लागू औषधसहित दुई पक्राउ

लागू औषधसहित दुई पक्राउ

शनिबार, ०५ साउन २०७५

नेपाल भारत सिमाना जमुनाह नाकाबाट प्रहरीले दैलेखका दुई जना युवालाई लागू औधष नाइट्रोजन ट्याब्लेटसहित पक्राउ गरेको छ। ...

लागू औषधसहित ५ युवा पक्राउ

लागू औषधसहित ५ युवा पक्राउ

आइतबार, १७ असार २०७५

उदयपुरमा प्रहरीले ५ युवालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ।  त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीले आइतबार साँझ चेकजाँचको क्रममा २...

उदयपुरमा ठूलो मात्राकाे लागू औषधसहित २ किशोर पक्राउ

उदयपुरमा ठूलो मात्राकाे लागू औषधसहित २ किशोर पक्राउ

बुधबार, २३ जेठ २०७५

उदयपुर दिनदिनै लागू औषध प्रयोग र कारोबारको ‘हव’ बन्दै गएको पाइएको छ। ...

लागु औषधसहित व्यापारी पक्राउ

लागु औषधसहित व्यापारी पक्राउ

बिहिबार, ०३ जेठ २०७५

प्रहरीले सिरहाको लहानबाट बुधबार राति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ। ...

लागु औषधसहित एक पक्राउ

लागु औषधसहित एक पक्राउ

आइतबार, ३० बैशाख २०७५

उदयपुरका एक युवा आइतबार दिउँसो ठूलो परिमाणको प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका छन्।

भारी परिमाणको लागू औषधसहित ३ युवा पक्राउ

भारी परिमाणको लागू औषधसहित ३ युवा पक्राउ

बुधबार, २१ चैत २०७४

उदयपुर प्रहरीले भारी परिमाणको लागूऔषधसहित बुधबार ३ युवालाई नियन्त्रणमा लिएको छ। उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्तास्थित प्रहरी चौकीनजिकै चेकजाँचको क्रममा झण्डै हजार एम्पुल लागूऔषधसहित स्थानीय युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

अवैध लागू औषधसहित ४ युवा पक्राउ

अवैध लागू औषधसहित ४ युवा पक्राउ

बिहिबार, १७ फागुन २०७४

उदयपुर सदरमुकामबाट बिहीबार मध्यान्ह लागू औषधसहित ४ युवा पक्राउ परेका छन्। लागू पदार्थ लुपिजेसिक, फेनार्गन र डाईजोल्यापसहित त्रियुगा नगरपालिका १० का २३ वर्षीय भिषण राई, सोही ठाउँका २० वर्षीय विशेष मगर, त्रिनपा ११ का २१ वर्षीय निराजन खत्री र सोही ठाउँका २० वर्षीय किशोर मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

लागु औषधसहित एक युवक पक्राउ

लागु औषधसहित एक युवक पक्राउ

बुधबार, १३ मङि्सर २०७४

लागु औषधको प्रयोगले आउँदो मंसिर २१ हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रभाव पार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै ईलाका प्रहरी कार्यालय वर्दिवासले लागु औषधविरुद्ध अभियान सुरु गरेको छ । लागु औषध नियन्त्रण अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासले सक्रियता बढाएको बर्दिबासका प्रमुख डिएसपी प्रविण पोख्रेलले बताए । अभियानको क्रममा प्रहरी चौकी हाथिलेटबाट खटिएको टोलीले बर्दिबास नगरपालिका –८ स्थित मिलन चोकबाट लागु औषधसहित एक युवकलाई पक्राउ गरिएको छ ।

प्रतिबन्धित लागु औषधसहित एक पक्राउ

प्रतिबन्धित लागु औषधसहित एक पक्राउ

शनिबार, ०७ फागुन २०७३

सशस्त्र प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट प्रतिबन्धित लागू औषध नाइट्रोभेट करिब ६ सय टयाब्लेट शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा गरुडा नगरपालिका–१ का २० वर्र्षीय राजकिशोर साहलाई सशस्त्र प्रहरी विओपी गौर भन्सारको टोलीले पक्राउ गरेको हो।

लागु औषधसहित एक पक्राउ

लागु औषधसहित एक पक्राउ

मङ्गलबार, ०७ मङि्सर २०७३

लागु औषधसहित एक जना तस्करलाई इलाका प्रहरी कार्यालय गौशालाले पक्रेको छ। इप्रका गौशालाका प्रमुख प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा खटेको प्रहरी टोलीले गौशाला नगरपालिका १ बस्ने २६ वर्षीय सुरेश साहलाई तस्करी गरी ल्याएको लागु औषध सहित पक्रेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad