ओरालो लाग्यो शेयर बजार

ओरालो लाग्यो शेयर बजार

बुधबार, २५ बैशाख २०७६

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ। नेपाल स्टक...

प्यानको विरोधमा लगानीकर्ता

प्यानको विरोधमा लगानीकर्ता

सोमबार, १४ माघ २०७५

सेयर बजार निरन्तर ओरालो लागेका बेला वैशाख १ देखि साना लगानीकर्तालाई पनि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने सरकारको तयारीप्रति...

छ अंकले घट्यो नेप्से

छ अंकले घट्यो नेप्से

सोमबार, १० मङि्सर २०७५

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ओरालो लाग्ने क्रम आज पनि रोकिएन। आईतबार १५ अंकले घटेको नेप्से परिसूचक आज सोमबार ६.३५ अंकले घटेर...

ओरालो लाग्न रोकिएन नेप्से

ओरालो लाग्न रोकिएन नेप्से

मङ्गलबार, ०४ मङि्सर २०७५

साताकाे सुरुदेखि नै ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक घटनेक्रम आज पनि रोकिएन। ...

शेयर बजार दोहोरो अङ्कले ओरालो

शेयर बजार दोहोरो अङ्कले ओरालो

आइतबार, २४ भदौ २०७५

धितोपत्र बजार अाइतबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ।

शेयर बजार ओरालो लाग्याे

शेयर बजार ओरालो लाग्याे

बिहिबार, २४ साउन २०७५

शेयर बजार विहिवार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ।

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

बिहिबार, ०३ साउन २०७५

नयाँ आर्थिक वर्ष सुरु भएसंगै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीवार पनि गिरावट आएको छ। परिसूचक ५ दशमलव ३८ अंकले घटेर ११ सय ९३ दशमलव ३९ कायम भएको छ।

सुनको भाउ निरन्तर ओरालो

सुनको भाउ निरन्तर ओरालो

आइतबार, १७ असार २०७५

यो महिना सुनको मूल्यमा लगातार गिरावट आएको छ। दुई हप्ताको अवधिमा प्रतितोला छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैपाँले घटेको छ।

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

सोमबार, १० बैशाख २०७५

शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ।

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

बिहिबार, १५ चैत २०७४

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ।

उखु उत्पादन निरन्तर ओरालो

उखु उत्पादन निरन्तर ओरालो

बिहिबार, ०७ मङि्सर २०७४

नेपाल चिनीमा परनिर्भर रहे पनि उखु उत्पादन बर्सेनि घट्दै गएको छ । चिनी उद्योगले किसानलाई समयमै भुक्तानी नदिएका कारण किसानले विकल्प खोज्न थालेपछि उत्पादन निरन्तर ओरालो लागेको हो।

सेयर बजार ओरालो लाग्ने क्रम रोकियो

सेयर बजार ओरालो लाग्ने क्रम रोकियो

बिहिबार, २६ असोज २०७४

केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजारमा पछिल्ला दुई दिनमा सुधार आएको छ । मंगलबार ०.७४ बिन्दुले सुधार आएको सेयर बजार बुधबार ३.३६ बिन्दुले बढेको हो ।

ओरालो लाग्दै कूटनीति

ओरालो लाग्दै कूटनीति

बिहिबार, १२ फागुन २०७३

बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ फागुन १० गते विभिन्न चार देशमा कूटनीतिक नियोग खोल्ने निर्णय गर्‍यो। त्यस दिनको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको १३ नम्बरमा स्पष्ट लेखिएको थियो, 'ओमानको राजधानी मस्कट र बहराइनको राजधानी मनामामा नेपाली दूतावास स्थापना गर्ने तथा साउदी अरेबियाको जेद्दामा र चीनको ग्वान्जाओमा महावाणिज्य दूतावास स्थापना गर्ने।'

ओरालो लाग्दै जुट उद्योग

ओरालो लाग्दै जुट उद्योग

शनिबार, १६ पुष २०७३

नेपालकै पहिलो उद्योग थियो, विराटनगर जुट मिल। १९३६ सालमा स्थापित जुट मिल ०६५ देखि बन्द छ। नेपालमा उद्योगको सुरुवात नै जुटबाटै भएको हो। लगातार ओरालो झरिरहेको जुट उद्योगलाई बचाउन भने सरकारी प्रयास पर्याप्त छैन।

