तेल निकासीमा अमेरिकी अवरोधभए कडा परिणाम : इरान

तेल निकासीमा अमेरिकी अवरोधभए कडा परिणाम : इरान

मङ्गलबार, ०८ साउन २०७५

पेट्रोलियम निर्यातमा अमेरिकाले अवरोधको प्रयास गरे सोहीअनुरुपकै जवाफ दिने इरानले चेतावनी दिएको छ। अ‍मेरिकी अधिकारीहरूले इरानबाट तेल खरिद नगर्न आयातकर्ता...

शंकास्पद भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा

शंकास्पद भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा

शनिबार, १६ असार २०७५

चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ। ...

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

बुधबार, ०६ असार २०७५

दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ। ...

सिन्डिकेटविरुद्ध सरकार झनै कडा

सिन्डिकेटविरुद्ध सरकार झनै कडा

शनिबार, २२ बैशाख २०७५

सिन्डिकेट गर्न पाऊँ भन्दै यातायात अवरुद्ध पारेका यातायात व्यवसायीविरुद्ध सरकार झनै कडा भएको छ । सरकारले रुट परमिट खारेजसम्मका कदम...

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

शुक्रबार, २१ बैशाख २०७५

सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात सेवा बन्द गर्ने ७ भन्दा बढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत

सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत

शुक्रबार, २१ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापाले देशभर सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै सिन्डिकेट धारी यातायात व्यवसायीहरू पक्राउ पर्न थालेका छन्।

शासन गर्न होइन सेवा गर्न राज्य कडा बन्दै छ : प्रधानमन्त्री

शासन गर्न होइन सेवा गर्न राज्य कडा बन्दै छ : प्रधानमन्त्री

आइतबार, १६ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को संसदमा सम्बोधन गर्दै अब कोही पनि नेपाली गरीब नहुने बताएका छन्।

बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री

बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री

सोमबार, १९ चैत २०७४

गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताएका छन्।

कडा चट्टान  बाधक

कडा चट्टान बाधक

शुक्रबार, १६ चैत २०७४

पछिल्लो समय दु्रत गतिमा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य जमिनको भित्री सतह कडा खालको भेटिए पछि सुस्तता आएको छ।

होली लक्षित गरी सुरक्षा व्यवस्था कडा

होली लक्षित गरी सुरक्षा व्यवस्था कडा

बिहिबार, १७ फागुन २०७४

जिल्लाको सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रहरूमा आज बिहानैदेखि सामाजिक सदभाव, हर्ष र रगंहरूको पर्व फागु अर्थात होली पर्वको चहल पहल बढेको छ ।

विदेश भ्रमण नियन्त्रण गर्न कडा निर्देशन

विदेश भ्रमण नियन्त्रण गर्न कडा निर्देशन

बिहिबार, १० फागुन २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै सरकारी कार्यालयको विदेश भ्रमण रोक्न बिहीवार कडा निर्देशन जारी गरेको छ।

नेतान्याहुद्वारा इरानको कडा आलोचना

नेतान्याहुद्वारा इरानको कडा आलोचना

सोमबार, ०७ फागुन २०७४

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान विश्वका लागि ठूलो चुनौती भएको भन्दै कडा शब्दमा आलोचना गरेका छन् । जर्मनीको म्युनिखमा आयोजना भएको सुरक्षा सम्मेलनमा बोल्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानप्रति कडा शब्दमा आलोचना गरेका हुन् । उनले इरानले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोपसमेत लगाएका छन्।

कडा खालको रोगीको संख्यामा वृद्धि

कडा खालको रोगीको संख्यामा वृद्धि

बिहिबार, १८ माघ २०७४

झापामा गएको ३ आर्थिक वर्षकोे लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

पद्मावत प्रदर्शन : भारतमा सुरक्षा व्यवस्था कडा

पद्मावत प्रदर्शन : भारतमा सुरक्षा व्यवस्था कडा

बिहिबार, ११ माघ २०७४

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’को प्रदर्शनसँगै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फिल्म विहीबारदेखि प्रदर्शनमा आएको छ।

