कति जिपिए ल्याउनेले कक्षा ११ मा कानुन पढ्न पाउँछन् ?

कति जिपिए ल्याउनेले कक्षा ११ मा कानुन पढ्न पाउँछन् ?

शनिबार, ११ साउन २०७६

संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ। स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले...

एसइईमा  राम्रो नतिजा नआएपछि आत्महत्या

एसइईमा राम्रो नतिजा नआएपछि आत्महत्या

शनिबार, १४ असार २०७६

बडिमालिका नगरपालिका १ पीनालेखका एक विद्यार्थीले आत्महत्या गरेका छन्। शुक्रबार घरबाट फरार भएका बुदे कार्कीका १५ वर्षका छोरा जंग कार्कीले...

उत्कृट विद्यार्थीको डक्टर/इन्जिनियर बन्ने लक्ष्य

उत्कृट विद्यार्थीको डक्टर/इन्जिनियर बन्ने लक्ष्य

शनिबार, १४ असार २०७६

सरकारीमा वाफलमा रहेको ज्ञानोदय माध्यामिक विद्यालय र त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यामिक विद्यालयका विद्यार्थी छन्। ...

एसइइ डान्स च्याम्पियनशिप

एसइइ डान्स च्याम्पियनशिप

बुधबार, १३ चैत २०७५

एसइइका विद्यार्थीरूलाई मञ्च र अवसर प्रदान गर्न नेपालमा ‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप’ हुने भएको छ। कार्यक्रमका परिकल्पनाकार महेश गोदारले नृत्य...

खोटाङमा एसइईका १०८ विद्यार्थी अनुपस्थित

खोटाङमा एसइईका १०८ विद्यार्थी अनुपस्थित

आइतबार, १० चैत २०७५

खोटाङमा एसइईका १०८ विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन्। आईतबार सुरु भएको परीक्षाको पहिलो दिन रेगुलरतर्फ ७६ जना र एक्जाम्टेडतर्फ ३२ विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्राविधिक सहायक तीर्थबहादुर विश्वकर्माले बताए।

जेठमा  मिस्टर एण्ड मिस एसइइ आइकन

जेठमा मिस्टर एण्ड मिस एसइइ आइकन

बुधबार, २६ बैशाख २०७५

एसइई दिएर बसेका विद्यार्थीहरू ‘मिस्टर एण्ड मिस एसइइ आइकन२०१८’ का लागि प्रतिस्पर्धामा उत्रने भएका छन् ।

१६ वर्षमै लेबनान पुगेकी लालमाया एसइइ परीक्षा दिँदै

१६ वर्षमै लेबनान पुगेकी लालमाया एसइइ परीक्षा दिँदै

आइतबार, ०८ असोज २०७४

नौकुण्ड गाउँपालिका– १ स्थित यार्साकी लालमाया घले अहिले २२ वर्षको पुगिन् । १६ वर्षको उमेरमा लेबनान पुगेकी घले नेपाल फर्किएको दुई वर्ष भयो।

एसइइ परीक्षार्थीको मृत्यु

एसइइ परीक्षार्थीको मृत्यु

बुधबार, ०९ चैत २०७३

माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad