नेपालले ट्वान्टी–२० क्रिकेट शृंखला खेल्ने पक्का

नेपालले ट्वान्टी–२० क्रिकेट शृंखला खेल्ने पक्का

शनिबार, २५ साउन २०७६

ओमानमा हुने पाँच राष्ट्रको ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले सहभागिता जनाउने पक्का भएको छ । ओमानले आयोजना गर्ने शृंखलामा आयोजकसहित नेपाल,...

नेपालले ओमनमा पाँच देश सम्मिलित टी २० सिरिज खेल्ने

नेपालले ओमनमा पाँच देश सम्मिलित टी २० सिरिज खेल्ने

शुक्रबार, २४ साउन २०७६

नेपाली क्रिकेट टिमले ओमनमा ५ देश सम्मिलित टी २० सिरिज खेल्ने भएको छ। ...

नेपाल ओमनसँग भिड्दै

नेपाल ओमनसँग भिड्दै

मङ्गलबार, ०३ बैशाख २०७६

आईसीसी १९ विश्वकप एसिया छनोटमा नेपाल आज दोस्रो जितको खोजिमा ओमानसँग भिड्दै छ। खेल मलेसियाको एसटीसी मैदानमा हुने छ। ...

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : ओमानसँग नेपाल स्तब्ध

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : ओमानसँग नेपाल स्तब्ध

शनिबार, ०९ चैत २०७५

नेपाल एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा ओमनसँग १–० ले स्तब्ध भएको छ। शुक्रबार कतारको दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा...

युएई र ओमानसँग एमओयू अन्तिम चरणमा

युएई र ओमानसँग एमओयू अन्तिम चरणमा

बुधबार, २३ माघ २०७५

रोजगारीका प्रमुखमध्येका दुई गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) र ओमानसँगको श्रम समझदारी (एमओयू) अन्तिम चरणमा पुगेको छ।  युएईसँगको एमओयू परिमार्जनसहित नवीकरण गर्न र ओमानसँग पहिलोपटक एमओयू गर्न लागिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा युएई र ओमान पुगेको टोलीले एमओयूमा समेटिनुपर्ने विषयवस्तु लगभग टुंगो लगाएको छ।

नेपालको पहिलो प्रतिद्वन्द्वी ओमान

नेपालको पहिलो प्रतिद्वन्द्वी ओमान

शनिबार, १२ साउन २०७५

मलेसियामा एक महिनापछि हुने एसिया कप २०१८ को छनोटमा नेपालले ओमानविरुद्ध खेल्दै प्रतियोगिताको शुरुआत गर्ने भएको छ।

राष्ट्रसंघबाट फर्कदा प्रधानमन्त्री ओमान जाने

राष्ट्रसंघबाट फर्कदा प्रधानमन्त्री ओमान जाने

सोमबार, ०२ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७२औं महासभामा सहभागी भएर स्वदेश फर्कने क्रममा खाडी राष्ट्र ओमानको भ्रमण गर्ने भएका छन् । ओमानको राजधानी मस्कटमा उनले तीन रात बिताउने कार्यक्रम छ । प्रधानमन्त्री देउवा राष्ट्रसंघ महासभामा सहभागी हुन असोज ३ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्नेछन् । असोज ९ गते उनी ओमान आइपुग्ने कार्यक्रम छ ।

युवती ओमान पठाउने पक्राउ

युवती ओमान पठाउने पक्राउ

सोमबार, ०४ पुष २०७३

नेपाली युवतीलाई आकर्षक तलब भत्ताको प्रलोभनमा पारी ओमान पठाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी दुम्कीबास–३ घर भई काठमाडौं बसुन्धारा बस्ने ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ घर भई मोरङ विराटचोक इन्द्रपुर–४ बस्ने ४६ वर्षीय पुरन सुब्बा भन्ने पूर्णबहादुर लिम्बू र रुपन्देही देवदह–२ बस्ने ४१ वर्षीय हरिप्रसाद थारू छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad