एकताको सूत्र बन्यो विश्वकप

एकताको सूत्र बन्यो विश्वकप

शुक्रबार, ०४ साउन २०७५

२०१० को विश्वकप फुटबल आयोजना सफलतापूर्वक गर्दा अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाले विश्वस्तरीय १० वटा रंगशाला र पर्यटकको भरपूर आगमन पायो।...

विधान संशोधन गर्दै पार्टी पुनर्संरचना, अधिवेशन र एकताको माग

विधान संशोधन गर्दै पार्टी पुनर्संरचना, अधिवेशन र एकताको माग

बुधबार, ०६ असार २०७५

नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको हेटौंडामा जारी राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरी संघीयता अनुसार पार्टीको संगठन विस्तार गर्न दबाब...

एकताको गृहकार्यमा राप्रपा

एकताको गृहकार्यमा राप्रपा

आइतबार, ०३ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पार्टी एकतका लागि गृहकार्य अघि बढाएका छन्। दुवै पार्टीले गठन गरेको वार्ता...

एकताको जगमा समृद्धिको जिम्मेवारी :  भट्टराई

एकताको जगमा समृद्धिको जिम्मेवारी : भट्टराई

बिहिबार, ३१ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले...

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

बिहिबार, १० जेठ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियताको संरक्षण, हिन्दू राष्ट्रको पूनर्स्थापना, प्रजातन्त्रको सुदृढिकरणका लागि प्रजातान्त्रिक शक्तिबीच एकता अनिवार्य आवश्यक रहेको बताएका छन्।

एकताको गन्तव्य र नयाँ क्लब

एकताको गन्तव्य र नयाँ क्लब

मङ्गलबार, ०८ जेठ २०७५

सिन्डिकेटको हद– केही समयअघि मात्र निक्षेपकर्तालाई कसले बढी ब्याज दिने भन्नेबारे प्रतिस्पर्धा नै चल्यो । यस्तो अवस्थामा आफूप्रति ग्राहक तान्न सक्दो बढी सुविधा दिनु स्वाभाविक थियो ।

एकताको खुसी

एकताको खुसी

शनिबार, ०५ जेठ २०७५

अन्ततः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता हुने भएछ, हुने भएछ के, भयो नै भनौँ न । अब एकताका लागि गर्न बाँकी केही पनि रहेन । सबै कुरा भइसक्यो । तथापि केही शंकालुहरू के भन्छन् त भन्दा दुई पार्टीको एउटै केन्द्रीय कमिटी पनि बन्यो, एउटै पार्टी पनि बन्यो, एउटै विधान पनि बन्यो, निर्वाचन आयोगमा दर्ता पनि भयो । तर, एकता चाहिँ भएको छैन।

एमाले–माओवादी एकताको अलमल

एमाले–माओवादी एकताको अलमल

शुक्रबार, १४ बैशाख २०७५

गत असोजमा चुनावी गठबन्धन बनाएका दिनदेखि चर्चामा रहेको नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भ्यागुत्ताको धार्नी नपुगेझैँ जहाँको त्यहीँ अड्किएको छ। पार्टी एकीकरणको घोषणाका लागि यसबीचमा कम्तीमा पनि आधा दर्जनपटक तिथिमिति तोकिएर पनि ती दिनमा कुनै उपलब्धि हासिल हुन नसकेर सबैनिष्फल भइसकेका छन्।

पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुने :  दाहाल

पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुने : दाहाल

मङ्गलबार, ११ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताएका छन्।

पार्टी एकताको लागि एमाले र माओवादीबीच ७ बुँदे सहमति (सहमति पत्र सहित)

पार्टी एकताको लागि एमाले र माओवादीबीच ७ बुँदे सहमति (सहमति पत्र सहित)

सोमबार, ०७ फागुन २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माण गर्ने सहमति गरेका हुन्।

वाम एकताको प्रसव वेदना

वाम एकताको प्रसव वेदना

बुधबार, ०२ फागुन २०७४

यी दुईको एकतापछि यिनीहरूसँग असहमतहरूको ठूलो पंक्ति चन्द र वैद्यका तम्बुभित्र सुशोभित हुनेमा सन्देह गरिरहनुपर्दैन । यसैकारण यो एकताले लोकतन्त्रलाई कुनै फाइदा पुर्‍याउने छैन ।

ट्रम्पले गरे राष्ट्रिय एकताको आह्वान

ट्रम्पले गरे राष्ट्रिय एकताको आह्वान

बिहिबार, १८ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा नयाँ युगको सुरुवात भएको भन्दै राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।

पार्टी एकताको विकल्प छैन : नेता गजुरेल

पार्टी एकताको विकल्प छैन : नेता गजुरेल

शनिबार, १३ माघ २०७४

नेकपा माओवादी केन्द्रका नेता एवं सांसद हरिबोल गजुरेलले माओवादी र एमाले एकताको विकल्प नभएको बताएका छन्।

एकताको निरर्थक चिन्ता

एकताको निरर्थक चिन्ता

बुधबार, १० माघ २०७४

सामाजिक न्यायलाई प्राथमिकताका साथ स्थापित गर्दै वि.सं. २०९९ सम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने आफ्नो निर्वाचनकालीन वाचा नबिर्स, दुवैको बाटो साँचो अर्थमा अवश्य एउटै हुनेछ ।

‘एकताको साझा दस्तावेज’ बारे वालकोटमा छलफल

‘एकताको साझा दस्तावेज’ बारे वालकोटमा छलफल

शनिबार, ०६ माघ २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार पार्टी एकताबारे थप छलफल भएको छ। सोमबार बस्ने पार्टी एकता संयोजन समितिका एजेण्डाबारे दुई छलफल भएको अध्यक्ष दाहालले बताए।

विप्लव र वैद्य माओवादीबीच एकताको पहल सुरु

विप्लव र वैद्य माओवादीबीच एकताको पहल सुरु

बुधबार, ०३ माघ २०७४

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टी एकताको लागि वार्ता टोली बनाउने निर्णय गरेको छ। पार्टीको स्थायी समिति बैठकले पार्टी एकता र कार्यगत एकता लगायतका विषयमा निर्णय लिएको थियो।

स्पेनी एकताको पक्षमा बार्सिलोनामा विशाल प्रदर्शन

स्पेनी एकताको पक्षमा बार्सिलोनामा विशाल प्रदर्शन

सोमबार, १३ कार्तिक २०७४

क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनले क्याटलोनियाको अधिकार कटौति गरेपछि स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको विशाल र्‍यालीमा हजारौंले सहभागिता जनाएका छन्।

एमाले-माके एकताको गतिविज्ञान

एमाले-माके एकताको गतिविज्ञान

सोमबार, २३ असोज २०७४

चुनावमा माकेलाई ४० प्रतिशत स्थान दिएर ६० आफूसँग राख्ने, एकतापछि दल सत्तामा गएका अवस्थामा एउटा घटकको नेता प्रधानमन्त्री बने अर्को घटकको नेता स्वतः पार्टी अध्यक्ष बन्ने अहिलेको सहमतिले एमालेलाई भन्दा धेरै गुणा बढी फाइदा माकेलाई हुनेछ ।

‘वाम’ एकताको आधार

‘वाम’ एकताको आधार

आइतबार, २२ असोज २०७४

वाम एकता अनि लोकतान्त्रिक गठबन्धनसँगै नेपाली राजनीतिमा अब तीन धार देखिएका छन् । पहिलो वामपन्थी धारको नेतृत्व एमाले–माओवादीले गर्नेछन् । दोस्रो, लोकतान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ भने तेस्रो वैकल्पिक राजनीतिक धारको नेतृत्व विवेकशील साझा पार्टीले गर्नेछ ।

पार्टी एकताको प्रस्ताव आफैँले राखेको अध्यक्ष दाहालको खुलासा

पार्टी एकताको प्रस्ताव आफैँले राखेको अध्यक्ष दाहालको खुलासा

शनिबार, २१ असोज २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग पार्टी एकताको प्रस्ताव आफैँले राखेको खुलासा गरेका छन्।  शनिबार आयोजित सो पार्टीको पोलिटब्युरो राजनीतिक प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन्।

वाम एकताको विभ्रम

वाम एकताको विभ्रम

शुक्रबार, २० असोज २०७४

दुई दुई पूर्वप्रघानमन्त्रीलाई साक्षी राखेर तीन पूर्वप्रधानमन्त्रीले गरेको चुनावी तालमेलको घोषणा यदि नयाँ दिल्लीका लागि भनिएजत्तिकै अप्रत्याशित थियो भने त्यस्तो बन्दोबस्तका मूल रणनीतिकार एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली साँच्चिकै सार्वजनिक बधाईका पात्र छन् ।

एकताको चर्चाले देखियो प्रभाव, एक हजार ५०० एमालेमा प्रवेश

एकताको चर्चाले देखियो प्रभाव, एक हजार ५०० एमालेमा प्रवेश

बुधबार, १८ असोज २०७४

नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ।  स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्र एकाएक नेकपा एमालेसँग चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो।

कांग्रेस–एमाले एकताको आवश्यकता

कांग्रेस–एमाले एकताको आवश्यकता

बुधबार, ११ असोज २०७४

माओवादी जनयुद्ध माओवादी स्वयंका कारणले भन्दा कांग्रेस, एमाले र दरबारको द्वन्द्व र एकले अर्कालाई सिध्याउने खेलका कारण विस्तार भएको थियो भन्ने भुल्नु हुँदैन ।

चुनावमा वाम एकताको पक्षमा छाैं

चुनावमा वाम एकताको पक्षमा छाैं

बुधबार, ११ असोज २०७४

कम्युनिष्ट पार्टीका दुई पूर्व प्रधानमन्त्री एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावमा वाम एकताको पक्षमा रहेको बताएका छन् । मंगलबार बिहान भरतपुर विमानस्थलमा छुटाछुट्टै समयमा भएको पत्रकार सम्मेलनमा उनीहरूले यस्तो समान धारणा राखेका हुन् । ‘आउँदो चुनावमा वापमन्थी तालमेल हुनुपर्छ । हामी तयार छौं,’ प्रेस चौतारी नेपाल चितवन शाखाले विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले भने । माओवादी तालमेलका लागि तयार हो भने वामपन्थीलाई प्रथामिकतामा राखेर तालमेलमा आउनुपर्ने उनले बताए । केन्द्रीय तहबाटै तालमेल गर्न औपचारिक पहल सुरु भएको उनले बताए ।

दाहाल र नेपालले भने: आउँदो चुनावमा बाम एकताको पक्षमा छौं

दाहाल र नेपालले भने: आउँदो चुनावमा बाम एकताको पक्षमा छौं

मङ्गलबार, १० असोज २०७४

कम्युनिष्ट पार्टीका दुई पूर्व प्रधानमन्त्रीहरु एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावमा वाम एकताको पक्षमा आफुहरु रहेको बताएका छन्।

एकताको अभावले पार्क चिन्तित

एकताको अभावले पार्क चिन्तित

आइतबार, २९ साउन २०७४

दक्षिण कोरियाका पूर्वकप्तान पार्क जी–सुङले राष्ट्रिय टोलीमा एकताको अभावका कारण विश्वकपमा छनोट हुन संघर्ष गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण कोरिया आठ पटक विश्वकपमा छनोट भइसकेको छ। तर यसपालि छनोट चरणमा चीन, इरान र कतारसँगको हारपछि दक्षिण कोरिया २०१८ को रूस विश्वकपमा स्वतः छनोट हुने दौडबाट बाहिरिने संघारमा पुगेको छ।

बाबुरामको भविष्य र एकताको प्रश्न

बाबुरामको भविष्य र एकताको प्रश्न

बुधबार, १८ साउन २०७४

केही समयदेखि राजनीतिक दलबीच समीकरण र ध्रुवीकरण चलिरहेको छ। यसको पछिल्लो कडी हुन पुगेका छन् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई।

संविधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो :मन्त्री केसी

संविधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो :मन्त्री केसी

शनिबार, ०९ बैशाख २०७४

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताएका छन् ।

राष्ट्रिय एकताको नयाँ संशोधन प्रस्ताव दर्ता हुन्छः प्रधानमन्त्री

राष्ट्रिय एकताको नयाँ संशोधन प्रस्ताव दर्ता हुन्छः प्रधानमन्त्री

शनिबार, २६ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस केन्द्रित तथा प्रमुख प्रतिपक्षी दललाई मान्य हुने गरी राष्ट्रिय एकताको संविधान संशोधनको नयाँ प्रस्ताव सदनमा दर्ता गर्ने बताएका छन्।

राष्ट्रिय एकताको पर्व फागु

राष्ट्रिय एकताको पर्व फागु

आइतबार, २९ फागुन २०७३

प्रकृतिको रोमाञ्चक नाट्यकारितालाई जीवन जगतसँग सामञ्जस्य गराउँदै सार्थक जीवन जिउनुपर्छ भन्ने जीवनको निचोडलाई सालिन्दा हामीले मनाइंँदै आइरहेको फागु  पर्वले पनि अभिव्यक्त गरेको छ।

एकताको सूत्रः माघेसंक्रान्ति

एकताको सूत्रः माघेसंक्रान्ति

शनिबार, ०८ माघ २०७३

सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति। तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन्। एउटा संयोग नै भनौँ वा वास्तविकता यी दुवै समुदायले आफूलाई भगवान् गौतम बुद्धका वंशजको रूपमा पनि दाबी गर्दै आइरहेका छन। माघीलाई नयाँ वर्षका रूपमा आत्मसात गरिदिँदा यी दुई समुदायको नजिकपन अझै प्रगाढ हुँदै जान थालेको आभास हुन्छ।

राष्ट्रिय एकताको आधार सहज सडक सञ्जाल

राष्ट्रिय एकताको आधार सहज सडक सञ्जाल

आइतबार, ०२ माघ २०७३

पूर्वाधारसम्बन्धी नीतिगत अध्ययन–अनुसन्धान गर्ने थोरै नेपालीमा सूर्यराज आचार्य पर्छन् । त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसमा अध्यापनरत इन्जिनियर आचार्यसँग नागरिकका कुबेर चालिसेले यातायात पूर्वाधार, पूर्वाधार अर्थशास्त्र तथा समसामयिक विषयमा गरेको कुराकानीः

राष्ट्रिय एकताको समय

राष्ट्रिय एकताको समय

बुधबार, २२ मङि्सर २०७३

देश सञ्चालनको मियो राजनीतिक दलहरूबीच पछिल्लो समय चरम ध्रुवीकरण उत्पन्न भएको छ । दलहरूबीचको यो तहको धु्रवीकरणले राजनीतिलाई गलत मार्गमा लैजानेछ र त्यसले अवाञ्छित हस्तक्षेपलाई बलियो पार्नेछ ।

समाजवादी फोरम-नयाँशक्ति एकताको 'रिहर्सल'

समाजवादी फोरम-नयाँशक्ति एकताको 'रिहर्सल'

मङ्गलबार, १४ मङि्सर २०७३

मधेसी मोर्चासँग मोर्चाबन्दी गरिरहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केही दिनयता मोर्चाका नेताभन्दा पनि नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग नजिकिँदै गएका छन्।

प्राप्त उपलब्धि संस्थागत गर्न एकताको खाँचोः प्रधानमन्त्री अाेली

प्राप्त उपलब्धि संस्थागत गर्न एकताको खाँचोः प्रधानमन्त्री अाेली

मङ्गलबार, २१ असार २०७३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त गर्न राजनीति सहमति अपरिहार्य रहेको बताएका छन्। नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले विगतमा टुटेका सहमतिलाई नयाँ ढङ्गबाट सहकार्यमा पुर्याउन वर्तमान सरकार कटिबद्ध भएकाे बताए।

Ncell Footer Ad