सुनको मूल्य निरन्तर ओरालो

सुनको मूल्य निरन्तर ओरालो

आइतबार, २६ मङि्सर २०७३

धेरै खपत हुने विहेको मौसम सुरु भएसँगै घट्न थालेको सुनको मूल्य ओरालो लाग्ने क्रम अझै जारी छ। विश्व बजारमा मूल्य घट्दाको प्रभाव नेपाली बजारमा परेको हो।

सेयर बजार ओरालो लाग्यो

सेयर बजार ओरालो लाग्यो

बिहिबार, १६ मङि्सर २०७३

धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ ।

ओरालो लाग्दै जग्गा कारोबार

ओरालो लाग्दै जग्गा कारोबार

शुक्रबार, १० मङि्सर २०७३

तीव्र गतिमाउकालो लागेको जग्गाकारोबार बिस्तारै ओरालो लाग्नथालेको छ । जग्गाको मूल्यनिकै अकासिएपछि पहिलेजस्तो किनबेच हुन छाडेको व्यवसायीको भनाइ छ ।त्यसबाहेक बैंक तथावित्तीय संस्थाले जग्गाकोकर्जामा गरेको कडाइले पनिकिनबेच प्रभावितभएकोव्यवसायी बताउँछन् ।

नेप्से परिसूचक ४० अंकले ओरालो

नेप्से परिसूचक ४० अंकले ओरालो

बिहिबार, ०२ मङि्सर २०७३

धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ ।

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

बुधबार, २४ कार्तिक २०७३

सेयर बजार मापक नेप्से परिसूूचक मंगलबार पनि २४.६३ बिन्दुले घटेको छ । सोमबार नेप्से परिसूचक १३.०९ बिन्दुले ओरालो लागेको थियो । दुइ दिनमै नेप्से परिसूचक करिब ३८ बिन्दुले घटेको छ ।

ओरालो लाग्दै बाँके क्रिकेट

ओरालो लाग्दै बाँके क्रिकेट

बिहिबार, १८ कार्तिक २०७३

उनीहरूसँग क्रिकेटमा आफूले गरेका कामको सूची लामै छ । प्राप्त उपलब्धि पनि धेरै छन् । अझ धेरै छन्, योजना र तिनलाई कार्यान्वयन गर्न नसकेका गुनासा । तर क्रिकेट स्वयं ओरालो लाग्दो छ, शून्यमै पुग्न लागेजस्तो । कुनै बेला क्रिकेटको सहर भनेर चिनिने बाँकेको परिचय फेरिइसकेको छ । क्रिकेट खेल सुस्ताउँदै छ ।

ओरालो लागेको विकास खर्च

ओरालो लागेको विकास खर्च

बिहिबार, ०४ कार्तिक २०७३

‘अमेरिकालाई पछाडि पार्दै चीन संसारको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।’ ‘सरकारले पुँजीगत खर्च बढाउन आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघि नै बजेट ल्याए पनि विकास खर्च महिनाको एक प्रतिशतभन्दा बढी खर्चन सकेको छैन ।’ चीन र नेपालका यी दुई ताजा समाचारबीच ठूलो अन्तर्सम्बन्ध रहेको छ ।

सेयर बजार निरन्तर ओरालो

सेयर बजार निरन्तर ओरालो

बुधबार, १९ साउन २०७३

काठमाडौं- सेयर बजार निरन्तर ओरालो लागेको छ । तीन दिनमा सेयर बजार मापक नेप्से ५१ बिन्दुभन्दा बढीले घटेको छ।

चार अङ्कले सेयर बजार ओरालो

चार अङ्कले सेयर बजार ओरालो

आइतबार, १९ असार २०७३

काठमाडौँ– सेयर बजार आइतबार ४ अङ्कले घटेर १ हजार ७ सय १९ बिन्दुमा झरेकाे छ। अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो।

Ncell Footer Ad