कांग्रेस बैठकमा देउवाको कडा आलोचना

कांग्रेस बैठकमा देउवाको कडा आलोचना

शुक्रबार, ०५ माघ २०७४

‘ज्योतिषीले सभापतिजीलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेका छन् क्यारे तर, उहाँले सरकारको नेतृत्व गर्दा पार्टीलाई फाइदा होइन सधैँ घाटा भइरहेको छ । सभापतिको ग्रहदशा बिग्रेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो । यसको सम्पूर्ण जिम्मेवारी उहाँले नै लिनुपर्छ ।’ नेता रामचन्द्र पौडेल

दाङको बन्द झनै कडा

दाङको बन्द झनै कडा

बिहिबार, ०४ माघ २०७४

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङमा आन्दोलन झनै कडा बनेको छ । बिहिबार पनि बिहानै देखि दाङ ठप्प पारिएको छ । बन्दका कारण यातायातका साधन, शिक्षण संस्था, उद्योगधन्दा बजार समेत पूर्णरुपमा ठप्प भएका छन् ।

ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

मङ्गलबार, १८ पुष २०७४

पाकिस्तानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको कडा विरोध भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत आतंकवाद रोक्न पाकिस्तानलाई सहयोग दिनु आफ्नो मुर्खतापूर्ण निर्णय भनेका थिए। उनले पाकिस्तानले झुट र धोका मात्रै दिइरहेको बताएका थिए।

कडा टक्करकाबीच काठमाडौं १ मा प्रकाशमान सिंह विजयी

कडा टक्करकाबीच काठमाडौं १ मा प्रकाशमान सिंह विजयी

शनिबार, २३ मङि्सर २०७४

काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्। आज बिहान २ बजे घोषणा भएको मतपरिणामअनुसार नेता सिंह आफ्ना निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतले पछाडि पार्दै विजयी भएका हुन्।

कडा सुरक्षाबीच महोत्तरीका सबै वुथ निर्माण

कडा सुरक्षाबीच महोत्तरीका सबै वुथ निर्माण

बुधबार, २० मङि्सर २०७४

कडा सुरक्षाकाबीच महोत्तरीको दुई सय ५८ मतदान स्थलमा रहेको चार सय २६ वटै मतदान केन्द्रमा वुथ निर्माण कार्य सम्पन्न भएको मूख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ । निर्वाचन आयोगबाट पठाइएको प्लास्ष्टिकको डोरी र बाँसको घेरावेरा लगाएर वुथ निर्माण गरिएको छ । वुथ निर्माण कार्य पुरा भई सकेको सवै मतदान केन्द्रहरुमा अप्रिय घटना हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

त्रिपक्षीय कडा प्रतिस्पर्धा

त्रिपक्षीय कडा प्रतिस्पर्धा

शनिबार, १६ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रदेश २ मा रहेका कुल ९६ सिटमध्ये ४७ मा वाम गठबन्धन, ३१ वटामा राजपा–फोरम गठबन्धन र १८ वटामा लोकतान्त्रिक गठबन्धनले गएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत पाएका थिए ।

निर्वाचनको लागि  नेपाल भारत सीमामा सुरक्षा व्यवस्था कडा, दुवै देशका सुरक्षाकर्मीको गस्ती

निर्वाचनको लागि नेपाल भारत सीमामा सुरक्षा व्यवस्था कडा, दुवै देशका सुरक्षाकर्मीको गस्ती

शुक्रबार, १५ मङि्सर २०७४

मंसिर २१ गते हुने प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षामा अति सम्वेदनशिल मानिएका नेपाल भारत सीमा क्षेत्रमा विशेष सुरक्षा सर्तकता अपनाईएको छ।

निधि र महतोबीच कडा टक्कर

निधि र महतोबीच कडा टक्कर

शुक्रबार, १५ मङि्सर २०७४

बिहीबार जनकपुरको पिराडीचोक स्थित चियापसलमा भेटिएका हरि राउतले चुनावमा महतो र निधि आमनेसामने भएपछि प्रचारमा खट्न समस्या भइरहेको बताए । उनी मधेस  आन्दोलनताका दिनभर जुलुसमा हिँड्थे । प्रहरीसँगको झडपमा दुई पटक समान्य घाइते पनि भए । ३२ वर्षीय उनले अहिलेसम्म कुनै पार्टीको सदस्यता लिएका छैनन् तर वैचारिक रूपले मधेस वादी दलप्रति समर्थन रहेको बताउँछन्।

उम्मेदवार लक्षित गरी बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा

उम्मेदवार लक्षित गरी बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा

बुधबार, १३ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

गेजुवाको कडा आपत्ति

गेजुवाको कडा आपत्ति

बुधबार, १३ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना एकलौटी ढंगले रद्द गरेकामा चाइना गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) ले कडा शब्दमा आपत्ति जनाएको छ । गेजुवाले ऊर्जा मन्त्रालयलाई पत्र पठाएरै आपत्ति जनाएको हो।

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचनसम्म कैलाली र कंचनपुरका नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मीले कडा सुरक्षा गर्ने भएका छन।

कडा रोगको औषधि २०औं गुणा सस्तिने

कडा रोगको औषधि २०औं गुणा सस्तिने

मङ्गलबार, २८ कार्तिक २०७४

सरकारले कडा रोगका औषधि सुपथ मूल्यमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय उत्पादकबाट सिधै खरिद गर्न सक्ने गरी कानुनी बाटो खोल्ने भएको छ । यस्तो औषधि डक्टरको सिफारिसमा अस्पताल फार्मेसीमार्फत् मात्र बिक्री गर्न सकिनेछ । यसो हुँदा कडा रोगको औषधि २०औं गुणासम्म सस्तो पर्ने बताइन्छ ।

मोरङ : कांग्रेस गढमा कडा टक्कर

मोरङ : कांग्रेस गढमा कडा टक्कर

शुक्रबार, २४ कार्तिक २०७४

राजनीति र औद्योगिक इतिहास बोकेको मोरङमा प्रतिनिधि र प्रदेश सभाको मतदान दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुँदैछ । देशभरमै सबभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

चितवनमा विपन्नलाई कडा रोगको उपचार सुरु

चितवनमा विपन्नलाई कडा रोगको उपचार सुरु

सोमबार, २० कार्तिक २०७४

चितवनको पुरानो मेडिकल कलेजमाअब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनिउपचार पाइने भएको छ। कडा रोगमध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनलइन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्सको उपचार तथा हेमोडायलाइसिस सेवा सुरु भएको अस्पतालकाप्रमुख सञ्चालनअधिकृत डा सुप्रभातश्रेष्ठले बताएका छन्। यो सुविधापाउन सेवाग्राहीले स्थायीबसोबास भएको स्थानीय निकायबाट विपन्नताको सिफारिस लिइअन्यआवश्यककागजात सहितजिल्लाजनस्वास्थ्यकार्यालयमागई जिल्लास्तरीय सिफारिस पत्रल्याउनुपर्ने अस्पतालले जनाएको छ।

लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा

लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा

मङ्गलबार, १४ कार्तिक २०७४

प्रनिधिनिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा प्रदेश नम्बर ४ का ६ जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश नं. ४ का गोरखा, लमजुङ, बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । यी ६ जिल्लाबाट प्रतिनिधिसभामा ८ र प्रदेशसभामा १६ जना निर्वाचित हुनेछन् ।

उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुँदै जापान

उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुँदै जापान

सोमबार, ०६ कार्तिक २०७४

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।  जापानमा भएको आम निर्वाचनको मत परिणाम सार्वजनिक हुनु अगावै मत सर्वेक्षणको आधारमा लगभग आबेले जितको सुनिश्चितता गरिसकेका छन्।

चुनाबका लागि सुरक्षा कडा पार्न आयोगको निर्देशन

चुनाबका लागि सुरक्षा कडा पार्न आयोगको निर्देशन

बिहिबार, २६ असोज २०७४

निर्वाचन आयोगले आगामी चुनावमा सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षाकर्मी निकायलाई निर्देशन दिएको छ। आयोगले बिहीबार उच्चस्तरीय सुरक्षा समिति बैठक डाकेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको हो।

