विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

बिहिबार, १० जेठ २०७५

बुद्ध एयरले जेठ १८ गतेबाट दैनिक विराटनगर – काठमाडौँ बिहानी उडान गर्न लागेको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका...

एयर एसियाले १८२ जहाज बेच्ने

एयर एसियाले १८२ जहाज बेच्ने

मङ्गलबार, २२ फागुन २०७४

मलेसियाको सस्तोमा उडान गर्ने निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाले आफूसँग रहेका १ सय ८२ थान जेट जहाज बिक्री गर्ने...

एयर एसियालार्इ नेपाल उडान राेक्ने चेतावनी

एयर एसियालार्इ नेपाल उडान राेक्ने चेतावनी

आइतबार, २० फागुन २०७४

मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले तीन दिनभित्र बक्यौता चुक्ता नगरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उसको नेपाल उडानमा प्रतिबन्ध लगाउने...

यात्रु सुरक्षाका लागि उडान रद्ध गरेका हौंः बुद्ध एयर

यात्रु सुरक्षाका लागि उडान रद्ध गरेका हौंः बुद्ध एयर

मङ्गलबार, १६ माघ २०७४

बुद्ध एयरले खराब मौसम र यात्रुको सुरक्षाका लागि सोमबार उडानहरु रद्ध गरेको स्पष्ट पारेको छ। मौसमका कारण काठमाडौं–विराटनगर–काठमाडौं उडान रद्ध...

एयर एसियाले झुक्यायो

एयर एसियाले झुक्यायो

मङ्गलबार, २५ पुष २०७४

बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई झुक्याएको छ । एयर एसिया एक्सले आइतबार २ करोड रुपैयाँ चुक्ता गर्दै सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो । तर, उसले प्रतिबद्धताविपरीत १ करोड ३० लाख रुपैयाँमात्र चुक्ता गरेको छ । अझै उसले १९ करोड ७० लाख तिर्न बाँकी छ ।

एयर एसियाले तिर्यो २ करोड, अझै २१ करोड बाँकी

एयर एसियाले तिर्यो २ करोड, अझै २१ करोड बाँकी

सोमबार, २४ पुष २०७४

बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २ करोड रुपैयाँ बुझाएको छ ।

एयर न्युजिल्यान्ड संसारकै उत्कृष्ट वायुसेवा

एयर न्युजिल्यान्ड संसारकै उत्कृष्ट वायुसेवा

सोमबार, २० कार्तिक २०७४

न्युजिल्यान्डको सरकारी वायुसेवा कम्पनी ‘एयर न्युजिल्यान्ड’ संसारकै उत्कृष्ट वायुसेवा कम्पनीमा दरिएको छ।  वायुसेवा कम्पनी, तिनका सुरक्षा र सेवा, विमानस्थल, जहाजलगायत विषयमा अध्ययन गर्ने प्रख्यात अस्ट्रेलियाली वेबसाइट  ‘एयरलाइनरेटिङ्स डटकम’ ले आगामी सन् २०१८ का लागि तयार पारेको सूचीमा एयर न्युजिल्यान्ड पहिलो स्थानमा परेको हो।

एयर फ्रान्सको विमान क्यानडामा आकस्मिक अवतरण

एयर फ्रान्सको विमान क्यानडामा आकस्मिक अवतरण

आइतबार, १५ असोज २०७४

फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ।

भिषा र मास्टर कार्डबाट बुद्धको एयर टिकट किन्न सकिने

भिषा र मास्टर कार्डबाट बुद्धको एयर टिकट किन्न सकिने

बुधबार, २८ भदौ २०७४

हिमालयन बैंकले सञ्चालन गरेको इकमर्स पेमेन्ट गेटवेको मद्दतबाट बुद्ध एयरका कुनै पनि गन्तव्यका टिकट खरिद गर्न सकिने भएको छ। भिषा वा मास्टर कार्ड भएका नेपालीले घर वार कार्यालयमै बसीबसी केही क्लिकका भरमा यात्रुले बुद्ध एयरको आधिकारिक वेबसाइटबाट टिकट किन्न सक्नेछन्।

सिंगापुर, क्याथे, थाईले पछ्याएका थिए एयर इन्डियाको मार्ग

सिंगापुर, क्याथे, थाईले पछ्याएका थिए एयर इन्डियाको मार्ग

बुधबार, ११ साउन २०७४

सन् १९७० भर्खर लागेको थियो । सिंगापुरको सरकारलाई एउटा गज्जबको ‘आइडिया’ फु¥यो । त्यसबेला सिंगापुरे सरकारको नेतृत्व प्रधानमन्त्री लिक्वान युले सम्हालिरहेका थिए । सानो समुद्री टापुको देश सिंगापुरमा लगानी आकर्षित गर्ने उद्देश्य लिएर लिक्वान सरकारले एउटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालनमा ल्याउने विचार आयो।

गोमा एयर दुर्घटना जाँच आयोग गठन

गोमा एयर दुर्घटना जाँच आयोग गठन

आइतबार, १४ जेठ २०७४

सरकारले गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ।

काठमाडौंको आकासमा एयर ट्राफिक समस्या

काठमाडौंको आकासमा एयर ट्राफिक समस्या

बिहिबार, १४ बैशाख २०७४

काठमाडौंको आकासमा एयर ट्राफिक जामले ‘सेड्युअल फ्लाइट’ व्यवस्थापन गर्न हम्मे भएपछि बुद्ध एयरले काठमाडौं–पोखरा रुटमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजमार्फत उडान थालेको छ । बुद्धको यो सबैभन्दा ठूलो जहाज हो ।

कपिललाई एयर इन्डियाको चेतावनी

कपिललाई एयर इन्डियाको चेतावनी

सोमबार, १४ चैत २०७३

अस्टेलियाबाट नयाँ दिल्ली हवाई यात्राको क्रममा कमेडियन कपिल शर्माले गरेको अभद्र व्यवहारका कारण उनलाई एयर इन्डियाले उडानमा बन्देज लगाउने चेतावनी दिएको छ ।

शिव सेनाका सांसदलाई एयर इन्डियाले  नउडाउने

शिव सेनाका सांसदलाई एयर इन्डियाले नउडाउने

शुक्रबार, ११ चैत २०७३

“उडान क्षेत्रमा कार्यरतहरूको सुरक्षित रोजगारीका लागि तथा उडानका क्रममा नागरिक सुरक्षाका लगि तत्कालैका लगि उक्त निर्णय भएको हो ।”

एयर मार्सललाई बासबारे संसद्मा छलफल

एयर मार्सललाई बासबारे संसद्मा छलफल

मङ्गलबार, ११ माघ २०७३

भारतीय जहाजमार्फत आउने हतियारधारी सुरक्षाकर्मीलाई काठमाडौंमा बास दिन भारतले राखेको प्रस्तावबारे संसद्मा छलफल भएको छ। संसद्को सोमबारको बैठकमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले यस्तो प्रस्ताव 'भारतद्वारा नेपाल खाने सिलसिलाकै रूपमा आएको' बताइन्।

बाइकको एयर फिल्टरमा १० किलो सुन !

बाइकको एयर फिल्टरमा १० किलो सुन !

आइतबार, १९ मङि्सर २०७३

शुक्रबार राति साढे सात बजे। महानगरीय प्रहरी वृत्त बौद्धको क्विक रेस्पोन्स टिम (क्युआरटी) का प्रहरी हबलदार काजीकुमार रम्तेल एक जवानसहित ड्युटीमा निस्किएका थिए। क्युआरटी टिमको सेतो मोटरसाइकलमा बौद्ध क्षेत्र घुम्दै गरेका उनीहरू फूलबारी क्षेत्रतर्फ मोडिए।

एयर एम्बुलेन्स दुर्घटना हुँदा चारको मृत्यु

एयर एम्बुलेन्स दुर्घटना हुँदा चारको मृत्यु

मङ्गलबार, ०७ मङि्सर २०७३

एयर एम्बुलेन्स दुर्घटना हुँदा अमेरिकामा चार जनाको मृत्यु भएको छ। उडिरहेको सानो जहाज पृथ्वीमा बजारिएपछि आगलागी भएको थियो।

