नेकपा सांसद भन्छन्ः एनसेल प्रकरणमा सर्वाेच्चको आदेश बेठिक, अर्बाैको घोटाला भयो

नेकपा सांसद भन्छन्ः एनसेल प्रकरणमा सर्वाेच्चको आदेश बेठिक, अर्बाैको घोटाला भयो

आइतबार, २२ भदौ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले एनसेलको पुँजीगत लाभकर प्रकरणमा सर्वाेच्च अदालतको आदेश सही नभएको बताएका छन्। ...

सर्वोच्चको आदेशविरुद्ध विप्लवद्वारा आन्दोलनको घाेषणा

सर्वोच्चको आदेशविरुद्ध विप्लवद्वारा आन्दोलनको घाेषणा

शनिबार, १४ भदौ २०७६

गत सोमबार सर्वोच्च अदालतले एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय बदर गरिदिएको थियो।

एनसेलले ६२ अर्ब कर तिर्न नपर्ने, ठूला करदाताको निर्णय सर्वाेच्चद्वारा बदर (पूर्ण पाठ)

एनसेलले ६२ अर्ब कर तिर्न नपर्ने, ठूला करदाताको निर्णय सर्वाेच्चद्वारा बदर (पूर्ण पाठ)

सोमबार, ०९ भदौ २०७६

सर्वाेच्च अदालतले एनसेलले ६२ अर्ब कर तिर्नुपर्ने ठूला करदाता कार्यालयको निर्णय उल्ट्याएको छ। ...

एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा

एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा

बिहिबार, ३० साउन २०७६

निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ। ...

एनसेल र धुलिखेल हस्पिटलबीच सम्झौता

एनसेल र धुलिखेल हस्पिटलबीच सम्झौता

मङ्गलबार, २८ साउन २०७६

एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल (काठमाडौं युनिभर्सिटी हस्पिटल) सँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको छ।

डेढ दर्जन बढी एनसेल र टेलिकम टावरमा आगजनी

डेढ दर्जन बढी एनसेल र टेलिकम टावरमा आगजनी

शुक्रबार, १७ साउन २०७६

दूरसञ्चार सेवा प्रदायक सरकारी तथा निजी कम्पनीका टावर एवम् उपकरणमा आगजनी गरी करोडौं क्षति पु¥याउने व्यक्ति तथा समूह कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेन।

अछामको विनायक र तुर्माखादमा रहेको एनसेल टावरमा आगजनी

अछामको विनायक र तुर्माखादमा रहेको एनसेल टावरमा आगजनी

बिहिबार, १६ साउन २०७६

अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्मार्खाद गाउँपालिकामा रहेको एन सेलको टावरमा विप्लव समुहले आगजनी गरेको छ।

डोटी र डडेल्धुरामा पनि एनसेल टावर आगजनी

डोटी र डडेल्धुरामा पनि एनसेल टावर आगजनी

बिहिबार, १६ साउन २०७६

बुधबार राति डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ। आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।

मध्यरातमा एनटिसी र एनसेलका टावरमा आगजनी

मध्यरातमा एनटिसी र एनसेलका टावरमा आगजनी

बिहिबार, १६ साउन २०७६

गयराति रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र पूर्वी नवलपरासीमा एनसेल र एनटिसीको टावरमा आगजनी गरिएको छ।

उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति र सम्मान

उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति र सम्मान

बुधबार, १८ असार २०७६

एनसेल प्राइभेट लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)मा विभिन्न पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान दिएको छ।

बहस नसकिएपछि एनसेल मुद्दा ‘हेर्दाहेर्दै’मा

बहस नसकिएपछि एनसेल मुद्दा ‘हेर्दाहेर्दै’मा

बुधबार, २२ जेठ २०७६

एनसेलको पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दामा मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

एनसेल मुद्दामा के होला?, सुनुवाइ आज

एनसेल मुद्दामा के होला?, सुनुवाइ आज

मङ्गलबार, २१ जेठ २०७६

एनसेलको पूँजीगत लाभकर तिर्ने सम्बन्धी विवादित मुद्दाकाे सुनुवाई आज हुँदैछ।उक्त मुद्दा हेर्न बृहत पूर्ण इजलास गठन गरिएकाे छ। जसमा ५ जना न्यायाधीश रहेका छन्।

एनसेललाई लाभकर नतिर्न अन्तरिम आदेश

एनसेललाई लाभकर नतिर्न अन्तरिम आदेश

बुधबार, २५ बैशाख २०७६

सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशको प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो।

एनसेलको मुद्दा हेर्दाहेर्दैमा

एनसेलको मुद्दा हेर्दाहेर्दैमा

मङ्गलबार, २४ बैशाख २०७६

सरकारले तोकेको कर बढी भएको र सबै नतिर्ने दाबीसहित सर्वोच्च पुगेको दूरसञ्चार कम्पनी एनसेल आजिएटाको मुद्दा सोमवार बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो।

एनसेल प्रकरण के हो ?

एनसेल प्रकरण के हो ?

बिहिबार, १९ बैशाख २०७६

एनसेलले पुँजीगत लाभकार तिर्नुपर्छ भनेरडा. द्वारिकानाथ ढुंगेल, सुकदेव भट्टराईलगायतको समूह सार्वजनिक सरोकारको रिट निवेदन लिएर गएपश्चात सो विषयमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशलगायतको पूर्ण इजलासले निर्णय गर्दा २०७२ चैत २९ मा भएको एनसेल खरिद बिक्री प्रकरण सम्बन्धमा एनसेलबाटै कर असुलउपर गर्नुपर्ने निर्णय भएको हो। सो निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा ठूला करदाता कार्यालयले २०७६ वैशाख ३ गते ७ दिनभित्र उक्त पुँजीगत लाभकर तिर्न एनसेललाई पत्र लेखेपश्चात एनसेल पुनः सर्वोच्च अदालतमा गई अल्पकालीन अन्तरिम आदेश लिएको अवस्था छ।

‘एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा’

‘एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा’

मङ्गलबार, १७ बैशाख २०७६

एनसेल खरिद–बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ।

अदालतको निर्णय नआउँदासम्म दबाबका कार्यक्रम स्थगित

अदालतको निर्णय नआउँदासम्म दबाबका कार्यक्रम स्थगित

सोमबार, १६ बैशाख २०७६

विद्यार्थी र युवा संगठनका नेताले बिहीबार विज्ञप्ति जारी गर्दै एनसेलको सिम प्रयोग नगर्न जनसाधारणलाई अपिल गरेका थिए। मुलुकमा विदेशी लगानी आवश्यक भएको तर राज्यलाई कर तिर्दिन भन्दै आलटाल गर्न नपाइने उनीहरुको भनाइ छ।

एनसेलले ल्यायो ‘कलआयो पैसा पायो’ अफर

एनसेलले ल्यायो ‘कलआयो पैसा पायो’ अफर

आइतबार, १५ बैशाख २०७६

एनसेलले ‘कलआयो पैसा पायो’ अफर ल्याएको छ।

एनसेललाई बहिष्कार आह्वान

एनसेललाई बहिष्कार आह्वान

शुक्रबार, १३ बैशाख २०७६

गरिब नेपालीलाई सेवा बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि मुलुकभरबाट विरोध भएको छ। लाभकर तिर्न अटेरी गर्ने एनसेलको विरोधमा उसका सिम प्रयोग नगर्न विभिन्न विद्यार्थी संगठनले आह्वान गरेका छन्।

एनसेलसँग तत्काल कर नउठाउन सर्वाेच्चकाे अन्तरिम आदेश

एनसेलसँग तत्काल कर नउठाउन सर्वाेच्चकाे अन्तरिम आदेश

बिहिबार, १२ बैशाख २०७६

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। दुवै पक्षलाई सर्वोच्चले वैशाख २४ गते छलफलका लागि बोलाएको छ।

एनसेलले कर नतिरेको भन्दै नेकपाका भातृसङ्गठनको आपत्ति

एनसेलले कर नतिरेको भन्दै नेकपाका भातृसङ्गठनको आपत्ति

बिहिबार, १२ बैशाख २०७६

सर्वोच्च अदालतले तोकेको ७ दिनको समयसीमा भित्र दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर नतिरेको भन्दै विज्ञप्ती निकालेका छन्।

निर्धारित कर बढी भएको दाबी

निर्धारित कर बढी भएको दाबी

मङ्गलबार, १० बैशाख २०७६

दूरसञ्चार कम्पनी एनसेल–आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ। गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै पत्र पठाएको थियो।

एनसेलकाे 'पहिलो सिम' एसइई दिएर बसेका विद्यार्थीलाई

एनसेलकाे 'पहिलो सिम' एसइई दिएर बसेका विद्यार्थीलाई

बिहिबार, ०५ बैशाख २०७६

यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ। सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट हुने एनसेलले जनाएको छ।

बाँकी ३९ अर्ब ६ करोड तिर्न सात दिनको समय

बाँकी ३९ अर्ब ६ करोड तिर्न सात दिनको समय

बुधबार, ०४ बैशाख २०७६

ठूला करदाता कार्यालयले एनसेललाई थप ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ताकेता गरेको छ। कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ दाखिला गर्न सात दिनको समयावधि तोकी मंगलबार सूचना जारी गरेको छ।

७ दिनभित्र पुँजीगत लाभकर तिर्न सरकारले एनसेललाई बाेलायाे

७ दिनभित्र पुँजीगत लाभकर तिर्न सरकारले एनसेललाई बाेलायाे

मङ्गलबार, ०३ बैशाख २०७६

सर्वोच्च अदालतले कर निर्धारण गरी ३ महिनाभित्र उठाउन आदेश दिएको हप्ता दिनपछि ठूला करदाता कर कार्यालयले यसरी बाेलाएकाे हाे।

फेरि यस्तो नहोस्

फेरि यस्तो नहोस्

बिहिबार, २८ चैत २०७५

मुलुकको दूरसञ्चार कम्पनी एनसेलको करिब तीन वर्षदेखि सतहमा रहेकोे पुँजीगत लाभकर विवाद सर्वोच्च अदालतले आदेशको पूर्णपाठ दिएपछि अन्त्य भएको छ। सर्वोच्चले एनसेल बिक्री प्रकरणमा सरकारले पाउनुपर्ने लाभकर तीन महिनाभित्र उठाउन ठूला करदाता कार्यालयलाई निर्देशनात्मक आदेश दिएको हो। सर्वोच्चले दुई महिनाअघि नै फैसला गरे पनि पूर्ण पाठ मंगलबार मात्र सार्वजनिक गरेको छ।

भुक्तान नगरेसम्म सेयर बेच्न रोक

भुक्तान नगरेसम्म सेयर बेच्न रोक

बुधबार, २७ चैत २०७५

सर्वोच्च अदालतले एनसेल बिक्री प्रकरणमा सरकारले पाउनुपर्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन परमादेशकाे आदेश दिएको छ। सर्वोच्चले दुई महिनापछि फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै एनसेल बिक्रीको पुँजीगत लाभकर नतिर्दासम्म लाभांश वितरण र सेयर बिक्रीमा समेत रोक लगाएको छ।

लाभकर नतिरेसम्म एनसेलको लाभांश वितरण र शेयर विक्री रोक्न सर्वोच्चको निर्देशन

लाभकर नतिरेसम्म एनसेलको लाभांश वितरण र शेयर विक्री रोक्न सर्वोच्चको निर्देशन

मङ्गलबार, २६ चैत २०७५

सर्वोच्च अदालतले अबको तीन महिनाभित्र एनसेलसँग पुँजीगत लाभकर उठाउन आदेश दिएको छ। सर्वोच्चले मंगलबार उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन आदेश दिएको हो। सरकारलाई निदृष्ट गरेको लाभकर चुक्ता नगरेसम्म लाभांस वितरण र सेयर बिक्रीको अनुमति दिन समेत रोक लगाउने फैसला सर्वोच्चले गरेको छ।

एनसेलको ‘सुपर सेलर’ योजना

एनसेलको ‘सुपर सेलर’ योजना

आइतबार, ०३ चैत २०७५

एनसेल प्राइभेट लिमिटेडले आफ्ना देशभरी रहेका खुद्रा विक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत खुद्राबिक्रेताले बम्पर उपहार स्वरुपकार, युरोप भ्रमण र आईफोन एक्सजस्ता आकर्षक उपहारहरु जित्न सक्छन्।

आतंकको आड

आतंकको आड

मङ्गलबार, १४ फागुन २०७५

आतंक राजनीतिक उद्देश्य प्राप्तिको हतियार हुन सक्दैन। राजनीतिको आवरणमा हिंसालाई मान्यता दिने चरित्र हामीकहाँ देखिन्छ। सर्वसाधारणमा त्रास फैलाएर गरिने आतंककारी गतिविधि राजनीतिक अभीष्टको उद्देश्य हुने गरेको छ। राजनीतिक आवरणले छोपेपछि कुनै पनि बेला यस्ता गतिविधिमा लाग्नेले छुट पाउने भएका कारण पनि डर नमानी यस्ता गतिविधिमा लाग्ने गरेको पाइन्छ।

दोषीलाई कठघरामा ल्याउँछौं : गृहमन्त्री

दोषीलाई कठघरामा ल्याउँछौं : गृहमन्त्री

सोमबार, १३ फागुन २०७५

गृहमन्त्री रामबहादुर थापाले एनसेलको टावरमा लक्षित गरी बम विस्फोट गराउने काम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहको भएको सूचना प्राप्त भएको जानकारी दिँदै दोषीलाई कानुनी कठघरामा ल्याउन अनुसन्धान जारी रहेको बताएका छन्।

बम विस्फोटन ‘आतंककारी’ गतिविधि

बम विस्फोटन ‘आतंककारी’ गतिविधि

सोमबार, १३ फागुन २०७५

विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोट घटनालाई आतंककारी गतिविधि भएको बताएका छन्। सर्वसाधारणको ज्यान जानेगरी भएको विस्फोटन आतंककारी तथा आपराधिक घटना भएको उनीहरुको टिप्पणी छ।

एनसेलका दर्जन टावरमा आगजनी र विस्फोट

एनसेलका दर्जन टावरमा आगजनी र विस्फोट

आइतबार, १२ फागुन २०७५

अपरिचित समूहले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलका कास्की, गोरखा, बागलुङ, रूपन्देही, कपिलवस्तु, रोल्पा, बाँके, प्युठान, जाजरकोट, कञ्चनपुर र अछामस्थित टावरमा शुक्रबार राति आगो लगाउनुका साथै विस्फोट गराइएको छ। यसैगरी एनसेलको ललितपुरस्थित केन्द्रीय कार्यालय अगाडि पनि विस्फोट गराइएको छ।

ज्यान गयो सर्वसाधारणको

ज्यान गयो सर्वसाधारणको

आइतबार, १२ फागुन २०७५

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य ! उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो।

प्रदेश ५ का पाँच एनसेल र एक एनटीसी टावरमा क्षति

प्रदेश ५ का पाँच एनसेल र एक एनटीसी टावरमा क्षति

शनिबार, ११ फागुन २०७५

गएराती प्रदेशका ५ जिल्लामा रहेका एनसेल टावरमा अज्ञात समूहले बम बिष्फोट तथा आगजनी गरेको छ। प्रदेशका ५ वटा जिल्लामा रहेका एनसेलका ५ र एनटीसीको एउटा  टावरमा बम बिष्फोट तथा आगलागी गरी क्षती पुर्याइएको हो।

जाजरकोटमा एनसेल टावरको सुरक्षाको लागि प्रहरी परिचालन

जाजरकोटमा एनसेल टावरको सुरक्षाको लागि प्रहरी परिचालन

शनिबार, ११ फागुन २०७५

अज्ञात समूहले  गए राति एनसेल टावरमा आगजनी गरेपछि जाजरकोटका सवै एनसेल टावरको सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ।

रोल्पाका दुई स्थानमा बम बिस्फोट

रोल्पाका दुई स्थानमा बम बिस्फोट

शनिबार, ११ फागुन २०७५

रोल्पामा शुक्रबार राति २ स्थानान बम बिस्फोट गराइएको छ। सुनिल स्मृती गाउँपालिकाको रुईनिवाङमा रहेको नेपाल टेलिकमको टावर र सोहि गाउँपालिकाको गजुलमा रहेको एनसेल टावरमा बिस्फोट गराइएको हो।

तोडफोड र विस्फोटमा संलग्नलाई कारवाही गर्न निर्देशन

तोडफोड र विस्फोटमा संलग्नलाई कारवाही गर्न निर्देशन

शनिबार, ११ फागुन २०७५

देशभर एनसेलका टावरमा विस्फोटन हुन थालेपछि गृह मन्त्रालयले सवै जिल्लामा सुरक्षा व्यवस्था चुस्त वनाउन निर्देशन दिएको छ। शुक्रवार राति वम विस्फोटनको समाचार आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको थियो।

बम विस्फाेटमा परी घाइते मध्ये एककाे मृत्यु

बम विस्फाेटमा परी घाइते मध्ये एककाे मृत्यु

शनिबार, ११ फागुन २०७५

ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा भएको बम विष्फोटमा परी घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ।

ललितपुरको एनसेल कार्यालय अगाडि बम विस्फोट, ३ जना घाइते (भिडियो)

ललितपुरको एनसेल कार्यालय अगाडि बम विस्फोट, ३ जना घाइते (भिडियो)

शुक्रबार, १० फागुन २०७५

ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोट भएको छ। विस्फोटमा परी ३ जना घाइते भएको र घाइतेको बी एण्ड बी, अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको ललितपुरका डिएसपी अपिल बोहोराले जानकारी दिए।

जसले उतारेका थिए एनसेल ठगीको मुकुन्डो

जसले उतारेका थिए एनसेल ठगीको मुकुन्डो

शुक्रबार, २५ माघ २०७५

‘सरकारको खातामा हुनुपर्ने करोडौं रुपैयाँ नीजि क्षेत्रले कसरी चलाएको भन्ने उदाहरण यहाँ छन्। तपाईंहरुले अझ धेरै लेख्नुपर्छ भनेर मैले सजिलो बनाइदिएको छु।’ सर्वोच्च अदालतले एनसेल कर विवादबारे फैसला गर्दै गर्दा मैले पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव खत्री भट्टराईलाई सम्झिएँ।

सर्वोच्च साख

सर्वोच्च साख

शुक्रबार, २५ माघ २०७५

मुलुकको गुमेको कर मात्र होइन साखसमेत फिर्ता ल्याउने निर्णयका निम्ति सर्वोच्च अदालत धन्यवादको पात्र भएको छ । आखिर एनसेलले कमाएको पैसा गरिब नेपालीकै हो ।

एनसेल कर प्रकरण अन्तरकथा

एनसेल कर प्रकरण अन्तरकथा

शुक्रबार, २५ माघ २०७५

घटना करिब एक दशकअघिको हो। महेन्द्रनगरमा खोलिएको लारी डिस्टिलरीले राजनीतिक पहुँच र मुद्दा मामिलामा अल्झाएर राजस्व तिरेन। डिस्टिलरीका सञ्चालक भारतीय नागरिक मकबुल अहमद थिए। उनी राजस्व तिर्न अटेरी गरेरै बिते। राजस्व असुलीमा सरकारले निरन्तरता दिइरहेकै थियो। करिब दुई दशकको सरकारको प्रयासपछि अहमदका छोरा मुज्जफ्र अहमद मियाको नाममा विराटनगरमा रहेको जग्गा सरकारले लिलामी गरी ३ करोडभन्दा बढी रुपैयाँ असुली गर्‍यो।

एनसेलको कर ७३ अर्ब पुग्ने

एनसेलको कर ७३ अर्ब पुग्ने

बिहिबार, २४ माघ २०७५

सर्वोच्च अदालतको परमादेशपछि एनसेलको कर विवाद सल्टिएपनि एनसेलले कति कर तिर्ने भन्ने विषय भने अझै टुंगाे लागेको छैन। कर तिर्ने दिनसम्म लाग्ने जरिवानाका कारण एनसेलले अहिले कति कर तिर्छ भन्ने विषय अन्याैलमा रहेको छ।

के हो एनसेल कर विवाद ?

के हो एनसेल कर विवाद ?

बुधबार, २३ माघ २०७५

लामो समयको बहस र विवादका बीच एनसेलको मुद्दा बुधवार किनारा लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्च अदालतको वृहतपूर्ण इजलासले एनसेलको कर विवादलाई पूर्णविराम लगाएको हो।

एनसेल कर विवाद : ३८ अर्ब लाभकर बुझाउन सर्वोच्चको आदेश

एनसेल कर विवाद : ३८ अर्ब लाभकर बुझाउन सर्वोच्चको आदेश

बुधबार, २३ माघ २०७५

सर्वोच्च अदालतले एनसेलको कर विवादमा निर्णय दिएको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितकाे वृहत पूर्ण इजलासले एनसेललाई ३८ अर्ब लाभकर नेपाल सरकारलाई बुझाउन परमादेश दिएको हो।

एनसेल लाभकर मुद्दाको सुनुवाइ स्थगित  रहस्यपूर्ण

एनसेल लाभकर मुद्दाको सुनुवाइ स्थगित रहस्यपूर्ण

मङ्गलबार, १८ मङि्सर २०७५

विवादास्पद मानिएको एनसेल सेयर खरिदबिक्री लाभकर मुद्दाको अन्तिम सुनुवाइ सर्वाेच्च अदालतमा सोमबार दोस्रोपटक रहस्यपूर्ण रूपमा स्थगित भएको छ।

एनसेलको मासिक डाटा आय ११३ करोड

एनसेलको मासिक डाटा आय ११३ करोड

बिहिबार, १३ मङि्सर २०७५

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कुल आयमध्ये डाटा खपतबाट मात्रै मासिक एक अर्ब १३ करोड आम्दानी पुर्याएको छ। डाटा खपत उलेख्य वृद्धि हुँदै यसबाट हुने कुल आम्दानी २४ प्रतिशत पुर्याएको छ।

टेलिकम र एनसेल दुवै अनुत्तीर्ण

टेलिकम र एनसेल दुवै अनुत्तीर्ण

बिहिबार, २९ कार्तिक २०७५

मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तरबारे गुनासो आउन थालेको वर्षौं भयो। मोफसलमा मात्र होइन, राजधानी र प्रमुख सहरमा समेत फोनकल र इन्टरनेटको गुणस्तर सन्तोषजनक नभएको गुनासो उपभोक्ताले बारम्बार गर्दै आएका छन्।

नयाँ बानेश्वरमा एनसेल सेन्टर

नयाँ बानेश्वरमा एनसेल सेन्टर

आइतबार, १८ कार्तिक २०७५

एनसेलले ग्राहक सेवालाई थप सहज र परिष्कृत बनाउन नयाँ बानेश्वरमा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad