टोकियो ओलम्पिक एक वर्ष सर्‍यो

टोकियो ओलम्पिक एक वर्ष सर्‍यो

बुधबार, १२ चैत २०७६

विश्वभर महामारीको रूपमा पैmलिएको कोरोना भाइरस कारण विश्वका एक पछि अर्को खेलकुद प्रतियोगिताहरू रद्द हुँदै गएका छन् । ...

ओलम्पिकलाई पछि सार

ओलम्पिकलाई पछि सार

आइतबार, ०९ चैत २०७६

नर्वे ओलम्पिक कमिटीले कोरोना भाइरसको त्रास नहटेसम्म आगामी टोकियो ओलम्पिकको प्रक्रिया अगाडि नबढाउन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)लाई आग्रह गरेको छ।...

सार्ने कुनै योजना छैन : आइओसी

सार्ने कुनै योजना छैन : आइओसी

बिहिबार, ०६ चैत २०७६

विश्वभर कोराना भाइरसको त्रास बढिरहेको अवस्थामा खेलाडीहरूले पनि आफ्नो स्वास्थ्यबारेमा सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाइरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)...

बक्सिङ टोली जोर्डनतर्फ

बक्सिङ टोली जोर्डनतर्फ

आइतबार, १८ फागुन २०७६

टोकियो ओलम्पिक २०२०अन्तर्गत एयिसन/ओसिएनियन क्षेत्रको छनोट प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोली शनिबार जोर्डनको अमान प्रस्थान...

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

मङ्गलबार, १५ पुष २०७६

ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन्। यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन्।

अध्यक्षमा उमेशलाल र जीवनरामको दाबेदारी

अध्यक्षमा उमेशलाल र जीवनरामको दाबेदारी

बुधबार, ११ भदौ २०७६

आगामी भदौ २० गते हुने एनओसीको नयाँ नेतृत्वका लागि उमेशलाल र वर्तमान नेतृत्व जीवनरामबीच प्रतिस्पर्धा हुने भएको हो। यसअघि नै यी दुईबीच नै प्रतिस्पर्धा हुने सार्वजनिक भए पनि मंगलबार दुवैले सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी भवनमा रहेको निर्वाचन समितिसमक्ष मनोनयन दर्ता गराएपछि उमेशलाल र जीवनरामबीचको प्रतिस्पर्धा दोहोरिने पक्का भएको छ।

सागलाई लक्षित  सात बुँदे घोषणापत्र जारी

सागलाई लक्षित सात बुँदे घोषणापत्र जारी

आइतबार, १२ जेठ २०७६

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा शनिबार आयोजित दोस्रो राष्ट्रिय स्पोर्ट्स फोरमले सात बुँदे घोषणपत्र जारी गरेको हो।

जापानी ओलम्पिक प्रमुखले पद छोड्ने

जापानी ओलम्पिक प्रमुखले पद छोड्ने

आइतबार, १० चैत २०७५

जापान ओलम्पिक कमिटी (जेओसी) का प्रमुख सुनेकाजु ताकेदाले जुन महिनामा पदबाट हट्ने घोषणा गरेका छन्। फ्रान्सेली अधिकारीले २०२० को टोकियो ओलम्पिक आयोजना अधिकार लिँदा भ्रष्टाचार गरेको आरोप लगाएसँगै ताकेदाले यस्तो घोषणा गरेका हुन्।

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

आइतबार, २७ माघ २०७५

साफ र ओलम्पिक छनोटको तयारीमा रहेको नेपाली महिला  फुटबल टोलीले भारतमा जारी हिरो गोल्डकपको सुरुआत हारबाट गरेको छ। भारतको उडिसास्थित कलिङ्ग रंगशालामा शनिबार नेपालले म्यानमारसँग ३–० को नतिजा सुम्पिँदै हारबाट प्रतियोगिताको सुरुआत गरेको हो। म्यानमारले खेलको सुरुआतदेखि नै दबाब बनाए पनि गोलकिपर एन्जिला तुम्बाम्पोले केही उत्कृष्ट प्रहार जोगाएपछि नेपाल लज्जापूर्ण हारबाट जोगियो।

