुक्खा बन्दरगाह भित्रिएका हुन्।

अड्किएका नेपालका कन्टेनर हिँडे

अड्किएका नेपालका कन्टेनर हिँडे

सोमबार, ११ मङि्सर २०७४

कोलकतास्थित भारतीय बन्दरगाहमा दुई हप्ताअघिदेखि ‘कन्जेसन’ (जाम)मा परेका करिब १५ सय कन्टेनर धमाधम नेपालतर्फ आउन थालेका छन् । तेस्रो मुलुकबाट आयातित मालसमानका ती कन्टेनर नेपाल हिँडेपछि समस्या हट्न थालेको बताइएको छ । आइतबारसम्म त्यहाँ तीन सय ५४ मात्र कन्टेनर हिँड्न बाँकी रहेको तथ्यांक पाएपछि नेपाली आयातकर्ताले राहतको सास फेरेका छन् ।

किन अड्किन्छ कोलकातामा नेपाली कन्टेनर ?

किन अड्किन्छ कोलकातामा नेपाली कन्टेनर ?

बुधबार, २९ कार्तिक २०७४

तेस्रो मुलुकबाट नेपालमाआयातहुने सामानबोकेर आएका कन्टेनर भारतको कोलकाता स्थित बन्दरगाहमा महिनौं अड्किने समस्या फेरि दोहोरिएको छ । नेपालआएर खालीभई पुनःकोलकाता पुगि सक्नुपर्ने अवधि नाघिसक्दा पनि कोलकाताबाट हिँड्नै नपाएका कन्टेनरको संख्या यसपटक हजार नाघेको छ । सोमबारसम्म नेपालकालागिचलानभइसकेकाआठ सय ६३ कन्टेनर यसमा छन् ।

नेपाली कन्टेनर बोकेका जहाज समुद्रमै रोकिए

नेपाली कन्टेनर बोकेका जहाज समुद्रमै रोकिए

मङ्गलबार, ०७ कार्तिक २०७४

कोलकातास्थित भारतीय बन्दरगाहमा बढेको कन्टेनरको कन्जेसन (भीडभाड)ले गर्दा विदेशबाट नेपालका लागि सामान बोकी आएको कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिनभन्दा बढी समयसम्म पानीभित्र थन्किन थालेका छन् । हरेक वर्ष बढ्दो कन्टेनर संख्या व्यवस्थापन गर्न पुरानो पूर्वाधार र प्रणालीले नधानेपछि नेपाली आयात मारमा परेको हो ।

बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते

बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते

मङ्गलबार, १७ असोज २०७४

विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् । त्रिशूलीबाट काठमाडौँ जान लागेको ना ६ ख ८१४७ नम्बरको बस र काठमाडौँबाट नुवाकोट हुँदै केरुङ जान लागेको बा ३ ख नं कन्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

विदेशी कन्टेनर रेलबाट

विदेशी कन्टेनर रेलबाट

शुक्रबार, ०१ बैशाख २०७४

तेस्रो मुलुकबाट आउने मालसामानका लागि भारतीय रेल्वेले नेपाली कन्टेनर ट्रान्जिटका लागि रेलको वैकल्पिक मार्ग प्रयोगमा ल्याएको छ। यसले गर्दा व्यापार छिटोछरितो हुन थालेपछि मासिक लाखौं डलर बराबरको नेपाली मुद्रा नोक्सानी हुनबाट जोगिन थालेको व्यापारी बताउँछन्।

केरुङमा रोकिए पाँच सय कन्टेनर

केरुङमा रोकिए पाँच सय कन्टेनर

शुक्रबार, ११ चैत २०७३

चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाकानजिकै केरुङमा रोकिएका छन्। चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन्। लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएका छन्।

कन्टेनर संघमा सापकोटा

कन्टेनर संघमा सापकोटा

सोमबार, २३ फागुन २०७३

नेपाल ट्रक कन्टेनर व्यवसायी संघको अध्यक्षमा अर्जुन सापकोटा निर्वाचित भएका छन्। संघको राजधानीमा सम्पन्न १६ औँ वार्षिक साधरणसभा तथा पाँचौँ अधिवेशनले व्यवसायी सापकोटाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

गज्जबको कन्टेनर स्कुल

गज्जबको कन्टेनर स्कुल

बिहिबार, २७ माघ २०७३

सर्वसाधारणका लागि कैयौँ स्कुल खोलिएका छन् तर दैनिक स्कुलसम्म जान नभ्याउनेका लागि कसले सोच्ने? यस्तै समस्या मनन् गरेरै होला भारतमा विद्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाउन विद्यालय नै विद्यार्थीसम्म पुग्ने चेष्टा गरिरहेको छ।

Ncell Footer Ad