प्रम ओलीलाई खुलापत्र

प्रम ओलीलाई खुलापत्र

बुधबार, ०९ साउन २०७५

प्रम ओलीलाई खुलापत्र प्रा.डा. जयराज आचार्य सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू सादर नमस्कार। ...

प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

बिहिबार, ०७ असार २०७५

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ। भ्रमणको तेस्रो दिन विहीबार ग्रेट हल अफ...

दाहालको ओलीलाई प्रश्न : त्यस्तो के ट्वीट गरेको ?

दाहालको ओलीलाई प्रश्न : त्यस्तो के ट्वीट गरेको ?

बुधबार, २६ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वुधबार पार्टी एकताबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा...

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

आइतबार, २५ चैत २०७४

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको...

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथको स्वागत

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथको स्वागत

शुक्रबार, २३ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

ओलीलाई ट्रम्पको बधाई

ओलीलाई ट्रम्पको बधाई

शनिबार, १२ फागुन २०७४

अमेरिकी राष्ट्रपटि डोनाल्ड जे. ट्रम्पले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४१औं प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलाीलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रशंसासमेत गरेका छन्।

मन्त्री छान्ने जिम्मा ओलीलाई

मन्त्री छान्ने जिम्मा ओलीलाई

शुक्रबार, ११ फागुन २०७४

नेकपा एमालेको स्थायी कमिटी बैठकले मन्त्री छान्ने र सरकारबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

सफल इतिहास बनाउन ओलीलाई चन्दको सुझाव

सफल इतिहास बनाउन ओलीलाई चन्दको सुझाव

शनिबार, ०५ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दारी र सच्चा व्यवहार प्रस्तुत गरी सफल प्रधानमन्त्रीका रुपमा इतिहास कायम गर्न सुझाव दिइएको छ।

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई

शुक्रबार, ०४ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तान सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाएका हुन्।

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

शुक्रबार, ०४ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

ओलीलाई चीनको बधाई, बंगलादेश भ्रमणको निम्तो

ओलीलाई चीनको बधाई, बंगलादेश भ्रमणको निम्तो

बिहिबार, ०३ फागुन २०७४

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले बधाई दिएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले विहीबार बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्।

‘जनयुद्ध दिवस’ मनाउन ओलीलाई निम्तो

‘जनयुद्ध दिवस’ मनाउन ओलीलाई निम्तो

बुधबार, २४ माघ २०७४

माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘जनयुद्ध दिवस’ का अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको छ।

ओलीलाई मोदीले गरे फोन, भारत भ्रमणको निम्तो

ओलीलाई मोदीले गरे फोन, भारत भ्रमणको निम्तो

आइतबार, ०७ माघ २०७४

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्। अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको ओलीको निजी सचिवालयले जनाएको छ।

ओलीलाई भेटेर निगम फर्किन खड्काको लबिङ

ओलीलाई भेटेर निगम फर्किन खड्काको लबिङ

मङ्गलबार, ११ पुष २०७४

इन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारबाहीमा परेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले फेरि निगम फर्किन लबिङ सुरु गरेका छन् । खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’

ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’

बिहिबार, ३० कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका छन् । बिहीबार धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधामन्त्री देउवाले अगामी निर्वाचनमा केपी ओलीले नेपाली कांग्रेसबाट देउवा अन्तिमपटक प्रधानमन्त्री भनेको जवाफमा देउवाले अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका हुन् ।

प्रधानमन्त्रीको ओलीलाई जवाफ: संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने ?

प्रधानमन्त्रीको ओलीलाई जवाफ: संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने ?

शनिबार, २८ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको बताएका छन्।

ओलीलाई तीन लाख २५ हजार हस्तान्तरण

ओलीलाई तीन लाख २५ हजार हस्तान्तरण

बुधबार, २८ भदौ २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले रु तीन लाख २५ हजार ७८० बुझाएको छ।

दाहालको सम्बोधनमा ओलीलाई घोचपेच

दाहालको सम्बोधनमा ओलीलाई घोचपेच

बुधबार, १० जेठ २०७४

प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गर्दै बुधबार पद त्याग गरेका छन्। काँग्रेस—माओवादी गठबन्धन प्रधानमन्त्रीको अन्तिम मन्तव्यका क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यशैलीप्रति व्यंग्य वाण प्रहार गरेका हुन्।

बालकोट पुगेर कांग्रेस नेताहरुले ओलीलाई भने: संशोधन प्रस्तावमा लचिलो बन्दिनुस्

बालकोट पुगेर कांग्रेस नेताहरुले ओलीलाई भने: संशोधन प्रस्तावमा लचिलो बन्दिनुस्

शनिबार, १६ बैशाख २०७४

कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधन प्रस्तावमा सहमत हुन आग्रह गरेका छन्।

एमाले सांसद् चढेको गाडीमा ढुंगामुडा, ओलीलाई रोक्न लाठी जुलुसको तयारी

एमाले सांसद् चढेको गाडीमा ढुंगामुडा, ओलीलाई रोक्न लाठी जुलुसको तयारी

शुक्रबार, २० फागुन २०७३

मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका छन्। काठमाडौंबाट शुक्रबार गृह नगर राजविराज आएकी ठाकुर राजविराज–५ स्थित जिल्ला पार्टी कार्यालय जान लाग्दा उनको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। मोर्चाका नेता गजेन्द्र मण्डलले सांसद ठाकुरको गाडीमा ढुंगामुढा गरेको स्वीकारे।

ओलीलाई देउवाको प्रश्नः सहिछाप लगाउँदा गाँजा खाएर लगाएको हो ?

ओलीलाई देउवाको प्रश्नः सहिछाप लगाउँदा गाँजा खाएर लगाएको हो ?

शनिबार, १६ पुष २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एमालेले सात प्रदेशको खाका ल्याउँदा ओलीले गाँजा खाएर सहिछाप गरेको हो?, भनेर प्रश्न गरेका छन्। हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो भन्दै देउवाले प्रश्न गरे, ‘के त्यतिबेला प्रस्तावमा सहिछाप लगाउँदा ओलीले गाँजा खाएका थिए?’

ओलीलाई फकाउँदै दाहाल

ओलीलाई फकाउँदै दाहाल

बिहिबार, ०२ मङि्सर २०७३

दाहाल र ओलीबीच भएको छलफल संविधान संशोधनकै विषयमा केन्द्रित भएको दाहाल निकट एक नेताले जानकारी दिए। गत साउन १९ गते प्रधानमन्त्री चयन हुनुअघि र त्यसपछि पटकपटक संविधान संशोधनको प्रक्रिया थाल्ने प्रतिबद्धता जनाउँदै आएका दाहालको पछिल्लो भाका कात्तिक मसान्तमा सकिएको  छ।

प्रधानमन्त्री ओलीलाई तीन विकल्प

प्रधानमन्त्री ओलीलाई तीन विकल्प

सोमबार, ०३ साउन २०७३

नयाँ सरकार गठनका लागि संवैधानिक जटिलता रहेको जनाउँदै कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन विकल्प सुझाएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको विषयमा कानुन व्यवसायीसँग छलफल गरेको भोलिपल्टै आइतबार प्रधानमन्त्री ओलीलाई धारा २ सय ९८ अनुसार नयाँ सरकार गठन हुन नसक्ने भन्दै तीनवटा विकल्पमा जान सुझाव दिएका हुन्।

सत्ता छाड्न ओलीलाई किन सकस?

सत्ता छाड्न ओलीलाई किन सकस?

आइतबार, ०२ साउन २०७३

संसदीय गणितका हिसाबले प्रधानमन्त्री ओली प्रस्ट रूपमा अल्पमतमा परिसकेका छन्। उनीविरुद्ध संसद्मा दर्ता अविश्वास प्रस्ताव सहजै पारित हुनेछ। यो ओलीलाई पनि राम्ररी थाहा छ। तैपनि सरकार कामचलाउ हुने भएकाले आगामी माघ ७ गतेसम्म त्यसरी नै चलाउन पाउने तर्क गरेर सत्ता लम्ब्याउने चाहना देखाइरहेका छन्।

२५ सांसद भएको राप्रपा नेपालले ओलीलाई साथ दिने

२५ सांसद भएको राप्रपा नेपालले ओलीलाई साथ दिने

बुधबार, २९ असार २०७३

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुहुने कदमको समर्थन गर्ने निर्णय गरेको छ।

ओलीलाई भारतले मन नपराउनु राष्ट्रवाद होइन्ः गजुरेल

ओलीलाई भारतले मन नपराउनु राष्ट्रवाद होइन्ः गजुरेल

सोमबार, २७ असार २०७३

क्रान्तिकारी नेकपा–माओवादीका नेता सिपी गजुरेलले भारतले प्रधानमन्त्री केपी ओलीलाई मन नपराउनु नै राष्ट्रवाद नभएको बताएका छन्। उनले ओलीले भारतसँग नटेरेकाले आफूलाई राष्ट्रवाद भनेर गलत भ्रममा मात्र पारेको बताए।

'भारत ओलीलाई हटाउने कोसिसमा'

'भारत ओलीलाई हटाउने कोसिसमा'

शुक्रबार, १७ बैशाख २०७३

चितवन– नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भारतले केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार परिवर्तन गर्ने कोसिस सुरु गरेको बताएका छन्।

Ncell Footer Ad