ह्याकर हमला

ह्याकर हमला

बुधबार, १८ भदौ २०७६

आधुनिक आर्थिक कारोबारमा सबैभन्दा सुरक्षित विधि बैंकिङ प्रणाली मानिन्छ। त्यही भएर पुराना साहुकारका ठाउँ बैंकले लिएका छन्। बैंकले निक्षेपलाई सुरक्षित...

यी पाँच चिनियाँ, जसले एटीएमबाट रातारात पैसा चोरे

यी पाँच चिनियाँ, जसले एटीएमबाट रातारात पैसा चोरे

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको...

एटीएमबाट पैसा चाेर्ने चिनियाँ नागरिक सार्वजनिक

एटीएमबाट पैसा चाेर्ने चिनियाँ नागरिक सार्वजनिक

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिकहरुलाई प्रहरीले सार्वजनिक भएका छन्। चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।

'चीनमै बनेको थियो एटीएम ह्याक गर्ने प्लान'

'चीनमै बनेको थियो एटीएम ह्याक गर्ने प्लान'

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले चीनम एटीएमा सिस्टम ह्याक गर्ने योजना बनाएको खुलासा भएको छ। ...

तीन दिन अघि आएका थिए चिनियाँ ह्याकर

तीन दिन अघि आएका थिए चिनियाँ ह्याकर

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले सिस्टम नै ह्याक गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि सिस्टम नै ह्याक गरेको अनुसन्धानबाट खुेलेको छ।

चिनियाँ ह्याकरले सिस्टम ह्याक गरेपछि अन्तर बैंक एटीएम कारोबार बन्द

चिनियाँ ह्याकरले सिस्टम ह्याक गरेपछि अन्तर बैंक एटीएम कारोबार बन्द

आइतबार, १५ भदौ २०७६

सिस्टम ह्याक गरेरकाठमाडाैँ - चिनियाँ ह्याकरहरुले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ

एटीएमबाट पैसा चाेरेर कहाँ राख्थें चिनियाँ नागरिक?

एटीएमबाट पैसा चाेरेर कहाँ राख्थें चिनियाँ नागरिक?

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेर चिनियाँ नागरिकहरुले होटलमा राख्ने गरेको खुलासा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि पैसा होटलमा राख्ने गरेको खुलासा भएको हो ।

नविल बैंकबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ, १ सय ३२ एटीएम कार्ड बरामद

नविल बैंकबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ, १ सय ३२ एटीएम कार्ड बरामद

आइतबार, १५ भदौ २०७६

एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ परेका छन्। अनधिकृत रूपमा रकम निकाल्ने पाँच जनाको चिनियाँ नागरिकको गिरोहलाई प्रहरीले विशेष सूचनाका आधार पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई शनिबार राति कारोडौँ रूपैयाँसहित पक्राउ गरेका हो। दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

एटीएम कारोबार सफल नभइ पैसा काटिए बैंकले ब्याज दिनुपर्ने

एटीएम कारोबार सफल नभइ पैसा काटिए बैंकले ब्याज दिनुपर्ने

बुधबार, २७ असार २०७५

एटीएम मेशिनबाट पैसा झिक्दा कारोबार सफल नभइ ग्राहकको खताबाट पैसा काटिएको खण्डमा निश्चित समयमा फिर्ता नगरे व्याज दिनु पर्ने भएको छ। आगामी वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा पैसा जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले उक्त रकमको ब्याज दिनु पर्ने व्यवस्था गरेको हो।

एटीएम मेसिनबाट बैंक कर्मचारीले चोरेकाे २३ लाख परालको कुन्युमुनि फेला

एटीएम मेसिनबाट बैंक कर्मचारीले चोरेकाे २३ लाख परालको कुन्युमुनि फेला

सोमबार, ०२ फागुन २०७३

धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट चोरी भएको २३ लाख ४४ हजार पैसा प्रहरीले बरामद गरेको छ। बैंकमा ‘टेलर’ पदमा कार्यरत गोविन्द उपाध्यायले एटिएम मेशिनबाट पैसा लगेर लुकाएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरले बताए।

नबिल बैंकको एटीएम कार्ड २४ घण्टासम्म नचल्ने

नबिल बैंकको एटीएम कार्ड २४ घण्टासम्म नचल्ने

शुक्रबार, २८ माघ २०७३

बैंकिङ सेवा प्रदायक कम्पनी नबिल बैंक लिमिटेडले आइतबार बेलुकादेखि २४ घण्टाका लागि आफ्नो एटीएम तथा पिओएस सेवा अबरुद्ध हुने जनाएको छ।

११३ एटीएम कार्ड र २६ लाखसहित अवैध रुपमा पैसा झिक्ने दुर्इ टर्किस पक्राउ

११३ एटीएम कार्ड र २६ लाखसहित अवैध रुपमा पैसा झिक्ने दुर्इ टर्किस पक्राउ

बिहिबार, २५ कार्तिक २०७३

बैंकका एटीएम कार्डबाट एटीएम मेसिनमा गई अवैध तरिकाले अर्कै खातावालको खाताको पैसा झिक्ने कार्यमा संलग्न २ जना टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad