हिमालको पानी कतार पुर्‍याउँछुः राजदूत भारद्वाज

हिमालको पानी कतार पुर्‍याउँछुः राजदूत भारद्वाज

सोमबार, २३ असार २०७६

कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजले नेपालको खानेपानी निर्यात गर्न पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्ना योजना सुनाउँदै...

कतार विश्वकपमा ३२ राष्ट्र मात्रै

कतार विश्वकपमा ३२ राष्ट्र मात्रै

शुक्रबार, १० जेठ २०७६

कतारमा आयोजना हुने २०२२ को विश्वकपमा ४८ देशलाई सहभागी गराउन नसक्ने बुधबार फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ। ...

श्रमिक अधिकारमा काम गर्दा सम्मान

श्रमिक अधिकारमा काम गर्दा सम्मान

मङ्गलबार, २४ बैशाख २०७६

श्रमिक अधिकारको क्षेत्रमा काम गरेबापत एकजना नेपालीलाई कतार सरकारले सम्मान गरेको छ। कतारमा रहेर नेपाली श्रमिकको पक्षमा काम गरेबापत ललितपुरका...

राजनीतिक प्रतिशोध साँधियो: राजदूत कोइराला

राजनीतिक प्रतिशोध साँधियो: राजदूत कोइराला

शुक्रबार, १३ बैशाख २०७६

कतारका लागि नेपाली राजदूत प्रा. रमेश कोइरालाले राजनीतिक प्रतिशोध साँध्दै आफूलाई सरकारले फिर्ता बोलाएको प्रतिक्रिया दिएका छन्। ...

‘नेपालको पानी पिउन कतार आतुर’

‘नेपालको पानी पिउन कतार आतुर’

मङ्गलबार, १९ चैत २०७५

खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो। भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन्। उनले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन।

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : नेपाल अफगानिस्तानसँग पनि पराजित

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : नेपाल अफगानिस्तानसँग पनि पराजित

बुधबार, १३ चैत २०७५

एएफसी यु–२३ च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा मंगलबार राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो।

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : नेपाल कतारसँग भिड्दै

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : नेपाल कतारसँग भिड्दै

आइतबार, १० चैत २०७५

एएफसी यु–२३ च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो खेलमा आइतबार (आज) नेपालले एसियाली पावर हाउस कतारको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति ९ः३० बजे सुरु हुनेछ।

एएफसी यू–२३ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

एएफसी यू–२३ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

शुक्रबार, ०१ चैत २०७५

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

जापानलाई स्तब्ध पार्दै कतारले जित्यो एसिया कप फुटबलको उपाधि

जापानलाई स्तब्ध पार्दै कतारले जित्यो एसिया कप फुटबलको उपाधि

शनिबार, १९ माघ २०७५

कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ। युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा शुक्रबार बेलुकी सम्पन्न खेलमा चार पटकको विजेता जापानलाई ३–१ ले पराजित गर्दै कतारले उपाधि जितेको हो।

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

बिहिबार, १७ माघ २०७५

खेलकुदका साथै राजनीतिको चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई निराश पार्दै कतारले पहिलो पटक एसिया कपको फाइनलमा स्थान सुरक्षित गरेसँगै दोहामा हजारौं समर्थक खुसीयाली मनाउन सडकमा उत्रिएका छन्।

मृगौला पीडितलाई कतारबाट सहयोग

मृगौला पीडितलाई कतारबाट सहयोग

मङ्गलबार, ०८ माघ २०७५

उदयपुरकी एक मृगौला पीडित महिलालाई वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत नेपालीहरूले सहयोग पठाएका छन्। त्रियुगा नगरपालिका ६ लालपत्ताकी दुवै मृगौला पीडित ४३ वर्षीया यसाेदा खड्काको उपचारका लागि कतारमा कार्यरत नेपालीहरूले १ लाख ६५ हजार १ सय २२ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन्।

एसिया कप : कतार र जापानको विजयी सुरुआत

एसिया कप : कतार र जापानको विजयी सुरुआत

शुक्रबार, २७ पुष २०७५

कतार र जापानले एसिया कपमा बुधबार आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी सुरुआत गरेका छन्। सन् २०२२ को विश्वकप आयोजक कतारले लेबननलाई २–० पराजित गर्दै एसिया कपमा विजयी सुरुआत गर्दा एसियाली महारथी जापानले तुर्कमिनिस्तालाई ३–२ ले पराजित गरेको हो।

एसिया कप सुरु, बहराइनसँग बराबरीमा रोकियो आयोजक

एसिया कप सुरु, बहराइनसँग बराबरीमा रोकियो आयोजक

सोमबार, २३ पुष २०७५

एसिया कप खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) पुगेको कतारको टोलीको यात्रा अन्य खाडी मुलुकसँग विद्यमान गतिरोधका कारण छायामा पर्न सक्नेछ।

विदेशी जेलमा पाँच सय ३२ नेपाली

विदेशी जेलमा पाँच सय ३२ नेपाली

आइतबार, २२ पुष २०७५

भीमदत्तनगरपालिका–७, कञ्चनपुरकी जानकी नाथसँग अहिले एउटै उद्देश्य छ– कतारको जेलमा रहेका पति पदमलाई जसरी हुन्छ मुक्त गरी सकुशल घर फर्काउने।

रोग लिएर फर्कन्छन् महिला कामदार

रोग लिएर फर्कन्छन् महिला कामदार

बिहिबार, १२ पुष २०७५

विदेशमा २१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया एक महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुगेकी उनी स्वदेश फर्कदा पैसा त ल्याइन तर सँगै रोग पनि ल्याइन् । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उनी २१ घण्टासम्म काममा खट्नु पर्दथ्याे।

अमेरिकी उर्जा क्षेत्रमा लगानी गर्ने कतारकाे घाेषणा

अमेरिकी उर्जा क्षेत्रमा लगानी गर्ने कतारकाे घाेषणा

सोमबार, ०२ पुष २०७५

खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ।

कतारले ओपेकको सदस्यता त्याग्ने

कतारले ओपेकको सदस्यता त्याग्ने

सोमबार, १७ मङि्सर २०७५

खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ। कतारका ऊर्जा मन्त्री साद अल काबीले अब कतार ग्यास उत्पादनमा केन्द्रित रहने घोषणा गरे।

कतारले रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपालमै गर्ने

कतारले रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपालमै गर्ने

आइतबार, ०२ मङि्सर २०७५

नेपालमा गरिने स्वास्थ्य परीक्षणको गुणस्तरीयता प्रति पटक-पटक प्रश्न उठाउँदै आएको कतारले अन्तत आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ।

कतारलाई ऐतिहासिक सफलता

कतारलाई ऐतिहासिक सफलता

शुक्रबार, ३० कार्तिक २०७५

कतारले मैत्रीपूर्ण फुटबलमा विश्ववरीयताको आठौँ स्थानमा रहेको स्विट्जरल्यान्डमाथि बुधबार १–० को एेतिहासिक जित निकालेको छ।

‘कतारमा नेपालको कृषि उपज बजारीकरण गर्न सहकार्य आवश्यक’

‘कतारमा नेपालको कृषि उपज बजारीकरण गर्न सहकार्य आवश्यक’

बुधबार, १४ कार्तिक २०७५

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् ।

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

मङ्गलबार, १३ कार्तिक २०७५

नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो। नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ।

कतारका श्रममन्त्रीद्वारा राष्ट्रपति भण्डारीलाई स्वागत

कतारका श्रममन्त्रीद्वारा राष्ट्रपति भण्डारीलाई स्वागत

सोमबार, १२ कार्तिक २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा पुगेकी छन्।  राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमीले स्वागत गरे।

कतारी राजदूत भन्छन् : अब नेपालीले पिआर पाउँछन् (भिडियाे)

आइतबार, ०७ असोज २०७५

कतार सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारलाई स्थायी  बसोबास अनुमति पिआर दिने भएको छ। विद्यमान आप्रवासी नीतिमा परिमार्जन गर्दै कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई पिआर दिने कानुन केही दिनपछि नै कार्यान्वयनमा आउने नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेलले नागरिकलाई बताए। पिआर पाउनका लागि कतारले विभिन्न ५ मापदण्ड तोकेको छ।

मालिकको अनुमति बिनै कामदारले कतार छोड्न पाउने (भिडियाे)

बिहिबार, २१ भदौ २०७५

कतारमा कार्यरत आप्रवासी कामदारहरुले काम छोडेर आफ्नो देश फर्किन रोजगारदाताको अनुमति लिनु नपर्ने भएको छ। सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारमा मानव अधिकार हननका घटना बढेको तथा श्रमिकका पक्षमा सुनुवाई नभएको व्यापक गुनासो बढिरहँदा कतार सरकारले विद्यमान कानुनमा परिमार्जन गर्दै अब मुलुक छोड्ने अधिकार पूर्णरुपमा कामदारमा निहित गरिदिएको हो।

समस्याको घेरामा कतार विश्वकप

समस्याको घेरामा कतार विश्वकप

शुक्रबार, ०४ साउन २०७५

फिफाले रूसमा हालै सम्पन्न विश्व फुटबलको महाकुम्भ विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल र उत्कृष्ट विश्वकपको संज्ञा दिएको थियो । रूस विश्वकपको समापनसँगै निकै विवादित बनेको कतार विश्वकप २०२२ को चर्चा सुरु भएको छ।

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

बुधबार, ०२ साउन २०७५

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई बधाई ज्ञापन गरेको छ।

४८ टोलीका लागि कतार तयार

४८ टोलीका लागि कतार तयार

सोमबार, २५ असार २०७५

२०२२ को विश्वकप आयोजक कतारले आफूहरू यसै प्रतियोगितामा सहभागी टोलीका संख्या ४८ पु-याउने विषयमा खुला संवाद गर्न तयार भएको र उक्त संरचनाको प्रतियोगिता एक्लै आयोजना गर्न सक्षम भएको बताएको छ।

युएईविरुद्ध कतार अन्तर्राष्ट्रिय अदालतमा

युएईविरुद्ध कतार अन्तर्राष्ट्रिय अदालतमा

बिहिबार, १४ असार २०७५

संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध कतारले बुधबार अन्तर्राष्ट्रिय अदालतमा उजुर गरेको छ ।

कतार एयरवेजले अष्ट्रेलिया उडान गर्ने

कतार एयरवेजले अष्ट्रेलिया उडान गर्ने

मङ्गलबार, १५ फागुन २०७४

कतार एयरवेजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान भर्ने घोषणा गरेको छ। कतारले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको हो।

कतार पछि नेपालमा ‘मन त परदेशी’

कतार पछि नेपालमा ‘मन त परदेशी’

बिहिबार, ०६ पुष २०७४

रोजगारीको लागि खाडी मुलुक पुग्दा नेपाली युवाहरुले झेल्ने र झेल्दै आएका पीडाहरुलाई उठान गर्दै निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ प्रदर्शनका लागि तयार भएको छ । फिल्म युनिटले बुधबार राजधानीमा पत्रकारमाझ फिल्मलाई कतार पछि नेपालमा प्रदर्शन गर्न लागिएको जानकारी दियो ।

पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

मङ्गलबार, ०४ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ। ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

आइतबार, २५ भदौ २०७४

लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अरबले कतारसँगको वार्ता स्थगित गरेको बताएको छ ।

कतार विश्वकपबाट बाहिरिएपछि तरङ्ग

कतार विश्वकपबाट बाहिरिएपछि तरङ्ग

शुक्रबार, २३ भदौ २०७४

एसियाबाट सिरियाले आश्चर्यजनक रूपमा विश्वकप छनोटको प्लेअफमा स्थान सुरक्षित गर्दा अन्य दुई राष्ट्रको यात्रामा पूर्णविराम लागेको छ । गृहयुद्धको चपेटामा परेको सिरियाले सुनौलो यात्रा तय गर्दा विश्व फुटबलका दुई महत्वाकांक्षी राष्ट्र चीन र कतार अर्को वर्ष रूसमा हुने विश्वकप २०१८ बाट बाहिरिएका हुन् ।

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

बुधबार, ३१ जेठ २०७४

छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापारमा व्यवधान खडा गरेको छ, परिवारहरुलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रुप लिने सम्भावना बढेको छ।

'कतार  विश्वकपलाई फरक पर्दैन'

'कतार  विश्वकपलाई फरक पर्दैन'

सोमबार, २९ जेठ २०७४

कतारमाथिको वर्तमान कूटनीतिक समस्याका कारण २०२२ को विश्वकपमा खराब प्रभाव नपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्। आइतबार प्रकाशित एक अन्तर्वार्तामा फिफा अध्यक्ष इन्फान्टिनोले कतारको वर्तमान समस्या चाँडै सुल्भि्कने विश्वास व्यक्त गरे।

उता कतार, यता बालुवाटार

उता कतार, यता बालुवाटार

शनिबार, २७ जेठ २०७४

उता कतारमा नेपालीको बिजोग भएकै दिन यता बालुवाटारमा चाहिँ खुसियाली छाएको छ। अब बालुवाटारमा आएको यो खुसियालीले कतारको दुःख कति हरण गर्ने हो? त्यो हेर्नै बाँकी छ।

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

बिहिबार, २५ जेठ २०७४

रोजगारीका लागि कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु भएको छ। छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेपछि कतार एक्लिँदा त्यसको असर नेपालसम्म पर्नसक्ने भन्दै धेरैलाई अन्योल बनाएको थियो।

कतार संकटको असर नेपाली अर्थतन्त्रसम्म, चार लाख नेपाली प्रभावित

कतार संकटको असर नेपाली अर्थतन्त्रसम्म, चार लाख नेपाली प्रभावित

मङ्गलबार, २३ जेठ २०७४

खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार बढी सुरक्षित हुने गरेकाले पनि कतार नेपाली युवाको आकर्षणमा परेको म्यानपावर व्यवसायी बताउँछन्।

कतार एयरवेजले सुरु गर्‍यो विश्वकै सबैभन्दा लामो उडान

कतार एयरवेजले सुरु गर्‍यो विश्वकै सबैभन्दा लामो उडान

आइतबार, २३ माघ २०७३

कतार एयरवेजले विश्वकै सबैभन्दा लामो दोहादेखि अक्ल्यान्ड (न्युजिल्यान्ड) सम्मको उडान सुरु गरेको छ। आइतबार फ्लाइट क्युआर९२० निर्धारित समयभन्दा ८ मिनेट अगाडि दोहादेखि अक्ल्यान्डका लागि उडेको छ।

परराष्ट्रमन्त्री महत कतार जाँदै

परराष्ट्रमन्त्री महत कतार जाँदै

मङ्गलबार, २६ पुष २०७३

परराष्ट्रमन्त्री प्रकाशसरण महत मंगलबार कतार प्रस्थान गर्ने भएका छन्। कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जसिम अल–थानीको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।

‘बेस्ट फर बिजनेस’बाट कतार एयरवेज सम्मानित

‘बेस्ट फर बिजनेस’बाट कतार एयरवेज सम्मानित

बिहिबार, २३ भदौ २०७३

कान नास्ट ट्राभलरद्वारा आयोजित ‘रिडर ट्राभल अवार्ड्स’मा कतार एयरवेज ‘बेस्ट फर बिजनेस’बाट सम्मानित भएको छ । बेलायतमा भएको अवार्ड समारोहमा उत्कृष्ट अनबोर्ड एक्स्पेरियन्स र प्रिमियम लाउन्जका आधारमा कतारलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।

कतार एयरवेजको ट्राभल फेस्टिवल सुरू, ४० प्रतिशतसम्म छूट

कतार एयरवेजको ट्राभल फेस्टिवल सुरू, ४० प्रतिशतसम्म छूट

शुक्रबार, १७ भदौ २०७३

कतार एयरवेजले ट्राभल फेस्टिभल नयाँ सिजन फेरि सुरु गरेको छ। फेस्टिभलअन्तर्गत विश्वभरका यात्रीहरुलाई रोमाञ्चक स्थानमा पुगी रमाइलो गर्ने अवसर प्रदान गरिने जनाएको छ। आकर्षक उपहारहरु जित्ने अवसरसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

Ncell Footer Ad