१४ ‘ए’ डिभिजन क्लबको लाइसेन्स अस्विकृत

१४ ‘ए’ डिभिजन क्लबको लाइसेन्स अस्विकृत

सोमबार, १८ कार्तिक २०७६

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी क्लब लाइसेन्सका लागि १४ ‘ए’ डिभिजन क्लबले गरेको प्रस्ताव अस्विकृत गरेको छ। ...

एन्फालाई ३५ हजार डलर जरिवाना

एन्फालाई ३५ हजार डलर जरिवाना

शुक्रबार, ०८ कार्तिक २०७६

अखिल नेपाल फटुबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले ३५ हजार अमेरिकी डलर जरिवाना गरेको छ। ...

थापाको आत्मकथा आउने

थापाको आत्मकथा आउने

सोमबार, ०४ कार्तिक २०७६

मेरो मृत्युपछि मेरो शवलाई एन्फा कम्प्लेक्स अथवा रंगशालामा राखेर जग हँसाउने काम नगरियोस्। यसो गरिएमा मेरो आत्माले कहिल्यै पनि शान्ति...

फिफा विश्वकप छनौट खेल्ने नेपाली टोलीको विदाई

फिफा विश्वकप छनौट खेल्ने नेपाली टोलीको विदाई

मङ्गलबार, १४ असोज २०७६

सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मंगलबार विदाई भएको...

साफ यु–१८ फुटबलको तयारी पूरा

साफ यु–१८ फुटबलको तयारी पूरा

बुधबार, ०१ असोज २०७६

साफ यु–१८ फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयार पूरा भएको छ। दक्षिण एसियाका सात देशले सहभागिता जनाउने यु–१८ पुरुष फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

५८ करोड अनियमितताको पुष्टि गर्न गणेश थापाको चुनौती

५८ करोड अनियमितताको पुष्टि गर्न गणेश थापाको चुनौती

शनिबार, ३२ साउन २०७६

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले ५८ करोड भ्रष्टाचार गरेको आरोपको खण्डन गरेका छन्।  संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको निर्णय भन्दै ५८ करोड भ्रष्टाचार गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रष्टाचारको आरोपको खण्डन गरेका हुन्।

नेपालले पहिलो खेल कुवेतमा खेल्ने

नेपालले पहिलो खेल कुवेतमा खेल्ने

शुक्रबार, २४ साउन २०७६

कतार विश्वकपका लागि एसिया छनोटको दोस्रो चरणको खेल पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ।

‘एन्फा बाह्रै महिना चलायमान छ’

‘एन्फा बाह्रै महिना चलायमान छ’

सोमबार, ३० असार २०७६

प्रदेश नं १ सरकारसँग सहकार्य गरेर अखिल नेपाल फुटवल संघ(एन्फा)ले मुख्यमन्त्री कप प्रदेश लिग प्रतियोगिता आयोजना गरिरहेको छ। प्रदेश १ को १४ जिल्लालाई ३ क्षेत्रमा विभाजन गरेर प्रत्येक क्षेत्रबाट शीर्ष २ क्लब फाइनल चरण खेलिरहेको छ। फाइनल चरण विराटनगरमा हुने भनिएपनि मौषमको कारण देखाउदै धरान सारिएको छ।

भोलिदेखि मुख्यमन्त्री कप फुटबल

भोलिदेखि मुख्यमन्त्री कप फुटबल

आइतबार, १५ असार २०७६

पहिलो पटक आयोजना हुन लागेको ‘प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता ०७६’ सोमबारदेखि उदयपुरबाट सुरु हुँदैछ।

करफोकमा फुटबल ट्रेनिङ सेन्टर बन्दै

करफोकमा फुटबल ट्रेनिङ सेन्टर बन्दै

बुधबार, ०४ असार २०७६

स्थानीय खेल प्रतिभा उजागर गर्ने उद्देश्यले जिल्लाको सूर्याेदय नगरपालिकामा फुटबल ट्रेनिङ सेन्टर निर्माण गरिने भएको छ। पूर्वीपहाडमै फुटबल ट्रेनिङ सेन्टर नभएका बेला सूर्याेदय नगरपालिकाले पूर्वको खेल विकासमा ‘इँटा’ थप्न लागेको हो।

मंगलबारदेखि ‘सी’ डिभिजन छनोट

मंगलबारदेखि ‘सी’ डिभिजन छनोट

मङ्गलबार, ०७ जेठ २०७६

एन्फाले सहभागी ३८ टोलीलाई १२ समूहमा विभाजन गरेको छ । समूह ए, बी, सी, डी, ई, एफ, जी, एच, आई र जेमा समान ३ टोली छन् भने के र एल समूहमा समान ४ टोली छन् ।

राष्ट्रिय फुटबल टोलीको घोषणा, बिमल र भरत परेनन्

राष्ट्रिय फुटबल टोलीको घोषणा, बिमल र भरत परेनन्

सोमबार, ०६ जेठ २०७६

मलेसिया र चाइनिज ताइपेइसँग अर्को महिना हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।

विवादबीच नेम्बाङ एन्फा वरिष्ठ उपाध्यक्ष

विवादबीच नेम्बाङ एन्फा वरिष्ठ उपाध्यक्ष

बुधबार, ०१ जेठ २०७६

यद्यपि, वरिष्ठ उपाध्यक्ष चयन भने विवादरहित बन्न सकेन। वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी उपाध्यक्ष वीरबहादुर खड्कासहित दुई सदस्य रत्नकुमार श्रेष्ठ र पूर्णमान चित्रकारले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका थिए।

एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

बुधबार, १८ बैशाख २०७६

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ।

एएफसी छनोट खेल्ने महिला टोली घोषणा

एएफसी छनोट खेल्ने महिला टोली घोषणा

मङ्गलबार, ०३ बैशाख २०७६

एशियाली फुटबल महासङ्घ (एएफसी) छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको मंगलवार बिहान घोषणा गरिएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो।

खोटाङलाई एन्फाको सदस्यता

खोटाङलाई एन्फाको सदस्यता

मङ्गलबार, १२ चैत २०७५

खोटाङले अखिल नेपाल फुटबल संघको अस्थायी सदस्यता प्राप्त गरेको छ। फुटबल संघ गठन गरी जिल्लामा फुटबलको व्यावसायिक विकास र विस्तारका लागि अनुरोध गरिएअनुसार एन्फाले एक वर्षका लागि अस्थायी सदस्यता प्रदान गरेको हो।

एएफसी यू–२३ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

एएफसी यू–२३ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

शुक्रबार, ०१ चैत २०७५

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

‘सी’ डिभिजन लिग बुधबारदेखि

‘सी’ डिभिजन लिग बुधबारदेखि

बुधबार, २२ फागुन २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ। ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन्। सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ।

आरसिटी ‘बी’ डिभिजन च्याम्पियन

आरसिटी ‘बी’ डिभिजन च्याम्पियन

बुधबार, २२ फागुन २०७५

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्याम्पियन बने पनि रानी पोखरी कर्नर टिम (आरसिटी) ‘ए’ डिभिजनमा भने बढुवा हुन सकेन। लामो समय फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आफैं विवादको चंगुलमा रुमलिँदा फुटबलको मेरुदण्ड ‘ए’ डिभिजन लिग हुन सकेको थिएन।

एन्फाको नयाँ चिन्ह र जर्सी सार्वजनिक

एन्फाको नयाँ चिन्ह र जर्सी सार्वजनिक

सोमबार, २० फागुन २०७५

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ।

फुटबल विकासमा चीनले सहयोग गर्ने

फुटबल विकासमा चीनले सहयोग गर्ने

शुक्रबार, १७ फागुन २०७५

चिनियाँ फुटबल संघ (सिएफए) ले नेपाली फुटबल विकासमा सहयोग गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र सिएफएका कार्यवाहक अध्यक्ष तथा खेलकुद उपमन्त्री जु चाओचाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

एन्फाभित्र चरम आर्थिक अनियमितता  : घले

एन्फाभित्र चरम आर्थिक अनियमितता  : घले

मङ्गलबार, १४ फागुन २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घलेले कर्माछिरिङ शेर्पा नेतृत्वले फिफाबाट फुटबल विकासमा लागि प्राप्त गरेको रकममा व्यापक अनियमितता गरेको आरोप लगाएका छन्।

‘बी’ डिभिजन लिग : नयाँ बस्तीको पहिलो जित

‘बी’ डिभिजन लिग : नयाँ बस्तीको पहिलो जित

शुक्रबार, १० फागुन २०७५

नयाँ बस्ती युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार पहिलो जित निकाल्दा बाँसबारी युथ क्लब र श्री भगवती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

तिलोत्तमा गोल्डकप फागुन २ देखि, विजेताले ८ लाख ८० हजार पाउने

तिलोत्तमा गोल्डकप फागुन २ देखि, विजेताले ८ लाख ८० हजार पाउने

शनिबार, १९ माघ २०७५

२१ औं संस्करणको तिलोत्तमा गोल्डकप आउँदो फागुन २ देखि हुने भएको छ। बुटवल देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने गोल्डकप फागुन ११ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको संरक्षकत्वमा आयोजना हुनेछ।

आहा रारा गोल्डकप फागुन ९ देखि, पुरस्कार राशिमा वृद्धि

आहा रारा गोल्डकप फागुन ९ देखि, पुरस्कार राशिमा वृद्धि

आइतबार, १३ माघ २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको १७औं संस्करणमा आइपुग्दा प्रतियोगिता मिति दुई दिन खुम्च्याइदिएको छ। एन्फाले दिएको मिति फागुन ९ देखि १८ सम्मको छ। जुन विगतका वर्षमा भन्दा दुई दिन कम हो। दुई दिन कम हुँदा दुई क्लबलाई बाहिरै राख्नुपर्ने बाध्यता सहारा क्लबलाई यो संस्करणमा परेको छ। तर अझै पनि १२ वटै क्लबलाई सहभागिता गराउन उद्दत सहारा क्लब छ।

महिला फुटबल टोलीले भारतमा अभ्यास खेल खेल्ने

महिला फुटबल टोलीले भारतमा अभ्यास खेल खेल्ने

बुधबार, ०९ माघ २०७५

विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट हुने पाँचौं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा चार राष्ट्र सम्मिलित अभ्यास खेल खेल्ने भएको छ।

माघ २५ देखि ‘बी’ डिभिजन लिग,  पहिलो खेलमा झम्सीखेल र ब्वाइज युनियन भिड्ने

माघ २५ देखि ‘बी’ डिभिजन लिग, पहिलो खेलमा झम्सीखेल र ब्वाइज युनियन भिड्ने

मङ्गलबार, ०८ माघ २०७५

पुरस्कार रकम र तयारी खर्च हाराहारी रहेको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आगामी माघ २५ गतेदेखि सुरु हुने भएको छ।

अनियमितताको आरोप निराधार : एन्फा

अनियमितताको आरोप निराधार : एन्फा

शुक्रबार, ०४ माघ २०७५

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ।

एन्फाबाट निकालिए घले

एन्फाबाट निकालिए घले

शुक्रबार, ०४ माघ २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) ले टासी घलेलाई दिएको मानार्थ अध्यक्षको पद फिर्ता लिएको छ। ‘संघका मानार्थ अध्यक्ष टासी घलेज्यूलाई हालसम्म संघलाई पुर्याउनुभएको सरसल्लाह र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आजको मितिदेखि लागू हुने गरी मानार्थ अध्यक्षको पद फिर्ता लिने निर्णय गरियो,’ बिहीबार बसेको एन्फा केन्द्रीय समितिको तेस्रो बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ।

थ्री स्टार तेस्रो स्थानमा

थ्री स्टार तेस्रो स्थानमा

सोमबार, २३ पुष २०७५

उपाधि दाबेदार मानिएको ललितपुरे टोली थ्री स्टारले आइतबार हिमालयन शेर्पामाथि २–० को जित निकाल्दै तेस्रो स्थान पक्का गरेको छ।

‘ए’ डिभिजन लिगका अन्तिम खेल शनिबारदेखि

‘ए’ डिभिजन लिगका अन्तिम खेल शनिबारदेखि

शुक्रबार, २० पुष २०७५

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरुकाे तालिका सार्वजनिक गरेको छ।

मणि शाहको स्मृतिमा पुरस्कार

मणि शाहको स्मृतिमा पुरस्कार

शुक्रबार, २० पुष २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका पूर्वकप्तान स्व.मणिविक्रम शाहको स्मृतिमा ‘मणिविक्रम शाह योङ प्लेयर अवार्ड’ को घोषणा गरेको छ।

फुटबलको फ्रेन्चाइज लिग हुने

फुटबलको फ्रेन्चाइज लिग हुने

बुधबार, १८ पुष २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदेशस्तरीय फ्रेन्चाइज लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रादेशिक अवधारणाअनुसार एन्फाको तत्वावधानमा सात प्रदेशका फ्रेन्चाइज टोली तयार पारी नेपाल सुपर लिग फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो।

एन्फामाथि थप आरोप

एन्फामाथि थप आरोप

मङ्गलबार, १७ पुष २०७५

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वविरुद्ध १४ बुँदे आरोप लगाउँदै नेपाली फुटबलको सर्वाेच्च निकाय एन्फामा व्यापक आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरेका छन्।

तालिका हेरफेर

तालिका हेरफेर

सोमबार, १६ पुष २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)ले  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलमा २ चरणका खेल मात्रै बाँकी रहँदा प्राविधिक कारण देखाउँदै लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलतालिका हेरफेर गरेको छ।

सम्मानजनक स्थानका लागि भिडन्त

सम्मानजनक स्थानका लागि भिडन्त

सोमबार, १६ पुष २०७५

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबारबाट १२औं चरणका खेल हुँदै छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा हुने दुई खेलमध्ये पहिलो खेलमा  तालिकाको पुछारमा रहेको न्युरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबको सामना गर्दै छ भने दोस्रो खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइज (बिबिसी) को सामना गर्दै छ। यस्तै हलचोकमा हुने अर्को खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ।

११ औं चरणका खेल आजबाट, पुछारका क्लबलाई सकस

११ औं चरणका खेल आजबाट, पुछारका क्लबलाई सकस

बुधबार, ११ पुष २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबारबाट ११औं चरणको खेल सञ्चालन हुँदै छन्। दशौं चरण सकिँदासम्म अघिल्लो पंक्तिका क्लबको स्थिति प्रस्टिँदै गए पनि पुछारका क्लबको सकस बढ्दै गएको छ।

एन्फाद्वारा मोफसलका खेलतालिका सार्वजनिक, खेलाडीलाई आराम नहुने पक्का

एन्फाद्वारा मोफसलका खेलतालिका सार्वजनिक, खेलाडीलाई आराम नहुने पक्का

शुक्रबार, २८ मङि्सर २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले यसअघि उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा स्तर निर्धारण समिति गठन गरेको थियो।

दक्षिण एसियाली महिला फुटबल विराटनगरमा

दक्षिण एसियाली महिला फुटबल विराटनगरमा

शुक्रबार, १४ मङि्सर २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २७ बाट सुरु हुने पाँचौं  दक्षिण एसियाली महिला फुटबल (साफ) विराटनगरमा आयोजना गर्ने जनाएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगका दोस्रो चरणका खेल आजबाट

सहिद स्मारक ‘ए’ डिभिजन लिगका दोस्रो चरणका खेल आजबाट

शनिबार, ०१ मङि्सर २०७५

पाँच वर्षपछि राष्ट्रिय टोलीको बलियो मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग हुँदा १४ क्लबले २०७५ को सिजनका लागि सहभागिता जनाएका छन्।

स्थगित 'ए' डिभिजन लिग मङ्सिर १ देखि

स्थगित 'ए' डिभिजन लिग मङ्सिर १ देखि

शनिबार, १० कार्तिक २०७५

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ।

खेलाडीलाई जनही ५० हजार दिने एन्फाको निर्णय

खेलाडीलाई जनही ५० हजार दिने एन्फाको निर्णय

बुधबार, २४ असोज २०७५

भुटानमा सम्पन्न यु–१८ महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्।

साफ यु–१५ फुटबल टोली घोषणा

साफ यु–१५ फुटबल टोली घोषणा

बुधबार, २४ असोज २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार साफ यु–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ।

बंगबन्धुअगाडि लिगका दुई खेल

बंगबन्धुअगाडि लिगका दुई खेल

शुक्रबार, १२ असोज २०७५

शनिबारबाट काठमाडौंमा आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

सहिद स्मारक लिगः खेलतालिकामा केही परिवर्तन हुने

सहिद स्मारक लिगः खेलतालिकामा केही परिवर्तन हुने

बुधबार, १० असोज २०७५

पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका केही परिवर्तन हुने भएको छ।

‘फिफा र एएफसीले छानबिन गर्दै’

‘फिफा र एएफसीले छानबिन गर्दै’

मङ्गलबार, ०९ असोज २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले गत वैशाखमा भएको निर्वाचनमा वर्तमान नेतृत्वले व्यापक मात्रामा आर्थिक चलखेल गरेको आरोप लगाएका छन्।

शहीद स्मारक ‘ए’ डिभिजनका लागि १४ टाेलीले गराए खेलाडी दर्ता

शहीद स्मारक ‘ए’ डिभिजनका लागि १४ टाेलीले गराए खेलाडी दर्ता

शनिबार, ०६ असोज २०७५

असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा खेलाडी दर्ता गराएका छन्।

शहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक

शहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक

बुधबार, ०३ असोज २०७५

असोज १३ गतेदेखि सुरु हुने शहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ।

एन्फा ग्रासरुट ट्रेनिङ सुरु

एन्फा ग्रासरुट ट्रेनिङ सुरु

शनिबार, ३० भदौ २०७५

नयाँ फुटबल खेलाडी उत्पादनका लागि इलाममा ‘ग्रासरुट ट्रेनिङ’ थालिएको छ। सदरमुकामसहित जिल्लाका विभिन्न स्थानीय तहमा ५ देखि १२ वर्षका बालबालिकालाई फुटबल सीप सिकाउन थालिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad