नारायणगढ–मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी

नारायणगढ–मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी

बुधबार, २७ असार २०७५

नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ। ...

सिद्धार्थ राजमार्ग एकतर्फी खुला, यात्रुलाई होसियारी अपनाउन आग्रह

सिद्धार्थ राजमार्ग एकतर्फी खुला, यात्रुलाई होसियारी अपनाउन आग्रह

सोमबार, १८ असार २०७५

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको माथिल्लो सिद्धबाबामा पहिरो खसेपछि अवरुद्ध राजमार्ग एकतर्फी खुला भएको छ। ...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

बुधबार, १३ असार २०७५

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु भएको छ। बिहान ६ः१० बजेतिर चार किलोमा ठुलो पहिरो खस्दा अवरुद्ध बन्नेको सडक एकतर्फि सुचारु भएको...

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

सोमबार, ११ असार २०७५

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। ...

भारतले  दशगजामा एकतर्फी बनाएको १५४ फिट लामो नाला पुरियो

भारतले दशगजामा एकतर्फी बनाएको १५४ फिट लामो नाला पुरियो

बुधबार, ०६ असार २०७५

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला विहीबार एकाबिहानै पुरिएको छ।

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला

शुक्रबार, २५ जेठ २०७५

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर सडक अवरुद्ध थियो।

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला

शुक्रबार, २५ जेठ २०७५

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर सडक अवरुद्ध थियो।

मुरारीको ‘एकतर्फी माया’

मुरारीको ‘एकतर्फी माया’

आइतबार, १३ जेठ २०७५

स्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ‘एकतर्फी माया’ सार्वजनिक भएको छ। कवि तथा गीतकार दिनेश अधिकारी तथासंगीतकार दिपक जंगमले राजधानीमा शनिवार एल्बम सार्वजनिक गरे।

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

बुधबार, ०२ जेठ २०७५

भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ। मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ।

सीमा बैठकमा एकतर्फी गतिविधीको विरोध, भारतद्वारा गल्ती स्वीकार

सीमा बैठकमा एकतर्फी गतिविधीको विरोध, भारतद्वारा गल्ती स्वीकार

सोमबार, २१ फागुन २०७४

अनुमति नलिएर भारतीय पक्षले सीमा नदी महाकालीमा बनाएको काठे पुलको नेपालले विरोध गरेको छ। सीमा सुरक्षा समन्वय बैठकमा भारतले एकतर्र्फी गर्दै आएको गतिविधीको विरोध गरिएको छ। अनुमति नलिएर एकतर्फी पुल बनाएको भन्दै नेपाली पक्षले विरोध गरेको हो।

सीमानदीमा भारतद्वारा एकतर्फी पुल निर्माण

सीमानदीमा भारतद्वारा एकतर्फी पुल निर्माण

बुधबार, १६ फागुन २०७४

कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुलामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिरहेको खुलेको छ । भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल बनाई नेपाली भूमिमै आएर बाटो बनाएको छ ।

सीमामा भारतको दादागिरी : महाकालीमा एकतर्फी पुल, नेपाली भुमिमा बाटो खन्दै

सीमामा भारतको दादागिरी : महाकालीमा एकतर्फी पुल, नेपाली भुमिमा बाटो खन्दै

मङ्गलबार, १५ फागुन २०७४

कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुला जिल्लामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिहेको खुलेको छ। भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको छ।

मेची राजमार्ग १४ घण्टा अवरुद्ध भई एकतर्फी खुल्यो

मेची राजमार्ग १४ घण्टा अवरुद्ध भई एकतर्फी खुल्यो

मङ्गलबार, ११ साउन २०७३

पाँचथर– निरन्तरको वर्षाका कारण पहिरो खसेर मेची राजमार्गको पाँचथर खण्ड १४ घण्टा अवरुद्ध भई खुलेको छ। पहिरोसँगै ठुला ढुंगा झरेपछि मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिकाको कृष्ण मन्दिर छेउमा १४ घण्टा अवरोध भएको थियो।

तीनसय घर डुवानमा,कोसी राजमार्ग एकतर्फी

तीनसय घर डुवानमा,कोसी राजमार्ग एकतर्फी

मङ्गलबार, ०७ असार २०७३

लगातार परिरहेको बर्षाले पूर्वका चार जिल्ला मोरङ, सुनसरी, झापा र धनकुटामा आएको बाढी र पहिरोले जनजिवन प्रभावित बनेको छ। बाढीले मोरङ, सुनसरी र झापामा ३ सय भन्दा बढी घर डुवानमा परेको छ । धनकुटाको महाभारतमा ठाउँ–ठाउँमा गएको पहिरोले कोसी राजमार्ग अवरूद्ध भएको छ।

Ncell Footer Ad