फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र

फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र

बुधबार, २५ भदौ २०७६

दुई साताअघि नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको...

तीन करोड ५८ लाख रुपैयाँ चोरी

तीन करोड ५८ लाख रुपैयाँ चोरी

शुक्रबार, २० भदौ २०७६

गत शनिबार चिनियाँ नागरिकले भारत र नेपालको एटिएम प्रणाली ह्याक गरी तीन करोड ५८ लाख रुपैयाँ चोरी गरेको पाइएको छ।

भारतीय रिजर्भ बैंकको चासो

भारतीय रिजर्भ बैंकको चासो

मङ्गलबार, १७ भदौ २०७६

केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो। सो घटनामा भारतीय प्रहरीले...

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

बिहिबार, १२ भदौ २०७६

छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको...

ज्योति बैंकको शाखा र एटिएम विस्तार

ज्योति बैंकको शाखा र एटिएम विस्तार

बिहिबार, १६ जेठ २०७६

ज्योति विकास बैंकले कास्कीको तालचोक र लेकसाइडमा शाखा विस्तार गरेको छ। बैंकले कास्कीको तालचोक र लेकसाइड, महेन्द्रनगर, धरान, चापागाउँ, गोंगबु र महाराजगन्जमा एटिएम सेवा सञ्चालन गरेको हो।

एटिएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन

एटिएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन

मङ्गलबार, ०७ जेठ २०७६

तपाईंलाई आवश्यक पर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला। निरक्षर, कम अध्ययन भएका वा अंग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ।

पेप्सिकोलामा इन्भेस्टमेन्ट बैंक

पेप्सिकोलामा इन्भेस्टमेन्ट बैंक

बिहिबार, २८ चैत २०७५

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको पेप्सिकोला टाउन प्लानिङमा ७९औं शाखा विस्तार गरेको छ। उक्त शाखा परिसरमा एक सय १२ औं एटिएम पनि सुरु गरेको बैंकले जनाएको छ।

तीनकुनेमा हतौडाले एटिएम फुटाएर पैसा निकाल्न खोजेपछि...

तीनकुनेमा हतौडाले एटिएम फुटाएर पैसा निकाल्न खोजेपछि...

बुधबार, २७ चैत २०७५

राजधानीको तीनकुनेमा एक व्यक्तिले हतौडाले एटिएम फुटाएर पैसा निकाल्ने प्रयास गरेका छन्। रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ डिल्लीबजार क्षेत्रमा बस्ने १८ वर्षीय दीपक तामाङले मंगलबार राती करिब १० बजेको समयमा तीनकुनेस्थित एनसीसी बैंकको एटिएम हतौडा, फलामको छिनो र मार्तोल प्रयोग गरी फुटाउने प्रयास गरेका थिए। दीपकले सिसीटिभी क्यामेरा फुटाएर एटिएम मेसिन तोडफोडको प्रयास गरिरहँदा प्रहरीले घटनास्थलबाट रंगेहात पक्राउ गरेको थियो।

एटिएम तोडफोड गर्ने पक्राउ

एटिएम तोडफोड गर्ने पक्राउ

बुधबार, २६ मङि्सर २०७५

मुक्तिनाथ विकास बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिसीटिभी फुटेजको आधारमा महानगरीय प्रहरी वृत्त वानेश्वरबाट खटिएको टोलीले सिरहा सुखीपुर नगरपालिका ६ घर भई हाल काठमाडौं ३१ देउराली क्लबमा बस्ने १८ वर्षीय किशोर यादवलाई पक्राउ गरेको हो। मंसिर ११ गते बानेश्वर शाखाको एटिएम तोडफोड गरी फरार रहेका यादव सोमबार पक्राउ परेका हुन्।

लुटिएकाे एटिएम कार्डले पुर्‍यायो हिरासत (भिडियो)

बिहिबार, २० मङि्सर २०७५

तस्बिरमा देखिएका युवक ललितपुर कुमारीपाटीस्थित सिटिजन्स बैंकको एटिएम बुथमा प्रवेश गर्छन्। कालो क्याप पछाडि फर्काएका र कानमा एयरफोन लगाएका ती युवक एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने कोसिसमा लाग्छन्।

तिनकुनेमा सनराइजको एटिएम

तिनकुनेमा सनराइजको एटिएम

बुधबार, ०३ असोज २०७५

सन्राइज बैंक लिमिटेडले तीनकुनेमा एटिएम सञ्चालनमा ल्याएको छ।

सिटी भ्यूमा सन्राइजको एटिएम

सिटी भ्यूमा सन्राइजको एटिएम

आइतबार, २७ जेठ २०७५

सन्राइज बैंक लिमिटेडले सिटी भ्यू अपार्टमेन्ट्स, सानेपामा एटिएम सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक ओमकृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष मीनमान श्रेष्ठले उक्त एटिएम उद्घाटन गरेको बैंकले जनाएको छ।

कुपोन्डोलमा सिटिजन्सको एटिएम

कुपोन्डोलमा सिटिजन्सको एटिएम

आइतबार, १६ बैशाख २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुपन्डोलमा एटिएम सञ्चालनमा ल्याएको छ।

एटिएम मेसिन नचल्दा सेवाग्राही मारमा

एटिएम मेसिन नचल्दा सेवाग्राही मारमा

बिहिबार, १३ बैशाख २०७५

जिल्लास्थित वाणिज्य बैंकका एटिएम मेसिन अधिकांश समय नचल्दा सेवाग्राही मारमा पर्ने गरेका छन्।

एटिएम कार्डबाट पैसा निकाल्दा चर्को शुल्क असुली

एटिएम कार्डबाट पैसा निकाल्दा चर्को शुल्क असुली

आइतबार, २० फागुन २०७४

बैंकहरुले एटिएमबाट पैसा निकाल्दा चर्को शुल्क लिँदै आएका छन् । एटिएमबाट रकम निकाल्दा प्रतिकारोबार तीन सयसम्म प्रयोगकर्ताले तिर्नुपर्ने बाध्यता छ।

एनआईसी एसियाको एटिएम सेवा सुरु

एनआईसी एसियाको एटिएम सेवा सुरु

शुक्रबार, १८ फागुन २०७४

एनआईसी एसिया बैंक कालिकोट शाखाले एटिएम सेवा सुरु गरेको छ। जिल्लामा शाखा स्थापना भएको एक वर्षको पुगेको अवसरमा एटिएम सेवा सुरु गरिएको हो।

ठमेलमा एनबीको नयाँ एटिएम

ठमेलमा एनबीको नयाँ एटिएम

आइतबार, २१ माघ २०७४

नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र ठमेलको सात घुम्तीमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका महाप्रबन्धक सुरेन्द्रभूषण श्रेष्ठले शुक्रबार एटिएम सेवाको शुभारम्भ गरेको बैंकले जनाएको छ।

एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

सोमबार, २७ कार्तिक २०७४

अनाधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो।

एटिएम बुथको साटो स्वाइप मेसिन

एटिएम बुथको साटो स्वाइप मेसिन

सोमबार, २८ चैत २०७३

एटिएम मेसिनको प्रयोग गरेर ठगी गर्नेहरू धमाधम पक्राउ हुन थालेपछि यस्तो कारोबार गर्ने गिरोहले ठगीको शैली बदल्दै स्वाइप मेसिन प्रयोग सुरु गरेको छ।

एटिएम ठग्ने विदेशी गिरोह सक्रिय

एटिएम ठग्ने विदेशी गिरोह सक्रिय

मङ्गलबार, २२ चैत २०७३

एटिएम कार्डको र ग्राहक प्रयोगकर्ताको गोप्य नम्बर चोरेर पैसा चोर्ने भारतीय गिरोह पक्राउ परेको दुई महिनामै फेरि यस्तै प्रकृतिको अपराधमा संलग्न माल्देभियन समूह फेला परेको छ।

दरबारमार्गको इन्भेष्टमेन्ट बैंकको एटिएम ह्याक गर्ने पक्राउ

दरबारमार्गको इन्भेष्टमेन्ट बैंकको एटिएम ह्याक गर्ने पक्राउ

सोमबार, २१ चैत २०७३

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा एक रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन्।

२७ एटिएम कार्डसहित दुई जना कारोबारी रौतहटबाट पक्राउ

२७ एटिएम कार्डसहित दुई जना कारोबारी रौतहटबाट पक्राउ

बिहिबार, ०५ फागुन २०७३

नेपाल र भारतका विभिन्न बैंकको २७ वटा एटिएमबाट नेपाली तथा भारतीय रुपैयाँको अवैध कारोबार गर्ने दुई जनालाई रौतहट प्रहरीले ५ लाख ७७ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

५० वर्षे एटिएम मेसिन

५० वर्षे एटिएम मेसिन

बिहिबार, १३ माघ २०७३

५० वर्षअघि नोट गन्ने मेसिन बनाएका स्कटल्यान्डका जोन सिटफर्ड ब्यारनको उति चर्चा भएन। होस् पनि कसरी? पैसावालको सुविधाका लागि बनाइएको सामग्रीको चर्चा सर्वसाधारणले गरुन् पनि किन? तर त्यही नोट गन्ने मेसिनकै आधारमा बनाइएको पहिलो मेसिन सन् १९६८ मा बजारमा ल्याइँदा भने धेरैले ठूलो चर्चा गरे। क्यापिटल नेसनल बैंक अफ मियामीका निर्देशकले यस पहिलो एटिएम मेसिनलाई बैंककै एउटा लबीमा लगाउँदा ठूलो आकर्षणको विषय बन्न पुगेको थियो।

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

शनिबार, ११ मङि्सर २०७३

नेपालमा पक्राउ परेका एटिएम ठगीका आरोपी युरोपका विभिन्न देशमा अवैध हातहतियार र लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उनीहरु टर्की, स्पेन, इटली र जर्मनीमा लागुऔषध ओसारपसार तथा बेचबिखन, अवैध हातहतियारको कारोबार र यौन अपराधमा संलग्न रहेको खुलेको हो।

एटिएम ठगको प्रमुख निशाना नेपाल, ७२ घन्टामा २६ लाख निकालियो

एटिएम ठगको प्रमुख निशाना नेपाल, ७२ घन्टामा २६ लाख निकालियो

शुक्रबार, २६ कार्तिक २०७३

एटिएमबाट गरिने ठगी कसुरमा सजाय कम र बैंकले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा हुने सहजताका कारण अन्तर्राष्ट्रिय संगठित गिरोहको निशानामा नेपाल रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

सर्वसाधरणको बैंक मौज्दात खतरामा, एटिएम पिन फेर्न प्रहरी आग्रह

सर्वसाधरणको बैंक मौज्दात खतरामा, एटिएम पिन फेर्न प्रहरी आग्रह

सोमबार, २२ कार्तिक २०७३

प्रहरीले करिब डेढ महिनादेखि काठमाडौंका एटिएम बुथको गोप्य निगरानी भइरहेकाले सर्वसाधारणको बैंक मौज्दात खतरामा रहेको संकेत गरेको छ।

सिंहदरबारमा एभरेस्टको एटिएम

सिंहदरबारमा एभरेस्टको एटिएम

सोमबार, ०३ असोज २०७३

एभरेस्ट बैंकले सिंहदरबार परिसरमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ। सरकारका अर्थ सचिव शान्तराज सुवेदी तथा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए. के. अहलुवालियाले संयुक्त रुपमा सो सेवाको उद्घाटन गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad