१३ वर्षमै एकल

१३ वर्षमै एकल

शुक्रबार, २५ माघ २०७५

गत वर्षको असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो। फोन उठाइन्, बोलिन्। नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन...

एकल साँझमा सुनिए टीका

एकल साँझमा सुनिए टीका

बुधबार, ३० जेठ २०७५

२१ वर्षको उमेरमा नेपाली सेनामा रहँदा हाइभोल्टेजका कारण दुवै हात गुमाएका गायक तथा संगीतकार टीका बोम्जनले राजधानीमा एकल साँझ गरेका...

उपत्यकाका पुराना नाचको एकल साँझ

उपत्यकाका पुराना नाचको एकल साँझ

सोमबार, २८ जेठ २०७५

कात्तिक नाचका एक चर्चित पात्र हुन्, स्वजन रघुवंशी (२७) । कात्तिक महिनाभरी चल्ने नाचमा उनी विभिन्न भगवान भेषमा मञ्चमा देखापर्छन्...

एकल कानुन धमाधम

एकल कानुन धमाधम

बुधबार, ०२ जेठ २०७५

प्रदेश सरकारले एकल अधिकार क्षेत्रभित्रका कानुन बनाउने प्रक्रियामा अगाडि बढेको छ। नेपालको संविधानको अनुसूची ६ मा प्रदेशका २२ वटा अधिकारको...

एकल लाइभमा टिका

एकल लाइभमा टिका

आइतबार, २३ बैशाख २०७५

२१ वर्षको उमेरमा दुवै हात गुमाएका गायक तथा संगीतकार टिका बोम्जनले ‘एकल लाइभ कन्सर्ट’ गर्ने भएका छन्। तीन सयभन्दा बढी गीत सिर्जना गरिसकेका उनले आगामी जेठ २८ गते राजधानीको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा टिका गुञ्जिन लागेका हुन्।

सर्वनाममा अन्तर्राष्ट्रिय एकल नाट्य महोत्सव

सर्वनाममा अन्तर्राष्ट्रिय एकल नाट्य महोत्सव

बिहिबार, २२ चैत २०७४

आफ्नी छोरी, चेली र श्रीमती बलात्कृत हुँदा परिजनको अवस्था कस्तो होला रु पक्कै पनि त्यो अवस्था कसैलाई सह्य हुँदैन । यतिबेला नेपाली समाजमा बलात्कार रुपी विकृति फैलँदै गएको छ।

सर्वनाममा एकल नाटक महोत्सव

सर्वनाममा एकल नाटक महोत्सव

शुक्रबार, १६ चैत २०७४

दर्जन देशका तीन दर्जन रंगकर्मी राजधानीमा भेला हुने भएका छन्। नाटक र कलामा सक्रिय सर्वनामले आगामी अप्रिल २ देखि ५ सम्म राजधानीमा आयोजना गर्न लागेको  ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’मा विभिन्न देशका कलाकारले आफ्नो नाट्य प्रस्तुति देखाउनेछन्।

एकल साँझ गर्दै रेखा

एकल साँझ गर्दै रेखा

बुधबार, २३ फागुन २०७४

गीत ‘सिमसिमे पानीमा’को लेखन, संगीत र गायनबाट सांगीतिक यात्रा शुरु गरेकी गायिका रेखा शाह पहिलोपटक एकल साँझमा सुनिने भएकी छन् । गायनमा २५ वर्ष पुरा गरेको मौका पारी आगामी फागुन २४ गते बिहीबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा गीतसहित रेखा प्रस्तुत हुन लागेकी हुन्।

राजपाले भन्यो : फोरमको एकल सम्झौता मान्य हुँदैन

राजपाले भन्यो : फोरमको एकल सम्झौता मान्य हुँदैन

शुक्रबार, १८ फागुन २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग गर्न लागेको एकल सम्झौता मधेसलाई मान्य नहुने बताएको छ।

एकल सङ्क्रमणीय भर्सेस बहुमतीय

एकल सङ्क्रमणीय भर्सेस बहुमतीय

बिहिबार, ०६ पुष २०७४

संविधानको धारा ७६(८) ले प्रस्टरूपमा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेबाट समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न निर्वाचन आयोग सक्षम भएको अवस्थामा सरकार गठनका लागि अरु थप विषयको पर्खाइ आवश्यक देखिँदैन ।

एकल संक्रमणीय कि बहुमतीय

एकल संक्रमणीय कि बहुमतीय

बुधबार, ०५ पुष २०७४

एमाले र नेपाली कांग्रेसबीच निर्वाचन प्रणालीबारे विवाद उत्पन्न हुँदा राष्ट्रियसभा गठनमा अन्योल देखिएको छ । एमाले बहुमतीय र कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीमार्फत चुनाव हुनुपर्ने पक्षमा छन् । बहुमतीय प्रणालीमार्फत निर्वाचन भए राष्ट्रियसभाका ५६ सदस्यमध्ये वामपन्थी गठबन्धनले ४८ सिट र मधेसी दलको गठबन्धनले ८ सीट जित्ने सम्भावना रहन्छ । यो अवस्थामा राष्ट्रियसभामा कांग्रेस शून्य पनि हुन सक्छ । प्रदेश २ मा मधेस गठबन्धन र अन्य प्रदेशमा वाम गठबन्धनले जित्ने सम्भावना छ ।

एकल संक्रमणीय कि बहुमतीय प्रणाली ?

एकल संक्रमणीय कि बहुमतीय प्रणाली ?

शुक्रबार, २९ मङि्सर २०७४

राष्ट्रियसभा निर्वाचन प्रणालीबारे नेपाली कांग्रेस र एमालेबीच विवाद देखिएको छ । दुई दलबीच राष्ट्रियसभामा आफ्नो पार्टीको प्रतिनिधित्व कसरी बढी गराउने भन्नेमा मतभेद देखिएको हो । एमाले र कांग्रेसको विवाद चर्किंदै जाँदा राष्ट्रियसभा गठनमा ढिलाइ हुने भएको छ । यस्तै निर्वाचनपछि दुई दलबीच तिक्ततासमेत बढ्ने देखिएको छ ।

एकल हुनुको मज्जा

एकल हुनुको मज्जा

शुक्रबार, १५ मङि्सर २०७४

कति बिहे र जोडीका कुरा गर्नु ? आउनुस्, एक्कैछिन एकल जीवनको रमाइलोबारे पनि गफ्फिऔँ । के तपाईं एकल हुनुहुन्छ ? दाैंतरीहरु जोडी बाँधेर रमाइरहेको देख्दा आफूलाई एक्लो महसुस गर्नुहुन्छ होला । खुसी रहन तपाईं आफू एक्लो नै काफी छ । एकल रहेर पनि तपाईं यसरी रमाउन सक्नुहुन्छ । एकल हुँदा तपाईं स्वतन्त्र र निस्फिक्री रहनसक्नु हुन्छ । जबकि कुनै सम्बन्धमा रहँदा आफ्नो मात्र नभई आफ्नो मायालुको बारेमा पनि धेरै सोच्नुपर्ने हुन्छ । जसले तपाईंको दैनिकीमा तनाब थपिदिन्छ । भर्खरै ब्रेकअपबाट तपाईं एकल हुनुभएको छ वा अझै जोडी भेटिएको छैन भने पनि पीर नगर्नुहोस् ।

एकल संक्रमणीय मत प्रणालीको व्यवस्था

एकल संक्रमणीय मत प्रणालीको व्यवस्था

बुधबार, ०८ कार्तिक २०७४

सरकारले एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखेर राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश ल्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेको छ।

समाज बहुल, सोच एकल

समाज बहुल, सोच एकल

शनिबार, ३१ भदौ २०७४

हरेक दिन रिक्सामा माइक राखेर बौद्धगान गाउँदै घरघर आउने भिक्षु केही दिनदेखि आउन छाडेका छन् । बिहान सबेरै ठूलो स्वरमा हुने धार्मिक अनुष्ठान पनि अचेल सुनिँदैनन् । भिक्षु र ‘गुम्बाका सहयोगी’ आउँछन् कि भनेर घर, कार्यालयदेखि व्यापारिक संस्थासम्म भिक्षा दिनेहरु पर्खेका छन् । यांगुन क्षेत्रीय प्रशासनले अचानक यस क्षेत्रका सार्वजनिक स्थानमा धार्मिक गतिविधिमा रोक लगाएको छ ।

पोखरामा कवि हेमन्त विवशको एकल वाचन

पोखरामा कवि हेमन्त विवशको एकल वाचन

मङ्गलबार, २७ भदौ २०७४

अलिमियाँ लोकवाङमय प्रतिष्ठानले घटस्थापनाका दिन असोज ५ गते पोखरेलीलाई सुदूरपश्चिमका कवि हेमन्त विवशका कविताको स्वाद चखाउने भएको छ। प्रतिष्ठानले ‘पोखरामा सुदूरपश्चिमको सुवास’ नामक एकल कविता वाचनको मेसो मिलाएको हो।

एकल साँझको तयारीमा अन्जु

एकल साँझको तयारीमा अन्जु

बिहिबार, २२ भदौ २०७४

आधुनिक र पाश्र्व गायनमा दर्जनौं चर्चित गीतकी गायिका अन्जु पन्त पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । आगामी शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने एकल साँझमा अन्जुले आफ्ना चर्चित गीतहरू सुनाउने छिन् ।

आज प्रधानमन्त्री निर्वाचन :देउवाको एकल उम्मेदवारी

आज प्रधानमन्त्री निर्वाचन :देउवाको एकल उम्मेदवारी

आइतबार, २१ जेठ २०७४

प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचित हुनेछन् । एमालेले विगत केही दिनयता भरतपुर महानगरपालिकामा रोकिएको मतगणनालाई निरन्तरता दिनुपर्ने माग राखेर संसद् सञ्चालनमा अवरोध गर्दै आएको छ ।

एकल महिलाको भवनमा डोजर

एकल महिलाको भवनमा डोजर

आइतबार, ०७ जेठ २०७४

सदरमुकाम लिवाङस्थित मानव अधिकारका लागि महिला एकल महिला समूहको पक्की भवन डोजर लगाएर भत्काइएको छ ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिन्ह लिने

नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिन्ह लिने

मङ्गलबार, १२ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपाल एउटै निर्वाचन चिन्ह लिई सहभागी हुने भएका छन्।

जुम्लाकी एकल महिलाकाे नौ वर्षदेखि गोठमा बास

जुम्लाकी एकल महिलाकाे नौ वर्षदेखि गोठमा बास

सोमबार, २८ चैत २०७३

तिला गाउँपालिका–३ दानीवाडा गाउँबासी ६५ वर्षीया एक महिला ज्वाला तिरुवा नौ वर्षदेखि गोठमा बस्दै आएकी छिन्।

एकल साँझमा रामकृष्ण ढकाल

एकल साँझमा रामकृष्ण ढकाल

सोमबार, १४ चैत २०७३

कमै मात्र एकल साँझमा प्रस्तुत हुने गायक रामकृष्ण ढकाल आगामी चैत्र १८ गते सामाजिक सेवाका निम्ती राजधानीमा गुञ्जिने भएका छन्। विन्ध्यवासिनी फाउण्डेसनको सहयोगार्थ विन्ध्यवासिनी म्युजिक कम्पनीले राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको 'रामकृष्ण ढकाल एकल सा“झ २०७३'मा गायक ढकालले आफ्ना सदाबहादर गीत प्रस्तुत गर्नेछन्।

लु र चौधरीलाई एकल उपाधि

लु र चौधरीलाई एकल उपाधि

आइतबार, ०८ फागुन २०७३

चीनका पेङयु लुले शनिबार भारतका मृत्युञ्जय बदोलालाई २–० ले पराजित गर्दै नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस सर्किट– २ अन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्। भारतकी वैदेही चौधरीले आफ्नै देशकी शिवानीस्वरूप इङलेलाई पराजित गर्दै महिला एकलको उपाधि जितेकी छिन्।

एकल गायनमा सुनिँदै दीपक खरेल

एकल गायनमा सुनिँदै दीपक खरेल

बिहिबार, ०५ फागुन २०७३

उमेरले ५० को उकालो लागेका गायक दीपक खरेल साता दिनदेखि साँझमा ललितपुरको झम्सिखेलमा रमाइरहेका छन्। साँझको ३ बजेदेखि ६ बजेसम्म उनी आफूभन्दा झन्डै आधा उमेरका युवासँग सांगीतिक माहोलमा रम्छन्। संगीतका नयाँ बाजासँग तादात्म्यता मिलाउँदै उनी स्वर निर्खाछन्। उनको यो तयारी एल्बम निर्माणका लागि भने होइन, एकल गायनका लागि हो।

उप्रेतीको एकल कविता वाचन

उप्रेतीको एकल कविता वाचन

शनिबार, १५ माघ २०७३

‘अविरल जनसाहित्य यात्रा’को ३३ औँ शृंखलाअन्तर्गत कवि टंक उप्रेतीले शुक्रबार राजधानीमा एकल कविता वाचन गरेका छन्।

बोक्सी अरोपमा एकल महिलाको हत्या

बोक्सी अरोपमा एकल महिलाको हत्या

शुक्रबार, १० भदौ २०७३

बोक्सीको आरोपमा नौवस्तामा एक एकल महिलाको हत्या भएको छ। आफ्नी पत्नी ममतालाई बोक्सी लगाएको आरोपमा नौवस्ता–९ तिलकपुरका २१ वर्षीय दिनेश थारुले स्थानीय ४० वर्षीया डण्डी थारुको हत्या गरेका हुन्।

एकल महिलालाई नागरिकता समस्या

एकल महिलालाई नागरिकता समस्या

शनिबार, ११ असार २०७३

उनको श्रीमान्को मृत्यु हुँदा छोरी करिब ३ वर्षकीमात्र थिइन्। पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमान्को नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। उनी हाल ७३ वर्ष पुगिसकिन् तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन्।

एकल महिलालाई नागरिकता समस्या

एकल महिलालाई नागरिकता समस्या

बिहिबार, ०९ असार २०७३

धरान– उनको श्रीमान् मृत्यु हुदा छोरी करिब ३ बर्षकी मात्र थिइन् । पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमानको नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। हाल ७३ बर्ष पुगिसकिन्, तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन् ।

Ncell Footer Ad