जापानलाई स्तब्ध पार्दै कतारले जित्यो एसिया कप फुटबलको उपाधि

जापानलाई स्तब्ध पार्दै कतारले जित्यो एसिया कप फुटबलको उपाधि

शनिबार, १९ माघ २०७५

कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ। युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा शुक्रबार बेलुकी सम्पन्न खेलमा...

जापान एसिया कपको फाइनलमा, इरानका प्रशिक्षकले दिए राजिनामा

जापान एसिया कपको फाइनलमा, इरानका प्रशिक्षकले दिए राजिनामा

मङ्गलबार, १५ माघ २०७५

एसियाली पावर हाउस जापान एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। युएईमा सोमबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इरानलाई ३–०...

थकान महसुस हुँदैन : सन

थकान महसुस हुँदैन : सन

बिहिबार, १० माघ २०७५

दक्षिण कोरियाका सन ह्युङ मिनले व्यस्त खेलतालिकाबीच पनि युएईमा जारी एसिया कपका लागि टोलीमा फर्किंदा थकानको कुनै महसुस नभएको दाबी...

युएई एसिया कप फुटबलको क्वार्टरफाइनलमा

युएई एसिया कप फुटबलको क्वार्टरफाइनलमा

बुधबार, ०९ माघ २०७५

निर्धारित समय २–२ गोलको बराबरी खेलेको आयोजक टोली युनाइेड अरब इमिरेट्स (युएई) ले अतिरिक्त समयमा किर्गिस्तानविरुद्ध पेनाल्टीबाट गोल गर्दै एसिया...

चीन र दक्षिण कोरिया एक खेल अगावै नकआउट चरणमा

चीन र दक्षिण कोरिया एक खेल अगावै नकआउट चरणमा

आइतबार, २९ पुष २०७५

दुबईमा जारी एसिया कप फुटबलमा शुक्रबार चीन र दक्षिण कोरियाले एक खेल अगावै नकआउट चरणमा स्थान बनाउँदा साबिकको विजेता अस्ट्रेलियाले भने अन्तिम १६ प्रवेश गर्न लिगको अन्तिम खेल जित्नुपर्ने भएको छ।

एसिया कप : कतार र जापानको विजयी सुरुआत

एसिया कप : कतार र जापानको विजयी सुरुआत

शुक्रबार, २७ पुष २०७५

कतार र जापानले एसिया कपमा बुधबार आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी सुरुआत गरेका छन्। सन् २०२२ को विश्वकप आयोजक कतारले लेबननलाई २–० पराजित गर्दै एसिया कपमा विजयी सुरुआत गर्दा एसियाली महारथी जापानले तुर्कमिनिस्तालाई ३–२ ले पराजित गरेको हो।

भारतसँगको हारपछि थाई प्रशिक्षक बर्खास्त

भारतसँगको हारपछि थाई प्रशिक्षक बर्खास्त

मङ्गलबार, २४ पुष २०७५

एसिया कप फुटबलमा आइतबार भारतसँग ४–१ ले पराजित भएपछि थाइल्यान्डले मुख्य प्रशिक्षक मिलोभान राजिभाकलाई बर्खास्त गरेको छ। आफ्नो पहिलो खेलमा थाइल्यान्ड भारतसँग पराजित भएपछि ६५ वर्षे सर्बियन प्रशिक्षक मिलोभानलाई बर्खास्त गरेको हो।

Ncell Footer Ad