एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

बुधबार, ०२ जेठ २०७५

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ। ...

राष्ट्रपति उम्मेदवार टुंग्याउन एमालेले बैठक बोलायो

राष्ट्रपति उम्मेदवार टुंग्याउन एमालेले बैठक बोलायो

मङ्गलबार, २२ फागुन २०७४

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्तारूढ नेकपा एमालेले मंगलबार स्थायी समितिको बैठक बोलाएको छ । ‘फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका...

एमालेले आज दलको नेता चुन्ने

एमालेले आज दलको नेता चुन्ने

आइतबार, २८ माघ २०७४

प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता...

एमालेले अान्तरिक गृहकार्यमा

एमालेले अान्तरिक गृहकार्यमा

आइतबार, २८ माघ २०७४

प्रतिनिधिसभाका समानुपातिकतर्फको नामावली पठाउन नेकपा एमालेले आन्तरिक गृहकार्य थालेको छ। समानुपातिकतर्फ ४१ स्थान प्राप्त गरेको एमालेले विभिन्न क्लस्टरबाट ३७ महिलाको...

एमालेले भन्यो- स्वराज भ्रमणको विरोध गर्नु व्यक्तिगत कुण्ठा

एमालेले भन्यो- स्वराज भ्रमणको विरोध गर्नु व्यक्तिगत कुण्ठा

आइतबार, २१ माघ २०७४

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी फागुनमा नेपाल भ्रमणमा आउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल आउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

मङ्गलबार, ०९ माघ २०७४

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

कोमल वलीलाई समेट्दै एमालेले छान्यो  राष्ट्रिय सभाका १३ उम्मेदवार

कोमल वलीलाई समेट्दै एमालेले छान्यो राष्ट्रिय सभाका १३ उम्मेदवार

सोमबार, ०८ माघ २०७४

नेकपा एमालेको स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ बाट राष्ट्रिय सभाका उम्मेदवार छानेको छ । माओवादी केन्द्रसँग साझेदारी गरेको एमालेले यी तीन प्रदेशबाट १३ जना उम्मेदवार छनौट गरेको छ । बाँकी प्रदेशका उम्मेदवार एमालेले सार्वजनिक गरेको छैन ।

हामीले माओवाद छोडेका छैनौँ, एमालेले जबज छाडेको छैनः दाहाल

हामीले माओवाद छोडेका छैनौँ, एमालेले जबज छाडेको छैनः दाहाल

शनिबार, ०६ माघ २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ं र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताएका छन्।

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

बिहिबार, ०४ माघ २०७४

हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावपछि नेकपा एमालेले प्रदेश सांसद् १८ वर्षपछि दोहो-याउने मौका पाएको छ। पश्चिम रुकुमबाट देबी ओली र पूर्वी रुकुमबाट प्रदेश सभामा समानुपातिक तर्फबाट आशा स्वर्णकारले १८ वर्षपछिको खुशी फर्काएका हुन्।

एमालेले भन्यो- कामचलाउ हैसियतको सरकारले कुनै नियुक्त नगरोस्

एमालेले भन्यो- कामचलाउ हैसियतको सरकारले कुनै नियुक्त नगरोस्

बुधबार, ०३ माघ २०७४

नेकपा (एमाले)ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको सचिव योगेश भट्टराईले जानकारी दिए।

एमालेले तोक्यो राष्ट्रियसभा उम्मेदवार मापदण्ड

एमालेले तोक्यो राष्ट्रियसभा उम्मेदवार मापदण्ड

शनिबार, २९ पुष २०७४

एमालेले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

एमालेले तय गर्यो उम्मेदवार सिफारिस मापदण्ड

एमालेले तय गर्यो उम्मेदवार सिफारिस मापदण्ड

शुक्रबार, २८ पुष २०७४

नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ ।  एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा सदस्यका लागि मापदण्ड तय गर्दै सोही अनुसार प्रदेश कमिटिहरुलाई माघ ५ गते भित्रै नाम सिफारिस गर्न भनेको छ  र एकल संक्रमणिय मतको तालिम प्रदान गर्ने निर्णय पनि गरेको छ ।

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

बिहिबार, १३ पुष २०७४

काठमाडौं- नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ५७ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

एमालेले पैसा बाँंडेको छैन : महेश बस्नेत

एमालेले पैसा बाँंडेको छैन : महेश बस्नेत

आइतबार, ०३ मङि्सर २०७४

वाम गठबन्धनकातर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदबार युवा नेता महेश वस्नेतले घरदैलो अभियानका क्रममा एमालेले पैसा बाडेको आरोपको खण्डन गरेका छन् ।

एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ: खगेन्द्र संग्रौला (अन्तर्वार्ता)

एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ: खगेन्द्र संग्रौला (अन्तर्वार्ता)

बुधबार, २२ कार्तिक २०७४

खगेन्द्र संग्रौला लेखक र समिक्षक हुन् । भित्तैमा पुर्याउने गरि शब्दवाण प्रहार गर्ने कलामा पोख्त मानिन्छन् । तुलनात्मक रुपमा उनी यस पटक संयमित देखिए, शब्द चयन र अभिव्यक्तिमा । १५ वर्ष अगाडिको रेडियो अन्तर्वार्तामा एमालेलाइ गतिहिन, मतिहिन, दिशाहिन र पथभ्रष्ट पार्टी भएको संग्रौलाको टिप्पणी आउँदा उसबेला केपी शर्मा ओली एमाले संसदीय पार्टीको उपनेता थिए र सोही अन्तर्वार्तामा अर्का वक्ता थिए।

एमालेले तोक्यो उम्मेदवार

एमालेले तोक्यो उम्मेदवार

बिहिबार, १६ कार्तिक २०७४

एमालेले प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणमा हुने चुनावमा उम्मेदवारी दिने नेताहरूको टुंगो लगाएको छ । अधिकांश जिल्लामा उम्मेदवार चयन गरे पनि बुधबार रातिसम्म एमालेले प्रदेश ३, ५ र २ का केही जिल्लामा भने उम्मेदवार तोक्न सकेको छैन ।

एमालेले पठायो उम्मेदवार सूची

एमालेले पठायो उम्मेदवार सूची

बुधबार, २५ असोज २०७४

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । १४ बुँदे निर्वाचन कार्ययोजनासमेत तयार गरेको एमालेले दुवै तहका निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सूची प्रदेश समितिलाई पठाएको हो । पार्टीको सर्कुलरअनुसार जिल्लाले पठाएको सूचीबाट प्रदेश समितिले केन्द्रलाई सिफारिस गर्ने एमाले प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले बताए ।

प्रदेश चुनावमा एमालेले अन्य दलसँग तालमेल गर्दै

प्रदेश चुनावमा एमालेले अन्य दलसँग तालमेल गर्दै

सोमबार, १६ असोज २०७४

नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो ।

सप्तरीमा एमालेले खाता खोल्यो, पाँच स्थानमा काँग्रेसको अग्रता

सप्तरीमा एमालेले खाता खोल्यो, पाँच स्थानमा काँग्रेसको अग्रता

बिहिबार, ०५ असोज २०७४

सप्तरीका १८ मध्यै चार स्थानीय तहको मत गणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार २ स्थानिय तहमा नेपाली काँग्रेस तथा एक—एक मा राष्ट्रिय जनता पार्टी नेपाल र नेकपा एमालेले जित हात पारेका छन्।

एमालेले देशमा द्वन्द्व फैलाउने काम गर्‍यो : प्रधानमन्त्री देउवा

एमालेले देशमा द्वन्द्व फैलाउने काम गर्‍यो : प्रधानमन्त्री देउवा

शुक्रबार, ३० भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले मुलुकमा द्वन्द्व फैलाउन काम गरिरहेको आरोप लगाएका छन्।

एमालेले  प्रतिबद्धता उल्लङ्घन गर्‍यो : विमलेन्द्र निधी

एमालेले प्रतिबद्धता उल्लङ्घन गर्‍यो : विमलेन्द्र निधी

सोमबार, २६ भदौ २०७४

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले एमाले मधेस विरोधी भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस धनुषाको मिडिया सेन्टरले सोमबार आयोजना गरेको पत्रकार सम्मलेलनमा बोल्दै उनले मधेसी जनता तर नेपाली काँग्रेस संघीयता चाहने तथा एमालेले देशमा संघीयता नचाहेको र मधेस विरोधी भएको बताए ।

एमालेले टुंगो लगायो उम्मेदवारको नाम (सूचिसहित)

एमालेले टुंगो लगायो उम्मेदवारको नाम (सूचिसहित)

मङ्गलबार, २० भदौ २०७४

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश नं. २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको नाम छनौट गरेको छ। असोज २ गते हुने निर्वाचनका लागि एमालेले मंगलबार उम्मेदवारको नाम टुंगो लगाएको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलन गरी एमालेले उम्मेदवारको सूचि सार्वजनिक गरेको हो। यसअघि दुई चरणमा भएका स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टीको रुपमा दरिएको छ।

एमालेले बाढी प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन गर्ने

एमालेले बाढी प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन गर्ने

आइतबार, २९ साउन २०७४

नेकपा एमालेले बाढी प्रभावित जिल्लाहरुमा राहत र उद्वारको लागि पार्टी कार्यकर्ता परिचालन गर्ने भएको छ।

एमालेले १४ जिल्लामा समन्वय परिषद्को प्रमुख र उपप्रमुखको टुंगो लगायो

एमालेले १४ जिल्लामा समन्वय परिषद्को प्रमुख र उपप्रमुखको टुंगो लगायो

आइतबार, १५ साउन २०७४

नेकपा एमालेले १४ वटा जिल्लामा समन्वय परिषद्को प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। आइतबार अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको स्थायी समिति बैठकले जिल्ला कमिटी र प्रदेश संगठनको सिफारिसमा नाम टुंगो लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

एमालेले १ नं. प्रदेशका १४ जिल्लामा  उम्मेदवार छान्यो (को कहाँ उम्मेदवार?)

एमालेले १ नं. प्रदेशका १४ जिल्लामा उम्मेदवार छान्यो (को कहाँ उम्मेदवार?)

शुक्रबार, ०२ असार २०७४

नेकपा एमालेले स्थानीय तह दोस्रो चरण अन्तर्गत असार १४ गते हुने चुनाबका लागि प्रदेश नं. १ का १४ जिल्लामा उम्मेदवारको चयन गरेको छ।

चुनावविरोधी षड्यन्त्रको एमालेले प्रतिवाद गर्ने

चुनावविरोधी षड्यन्त्रको एमालेले प्रतिवाद गर्ने

बिहिबार, ०१ असार २०७४

एमालेले सरकारमै रहेका दलका नेताहरूको अभिव्यक्तिका कारण दोस्रो चरणको स्थानीय तह चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ। सत्तासीन दलकै नेताले चुनाव मिति सर्नेजस्ता भ्रमपूर्ण धारणा सार्वजनिक गरेर अन्योल बढाएको निष्कर्ष एमालेले निकालेको हो। स्थायी कमिटीको बुधबार सम्पन्न बैठकले यस्तो निष्कर्ष निकालेको हो। एमालेले अन्योल बढाउने खेललाई सत्ता लम्ब्याउने चालको संज्ञा दिएको छ।

कार्यकर्ता कुटपिटको विवाद कांग्रेस र एमालेले टुङ्ग्याए

कार्यकर्ता कुटपिटको विवाद कांग्रेस र एमालेले टुङ्ग्याए

सोमबार, २९ जेठ २०७४

खोटाङमा पार्टीको झण्डा झिकेको विषयमा कांग्रेस र एमालेबीच चर्किएको झगडा टुंग्याइएको छ। झण्डा झिकेको विषयमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा कांग्रेस र एमालेका कार्याकर्ताबीचको विवाद सहमतीमा टुंग्याइएको हो।

एमालेले गाडेको झन्डा काँग्रेसले झिकेपछिको विवाद सुल्झियो,  दुई पक्राउ

एमालेले गाडेको झन्डा काँग्रेसले झिकेपछिको विवाद सुल्झियो, दुई पक्राउ

बुधबार, २४ जेठ २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयको घरमा पार्टीको झण्डा राखेको विषयमा भएको कांग्रेस र एमालेको बिवाद सहमतिमा टुंगिएको छ। मंगलबार एमालेका नेता तथा कार्यकर्ताले साविकको डिकुवा–७ का स्थानीयको घरमा राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेर कांग्रेसकै झण्डा राखेपछि सुरु भएको बिवाद भएको थियो।

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

मङ्गलबार, २३ जेठ २०७४

नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले नैतिकरुपमा एमालेले भरतपुर महानगरपालिकामा विजय हासिल गरिसकेको बताएका छन्।

एमालेले खोटाङमा उम्मेदवार सार्वजनिक गर्‍यो

एमालेले खोटाङमा उम्मेदवार सार्वजनिक गर्‍यो

आइतबार, २१ जेठ २०७४

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेदवारी सार्वजनिक गरेको छ।

एमालेले संसदमा गलत अभ्यास थाल्यो:  मन्त्री के.सी

एमालेले संसदमा गलत अभ्यास थाल्यो: मन्त्री के.सी

आइतबार, २१ जेठ २०७४

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री चयनमा एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताएका छन्।

एमालेले सदन चल्न दिएन, देउवाको चौथो सत्तारोहण प्रभावित

एमालेले सदन चल्न दिएन, देउवाको चौथो सत्तारोहण प्रभावित

आइतबार, २१ जेठ २०७४

एमालेको विरोधले प्रधानमन्त्रीको निर्वाचन प्रभावति भएको छ। एमालेको विरोधका कारण अाइतबार सदन सञ्चालन हुन सकेको छैन। भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचन आयोगले शनिबार पुनः मतदानको निर्देशन दिएको थियो। आयोगको निर्णयप्रति आपत्ति जनाउँदै एमालेले पार्टीभित्र निर्णय गरेरै त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेको हो।

पुनः मतदानको निर्णय एमालेले नमान्ने

पुनः मतदानको निर्णय एमालेले नमान्ने

शनिबार, २० जेठ २०७४

नेकपा एमाले ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ ।

एमालेले पनि च्यातेको थियो मतपत्र

एमालेले पनि च्यातेको थियो मतपत्र

बिहिबार, १८ जेठ २०७४

स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रीत छ। नेकपा एमालेले तत्काल मतगणना सुचारु गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेको छ। निर्वाचन आयोगले के गर्ने भन्नेबारे निर्णय लिन सकेको छैन। मतगणना मतपत्र च्यातिएपछि विवाद भएको यो नै पहिलो पटक होइन।

दोस्रो चरणमा एमालेले तालमेल नगर्ने

दोस्रो चरणमा एमालेले तालमेल नगर्ने

मङ्गलबार, १६ जेठ २०७४

'पहिलो चरणमा गठबन्धन प्रभावकारी हुन सकेन। दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो। आमरुपमा एक्लै लड्छौं।' प्रदीप ज्ञवाली, एमाले नेता

एमालेले मतपत्र कब्जामा लिएको माओवादीको आरोप, पुनःनिर्वाचन गराउन माग

एमालेले मतपत्र कब्जामा लिएको माओवादीको आरोप, पुनःनिर्वाचन गराउन माग

सोमबार, १५ जेठ २०७४

भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा मतपत्र च्यातिनुमा नेकपा माओवादी केन्द्रले एमालेलाई दोष दिदै प्रेस विज्ञप्ती निकालेको छ।

एमालेले आठ स्थानीय तहको उम्मेदवारको टुङ्गो लगायो

एमालेले आठ स्थानीय तहको उम्मेदवारको टुङ्गो लगायो

शनिबार, १३ जेठ २०७४

नेकपा एमाले भोजपुरले एउटा गाउँपालिका बाहेक अन्य गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले यस अघि जिल्लामा सर्वसम्मत हुन नसकेको नाम प्रदेश कमिटिमा सिफारिस गरेको थियो।

भरतपुर महानगरको पकड क्षेत्रमै एमालेले पाएन उल्लेख्य मत

भरतपुर महानगरको पकड क्षेत्रमै एमालेले पाएन उल्लेख्य मत

आइतबार, ०७ जेठ २०७४

भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा रोमाञ्चक परिणामहरु देखिँदै गएका छन्। पछिल्लो मतपरिणाम अनुसार वडा नं.२९ मा एमालेका वडा अध्यक्ष प्रत्यासी झिनो मतअन्तरले विजयी भएका छन्।

सिन्धुपाल्चोकमा एमालेले खाता खोल्यो

सिन्धुपाल्चोकमा एमालेले खाता खोल्यो

बुधबार, ०३ जेठ २०७४

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमाले विजयी भएको छ ।

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, १ नं. वडामा भरतलाल श्रेष्ठ विजयी

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, १ नं. वडामा भरतलाल श्रेष्ठ विजयी

बुधबार, ०३ जेठ २०७४

काठमाडौं महानगरपालिकामा एमालेले खाता खोलेको छ। काठमाडौं वडा नम्बर १ अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका हुन्। उनले १०३५ मत ल्याएर विजय हाँसिल गरे। काँग्रेसका भोला थापाले ६३२ मत पाए।

काठमाडौं उपत्यकामा एमालेले खाता खोल्यो

काठमाडौं उपत्यकामा एमालेले खाता खोल्यो

मङ्गलबार, ०२ जेठ २०७४

एमालेले काठमाडौं उपत्यकामा खाता खोलेको छ। ललितपुरको महाँकाल गाउँपालिकामा जित हाँसिल गर्दै एमालेले उपत्यकामा विजयी सुरुवात गरेको हो।

धादिङमा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेस २ वडामा विजयी

धादिङमा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेस २ वडामा विजयी

सोमबार, ०१ जेठ २०७४

धादिङको विभिन्न स्थानीयतहका ८ वटा वडाको मतगणना सकिएको छ। यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले २ वडा वडामा विजयी हासिल गरेको छ।

ललितपुरमा एमालेले खाता खोल्यो

ललितपुरमा एमालेले खाता खोल्यो

सोमबार, ०१ जेठ २०७४

ललितपुरको महाँकाल गाँउपालिका वार्ड नम्बर ६ ठुला दुर्लुङको मतगणना सकिएको छ। निर्वाचन कार्यालयका अनुसार उक्त वडामा नेकपा एमालेका रामकृष्ण आर्चाय ३६१ मत त्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका थिए।

एमालेले गर्याे उम्मेद्वार सार्वजनिक

एमालेले गर्याे उम्मेद्वार सार्वजनिक

आइतबार, २४ बैशाख २०७४

नेकपा एमालेले तानसेन नगरपालिकाको मेयरमा अशोककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्व मेयर शाहीलाई नै स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरिएको एमाले पाल्पाले जनाएको छ ।

एमालेले संसद बैठक अवराेध गर्ने

एमालेले संसद बैठक अवराेध गर्ने

बिहिबार, २१ बैशाख २०७४

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन् । संसद्को बैठक बिहीबार दिउँसो बस्दैछ ।  एमाले केन्द्रीय प्रचार विभागले बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महा

वीरेन्द्रनगरमा तीन जानाले गरे मेयरमा मनोनयन दर्ता, कांग्रेस एमालेले गर्दै

वीरेन्द्रनगरमा तीन जानाले गरे मेयरमा मनोनयन दर्ता, कांग्रेस एमालेले गर्दै

मङ्गलबार, १९ बैशाख २०७४

बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा मनोनयन दर्ता सुरु भएको छ। मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि दुई स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको छ।

सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्मेदवार

सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्मेदवार

आइतबार, १७ बैशाख २०७४

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिन्धुपाल्चोकमा आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।

एमालेले सोध्यो– ‘संशोधन विधेयकमा के परिमार्जन गर्ने ?’

एमालेले सोध्यो– ‘संशोधन विधेयकमा के परिमार्जन गर्ने ?’

शुक्रबार, १५ बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा परिमार्जन गरेर ल्याइने संविधान संशोधन विधेयक पास गर्न सघाउन दलहरुलाई आग्रह गरेका छन्। संविधान संशोधन र निर्वाचनका विषयमा सहमति खोज्न शुक्रबार उनले बालुवाटारमा डाकेको बैठकमा यस्तो आग्रह गरेका हुन् ।

बैतडीमा एमालेले लगायाेउम्मेदवारकाे टुङ्गो

बैतडीमा एमालेले लगायाेउम्मेदवारकाे टुङ्गो

बुधबार, १३ बैशाख २०७४

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगाएको छ ।

एमालेले संविधान संशोधनको प्रतिवाद गर्ने

एमालेले संविधान संशोधनको प्रतिवाद गर्ने

मङ्गलबार, १२ बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अघि सारेको संविधान सशोधन प्रस्तावका संसदमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

Ncell Footer Ad