सुत्केरी उद्धारदेखि मोबाइल एप्ससम्म

सुत्केरी उद्धारदेखि मोबाइल एप्ससम्म

शुक्रबार, २७ असार २०७६

सरकारको कामकारबाहीबारे सत्ता र प्रतिपक्षीबाट आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको मन्त्रालयगत प्रगति विवरणको ब्रिफिङ लिएका छन्।...

मोबाइलबाटै कन्सुलर सेवा

मोबाइलबाटै कन्सुलर सेवा

बिहिबार, ०९ फागुन २०७५

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले मोबाइलबाटै सेवा प्रवाह गर्ने भएको छ। विभागले बुधबार नेपाल कन्सुलर एप्स सार्वजनिक गरेको हो। एप्सको...

करिब २०० एप्स बन्द गर्ने फेसबुक कम्पनीको घोषणा

करिब २०० एप्स बन्द गर्ने फेसबुक कम्पनीको घोषणा

मङ्गलबार, ०१ जेठ २०७५

फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक...

दिल्लीमा सगुनको मोबाइल एप्स सार्बजनिक, श्रद्धा र मन्दिराले गरे शुभारम्भ

दिल्लीमा सगुनको मोबाइल एप्स सार्बजनिक, श्रद्धा र मन्दिराले गरे शुभारम्भ

बुधबार, २६ पुष २०७४

सामाजिक सञ्जालको क्षेत्रमा उदय हुँदै गरेको सोशल कमर्श प्लेटफर्म सगुनको बहुप्रतिक्षित मोबाइल एप्स सार्वजनिक भएको छ। एन्ड्रोइड भर्सनमा उपलव्ध सगुनको...

युवालाई लोभ्याउँदै डेटिङ एप्स

युवालाई लोभ्याउँदै डेटिङ एप्स

शनिबार, २२ पुष २०७४

कोटेश्वरकी आरजु शर्मा (नाम परिवर्तन) विद्यार्थी हुन् । उनी सात महिनायता टिन्डर डेटिङ एप्स प्रयोग गर्दै आएकी छिन् । एप्सबारे बहिनीले जानकारी दिएपछि प्रयोग गर्न थालेको उनी बताउँछिन् । मनपर्ने मान्छे खोज्न सकिने जानकारी पाएपछि एप्स प्रयोग गर्न थालेको उनले बताइन् ।

मानव बेचबिखन नियन्त्रणका लागि एप्स

मानव बेचबिखन नियन्त्रणका लागि एप्स

आइतबार, ०९ पुष २०७४

बढ्दो बालबलिका तथा चेलिवेटी बेचबिखन न्यूनिकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ ।

महानगरको 'काठमाडौं मेट्रो' एप्स, यस्ता छन् विशेषता

महानगरको 'काठमाडौं मेट्रो' एप्स, यस्ता छन् विशेषता

मङ्गलबार, २१ कार्तिक २०७४

काठमाडौं महानगरपालिकाले महानगरका सूचना सहितको 'काठमाडौं मेट्रो' एप्स सार्वजनिक गरेको छ। महानगरवासिलाई सूचना तथा प्रविधि मैत्री बनाउने उदेश्य सहित एप्स ल्याएको हो।

टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

मङ्गलबार, ०३ असोज २०७४

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो।

रोग किराबाट बाली बचाउन ‘मोबाइल एप्स’

रोग किराबाट बाली बचाउन ‘मोबाइल एप्स’

मङ्गलबार, ०९ जेठ २०७४

खेती बालीलाई रोक किराबाट बचाउन धादिङका किसानहरु आधुनिक प्रविधिहरु प्रयोगमा ल्याउन थालेका छन्।

भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स  सञ्चालनमा

भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स सञ्चालनमा

बुधबार, ०१ भदौ २०७३

अमेरिकी राजदूतावास युवा परिषद्ले भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ ।

Ncell Footer Ad