'ग्रेड ए' ल्याउँदैमा विज्ञान पढ्नुपर्छ भन्ने के छ ? (अन्तर्वार्ता)

शुक्रबार, १३ असार २०७६

प्राध्यापक विद्यानाथ कोइराला विद्यार्थीलाई एसइईपछि विषय छान्नको लागि दवाव दिन नहुने बताउँछन्। विद्यार्थीले रुची गरेको विषय छान्न दिनुपर्ने उनको भनाई...

एसईईः खस्कियो सरकारी विद्यालयकोे गुणस्तर

एसईईः खस्कियो सरकारी विद्यालयकोे गुणस्तर

बिहिबार, १२ असार २०७६

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सरकारी विद्यालयको स्तर खस्केको छ। ...

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

बिहिबार, १२ असार २०७६

माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ। संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन...

यसरी हेर्ने सकिन्छ  ‘एसईई’को नतिजा

यसरी हेर्ने सकिन्छ ‘एसईई’को नतिजा

बिहिबार, १२ असार २०७६

२०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद...

‘एसईई’को नतिजा दिउँसो सार्वजनिक गर्ने तयारी

‘एसईई’को नतिजा दिउँसो सार्वजनिक गर्ने तयारी

बिहिबार, १२ असार २०७६

२०७५ सालको माध्यमिक शिक्षा ९एसईई० परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ ।

एसईईको नतिजा आज आउँदैनः परीक्षा बोर्ड

एसईईको नतिजा आज आउँदैनः परीक्षा बोर्ड

बुधबार, ११ असार २०७६

बुधबार नै एसईईको नतिजा सार्वजनिक हुने भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए।

प्रश्नपत्र बाहिरिनु नालायकीपनको पराकाष्ठा : कांग्रेस

प्रश्नपत्र बाहिरिनु नालायकीपनको पराकाष्ठा : कांग्रेस

आइतबार, १७ चैत २०७५

नेपाली कांग्रेसले प्रदेश २ मा एसईईको प्रश्नपत्र बाहिरिनु सरकारको गैरजिम्मेवारी र नालायकीपनको पराकाष्ठा भएको आरोप लगाएको छ।

एसईईको भोलिको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग

एसईईको भोलिको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग

शुक्रबार, १५ चैत २०७५

प्रदेश नम्बर २ को शिक्षा विभागले प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र सुरक्षित रहेको बताएको छ। परीक्षा तालिका अनुसार भोलि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुँदैछ।

यसरी बाहिरिएको थियो प्रश्नपत्र

यसरी बाहिरिएको थियो प्रश्नपत्र

शुक्रबार, १५ चैत २०७५

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएपछि परीक्षार्थीलाई फर्काइएको छ। बिहान ७ बजेबाट नै परिक्षा केन्द्रमा उपस्थित परीक्षार्थीहरूलाई बिहान ८ बजे प्रश्नपत्र आउट भएको भन्दै घर फर्काइएको हो।

परीक्षा स्थगित भएपछि विद्यार्थीले गरे तोडफोड (फोटो फिचर)

परीक्षा स्थगित भएपछि विद्यार्थीले गरे तोडफोड (फोटो फिचर)

शुक्रबार, १५ चैत २०७५

एसईई परीक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालले शुक्रबार हुने परीक्षा स्थगित गरेको थियो।

परीक्षा अनुगमन टोलीलाई बाजागाजा !

परीक्षा अनुगमन टोलीलाई बाजागाजा !

बुधबार, १३ चैत २०७५

एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षामा अनुगमन गर्न गएको अनुगमन टोलीलाई स्थानीले बाजागाजा सहित सम्मान गरेका छन्।

एसईई विकृति, मिलोमतोमा चिट

एसईई विकृति, मिलोमतोमा चिट

बुधबार, १३ चैत २०७५

सिरहा लहानस्थित लक्ष्मण ललिता कुशवाहा मावि(ललकु) केन्द्रमा बाहिरबाट कोही पुग्नासाथ केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) र गार्ड (निरीक्षक) हरु नै परीक्षार्थीलाई सतर्क गराउँछन्। एसईई २०७५ मा सहभागी विभिन्न सात विद्यालयका परीक्षार्थी (३ सय १३) आदेशअनुसार झटपट आफ्ना चिजबिज (उत्तर सामग्री) सँगाल्छन्।

एसईई छाडेर आत्महत्या

एसईई छाडेर आत्महत्या

आइतबार, १० चैत २०७५

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन्। गुंगा माध्यमिक विद्यालयबाट एसईई परीक्षाको तयारी गरेकी बगनासकाली गाउँपालिका–६, यम्घा गुँगा भुटेकेकी अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन्।

करिष्मा मानन्धरको एसईई (फोटोफिचर)

करिष्मा मानन्धरको एसईई (फोटोफिचर)

आइतबार, १० चैत २०७५

नेपाली चलचित्रकी चर्चित अभिनेत्री करिष्मा मानन्धरले आफ्नो अध्ययन गर्ने चाहनालाई पूरा गर्न एसईई परीक्षा दिएकी छन्।

६९ वर्षे हजुरआमाको एसईई सपना (भिडियो)

आइतबार, १३ माघ २०७५

भक्तपुर गोठाटारकी ६९ वर्षीया युगमाया कार्की सानैदेखि स्कुल जान चाहन्थिन्। ओखलढुंगाको दुर्गम गाउँमा जन्मे/हुर्केकी युगमायाको घर नजिकै स्कुल थियो। तर छोरीलाई पढाउन हुन्न भन्ने सामाजिक मान्यताका कारण उनको स्कुल जाने रहर पुरा हुन सकेन। उनले धेरैपटक अभिभावकसंग आफूलाई स्कुल पठाउन अनुनय गरिन। तर उनको अनुरोध सुन्ने कोही भएन। दाजुभाई स्कुल जाँदा युगमाया भने घरधन्दा गरेर बस्नुपर्थ्यो। स्कुल पढ्न नपाएको कुरा उनको मनमा काँडा बनेर बिझिरह्यो।

पाल्पाका सामुदायिक विद्यालयकाे एसईई नतिजामा सुधार

पाल्पाका सामुदायिक विद्यालयकाे एसईई नतिजामा सुधार

बिहिबार, १४ असार २०७५

जिल्लाको सामुदायिक विद्यालयमा एसईई नतिजामा सुधार भएको छ। गत शैक्षिक सत्रहरुमा भन्दा यसवर्ष शिक्षक, अभिभावक र विद्यार्थीको बुझाई फरक हु“दै गएपछि नतिजामा सुधार भएको हो।

एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

सोमबार, ११ असार २०७५

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

एसईई नतिजा आज सार्वजनिक हुँदै

एसईई नतिजा आज सार्वजनिक हुँदै

शनिबार, ०९ असार २०७५

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्ने भएको छ।

एसईई परीक्षा सकियो

एसईई परीक्षा सकियो

शनिबार, १७ चैत २०७४

कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ।

एसईई पूरक साउन १९ गतेदेखि

एसईई पूरक साउन १९ गतेदेखि

शुक्रबार, ०२ असार २०७४

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

शुक्रबार, ०२ असार २०७४

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।

Ncell Footer Ad