कोप–२४ः जलवायु परिवर्तनको असर नेपालको एजेण्डा

कोप–२४ः जलवायु परिवर्तनको असर नेपालको एजेण्डा

बुधबार, ०५ मङि्सर २०७५

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा नेपालले जलवायु परिवर्तनका असरबारेका विषयलाई प्राथमिकताका साथ...

बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर नहिड्न कांग्रेसलार्इ सुझाव

बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर नहिड्न कांग्रेसलार्इ सुझाव

बुधबार, ०९ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भट्टराई नेपालमा पहिलो पटक कम्युनिष्टको बहुमतको सरकार आएको भन्दै आर्थिक समृद्धिको अभियानलाई...

दाहालको प्रश्न : कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् ? (भिडियाे)

सोमबार, ०७ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनशनरत गोविन्द केसीको जीवनरक्षाको लागि जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्। ...

प्रतिबद्धतामै सीमित चुनावी एजेण्डा

प्रतिबद्धतामै सीमित चुनावी एजेण्डा

बुधबार, २७ असार २०७५

प्रदेश ७ को एकमात्र उपमहानगरपालिका धनगढीमा जनप्रतिनिधि चुनिएर सपथ खाएको मंगलबार एक वर्ष पूरा भयो। निर्वाचनका बेला स्मार्ट सिटी बनाउने...

कांग्रेस जिल्ला सभापति भेला : प्रदेश १ ले संयुक्त एजेण्डा लैजाने

कांग्रेस जिल्ला सभापति भेला : प्रदेश १ ले संयुक्त एजेण्डा लैजाने

आइतबार, ०३ असार २०७५

असार ५ गते देखि हेटौंडामा हुन गइएरहेको नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रदेश १ ले साझा एजेण्डा लैजाने भएको छ। प्रदेश १ बाट साझा एजेण्डा तय गर्न आइतबार प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशका जिल्ला सभापतिहरूको बैठक सुरू भएको छ।

श्ववेतपत्रबारे कांग्रेसको धारणा : चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट ग्रसित

श्ववेतपत्रबारे कांग्रेसको धारणा : चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट ग्रसित

सोमबार, २६ चैत २०७४

नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्र चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट आएको बताएको छ।

गगन थापाको घरदैलो: शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा (फाेटाे फिचर)

गगन थापाको घरदैलो: शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा (फाेटाे फिचर)

आइतबार, २६ कार्तिक २०७४

काठमाडौं–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा अाइतबार बिहानदेखि घरदैलो कार्यक्रममा सक्रिय देखिए । काठमाडौं–४ मा पर्ने मित्रपार्क, गुहेश्वरी र जय बागेश्वरी वरपर घरदैलो कार्यक्रममा निस्किएका उनले स्थानीयहरूसँग भेटघाट गरेर गुनासा सुनेका थिए।

खानेपानी र तमोर जलाशययुक्त आयोजना प्रमुख एजेण्डा

खानेपानी र तमोर जलाशययुक्त आयोजना प्रमुख एजेण्डा

बुधबार, २२ कार्तिक २०७४

जिल्लाको कुम्मायक गाँउपालिकमा उम्मेद्वारले खानेपानी र तमोर जलाशययुक्त जलविद्युत आयोजना प्रमुख प्राथमिकतामा राखेका छन्। खानेपानीलाई उम्मेद्वारहरुले प्रमुख एजेण्डाका रुपमा राखेका छन्। केही वर्षयता ७२० मेघावटको तमोर जलाशययुक्त आयोजना निकै चर्चित छ। यो जलाशय युक्त आयाोजना अघि बढाउने उम्मेद्वारको प्रमुख एजेण्डा रहेका हुन्।

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

शनिबार, १८ कार्तिक २०७४

नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर घोषणा पत्रमार्फत दर्जनौं चुनाबी एजेण्डा सार्वजनिक गरेपनि कांग्रेसका युवा नेता गगन थापाले मुलुक रुपान्त्रणको लागि प्रमुख तीन एजेण्डा रहेको बताएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४मा चुनाबी अभियानको शनिवार सुरुवात गर्दै थापाले शिक्षा, स्वास्थ्य र आर्थिक सम्वृद्धि आफ्ना एजेण्डा भएको बताए।

अमेरिकी रक्षामन्त्रीको एसिया भ्रमणको मुख्य एजेण्डा उत्तर कोरिया

अमेरिकी रक्षामन्त्रीको एसिया भ्रमणको मुख्य एजेण्डा उत्तर कोरिया

सोमबार, ०६ कार्तिक २०७४

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो एसिया भ्रमणको प्रमुख प्राथमिकता उत्तर कोरियाको विषय हुने बताएका छन्।  उत्तर कोरियाका कारण पछिल्लो समयमा सुरक्षा चुनौती बढेको भन्दै उनले सो धारणा राखेका हुन्। उनले यो हप्ता एसियाको भ्रमण गर्दै छन्।

वीरगञ्जको विकासका बारेमा उम्मेद्वारका एजेण्डा

वीरगञ्जको विकासका बारेमा उम्मेद्वारका एजेण्डा

आइतबार, २५ भदौ २०७४

आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ। एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि वीरगञ्जको खस्कँदो स्थितिप्रति के गर्न सक्छ। वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति कस्ता दूरदृष्टि (भिजन) छन् । त्यो मतदाताको यक्ष प्रश्न रहेको छ।

एजेण्डा व्यवस्थित बसोबास

एजेण्डा व्यवस्थित बसोबास

बिहिबार, १९ साउन २०७४

बुटवल उपमहानगरपालिकाको मेयर चुनिएको साता भयो । एक हप्ता बितिसक्दा पनि मेयर शिवराज सुवेदीलाई बधाई थाप्न भ्याइनभ्याइ छ । दिनहुँ आधा दर्जन जति कार्यक्रममा कुदिरहेका छन् । विभिन्न संघसंस्थाले आयोजना गरेका बधाई कार्यक्रममा उनलाई समय तालिका मिलाउन हम्मे परेको छ, यसले उपमहानगरको आन्तरिक काममा ध्यान दिन पाएका छैनन् ।

क्रसबाेर्डर ट्रान्समिशन लाइन नै प्रमुख एजेण्डा

क्रसबाेर्डर ट्रान्समिशन लाइन नै प्रमुख एजेण्डा

शनिबार, २९ माघ २०७३

नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेण्डाका रुपमा पेस हुने भएको छ । दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभी वा ४०० केभीमा चार्ज गर्ने बारेमा छलफल हुने जनाइएको छ।

Ncell Footer Ad