कोलम्वो उडानका लागि हिमालय एयरलाइन्सको 'एयर इन्ड अफर'

कोलम्वो उडानका लागि हिमालय एयरलाइन्सको 'एयर इन्ड अफर'

शुक्रबार, ०३ मङि्सर २०७३

हिमालय एयरलाइन्सले आफ्नो कोलम्बो उडानका लागि 'एयर इन्ड स्पेशल अफर' ल्याएको छ। एयरलाइन्सले क्रिसमस, नयाँवर्ष २०१७ र जाडोकोबिदा–लाई मध्यनजर गरेर कोलोम्बो,श्रीलंकाको लागि यो अफर ल्याएको हो।

एयर काष्ठमण्डप विमान दुर्घटना प्रतिवेदन सार्वजनिक

एयर काष्ठमण्डप विमान दुर्घटना प्रतिवेदन सार्वजनिक

आइतबार, ०२ असोज २०७३

काठमाडौँ- इन्जिनमा आएको खराबीका कारण एयर काष्ठमण्डपको विमान दुर्घटना भएको ‘दुर्घटना जाँच आयोग’ले निष्कर्ष निकालेको छ।

मृत्यु जितेका ‘रियल हिरो’को ‘एयर स्टन्ट’

आइतबार, २३ साउन २०७३

कोपाइलट प्रशान्तको हातबाट जहाजको कमाण्ड क्याप्टेन लामाले लिए। बचाउनु सिंगो जीवन थियो, समय सेकेण्डमा बदलियो। प्रतिसेकेण्डमा सही चाल र तिक्ष्ण विवेक चाहिएको थियो। क्याप्टेन लामाले छेउमा ‘कोपाइलट भाइ’को अनुहार नियाले। भयावह डरको बोझलाई शक्तिमा बदल्ने अठोट लिए। भने– ‘नो वरी, आइएम हेयर, (धैर्य गर, म छु)।

टेक्ससमा हट एयर बेलुन दुर्घटनागस्त, बेलुन सवार सबै यात्रुको मृत्यु

टेक्ससमा हट एयर बेलुन दुर्घटनागस्त, बेलुन सवार सबै यात्रुको मृत्यु

आइतबार, १६ साउन २०७३

अमेरिकी सहर टेक्ससमा शनिबार एउटा एयर बेलुन उडिरहेकै समयमा आगलागी हुँदा दुर्घटनास्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

हिमालय एयर र अमेडियसबीच टिकट बुकिङ सम्झौता

हिमालय एयर र अमेडियसबीच टिकट बुकिङ सम्झौता

मङ्गलबार, ११ साउन २०७३

काठमाडौं– नेपाल र चीनका निजी लगानीकर्ताको संयुक्त लगानीमा हालै सञ्चालनमा अएको हिमालय एयरलाइन्सले आफ्नो व्यापार विस्तार गर्न अमेडियससँग सम्झौता गरेको छ। एयरलाइन्सले आफ्ना यात्रुहरुलाई ग्लोबल डिस्ट्रिव्युशन प्रणालीमार्फत बुकिङ सेवा प्रदान गर्न अमेडियससँग सम्झौता गरेको जनाएको छ।

एयर लिफ्ट गरी दुई घाइते दिल्ली लगियो, उद्धार टोली तयारी अवस्थामा

एयर लिफ्ट गरी दुई घाइते दिल्ली लगियो, उद्धार टोली तयारी अवस्थामा

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं— काबुलमा भएको आत्माघाती बम आक्रमणमा घाइते भएकामध्ये दुई जनालाई एयर लिफ्ट गरी थप उपचारका लागि नयाँ दिल्ली पुर्‍याइएको छ। बमले लागेर घाइते भएका चितवनका मानबहादुर थापा र चितवनकै कृष्णकुमार देउजालाई दिल्ली लगिएको हो।

Ncell Footer Ad