तेक्वान्दोको प्रारम्भिक छनोट

तेक्वान्दोको प्रारम्भिक छनोट

सोमबार, ०७ माघ २०७५

जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिकका लागि ३ पुरुष र २ महिला खेलाडीको प्रारम्भिक छनोट गरेको छ ।

पारा ओलम्पियनलाई आजीवन भत्ता

पारा ओलम्पियनलाई आजीवन भत्ता

शनिबार, ०१ मङि्सर २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ। आज यहाँ आयोजित कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक रु तीन हजारका दरले जनही रु १२ हजार राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रदान गरे।

कल्याणको ओलम्पिक सपना

कल्याणको ओलम्पिक सपना

बुधबार, २८ कार्तिक २०७५

गुरु, तेक्वान ! राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रशिक्षक कल्याण कुँवरको पर्खाइमा रहेका पारा खेलाडीले बिहान पहिलो भेटमा यसरी सम्मान दर्साउँछन् । कल्याण तेक्वान भन्दै फर्काउँछन्।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक तेह्रौं सागमा केन्द्रित

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक तेह्रौं सागमा केन्द्रित

शनिबार, ०५ साउन २०७५

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक शनिबार काठमाडौँमा बसेको छ।

दक्षिण कोरियामा शीतकालीन  ओलम्पिक सुरू

दक्षिण कोरियामा शीतकालीन ओलम्पिक सुरू

शुक्रबार, २६ माघ २०७४

दक्षिण कोरियामा आज शुक्रबारबाट शीतकालीन हिउँदे ओलम्पिक सुरू भएको छ ।कोरियाको प्योङचाङमा हुने उक्त शीतकालीन ओलम्पिकमा हिँउमा खेलिने १५ खेलहरू समावेश गरिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सिडनीको ओलम्पिक पार्कमा नेपाल आइडलको कन्सर्ट

सिडनीको ओलम्पिक पार्कमा नेपाल आइडलको कन्सर्ट

बिहिबार, १९ असोज २०७४

नेपाल आइडलका उत्कृष्ट तीन गायकले अष्ट्रेलियाका विभिन्न सहरमा कन्सर्ट गर्ने भएका छन् । दसैंअघि भएको कार्यक्रममा विजेता बनेका नेपाल आइडल बुद्ध लामा, रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास अस्ट्रेलियाका विभिन्न सहरलाई संगीतमय बनाउन लागेका हुन् ।

ओलम्पिक कार्यालयमा राणा पक्षको कब्जा

ओलम्पिक कार्यालयमा राणा पक्षको कब्जा

बुधबार, ०९ चैत २०७३

सर्वोच्च अदालतको निर्णयलाई आधार देखाउँंदै प्रशासनको सहयोगमा राष्ट्रिय मान्यता प्राप्त रुक्मशमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक कमिटीको कार्यालयमा कब्जा जमाएको छ।

‘अदालतको फैसलाअनुसार ओलम्पिक कमिटीको विवाद समाधान गर्छु’

‘अदालतको फैसलाअनुसार ओलम्पिक कमिटीको विवाद समाधान गर्छु’

शनिबार, १५ माघ २०७३

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले ओलम्पिक कमिटीको विवाद समाधानको लागि आफूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउने उद्धघोष गरेका छन्।

खोसियो बोल्टको ओलम्पिक स्वर्ण

खोसियो बोल्टको ओलम्पिक स्वर्ण

बिहिबार, १३ माघ २०७३

सहखेलाडी नेस्टा कार्टर सन् २००८ को बेइजिङ ओलम्पिकमा डोपिङ परीक्षणमा दोषी पाइएपछि जमैकाका धावक उसेन बोल्टको एउटा ओलम्पिक स्वर्ण पदक खोसिएको छ। उनले लगातार तीन ओलम्पिकमा नौ स्वर्ण पदक जितेका थिए।

