एघार उद्योगको पानीमा कोलिफर्म, बन्द गर्न मन्त्रालयको निर्देशन

एघार उद्योगको पानीमा कोलिफर्म, बन्द गर्न मन्त्रालयको निर्देशन

शनिबार, १९ साउन २०७५

विराटनगरमा सञ्चालित ११ वटा प्रशोधित पानी उत्पादन गर्ने उद्योगको पानीमा दिसाको जीवाणु ‘कोलिफर्म’ भेटिएको छ। सामाजिक विकास मन्त्रालयले साउन ४...

एघार घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

एघार घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

मङ्गलबार, १२ असार २०७५

नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा मंगलबार बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ। ...

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

मङ्गलबार, २९ जेठ २०७५

विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४०...

एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन

एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन

बिहिबार, २० बैशाख २०७५

बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म...

सांसद साहले गरे एकै दिन एघार योजनाको शिलान्यास

सांसद साहले गरे एकै दिन एघार योजनाको शिलान्यास

मङ्गलबार, २७ चैत २०७४

रौतहट क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री प्रभु साहले एकै दिनमा एघार योजनाको शिलान्यास गरेका छन्। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय पर्साद्वारा निर्माणको चरणमा पुगेका १ अर्ब १२ करोड ८७ लाख ९ हजार तीस रुपैयाँ ९८ पैसाका एघार वटा योजनाको सांसद साहले शिलान्यास गरेका हुन्।

एघार मन्त्रालयमा दुईदुई सचिव रहने व्यवस्था

एघार मन्त्रालयमा दुईदुई सचिव रहने व्यवस्था

मङ्गलबार, १५ फागुन २०७४

सरकारले मन्त्रालयको संख्या कटौती गरेर १७ मन्त्रालय कायम गरेपछि अब एउटा मन्त्रालयमा दुई सचिव रहने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एउटा मन्त्रालयमा दुई सचिव रहने गरी कार्य विभाजन गरेको छ । प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार ६ वटामा एक सचिव र बाँकी ११ वटा मन्त्रालयमा दुई सचिव कायम रहने गरी कार्य विभाजन गरिएको हो।

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

शनिबार, २७ माघ २०७४

सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन्। घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन्। बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ।

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

बिहिबार, २७ पुष २०७४

आधुनिक नेपालका प्रणेता स्वर्गीय राजा पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती बिहीवार विभिन्न कार्यक्रमका साथ मनाइदैछ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ । मुलुकमा गणतन्त्र आएपछि पृथ्वी जयन्ती मनाउन छाडिएपनि एघार वर्षपछि सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको छ र सरकारीस्तरबाट कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

अफगानिस्तानको हवाई आक्रमणमा एघार आतङ्ककारी मारिए

अफगानिस्तानको हवाई आक्रमणमा एघार आतङ्ककारी मारिए

बुधबार, ०६ मङि्सर २०७४

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले मङ्गलबार गरेको कारबाहीको क्रममा एघार आतङ्ककारी मारिएका छन्।

एघार दिनदेखि बेपत्ता तिलबिरको शव फेला

एघार दिनदेखि बेपत्ता तिलबिरको शव फेला

बिहिबार, ०५ साउन २०७४

एघार दिनदेखि बेपत्ता तिलबीर गाहाको शव तिनाउ खोलामा फेला परेको छ । जिल्ला वन कार्यालयका सवारी चालक गाहा असार २५ गते तिनाउ खोलाको बाढीमा बेपत्ता भएका थिए ।

बाक्लो हिमपातपछि बाजुराका एघार गाविसको आवतजावत ठप्प

बाक्लो हिमपातपछि बाजुराका एघार गाविसको आवतजावत ठप्प

आइतबार, २४ पुष २०७३

शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् ।  शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ ।

ढोरपाटनमा सिकार याम सुरु, एघार नाउर र पाँच झारलको सिकार अनुमति

ढोरपाटनमा सिकार याम सुरु, एघार नाउर र पाँच झारलको सिकार अनुमति

शनिबार, २९ असोज २०७३

बागलुङ- ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ। विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन्। असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ।

एघार न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन निर्णय आइतबार मात्रै

एघार न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन निर्णय आइतबार मात्रै

शुक्रबार, १४ साउन २०७३

सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका ११ जनाको संसदीय सुनुवाइ सकिएको छ। संसदीय सुनुवाइ विशेष समितिले दुई दिन लगाएर न्यायाधीशको नाममा सुनुवाइ सम्पन्न गरे पनि अनुमोदनसम्बन्धी निर्णय भने आइतबार मात्रै गर्ने जनाएको छ। समितिले बुधबार ६ न्यायाधीशको सुनुवाइ गरेको थियो भने बिहीबार ५ जनाको नाममा सुनुवाइ गरेको हो।

एघार जिल्लामा ८० हजार गुनासा

एघार जिल्लामा ८० हजार गुनासा

सोमबार, १३ असार २०७३

'हामीले घर कहिले बनाउने? अनुदान कहिले पाउँछौं?' ‘छुट्टिएर बसेका थियौं। लाभग्राहीको सूचीमा हाम्रो घर छुटाइयो।' 'हामी वास्तविक पीडित हौं। अहिलेसम्म कसैले हेरेन।' 'नक्कलीपीडितको नाम लाभग्राही सूचीमा आयो। हाम्रो कहिले आउँछ?'

Ncell Footer Ad