माओवादीले एकलौटी गरेको एमालेको आरोप

माओवादीले एकलौटी गरेको एमालेको आरोप

बुधबार, २३ फागुन २०७४

नेकपा एमाले र नेकपा माओवादीले आगामी दिनमा पार्टी एकता गर्नेगरी सरकार गठनमा भागबण्डा गरे। त्यसैगरी प्रदेश, प्रतिनिधी र राष्ट्रिय चुनावमा...

प्रदेश ६ लाई मन्त्रिपरिषदमा प्रतिनिधित्व गराउन एमालेको माग

प्रदेश ६ लाई मन्त्रिपरिषदमा प्रतिनिधित्व गराउन एमालेको माग

मङ्गलबार, १५ फागुन २०७४

नेकपा एमाले प्रदेश नम्बर ६ का नेताले संघीय सरकारमा प्रदेशको प्रतिनिधित्व गराउन माग गरेका छन्। प्रतिनिधिसभामा मुगुबाट निर्वाचित मन्त्रीका आकांक्षी नेता...

सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी भएपछि एमालेको यस्तो धारणा

सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी भएपछि एमालेको यस्तो धारणा

सोमबार, ०८ माघ २०७४

सरकारले ललितपुर १ बाट निर्वाचित प्रतिनिधीसभा सांसद एवं पूर्वडीआईजी नवराज सिलवालविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेपछि नेकपा एमालेले कडा आपत्ति...

पार्टी एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय

पार्टी एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय

सोमबार, ०८ माघ २०७४

नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ। सोमबार बालकोटस्थित...

आयोगलाई आफ्नो विवेकले काम गर्न  एमालेको आग्रह

आयोगलाई आफ्नो विवेकले काम गर्न  एमालेको आग्रह

आइतबार, १६ पुष २०७४

नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताए।  एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा आज यहाँ आयोजना गरेको आफ्नो सम्मान तथा बधाई कार्यक्रममा उनले आयोगले आफूहरुसँगको भेटमा मतपरिमाण सार्वजनिक गर्ने भने तापनि अहिलेसम्म सार्वजनिक नगरेको आरोप लगाए।

समानुपातिकतर्फ एमालेको अग्रता कायमै:विवेकशीलले कटायो एक लाख

समानुपातिकतर्फ एमालेको अग्रता कायमै:विवेकशीलले कटायो एक लाख

मङ्गलबार, २६ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । विवेकशील साझा पार्टीले पनि समानुपातिकमा एक लाख मत प्राप्त गरिसकेको छ । मंगलवार राती साढे ११ बजेसम्मको गणनामा एमाले १६ लाख ७१ हजार ३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले १५ लाख ७९ हजार ६९२ मत ल्याई दोस्रो स्थानमा छ ।

सप्तरीका दुई प्रदेशमा एमालेको जित

सप्तरीका दुई प्रदेशमा एमालेको जित

सोमबार, २५ मङि्सर २०७४

सप्तरीका ८ मध्ये दुई प्रदेश सभा सिटमा एमाले विजयी भएको छ । दोश्रो संविधान सभा निर्वाचनमा सप्तरीका ६ मध्ये तीन स्थानमा माओवादी तथा एक स्थानमा एमाले उम्मेदवार निर्वाचित भएको थियो । माओवादीसँगको गठबन्धनका बाबजुद प्रतिनिधि सभा तर्फ भने गठबन्धनका कुनै पनि उम्मेदवार विजयी हुन सकेन।

सुनसरीमा एमालेको विजयी सुरुवात

सुनसरीमा एमालेको विजयी सुरुवात

आइतबार, २४ मङि्सर २०७४

सुनसरीमा बाम गठबन्धनको एमालेले विजयी सुरुवात गरेको छ । क्षेत्र नं १ को प्रदेश क तर्फ बाम गठबन्धन (एमाले)का प्रदिप भण्डारी विजयी भएका छन् ।

रुपन्देहीमा काँग्रेस–एमाले दुई–दुईमा विजयी, एकमा एमालेको अग्रता

रुपन्देहीमा काँग्रेस–एमाले दुई–दुईमा विजयी, एकमा एमालेको अग्रता

आइतबार, २४ मङि्सर २०७४

रुपन्देहीमा विजयी घोषणा भएका मध्ये एमाले दुई र नेपाली काँग्रेस दुई क्षेत्रमा विजयी भएका छन्। पाँच क्षेत्र रहेको जिल्लाको २ र ३ नम्बर क्षेत्रमा एमाले र ४ र ५ नम्बर क्षेत्रमा काँग्रेसका उम्मेदवारले जितेका हुन्। एमालेका नेताद्वय विष्णु पौडेले र घनश्याम भुसालले क्षेत्र २ र ३ बाट प्रतिनिधि सभामा विजयी भएका हुन्। नेपाली काँग्रेसका प्रमोद यादवले क्षेत्र ४ बाट र भरतकुमार शाहले क्षेत्र न ५ बाट जित हाँसिल गरेका छन्।

बाजुरामा एमालेको ‘क्लिन स्विप’

बाजुरामा एमालेको ‘क्लिन स्विप’

शुक्रबार, २२ मङि्सर २०७४

पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाजुरामा नेकपा (एमाले) विजयी भएको । १ वटा निर्वाचन क्षेत्र रहेको बाजुरामा २ प्रदेश सहीत तीन वटै क्षेत्रमा बाम गठबन्धन विजयी भएको हो।

मुस्ताङमा एमालेको 'क्लिन स्विप'

मुस्ताङमा एमालेको 'क्लिन स्विप'

शुक्रबार, २२ मङि्सर २०७४

पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले) विजयी भएको छ ।

एमालेको आपत्ति

एमालेको आपत्ति

शुक्रबार, १५ मङि्सर २०७४

नेकपा एमालेले निर्वाचन प्रभावित गर्नेगरी आचारसंहिता उल्लंघन गर्दै सरकारले राज्यकोषबाट सहयोग वितरण गरेको भन्दै आपत्ति जनाएको छ।

कांग्रेसको नेता परिचालन, एमालेको आक्रामक प्रचार

कांग्रेसको नेता परिचालन, एमालेको आक्रामक प्रचार

मङ्गलबार, १२ मङि्सर २०७४

दोस्रो चरणको चुनावका लागि प्रमुख दलनेपाली कांग्रेस र एमाले आआफ्नो रणनीतिका साथ अभियान सञ्चालन गर्ने भएका छन् ।

एमालेको विकास नीति देखेर काँग्रेस आत्तियोः अध्यक्ष ओली

एमालेको विकास नीति देखेर काँग्रेस आत्तियोः अध्यक्ष ओली

बुधबार, ०६ मङि्सर २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताएका छन्।  कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाए।

काठमाडौं १ मा शम्भु थापालाई उम्मेदवार बनाउने एमालेको तयारी

काठमाडौं १ मा शम्भु थापालाई उम्मेदवार बनाउने एमालेको तयारी

शुक्रबार, १० कार्तिक २०७४

काठमाडौं क्षेत्रनम्वर १ बाट वाम गठवन्धनले बरिष्ठ अधिवक्ता शम्भु थापालाई टिकट दिने तयारी गरेको छ। नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका थापाले भने आफुले जित्ने अवस्थामा मात्र उठ्ने भन्दै निकटवर्ती कानुनव्यवसायी तथा एमाले नेता कार्यकर्तालाई बताउने गरेका छन्।

मनाङेलाई एमालेको समर्थन

मनाङेलाई एमालेको समर्थन

बिहिबार, ०९ कार्तिक २०७४

एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि पछि विरोध भएपछि सट्टामा खण्डालाई अगाडि सारेको थियो । खण्डालाई अगाडि सारे पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका मनाङेलाई समर्थन गर्ने एमालेको पूर्वतयारी नै थियो । त्यही तयारीअनुुसार एमालेले उम्मेदवारी फिर्ता गराएको हो ।

कुख्यात डन मनाङेलाई सघाउन एमालेको उम्मेदवारी फिर्ता

कुख्यात डन मनाङेलाई सघाउन एमालेको उम्मेदवारी फिर्ता

बुधबार, ०८ कार्तिक २०७४

एमाले मनाङकी उम्मेद्वार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन्। लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेद्वार बनेका कुख्यात डन राजीव गुरुङ (दिपक मनाङे) लाई हुने भएको छ। मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाको उम्मेदवारी फिर्ता भएको नागरिकन्युजलाई बताए।

बझाङमा एमालेको बागी

बझाङमा एमालेको बागी

मङ्गलबार, ०७ कार्तिक २०७४

प्रदेश नम्बर ७ मा पहिलो चरणमा निर्वाचन हुने ४ जिल्लामध्ये बझाङमा एमालेको असन्तुष्ट पक्षले बागी उम्मेदवारी दर्ता गराएको छ । १ निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेका जिल्ला कमिटीका सचिवालय सदस्य गोपालबहादुर खड्काले प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका छन् ।

मन्त्रीको जिम्मेवारी हेरफेरप्रति एमालेको आपत्ति

मन्त्रीको जिम्मेवारी हेरफेरप्रति एमालेको आपत्ति

बुधबार, ०१ कार्तिक २०७४

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई जिम्ेमवारीविहीन बनाएकोमा गम्भीर आपत्ति जनाएको छ। एमाले स्थायी कमिटी बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेको र समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार मनोनयन भइरहेको अवस्थामा गरिएको जिम्मेवारी हेरफेरले आचारसंहिताको ठाडो उल्लंघन भएको ठहर गरेको छ।

खोटाङमा एमालेको २९ आकांक्षी

खोटाङमा एमालेको २९ आकांक्षी

शनिबार, २१ असोज २०७४

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङले उम्मेदवारको नामावली सिफारिस गरेको छ । मंसिर १० र २१ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले २९ आकांक्षीको नाम सिफारिस गरेको हो ।

उद्योग वाणिज्य संघको चुनावमा काँग्रेस र एमालेको प्रभाव

उद्योग वाणिज्य संघको चुनावमा काँग्रेस र एमालेको प्रभाव

बुधबार, १८ असोज २०७४

जाजारकोटको उद्योग वाणिज्य संघको चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धन र एमाले निकट व्यापारीहरुको प्रभाव देखिएको छ । आगामी असोज २२ मा हुने चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धनको तर्फबाट भद्रबहादुर वली र एमालेबाट कर्णवहादुर खत्रीले उम्मेद्वारी दिएका छन् ।

प्रदेश २ को निर्वाचन परिणाम उचित भएको एमालेको ठहर

प्रदेश २ को निर्वाचन परिणाम उचित भएको एमालेको ठहर

आइतबार, ०८ असोज २०७४

नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकले प्रतिकूलताका चमा पनि प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा तराई–मधेशमा पार्टीले हासिल गरेको उपलब्धि उचित भएको र त्यहाँका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य स्पष्ट भएको निष्कर्ष निकालेको छ।

एमालेको गढ मानिएको निजगढ नगरपालिकामा काँग्रेस विजयी

एमालेको गढ मानिएको निजगढ नगरपालिकामा काँग्रेस विजयी

शुक्रबार, ०६ असोज २०७४

वर्षौदेखि लालकिलाको रुपमा रहेको निजगढ नगरपालिकामा लालकिलालाई ढाल्दै नेपाली काँग्रेसबाट सुरेश खनाल विजयी भएका छन्।  खनालले काँग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवारको रुपमा चुनाव लडेर एमालेका उम्मेदवारलाई ८३० मतले पराजित गर्दै विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र निर्धारणप्रति एमालेको आपत्ति

क्षेत्र निर्धारणप्रति एमालेको आपत्ति

शुक्रबार, १६ भदौ २०७४

प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र विभाजनप्रति असन्तुष्टि व्यक्त गरेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले सत्तारूढ दलको प्रभावमा परी स्वतन्त्र रूपमा काम गर्न नसक्दा विभिन्न जिल्लामा असन्तुष्टि देखिएको एमालेले जनाएको छ ।

अन्तरघाती पत्ता लगाउन एमालेको छानबिन समिति

अन्तरघाती पत्ता लगाउन एमालेको छानबिन समिति

बुधबार, १४ भदौ २०७४

नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेद्वारलाई हराउनका लागि घात/अन्तरघात गर्ने नेता तथा कार्यकर्ताका विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

राजपाद्वारा एमालेको चुनाबी भेला बिथोल्ने प्रयास

राजपाद्वारा एमालेको चुनाबी भेला बिथोल्ने प्रयास

मङ्गलबार, १३ भदौ २०७४

राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले जनकपुरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको चुनाब लक्ष्यित कार्यकर्ता भेला बिथोल्ने प्रयास गरेका छन्। प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले जनकपुरमा अगुवा कार्यकर्ता भेला राखेको थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेको आपत्ती

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेको आपत्ती

आइतबार, ११ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा संविधान संशोधनको बिषयमा दिएको अभिव्यक्तिको नेकपा एमालेले विरोध गरेको छ।

‘संसद्लाई छलेको’मा एमालेको आपत्ति

‘संसद्लाई छलेको’मा एमालेको आपत्ति

बुधबार, ०७ भदौ २०७४

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाँधका कारण नेपालको तराईमधेस भूभगाग डुबानमा परेको भन्दै त्यसबारे भारतसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।

कोशी ब्यारेजका ढोका खोल्न एमालेको माग

कोशी ब्यारेजका ढोका खोल्न एमालेको माग

आइतबार, २९ साउन २०७४

नेकपा (एमाले)ले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ।

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

सोमबार, २३ साउन २०७४

जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ।

जिससमा एमालेको मात्र मनोनयन

जिससमा एमालेको मात्र मनोनयन

आइतबार, २२ साउन २०७४

यही साउन २७ गते हुने जिल्ला समन्वय समिति कार्यसमिति निर्वाचनमा एक दलको मात्र मनोनयनपत्र दर्ता भएको छ।

जिसस निर्वाचनमा काँग्रेस एमालेको तालमेल पक्का

जिसस निर्वाचनमा काँग्रेस एमालेको तालमेल पक्का

बुधबार, १८ साउन २०७४

साउन २५ गते हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा सिन्धुलीमा नेपाली काँग्रेस र नेकपा एमालेको तालमेल पक्का भएको छ ।

स्वार्थ र दबाबबिना निर्वाचन क्षेत्र निर्धारण गर्न एमालेको ध्यानाकर्षण

स्वार्थ र दबाबबिना निर्वाचन क्षेत्र निर्धारण गर्न एमालेको ध्यानाकर्षण

बिहिबार, १२ साउन २०७४

नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।

सप्तरीका बाढीपीडितलाई एमालेको राहत

सप्तरीका बाढीपीडितलाई एमालेको राहत

मङ्गलबार, १० साउन २०७४

सप्तरीका विभिन्न स्थानका बाढिपीडित ११७ परिवारलाई आज नेकपा (एमाले)ले राहत वितरण गरेको छ। बाढीपीडित राजविराज नगरपालिका वडा नं २ र १० तथा मलेठका बाढिपीडित प्रतिपरिवारलाई एक थान त्रिपाल, एक थान ब्ल्याङ्केट, एक थान ज्याकेट र पाँच किलो खाद्यान्नका दरले राहत बाँडिएको हो।

पुन:मतदानको विरोधमा एमालेको प्रदर्शन

पुन:मतदानको विरोधमा एमालेको प्रदर्शन

शनिबार, २० जेठ २०७४

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान हुने निर्णय सुनाएको विरोधमा एमाले चितवनले शनिबार साँझ मसाल जुलुस निकाल्यो। नारायणगढ लायन्स चोकबाट निस्केको मसाल जुलुस बजार परिक्रम गर्दै पुलचोकमा पुगेर सकिएको थियो ।

शेरबहादुरको विरुद्धमा वामदेवलाई उठाउने एमालेको तयारी

शेरबहादुरको विरुद्धमा वामदेवलाई उठाउने एमालेको तयारी

शुक्रबार, १९ जेठ २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् ।

अछाममा कांग्रेस र एमालेको प्रतिस्पर्धा

अछाममा कांग्रेस र एमालेको प्रतिस्पर्धा

शुक्रबार, १९ जेठ २०७४

करिव २० वर्षको पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा कांग्रेस एमाले विचनै प्रतिस्पर्धा हुने मतदाताहरुले अनुमान गर्ने गरेका छन्।

काठमाडौंमा एमालेको विजय जुलुस

काठमाडौंमा एमालेको विजय जुलुस

मङ्गलबार, १६ जेठ २०७४

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भए।

एमालेको विरोधपछि बजेट एक घन्टा ढिला

एमालेको विरोधपछि बजेट एक घन्टा ढिला

सोमबार, १५ जेठ २०७४

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पूर्व सहमतिअनुसार प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता नभएको भन्दै संसद चल्न नदिने चेतावनी दिएपछि बजेट भाषण प्रस्तुत गर्न ढिलाई भएको छ। पूर्व निर्धारित समयअनुसार दिउँसो ४ बजे बजेट प्रस्तुत हुनुपर्ने थियो।

भरतपुर १६, काँग्रेसको गढमा एमालेको जित

भरतपुर १६, काँग्रेसको गढमा एमालेको जित

शुक्रबार, १२ जेठ २०७४

भरतपुर महानगरपालिकाको वडा नं. १६ मा वडाध्यक्षसहित सवै पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन्।

संसद् चलाउन एमालेको अवरोध

संसद् चलाउन एमालेको अवरोध

शुक्रबार, १२ जेठ २०७४

स्थानीय तह संख्या थप्ने निर्णय र प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव फिर्ता लिन माग।

काठमाडौंमा एमालेको १२ हजार मतको अग्रता, विवेकशील तेस्रो

काठमाडौंमा एमालेको १२ हजार मतको अग्रता, विवेकशील तेस्रो

मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौं महानगरपालिकामा एमालेले १२ हजार ३२१ मत अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ४० हजार ४१९ मतका साथ अगाडि छन्।

एमालेको विरोधले सदन चल्न सकेन, दाहालको सम्बोधन अनिश्चित

एमालेको विरोधले सदन चल्न सकेन, दाहालको सम्बोधन अनिश्चित

मङ्गलबार, ०९ जेठ २०७४

प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्ने जनाउ दिएपछि १ बजेका लागि बोलाइएको संसद बैठक सञ्चालन हुन सकेको छैन। संविधान र निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारले स्थानीय तह संख्या थप गरेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने जनाएको हो।

भरतपुरको १४ मध्ये १० वटामा एमाले विजयी, मेयरमा एमालेको अग्रता कायमै

भरतपुरको १४ मध्ये १० वटामा एमाले विजयी, मेयरमा एमालेको अग्रता कायमै

मङ्गलबार, ०९ जेठ २०७४

भरतपुर महानगरपालिकाका २९ वटा वडाहरुमध्ये १४ वटा वडाको मत गणना सम्पन्न भएको छ। मंगलबार बिहान घोषणा भएको वडा नं. १२ को अन्तिम मत परिणाममा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार नरेन्द्र कन्दङ्वा विजयी भएका छन्। कन्दङ्वासहित भरतपुरमा एमालेका १० जना वडाध्यक्षहरु निर्वाचित भएका छन्। मेयरमा एमालेका देवि ज्ञवालीको अग्रता कायमै छ।

बुढानिलकण्ठ र कागेश्वरी मनोहरमा एमालेको अग्रता, काठमाडौंका ८ मध्ये काँग्रेस-एमाले ४-४ नपामा विजयी

बुढानिलकण्ठ र कागेश्वरी मनोहरमा एमालेको अग्रता, काठमाडौंका ८ मध्ये काँग्रेस-एमाले ४-४ नपामा विजयी

सोमबार, ०८ जेठ २०७४

स्थानीय तह पहिलो चरण निर्वाचनअन्तर्गत काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका मेयरमा नेकपा एमालेका कृष्णहरि थापाले १४५ मतले अग्रता लिएका छन्। उनले ८ हजार २३६ मत ल्याउँदा नेपाली काँग्रेसका उपेन्द्र कार्की ८ हजार ९१ प्राप्त गरेका छन् ।

काठमाडौं महानगरमा एमालेको अग्रता कायमै

काठमाडौं महानगरमा एमालेको अग्रता कायमै

सोमबार, ०८ जेठ २०७४

काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता कायम राखेका छन्।

कांग्रेस र एमालेको कार्यकर्ताबीच मैदीमा झडप, धादिङबेसी बन्द

कांग्रेस र एमालेको कार्यकर्ताबीच मैदीमा झडप, धादिङबेसी बन्द

आइतबार, ०७ जेठ २०७४

नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर धादिङबेसी बन्द गराएका छन्। झडपमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सदरमुकाम धादिङबेसी बन्द गराएका हुन्।

वीरेन्द्रनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

वीरेन्द्रनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

शुक्रबार, ०५ जेठ २०७४

सुर्खेतका ९ तहमध्ये ८ वटाको मत परिणाम घोषणा भएको छ। सदरमुकाम वीरेन्द्रनगरको मतगणना जारी छ। गणना सम्पन्न भएकामध्ये तीन नगरसहित दुई गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ ।

काठमाडौंका  तीन–तीन नगरमा   काँग्रेस र एमालेको अग्रता

काठमाडौंका तीन–तीन नगरमा काँग्रेस र एमालेको अग्रता

शुक्रबार, ०५ जेठ २०७४

काठमाडौंका मतगणना गर्न बाँकी नगरपालिकामध्ये ६ नगरको मतगणना भइरहेको छ । हालसम्म गरिएको मतगणना अनुसार काँग्रेस र एमाले  तीन – तीन नगरपालिकामा अगाडि छन् ।

काठमाडौंमा एमालेको ३ हजार बढी मतको अग्रता, वडा नं.२ मा प्यानलै विजयी

काठमाडौंमा एमालेको ३ हजार बढी मतको अग्रता, वडा नं.२ मा प्यानलै विजयी

शुक्रबार, ०५ जेठ २०७४

काठमाडौं महानगरपालिकाको वडा नं. २ को मतपरिणाम घोषणा हुँदा एमाले बलियो स्थितिमा देखिएको छ। एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्यले मतअन्तर बढाएर ३६९० पुर्‌याएका छन्।

Ncell Footer Ad