कर्णाली प्रतिष्ठानमा यसै वर्षदेखी एमबीबीएस सुरु गर्ने सिनेट बैठकको निर्णय

कर्णाली प्रतिष्ठानमा यसै वर्षदेखी एमबीबीएस सुरु गर्ने सिनेट बैठकको निर्णय

सोमबार, १४ पुष २०७६

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चालु आर्थिक बर्षबाटै एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ। ...

सर्वोच्चको आदेशपछि एमबीबीएस परीक्षा स्थगित

सर्वोच्चको आदेशपछि एमबीबीएस परीक्षा स्थगित

शुक्रबार, २० भदौ २०७६

त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित भएको छ। ...

सर्वोच्चले रोक्यो शनिबार हुने एमबीबीएसको प्रवेश परीक्षा

सर्वोच्चले रोक्यो शनिबार हुने एमबीबीएसको प्रवेश परीक्षा

शुक्रबार, २० भदौ २०७६

त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा सर्वोच्च अदालतले तत्काल स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ।

फेवातालमा मृत भेटिए विद्यार्थी

फेवातालमा मृत भेटिए विद्यार्थी

शनिबार, ०२ चैत २०७५

गण्डकी मेडिकल कलेजमा अध्ययनरत पाँचौ ब्याचका एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत अवस्थामा भेटिएका छन्। उक्त कलेजमा अध्यनरत विद्यार्थी शिशिर केसी...

एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

मङ्गलबार, १४ फागुन २०७५

काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले कुनै मेडिकल कलेजले काउन्सिलले निर्धारण गरेको सिटभन्दा अतिरिक्त विद्यार्थी भर्ना गर्न नपाउने बताए। उनले काउन्सिलले निर्धारण गरेको सिटबाहेक भर्ना गरिएका विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे।

एमबीबीएस पढ्न मुख्यमन्त्रीको सहयोग

एमबीबीएस पढ्न मुख्यमन्त्रीको सहयोग

मङ्गलबार, २५ मङि्सर २०७५

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तीन जना दलित विद्यार्थीलाई एमबीबीएस पढ्न आर्थिक सहयोग गरेका छन्। आर्थिक समस्याको कारण पढाइ प्रभावित भएका ती विद्यार्थीलाई प्रदेश सरकारको तर्फबाट जनही साढे तीन लाखको दरले आर्थिक सहयोग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

एमबीबीएस प्रवेश परीक्षामा प्रविधिमार्फत चिट चोर्ने र चोराउने पक्राउ

एमबीबीएस प्रवेश परीक्षामा प्रविधिमार्फत चिट चोर्ने र चोराउने पक्राउ

शनिबार, २८ असोज २०७४

एमबीबीएस प्रवेश परीक्षामा वायरलेस डिभाइस मार्फत चिट चोर्ने र चोराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

२२ औं दिनमा डा.केसीको अनसन अन्त्य, एमबीबीएस शुल्क बैंकमार्फत्

२२ औं दिनमा डा.केसीको अनसन अन्त्य, एमबीबीएस शुल्क बैंकमार्फत्

आइतबार, १९ मङि्सर २०७३

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनरत डा. गोविन्द केसीले २२ औं दिनमा आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा केपी सिंह र त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामा लगायत १० बुँदे माग राखेर अनसनरत उनले भूकम्पपीडित एक बालकको हातबाट जुस पिएर अनसन अन्त्य गरेका हुन्।

Ncell Footer Ad