शीतयुद्धको छायाँमा ओलम्पिक

शीतयुद्धको छायाँमा ओलम्पिक

शनिबार, ११ भदौ २०७३

खेलकुद सभ्यताको दर्पण हो। समृद्धि र संस्कारको मापक पनि। विश्वलाई जोड्ने माध्यमका रूपमा खेलकुद लिने गरिन्छ। अमेरिका र चीनबीचको खराब सम्बन्ध टेबलटेनिसले जोडेको 'पिङपङ डिप्लोमेसी' विश्व खेलकुद/राजनीति इतिहासमा चर्चित छ।

बोल्टले जिते आठौं ओलम्पिक स्वर्ण

बोल्टले जिते आठौं ओलम्पिक स्वर्ण

शुक्रबार, ०३ भदौ २०७३

रियो दि जेनेरियो— विश्वका तिब्र गतिका जमैकन धावक उसेन बोल्टले ओलम्पिकमा आफ्नो स्वर्ण संख्या ८ पुर्‍याएका छन्।

भारतीय खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको चेतावनी

भारतीय खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको चेतावनी

शुक्रबार, २८ साउन २०७३

रियो दि जेनेरियो— रियो ओलम्पिक आयोजक कमिटीले भारतीय खेलकुदमन्त्री विजय गोयलको व्यवहारबाट आफूहरु दिक्क भएको भन्दै उनको एक्रिडेशन कार्ड रद्ध गर्ने चेतावनी दिएको छ।

रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो

रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो

बुधबार, २६ साउन २०७३

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा चीन भने दोस्रो स्थानमा रहेको छ।

रियो ओलम्पिकः अस्ट्रेलिया शीर्ष स्थानमा, भियतनालाई ओलम्पिक इतिहासकै पहिलो स्वर्ण

रियो ओलम्पिकः अस्ट्रेलिया शीर्ष स्थानमा, भियतनालाई ओलम्पिक इतिहासकै पहिलो स्वर्ण

आइतबार, २३ साउन २०७३

रियो ओलम्पिक २०१६ मा २ स्वर्ण र एक रजत पदकसहित अस्ट्रेलिया पदक तालिकामा शीर्ष स्थानमा रहँदा भियतनामले ओलम्पिक इतिहासकै पहिलो स्वर्ण जितेको छ। भियतनामका भिन छावाङ होङले पुरुष १० मिटर एयर राइफलमा स्वर्ण जितेका हुन्।

रियो ओलम्पिकः अस्ट्रेलिया शीर्ष स्थानमा, भियतनालाई ओलम्पिक इतिहासकै पहिलो स्वर्ण

रियो ओलम्पिकः अस्ट्रेलिया शीर्ष स्थानमा, भियतनालाई ओलम्पिक इतिहासकै पहिलो स्वर्ण

आइतबार, २३ साउन २०७३

रियो ओलम्पिक २०१६ मा २ स्वर्ण र एक रजत पदकसहित अस्ट्रेलिया पदक तालिकामा शीर्ष स्थानमा रहँदा भियतनामले ओलम्पिक इतिहासकै पहिलो स्वर्ण जितेको छ। भियतनामका भिन छावाङ होङले पुरुष १० मिटर एयर राइफलमा स्वर्ण जितेका हुन्।

रियो ओलम्पिक खेलस्थल नजिक बम विस्फोट

रियो ओलम्पिक खेलस्थल नजिक बम विस्फोट

आइतबार, २३ साउन २०७३

यो ओलम्पिक २०१६ को पहिलो दिन साइकलिङ ट्रयाकको फिनसङ लाइन नजिकै बम विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलीयन अधिकारीले बम विस्फोटमा परी कुनै मानवीय क्षति नभएको बताएका छन् । उनीहरुले बम कसले र किन विस्फोट गरायो भन्ने पुष्टि नभएको बताए।

रियो ओलम्पिक आजबाट सुरु

रियो ओलम्पिक आजबाट सुरु

शनिबार, २२ साउन २०७३

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आजबाट औपचारिकरुपमा रियो ओलम्पिक २०१६ सुरु भएको छ। मराकाना रंगशालामा हुने उद्‍घाटन समारोह करिब ३ करोड मानिसले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ। ओलम्पिकको ३१औं संस्करणसम्म आइपुग्दा कुनै पनि दक्षिण अमेरिकी राष्ट्रले ओलम्पिक खेलको आयोजना गरेको यो नै पहिलो अवसर हो।

रियो ओलम्पिक २०१६ आजबाट सरु हुँदै

रियो ओलम्पिक २०१६ आजबाट सरु हुँदै

शुक्रबार, २१ साउन २०७३

रियो दि जेनेरियो—दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आजबाट औपचारीक रुपमा रियो ओलम्पिक २०१६ सुरु हुँदैछ। मराकाना रंगशालामा हुने उद्घाटन समारोह करिब ३ करोड मानिसले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ।

विरोधका बाबजुद ओलम्पिक टर्च रियो पुर्याइयो

विरोधका बाबजुद ओलम्पिक टर्च रियो पुर्याइयो

बिहिबार, २० साउन २०७३

रियो दि जेनेरियो— ओलम्पिक खेलका लागी सरकारले गरेको चर्को खर्चको विरोधमा उत्रिएका प्रर्दशनकारीका विरोधका बाबजुद ओलम्पिक टर्च रियो पुर्याइएको छ।

रियो ओलम्पिकः आजबाट फुटबलका खेलहरू सुरु हुँदै

रियो ओलम्पिकः आजबाट फुटबलका खेलहरू सुरु हुँदै

बुधबार, १९ साउन २०७३

रियो ओलम्पिक –२०१६ औपचारिक रुपमा शुक्रबारबाट सुरु हुँदैछ। तर फुटबलका खेलहरु भने प्रतियोगीता उद्घाटन हुनु भन्दा दुई दिन पहिले नै सुरु हुँदैैछन्।

अर्जेन्टिनाको ओलम्पिक फुटबल टिम मेक्सिकोमा लुटियो

अर्जेन्टिनाको ओलम्पिक फुटबल टिम मेक्सिकोमा लुटियो

आइतबार, १६ साउन २०७३

ओलम्पिक खेलअघि अभ्यासका क्रममा मेक्सिकोमा रहेको अर्जेन्टिनाको ओलम्पिक फुटबल टिमले आफू बस्ने होटलबाट पैसा तथा केही विद्युतीय सामान लुटिएको जनाएको छ।

ओलम्पिक खेलका ४५ खेलाडी डोपिङमा असफल

ओलम्पिक खेलका ४५ खेलाडी डोपिङमा असफल

आइतबार, ०९ साउन २०७३

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले शुक्रबार २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिकमा सहभागी ४५ खेलाडी ‘डोपिङ’ परीक्षणमा असफ भएको जनाएको छ।

ओलम्पिक त्याग्दै शीर्ष खेलाडीहरू

ओलम्पिक त्याग्दै शीर्ष खेलाडीहरू

सोमबार, ०३ साउन २०७३

चेक गणतन्त्रका आठौं वरीयताप्राप्त टेनिस स्टार टोमस बर्डिच र १६ औं वरीयताकी कारोलिना प्लिस्कोभाले जिका भाइरसको कारण देखाउँदै रियो ओलम्पिकबाट नाम फिर्ता लिएका छन्।

ब्राजिलले ओलम्पिक सुरक्षा नीतिको समीक्षा गर्ने

ब्राजिलले ओलम्पिक सुरक्षा नीतिको समीक्षा गर्ने

शनिबार, ०१ साउन २०७३

ब्राजिल सरकारले आगामि महिना हुने रियो ओलम्पिक खेलकालागि तयार पारेको सुरक्षा नीतिको समिक्षा गर्ने बताएको छ। फ्रान्सको निस सहरमा शुक्रबार ८४ जनाको ज्यान जाने गरी भएको लरी आक्रमणपपछि ब्रजिल सरकारले आफ्नो सुरक्षा नीतिको समिक्षा गर्नै बताएको हो।

Ncell Footer Ad