ओपिडी सेवा ठप्प भएपछि बिरामी मर्कामा

ओपिडी सेवा ठप्प भएपछि बिरामी मर्कामा

बिहिबार, २८ चैत २०७५

चिकित्सकको आन्दोलनका कारण विराटनगरस्थित कोसी अञ्चल अस्पतालको बहिरंग (ओपिडी) सेवा ठप्प भएको छ। चिकित्सक समायोजनको विषयमा असन्तुष्टि जनाउँदै अञ्चल अस्पतालमा...

७ बुँदे सहमतिपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ओपिडी सुचारु

७ बुँदे सहमतिपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ओपिडी सुचारु

मङ्गलबार, २४ असोज २०७४

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु अस्पताल प्रशासनसँग सात बुँदे सहमति गरेर काममा फर्किएका छन् । चिकित्सकलाई हातपात गरेको...

सरकारी आग्रह लत्याउँदै ओपिडी सेवा ठप्प

सरकारी आग्रह लत्याउँदै ओपिडी सेवा ठप्प

मङ्गलबार, १० असोज २०७४

नेपाल चिकित्सक संघले सरकारी आग्रह बेवास्ता गर्दै विगत चार दिनदेखि स्वास्थ्य संस्थामा जारी राखेको हडतालका कार्यक्रमलाई मंगलबार पनि निरन्तरता दिने...

देशभरका ओपिडी सेवा बन्द

देशभरका ओपिडी सेवा बन्द

सोमबार, ०९ असोज २०७४

स्वास्थ्य तथा स्वास्थ्यकर्मीको सुरक्षा गर्न बनेको ऐन २०६६ मा चिकित्सकमाथि आक्रमण, घेराउ र अपमान गर्नेमाथि बिनाधरौटी जेलचलान (जेल विद आउट...

ओपिडी सेवा ठप्प हुँदा विरामीको विजोग

ओपिडी सेवा ठप्प हुँदा विरामीको विजोग

आइतबार, ०८ असोज २०७४

न्युरोको समस्या भोगिरहेकी जमुना राईको खास घर उदयपुर जिल्ला हो । उनलाई दाजुहरूले धरानमा राखेर उपचार गरिरहेका छन् । जमुना बेला बेला अचानक बेहोस हुने र लाटिने गर्छिन् । त्यस्तो हुँदा उनका आफन्त तत्काल नजिकैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्बन्धित डाक्टरलाई भेट्न ओपिडीमा लैजान्छन्

‘आजदेखि ओपिडी बहिष्कार’

‘आजदेखि ओपिडी बहिष्कार’

बुधबार, १८ साउन २०७४

अनशनको नवौं दिनसम्म वार्ताबाट डा. गोविन्द केसीको अनशन अन्त्य गराउन सरकार असफल भएपछि त्रिवि, शिक्षण अस्पतालमा कार्यरत आवसीय चिकित्सकले बुधबारदेखि ओपिडी सेवा बहिष्कार गर्ने भएका छन् ।

शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने

शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने

मङ्गलबार, १७ साउन २०७४

शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ‌ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका छन्। डा. गोविन्द केसीको अन्सन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान नगरेको भन्दै बाध्य भएर ओपिडी सेवाबाट अलग हुनेपरेको डा कस्चेभ श्रेष्ठले जानकारी दिए।

टिचिङका रेजिडेन्टको ओपिडी हड्ताल, आन्दोलन चर्काउने चेतावनी

टिचिङका रेजिडेन्टको ओपिडी हड्ताल, आन्दोलन चर्काउने चेतावनी

शुक्रबार, १० मङि्सर २०७३

चिकित्सा शिक्षा सुधारका माग राख्दै १२ दिनदेखि अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग र उनको स्वास्थ्यप्रति सरकारले कुनै चासो नदिएपछि डाक्टर आक्रोशित देखिएका छन् । उनीहरुले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

सीआईबीद्वारा वीरगन्जका ८ चिकित्सक गिरफ्तार, विरोधमा सबै ओपिडी बन्द

सीआईबीद्वारा वीरगन्जका ८ चिकित्सक गिरफ्तार, विरोधमा सबै ओपिडी बन्द

शुक्रबार, ०३ असार २०७३

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ८ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ। बिहान ९ देखि १० बजेको बीचमा उनीहरुलाई बेग्लाबेग्लै स्थानबाट नियन्त्रणमा लिएको मेडिकल एशोसिएशन नारायणीका उपाध्यक्ष डा. प्रमोदकुमार सर्राफले बताए। गिरफ्तारीमा पर्नेहरुमा चिकित्सकहरु कुशराज गिरि, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता, दिनेश साह, रहुल्लाह, इरसाद र निमेषरमण पाल रहेका छन्।

Ncell Footer Ad