कडा सुरक्षाकाबीच भरतपुर-१९ मा पुनः मतदान सुरु

कडा सुरक्षाकाबीच भरतपुर-१९ मा पुनः मतदान सुरु

शुक्रबार, २० साउन २०७४

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान सुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए।

भरतपुर–१९ मा सुरक्षा व्यवस्था कडा

भरतपुर–१९ मा सुरक्षा व्यवस्था कडा

बिहिबार, १९ साउन २०७४

भरतपुर महानगरपालिका–१९ मा शुक्रबार हुने निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

शुक्रबार, १९ जेठ २०७४

त्रिबि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सरकारले नयाँ मेडिकल कलेज खोल्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन्। उनले सरकारले गरेको सम्झौताविपरीत सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश स्मरण गराउँदै ध्यानाकर्षण भएको बताएका छन्।

भरतपुरमा कडा प्रतिस्पर्धा

भरतपुरमा कडा प्रतिस्पर्धा

आइतबार, १४ जेठ २०७४

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा एमालेका देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ। २९ वटामध्ये शनिबार अबेरसम्म २५ वटा वडाको मतगणना सकिएको छ। बाँकी वडाको मतगणना सोमबारसम्म सकिने अवस्था छ।

हेटौँडामा एमाले र काँग्रेसको कडा प्रतिस्पर्धा

हेटौँडामा एमाले र काँग्रेसको कडा प्रतिस्पर्धा

मङ्गलबार, ०९ जेठ २०७४

एमालेले २ पटक लगातार जितेको हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मतगणनाको शुरुमा एमालेले अग्रता लिएपनि पालैपालो अग्रता लिने क्रम जारी छ।

एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, माओवादी पछि पछि

एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, माओवादी पछि पछि

बुधबार, ०३ जेठ २०७४

आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत वुधबार साँझसम्म १ सय ३० तहको परिणाम सार्वजनिक भएको छ।

चुनाव बिथोले कडा कारबाही : गृहमन्त्री

चुनाव बिथोले कडा कारबाही : गृहमन्त्री

शनिबार, ०९ बैशाख २०७४

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन बिथोल्न खोज्ने जोकोहीलाई कडा कारबाही गरिने बताएका छन्। धुलिखेलमा शुक्रबार आयोजित मध्यमाञ्चल क्षेत्रीय सुरक्षा सम्मेलनमा उपप्रधानमन्त्री निधिले उक्त कुरा बताएका हुन्।

कास्कीमा प्रमुख तीन दलबीच नै कडा प्रतिस्पर्धा

कास्कीमा प्रमुख तीन दलबीच नै कडा प्रतिस्पर्धा

शुक्रबार, ०१ बैशाख २०७४

आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीका तीन प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

कडा मानसिक रोगीको उपचार निःशुल्क

कडा मानसिक रोगीको उपचार निःशुल्क

सोमबार, २८ चैत २०७३

सरकारले घरमा बन्धक बनाइएका तथा सडकमा जथाभावी हिँडेका कडा खालका मानसिक रोगीको जिम्मेवारी लिने भएको छ। स्वास्थ्य मन्त्रालयले गैरसरकारी संस्थासँगको सहकार्यमा यस्ता रोगीको उपचार अवधिभर हेरचाहसमेतको जिम्मा लिनेगरी राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार पारेको छ। स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको नीति मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ।

आप्रवासी हटाउने कडा नीति सार्वजनिक

आप्रवासी हटाउने कडा नीति सार्वजनिक

बिहिबार, १२ फागुन २०७३

कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति सार्वजनिक भएको छ। मंगलबार जारी गरिएको नयाँ नीति अमेरिकामा पछिल्ला केही दशक यताकै सबैभन्दा कडा आप्रवासी नीति भएको बताइएको छ।

राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुँदै : सवारी साधन कर्जामा सीमा तोक्ने

राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुँदै : सवारी साधन कर्जामा सीमा तोक्ने

बिहिबार, २७ माघ २०७३

बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जा बढाएको भन्दै नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई सतर्क गराएको छ। सवारी साधन किन्न कर्जा दिँदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै बुधबार राष्ट्र बैंकले यसलाई कडाइ गर्ने संकेत गरेको छ।

ट्रम्पद्वारा न्यायालयको कडा आलोचना

ट्रम्पद्वारा न्यायालयको कडा आलोचना

मङ्गलबार, २५ माघ २०७३

सात मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध स्थगित गर्न अदालतले आदेश दिएपछि उक्त आदेश दिने न्यायाधीशविरुद्ध राष्ट्रपति ट्रम्प खनिएका छन्।

सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा

सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा

बुधबार, ०५ माघ २०७३

दशौं मधेस बलिदानी दिवसको अवसरमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता विभिन्न सवारी साधनमा लाहान आउने क्रम जारी छ। उनीहरुले ‘फ्रि मधेस’ लेखेको प्ले कार्ड बोकेका छन्।

संशोधनविरुद्ध एमालेको बृहत् प्रदर्शन, जबरजस्ती गरे कडा जवाफ दिने ओलीको चेतावनी

संशोधनविरुद्ध एमालेको बृहत् प्रदर्शन, जबरजस्ती गरे कडा जवाफ दिने ओलीको चेतावनी

शुक्रबार, २२ पुष २०७३

संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नौ राजनीतिक दलले शुक्रबार राजधानीमा बृहत् प्रदर्शन गर्ने भएका छन्। सरकारले संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेर गर्न लागिएको  प्रदर्शनमा जनसहभागिता 'ऐतिहासिक' हुने दाबी आयोजक पक्षको छ।

अोबामाको कडा कदम, रसियालीलाई देश निकाला

अोबामाको कडा कदम, रसियालीलाई देश निकाला

शुक्रबार, १५ पुष २०७३

संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्टपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ ।

स्वास्थ्य संस्था दर्तामा सरकार कडा

स्वास्थ्य संस्था दर्तामा सरकार कडा

बिहिबार, १४ पुष २०७३

दर्ता नै नगरी सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाले फागुनभित्र दर्तामा नआए बन्दै गर्ने गरी स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले दर्ता वा नवीकरणमा नआएकालाई अतिरिक्त शुल्क तिरेर प्रक्रियामा जान सक्ने र दर्ता नभएका संस्थामा काम गर्न सम्बन्धित काउन्सिलमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रोक लगाउने र स्वास्थ्य संस्थासमेत बन्दै गर्ने हदसम्मको कारबाही गर्ने कानुनी व्यवस्था सरकारले गरेको छ।

भारतलाई चीनको कडा चुनौती

भारतलाई चीनको कडा चुनौती

मङ्गलबार, २८ मङि्सर २०७३

चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गाे रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै 'भारतले यस्तो ठाने अन्त्यहीन समस्या निम्तने' चेतावनी दिएको छ। चिनियाँ सरकारी प्रकाशन 'ग्लोबल टाइम्स' दैनिकमा आइतबार प्रकाशित लेखमा 'चिनियाँ सामग्री निर्यातलाई भारतमा निर्मित वस्तुको बिक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने' प्रतिक्रिया छ।

सडकमै कविता वाचन, बन्दलाई अझ कडा बनाउँदै दल

सडकमै कविता वाचन, बन्दलाई अझ कडा बनाउँदै दल

बिहिबार, २३ मङि्सर २०७३

संविधान संशोधनको प्रस्तावको विरोधमा पाल्पाका राजनीतिक दलहरुले सडकमै कविता वाचन गरेका हुन्। प्रदेश नं. ५ विभाजनमा असन्तुष्टि जनाउँदै आएका संयुक्त संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय बन्द गराउँदै सडकमा कविता वाचन गराएको हो ।

५ नम्बर प्रदेशबाट छुट्टिनु परे कडा आन्दोलनकाे चेतावनी

५ नम्बर प्रदेशबाट छुट्टिनु परे कडा आन्दोलनकाे चेतावनी

मङ्गलबार, ०७ मङि्सर २०७३

सरकारले ५ नंं. प्रदेशका पहाडी जिल्लालाई टुक्राएर ४ नं. प्रदेश र ६ नं. प्रदेशमा लैजाने गरी संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने तयारी गरेको भन्दै ५ नं. प्रदेशका पहाडी जिल्लाका नागरिक आन्दोलित बनेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad