एकैपटक सवा सय पाइलट लिँदै हिमालय

एकैपटक सवा सय पाइलट लिँदै हिमालय

सोमबार, ०३ पुष २०७४

नेपाल–चीन संयुक्त लगानीमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एकैपटक १ सय ३० जना नयाँ पाइलट भर्ना गर्ने घोषणा गरेको...

इलाममा एकैपटक ८ समूहमा मतगणना

इलाममा एकैपटक ८ समूहमा मतगणना

शुक्रबार, २२ मङि्सर २०७४

६६.४४ प्रतिशत मत खसेको इलाममा शुक्रबार अपराह्न मतगणना सुरु गरिएको छ। मतपेटिका बिहानसम्ममा सबैतिरबाट सदरमुकाम भेला भइसकेपनि सर्वदलीय बैठक र...

संवैधानिक र व्यवस्थापकीय दृष्टिले एकैपटक दुईवटा निर्वाचन गर्न सकिँदैन : यादव

संवैधानिक र व्यवस्थापकीय दृष्टिले एकैपटक दुईवटा निर्वाचन गर्न सकिँदैन : यादव

आइतबार, १५ साउन २०७४

रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एकैपटक गर्दा १८ अर्ब जोगिने

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एकैपटक गर्दा १८ अर्ब जोगिने

शनिबार, १४ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्न प्रस्ताव गरे। ...

एकैपटक सबै सिमेन्टको मूल्य बढाइयो

एकैपटक सबै सिमेन्टको मूल्य बढाइयो

बिहिबार, २४ चैत २०७३

निर्माण सामग्रीको रुपमा सबैभन्दा धेरै प्रयोग हुने सिमेन्टको मूल्य बढाइएको छ। बजारमा सिमेन्टको माग बढ्दै गएपछि सबै सिमेन्टको मूल्य एकैपटक बढाइएको हो। उद्योगहरुको उत्पादन लागत बढाउने ऊर्जा संकट समाधान हुँदै गर्दा सिमेन्टको भाउ बढाइएको छ।

एकैपटक दुई जलविद्युत् आयोजना बन्दै

एकैपटक दुई जलविद्युत् आयोजना बन्दै

आइतबार, १३ चैत २०७३

साना आकारका आयोजना बनाइरहेको यहाँको औद्योगिक घराना केसी समूहले केही ठूला क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ। समूहले केही समयभित्र दुईवटा ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्दैछ। समूहको एउटा आयोजना हाल निर्माण भइरहेको छ।

'तीन वटै निर्वाचन एकैपटक असम्भव'

'तीन वटै निर्वाचन एकैपटक असम्भव'

आइतबार, २३ माघ २०७३

सबैको मुखबाट हामीले सुनेका छौँ– स्थानीय निर्वाचनका लागि जेठउता जान सकिँदैन। अन्तिम समय जेठ नै हो। पूर्ववर्ती सरकारको पालामा मंसिरमा स्थानीय चुनाव गर्ने सुनेका थियौँ, सरकार परिवर्तन भएपछि चैतको कुरा आयो। बैशाखमा हुन्छ कि? मिति आएको छैन र कानुनी पूर्णता पनि भएको छैन। आयोगको प्रतिवदेन पनि छैन, तर निर्वाचन अपरिहार्य छ त्यसका लागि सबै अघि बढेका हुनाले स्थानीय चुनावका लागि जेठ नै सबैभन्दा उपयुक्त समय हो।

पचास नेता एकैपटक बस्दा मञ्च भाँचियो

पचास नेता एकैपटक बस्दा मञ्च भाँचियो

सोमबार, ११ पुष २०७३

सदरमुकाम धादिङबेसीमा नेपाली कांग्रेस धादिङको पार्टी कार्यालय भवन शिलान्यायपछि नजिकै औपचारिक कार्यक्रम सुरु हुँदै थियो। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व अर्थमन्त्री रामशरण महत, मिनेन्द्र रिजाल लगायत ठूला नेताहरुको आशनग्रहण भयो। त्यतिबेलासम्म करिब ५० भन्दा बढी नेता तथा अन्य अतिथिहरुको आशनग्रहण भइसकेको थियो।

निजामतीमा एकैपटक ३७३ अधिकृत

निजामतीमा एकैपटक ३७३ अधिकृत

सोमबार, ०८ कार्तिक २०७३

लोकसेवा आयोगबाट छनोट भई राजपत्रांकित तृतीय श्रेणीका ३ सय ७३ निजामती कर्मचारीले नियुक्तिपत्र लिएका छन्। सामान्य प्रशासन मन्त्रालयले आइतबार निजामती सेवामा प्रवेश गर्नेहरुलाई एक कार्यक्रमका साथ शपथ तथा नियुक्तिपत्र दिएको हो। सामान्य प्रशासन, राजस्व, लेखा समूह सेवाभित्रका अधिकृत स्तरका नयाँ कर्मचारीले नियुक्ति तथा शपथ ग्रहण गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad