राजपा–समाजवादी एकीकरण स्थगन

राजपा–समाजवादी एकीकरण स्थगन

सोमबार, ०२ मङि्सर २०७६

समाजवादी पार्टीले तत्काल सरकार छाड्न इच्छा नदेखाएपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको सुरु भएको पार्टी एकीकरण प्रक्रिया तत्काललाई...

उपेन्द्रलाई सरकार छाड्न दवाब

उपेन्द्रलाई सरकार छाड्न दवाब

आइतबार, १० कार्तिक २०७६

समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न पार्टीभित्रबाट चर्को दबाब परेको छ। राष्ट्रिय जनता पार्टी नेपालले सरकार छाड्ने...

राजपा–समाजवादीको एकीकरण लम्बिदै

राजपा–समाजवादीको एकीकरण लम्बिदै

आइतबार, ०३ कार्तिक २०७६

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया केही समय पर सरेको छ। कात्तिक मसान्ताभित्र दुई पार्टीबीच एकीकरण सम्पन्न...

‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’

‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’

बुधबार, ११ भदौ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार...

समाजवादी पाटीसँग एकीकरण टुंगिनै लाग्दा राजपामा विवाद

समाजवादी पाटीसँग एकीकरण टुंगिनै लाग्दा राजपामा विवाद

शनिबार, ०७ भदौ २०७६

कात्तिकसम्म दुई पाटीबीच एकीकरण भएन भने कात्तिक २८, २९ र ३० गते तय गरिएको राजपाको एकता महाधिवेशन प्रभावित हुने भएको छ। राजपा अध्यक्ष मण्डलका सदस्यहरू महाधिवेशनको तयारीभन्दा पाटी एकीकरणको विषयमा बढी केन्द्रित हुन थालेकाले महाधिवेशनको तयारी अघि बढ्न सकेको छैन।

महाधिवेशन अघि नै राजपाको समाजवादीसँग एकीकरण प्रयास

महाधिवेशन अघि नै राजपाको समाजवादीसँग एकीकरण प्रयास

मङ्गलबार, २८ साउन २०७६

राजपाका महासचिव केशव झाले पनि राजपाको महाधिवेशनअघि राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनसक्ने बताए। उनले भने, ‘कात्तिक मसान्तसम्म कि एकीकरण हुन्छ कि महाधिवेशन हुन्छ। ’

एकीकरण पदयात्रा मार्ग बनाइँदै

एकीकरण पदयात्रा मार्ग बनाइँदै

सोमबार, २० साउन २०७६

पदयात्रा मार्ग विकास गर्न यसका लागि रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता पनि गरिसकेका छन्।

‘एकीकरण प्रक्रिया नै खलबलियो’

‘एकीकरण प्रक्रिया नै खलबलियो’

शुक्रबार, २० असार २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावल संसददेखि सामाजिक सञ्जालसम्म स्पष्ट धारणाका कारण चर्चामा छन् । आफ्नै दलको सरकारका निर्णयमा चित्त नबुझ्दासमेत उनी आलोचना गर्न पछि पर्दैनन् ।

अब कमर्चारी संगठनले राजनीति नगर्ने

अब कमर्चारी संगठनले राजनीति नगर्ने

बुधबार, ११ असार २०७६

एकीकरण भएका संगठनहरुमा तत्कालीन नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, तत्कालीन नेकपा एमालेको भातृ संगठन नेपाल स्वतन्त्र कर्मचारी संगठन र नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल वित्तीय कर्मचारी सङ्घ छन्।

समाजवादको लक्ष्य प्राप्त गर्न एमाले सँग पार्टी एकता गर्‍यौ : दाहाल

सोमबार, ०२ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्।

नेकपा कता ?

नेकपा कता ?

सोमबार, ०६ जेठ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकीकरणको पहिलो वर्षगाँठ मनाएको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरणपछि नेकपा पुनर्गठन भएको हो। त्यसयताका एक वर्षमा एकीकरणका सम्पूर्ण काम पूरा भएका छैनन्। एक हिसाबले भन्दा यसका सम्पूर्ण संरचनामा एकीकरण नभई दुई अलग अस्तित्वका रूपमा रहेको महसुस पनि भएको हो। एकातिर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्कोतिर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले भिन्न समूह सञ्चालन गरेको पनि देखिएकै हो। दुवै नेताले आफ्ना निकटलाई साथ लिएर अघि बढ्दै आएका छन्। बेलाबेलामा अर्का अध्यक्ष दाहालको असन्तुष्टि सार्वजनिक पनि भएका छन्। कहिले उनी जंगल जान तयार भएको बताउँछन् भने कहिले तरकारी खेती गर्ने कुरा गर्छन्। यस्ता अभिव्यक्तिका पछाडि यो दल एक भएर पनि भावनात्मकरूपमा एक भइनसकेको संकेत गर्छ। गत वर्ष जेठमा पार्टी एकीकरण भएपछि पनि अन्योलकै रूपमा एक वर्ष बित्नु आफैँंमा चिन्ताको विषय हुनुपर्ने हो। यसले दलभित्र मात्र अन्योल सिर्जना गरेको छैन। समग्र राज्य सञ्चालनमा समेत दिशा पक्रेको देखिएको छैन।

संघीय फोरम–नयाँ शक्ति एकीकरण

संघीय फोरम–नयाँ शक्ति एकीकरण

मङ्गलबार, २४ बैशाख २०७६

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच सोमबार एकीकरण भएको छ। राजधानीमा आयोजित कार्यक्रममा यादव र भट्टराईले दुई पार्टी एकीकरण भई समाजवादी पार्टी नेपाल गठन गरिएको घोषणा गरे। एकीकृत पार्टीमा भट्टराई पहिलो वरियतामा, यादव दोस्रो, अशोक राई तेस्रो र राजेन्द्र श्रेष्ठ चौथो वरीयतामा छन्।

‘सत्ताको सिढी बनाए सखाप हुन्छ’

‘सत्ताको सिढी बनाए सखाप हुन्छ’

सोमबार, २३ बैशाख २०७६

दोस्रो जनआन्दोलनको अवतरणसँगै सुरु भएको मधेस विद्रोहबाट मधेसी जनअधिकार फोरम, नेपालको जन्म भयो। मधेस आन्दोलनको प्रभावले प्रथम संविधानसभा निर्वाचनमा फोरमको राम्रो स्थान आयो। त्यसपछि एमालेबाट विद्रोह गरेर गठन भएको संघीय समाजवादी पार्टीसँग एकीकरण भई संघीय समाजवादी फोरम बन्यो। मुलुकमा नयाँ संविधान जारी भएको करिब साढे तीन वर्षपछि नयाँ शक्ति पार्टीसंग एकीकरण भई समाजवादी पार्टी नेपाल गठन हुन पुगेको छ।

भागबन्डामा सहमति

भागबन्डामा सहमति

बिहिबार, १९ बैशाख २०७६

नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।

असन्तुष्ट पक्षसँग बेग्लाबेग्लै भेट

असन्तुष्ट पक्षसँग बेग्लाबेग्लै भेट

सोमबार, २५ चैत २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रियामा विवाद उत्पन्न भएपछि दुई अध्यक्षले असन्तुष्ट नेताहरुलाई एक्लाएक्लै भेट गर्न थालेका छन्। पार्टी एकीकरण प्रक्रियामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि व्यक्त गरिरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उनीहरुसँग बेग्लाबेग्लै भेट गरी छलफल थालेका हुन्।

जनमुक्ति र लोक जनशक्ति पार्टीबीच एकीकरण

जनमुक्ति र लोक जनशक्ति पार्टीबीच एकीकरण

बुधबार, २० चैत २०७५

संघीय संसदमा प्रतिनिधित्व नगर्ने साना दुईवटा पार्टीबीच मंगलबार एकीकरण भएको छ। राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता घोषणा भएको छ। पार्टी एकीकरणपछि नयाँ पार्टीको नाम भने राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ।

‘आर्थिक विकासका लागि सहकारीको एकीकरण अपरिहार्य, सरकारले सहुलियत दिने’

‘आर्थिक विकासका लागि सहकारीको एकीकरण अपरिहार्य, सरकारले सहुलियत दिने’

मङ्गलबार, २८ फागुन २०७५

सहकारीको गुणात्मक विकासका लागि एकीकरण अपरिहार्य भइसकेको काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन्। नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘सहकारी एकीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी एकीकरणका धेरै जटिलता रहेको बताए। सिद्वान्तभन्दा व्यवहारिकरुपमा सहकारी एकीकरण गर्न चुनौती भएको उनीहरुको भनाई थियो।

नेकपामा अविश्वास

नेकपामा अविश्वास

बुधबार, १५ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरुवीचको अविश्वासका कारण संगठनात्मक एकीकरण गर्न चार वटा कार्यदल बनिसक्दा पनि त्यसले पूर्णता पाउन सकेको छैन। नेताहरु केपी शर्मा ओली, पुस्पकमल दाहाल र माधव नेपालवीच समन्वय अभाव र अविश्वासका कारण केन्द्रमा पार्टी एकिकरण भएको दश महिना भएको तल्लो तहमा भने एकिकरणको कुनै संरचान तयार गर्न नसकेको हो।

दुई राप्रपा मिल्ने

दुई राप्रपा मिल्ने

बुधबार, १६ माघ २०७५

पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबीच एकीकरण हुने भएको छ।

कार्यदल सदस्यकै कारण बैठक ढिलाइ

कार्यदल सदस्यकै कारण बैठक ढिलाइ

बिहिबार, १० माघ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलको बैठक कार्यदलमै रहेका सदस्यका कारण ढिला हुन थालेको छ। गृहमन्त्री रामबहादुर थापा कार्यदलको वरिष्ठ नेता भए पनि उनले समन्वय नगर्दा बैठक बस्न ढिलाइ भएको छ।

फोरम र कम्युनिष्ट केन्द्रबीच एकीकरण

फोरम र कम्युनिष्ट केन्द्रबीच एकीकरण

सोमबार, ०७ माघ २०७५

संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ। सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरे। गतसाता मात्रै दुुई वटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरममा प्रवेश गरेका थिए।

नक्कली कम्युनिस्टबाट देशको समृद्धि र समाजवाद सम्भव छैनः यादव

नक्कली कम्युनिस्टबाट देशको समृद्धि र समाजवाद सम्भव छैनः यादव

सोमबार, २३ पुष २०७५

संघीय समाजबादी फोरम र हाम्रो कम्युनिष्ट पार्टीबीच एकीकरण भएको छ। राजधानीको जमलमा एक भब्य कार्यक्रमको आयोजना गरी पार्टी एकीकरणको घोषणा गरिएको हो। कार्यक्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले खादा र सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले टीका लगाएर पार्टीमा एकीकृत भएका नेता कार्यकर्तालाई स्वागत गरे।

नेपाल जनक पृथ्वीनारायण

नेपाल जनक पृथ्वीनारायण

शुक्रबार, २० पुष २०७५

भारतीय उपमहाद्वीप एक सहस्राब्दीदेखि पराधीन रही युरोपेली साम्राज्यवादले समेत करिब डेढ शताब्दीसम्म शासन गर्‍यो। यस अवधिमा खैबर भञ्ज्याङदेखि बंगालको खाडीसम्मको भागमध्ये बहुसंख्यक जनता हिन्दू नभएका भागबाट पाकिस्तान र हाल बंगलादेश बन्यो।

तीन पार्टीको एकीकरणका लागि वार्ता

तीन पार्टीको एकीकरणका लागि वार्ता

बुधबार, ०७ कार्तिक २०७५

नेकपा ( क्रान्तिकारी माओवादी ) का उपाध्यक्ष सिपी गजुरेलले जनगणतन्त्र स्थापना गरे मात्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताएका छन्।

नेकपाको सचिवालय बैठक आज

नेकपाको सचिवालय बैठक आज

बुधबार, २७ भदौ २०७५

पार्टीका तल्ला कमिटीको एकीकरण टुंग्याउने गरी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकीकरण टुंग्याउने गरी नेकपाले सचिवालय बैठक बोलाएको हो।

नेकपाको विद्यार्थी संगठन ४९९ सदस्यीय हुने

नेकपाको विद्यार्थी संगठन ४९९ सदस्यीय हुने

शुक्रबार, ०१ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी संगठनमा एकीकरणको टुंगो लागेको छ। नयाँ बन्ने संगठनमा  नेकपा एमालेसमर्थित अनेरास्वयवियु बाट २६० र नेकपा माओवादी समर्थित अनेरास्वयवियु (क्रान्तिकारी)बाट २३९ जना रहने गरी ४९९ सदस्यीय केन्द्रिय समिति बन्ने तय भएको छ।

भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र

भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र

बिहिबार, १७ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरण हुन बाँकी रहेका विभिन्न कमिटीहरुको एकीकरण भदौ ५ भित्र सक्ने कार्ययोजना तय गरेको छ।

भक्तपुरमा नमुना जग्गा एकीकरण आयोजना सुचारु

भक्तपुरमा नमुना जग्गा एकीकरण आयोजना सुचारु

मङ्गलबार, १२ असार २०७५

भक्तपुरमा नेपालकै झल्को दिने गरी जग्गा एकीकरण आयोजना सञ्चालन हुने भएको छ।

नियमावली नटुंगिँदा कमिटी एकीकरण अन्योलमा

नियमावली नटुंगिँदा कमिटी एकीकरण अन्योलमा

मङ्गलबार, १२ असार २०७५

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई निमार्ण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटी, विभाग र जनवर्गीय संगठनबीचको एकता प्रक्रिया अन्योलमा परेको छ।

एमाले–माके एकीकरण समारोहमा माधव नेपालले सम्झिए पृथ्वीनारायण शाहलाई

एमाले–माके एकीकरण समारोहमा माधव नेपालले सम्झिए पृथ्वीनारायण शाहलाई

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएका छन्।

एकीकरण अघि दुवै पार्टी विघटन: ९ सदस्यीय हाइकमान्डमा को को छन्?

एकीकरण अघि दुवै पार्टी विघटन: ९ सदस्यीय हाइकमान्डमा को को छन्?

बिहिबार, ०३ जेठ २०७५

पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगलाई दिनुअघि दुवै पार्टीले आ–आफ्ना केन्द्रीय कमिटीको बैठक गरि पार्टी विघटनको निर्णय गरेका छन् ।

एमाले-माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

एमाले-माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

मङ्गलबार, ०१ जेठ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आपसी अविश्वास बढ्दै जाँदा एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरूप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको छ।

एकीकरण प्रक्रियामा माओवादी रणनीति ‘पर्ख र हेर’

एकीकरण प्रक्रियामा माओवादी रणनीति ‘पर्ख र हेर’

बिहिबार, २९ चैत २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ।

दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणः किम जोंग उन

दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणः किम जोंग उन

मङ्गलबार, २२ फागुन २०७४

उत्तर कोरियाले दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्य थालनी गरेको उत्तर कोरियाली नेता किम जोंग उनले दाबी गरेका छन्।

‘पार्टी एकीकरण छिट्टै’

‘पार्टी एकीकरण छिट्टै’

आइतबार, २० फागुन २०७४

‘सरुवा बढुवाका फाइल बोकेर हिँड्ने सांसदको काम होइन । तपाईंहरू जनताका विकास निर्माणका फाइल बोकेर आउनुहोस् । अब हामीले अल्पविकसित हुने अवस्थाबाट मुलुकलाई माथि उठाउन दृढ मनोबलका साथ काम गर्नुपर्छ।’

सरकार गठनअघि नै पार्टी एकीकरण : अध्यक्ष दाहाल

बिहिबार, २० पुष २०७४

ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनपछि नै सरकार गठन हुने बताएका छन्।

एमाले-माओवादी एकीकरण प्रक्रिया सुरु

एमाले-माओवादी एकीकरण प्रक्रिया सुरु

बिहिबार, १३ पुष २०७४

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन र पार्टी एकीकरण प्रक्रिया सँगसँगै अघि बढाउने निष्कर्षमा पुगेका छन् । सरकार गठन र पार्टी एकीकरणबारे विभिन्न अडकलबाजी चलिरहेका बेला दाहाल र ओलीले बुधबार उक्त निष्कर्ष निकालेका हुन् । मतदातालाई धन्यवाद दिएर चितवनबाट फर्कनेबित्तिकै दाहाल अपराह्न बालकोटस्थित ओली निवासमा पुगेका थिए ।

एमाले पोलिटब्युरो वामदेव गाैतम निवासमा बस्ने, पार्टी एकीकरण मुख्य एजेन्डा

एमाले पोलिटब्युरो वामदेव गाैतम निवासमा बस्ने, पार्टी एकीकरण मुख्य एजेन्डा

बिहिबार, ०६ पुष २०७४

नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलमा मुख्य सूत्रधारको भूमिका निर्वाह गरेका एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा एमाले पोलिट्ब्युरो बैठक बस्ने तयारी भएको छ। बैठकमा माअाेवादी केन्द्रसँग पार्टी एकता गर्नेबारे छलफल हुनेछ।

शुक्रबारदेखि एमाले-माओवादी एकीकरण प्रक्रिया

शुक्रबारदेखि एमाले-माओवादी एकीकरण प्रक्रिया

बिहिबार, ०६ पुष २०७४

साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ ।

पार्टी एकीकरण र सरकार निर्माण एकैसाथ

पार्टी एकीकरण र सरकार निर्माण एकैसाथ

मङ्गलबार, ०४ पुष २०७४

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र सकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्णय लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रको बैठकले पार्टी एकीकरण प्रक्रियालाई प्राथमिकतामा राख्दै सरकार निर्माण प्रक्रिया पनि सँगसँगै लैजाने निर्णय गरेको हो ।

एमाले र प्रजा परिषदबीच एकीकरण

एमाले र प्रजा परिषदबीच एकीकरण

बिहिबार, २३ कार्तिक २०७४

नेकपा (एमाले) र नेपाल प्रजा परिषद पार्टीबीच एकीकरण भएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एमाले र परिषदबीच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

कांग्रेस–लोकतान्त्रिक फोरम एकीकरण घोषणा आज

कांग्रेस–लोकतान्त्रिक फोरम एकीकरण घोषणा आज

सोमबार, ३० असोज २०७४

नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आइतबार हुने भनिएको एकीकरण अन्तिम समयमा रोकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ दुई दलबीच एकीकरण गर्ने जनाइए पनि निर्वाचन आयोगमा समय दिनुपरेकाले एकीकरण घोषणा सोमबारका लागि सारिएको हो।

फोरम र संयुक्त माक्र्सवादी एकीकरण

फोरम र संयुक्त माक्र्सवादी एकीकरण

बिहिबार, २६ असोज २०७४

संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी) एकीकरण भएका छन् । बिहीबार आयोजित कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादव र माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले दुवै पार्टी एकीकरण भएको घोषणा गरेका थिए ।  ‘मुलुकमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिनेछ ।

कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

बिहिबार, २६ असोज २०७४

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिएको स्रोतको भनाइ छ ।

१२ पार्टीको एकीकरण घोषणा

१२ पार्टीको एकीकरण घोषणा

मङ्गलबार, २४ असोज २०७४

पूर्व गृहराज्यमन्त्री माेहमद रिजवान अन्सारी नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टीमा अन्य ११ वटा राजनीतिक दलहरु समाहित भएको छ । मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना १२ वटा राजनीतिक दलबीच एकता भएको घोषणा गरेको छ ।

राष्ट्रिय आवश्यकताकाे कारण वामपन्थी शक्ति एकीकरण : अध्यक्ष दाहाल

राष्ट्रिय आवश्यकताकाे कारण वामपन्थी शक्ति एकीकरण : अध्यक्ष दाहाल

आइतबार, २२ असोज २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकैस्थानमा उभिनुपर्ने अवस्था आएको बताए । नेकपा(माले)बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि एकता जरुरी रहेको जनाएका थिए ।

चुनावमा तालमेल, लगत्तै एकीकरण

चुनावमा तालमेल, लगत्तै एकीकरण

बुधबार, १८ असोज २०७४

मुलुकमा प्रमुख दुई वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको छ । मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा दुई दलीय तालमेलबाट सुरु भएको छलफल पार्टी एकीकरणमा गएर टुंगिएको हो।

राप्रपा गठन, एकीकरण र विभाजनको नालीबेली

राप्रपा गठन, एकीकरण र विभाजनको नालीबेली

बिहिबार, २६ साउन २०७४

पञ्चायत ढल्नेबित्तिकै दरबार चाहन्थ्यो पूर्वपञ्चहरूको एउटा शक्तिशाली दल बनोस्। २०४७ वैशाखबाट यसका लागि आवश्यक तयारी सुरु गरियो। दलको नेतृत्वका लागि पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई अघि सारियो।

पृथ्वीनारायणको एकीकरण (अ)चेतना!

पृथ्वीनारायणको एकीकरण (अ)चेतना!

सोमबार, १६ साउन २०७४

अहिलेका हाम्रा समस्या पृथ्वीनारायण शाहको एकीकरण–अचेतनाका कारण सिर्जना भएका होइनन्।

साझा र विवेकशील पार्टी एकीकरण घोषणा बुधबार हुने

साझा र विवेकशील पार्टी एकीकरण घोषणा बुधबार हुने

मङ्गलबार, १० साउन २०७४

वैकल्पिक शक्तिको रुपमा उदाएका दुई पार्टीहरु साझा र विवेकशील नेपाली दलबीच एकीकरण हुने निश्चित भएको छ। दुवै पार्टीले संयुक्त रुपमा कार्यक्रम गरी पार्टी एकीकरणको तयारी गरेका छन्।

Ncell Footer Ad