सन्दिपले लिए एउटै अाेभरमा २ विकेट

सन्दिपले लिए एउटै अाेभरमा २ विकेट

शुक्रबार, १८ साउन २०७५

२९ औं ओभर बलिङ गर्न आएका सन्दिप लामिछानेले नेदरल्याण्ड्सका दुई विकेट लिदै नेपाललाई खेलमा फर्काएका छन्। ...

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

बुधबार, १६ साउन २०७५

बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। ...

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

आइतबार, १७ असार २०७५

दुई वर्षअघि स्थापित इलामको सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा ३ लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात...

अनमोलदेखि ज्योतिमगरसम्म एउटै अवार्डको मनोनयनमा

अनमोलदेखि ज्योतिमगरसम्म एउटै अवार्डको मनोनयनमा

सोमबार, ११ असार २०७५

जापानको राजधानी टोकियोमा पहिलोपटक आयोजना हुन लागेको ‘सूर्य इन्टरनेसनल अवार्ड २०१८’को शीर्ष पाँच विधाको मनोनयन सार्वजनिक भएको छ । ...

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

बुधबार, ३० जेठ २०७५

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था पालना गर्न माग गरेका छन्।

एउटै भवनमा दुई वडा कार्यालय

एउटै भवनमा दुई वडा कार्यालय

शनिबार, १९ जेठ २०७५

जिल्लाको पातारासी गाउँपालिकामा पहिलेको गाविस भवनमा दुई वटा कार्यालय खोलेर सञ्चालन भइरहेको छ। प्रत्येक वडामा कार्यालय खडा गरेर सिंहदरबारको अधिकार गाउँ नगरमा आएको प्रत्याभुति स्थानीयमा हुन सकेको छैन्।

एउटै फिल्ममा चार चरित्र

एउटै फिल्ममा चार चरित्र

आइतबार, ०६ जेठ २०७५

कलाकारको आयु उसले निर्वाह गर्ने चरित्रले निर्माण गर्छ । नामसँगै आउने चरित्रको नामले उसको कलाकारिताको आयतन देखाउँछ।

सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने?

सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने?

शनिबार, ०५ जेठ २०७५

एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकै पार्टीका सभामुख र उपसभामुख भएका छन्। संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ।

परिश्रमी पराजुली: एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

परिश्रमी पराजुली: एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

बुधबार, ०२ जेठ २०७५

पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ। कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ।

खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

सोमबार, २४ बैशाख २०७५

खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ। शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सेटिङ मिलाउने कर्मचारी वर्षौसम्म एउटै अड्डामा

सेटिङ मिलाउने कर्मचारी वर्षौसम्म एउटै अड्डामा

आइतबार, २३ बैशाख २०७५

विमानस्थल अध्यागमन कक्षका कर्मचारी सेटिङ मिलाएर सरुवा भएको ठाउँमा नगई साविककै कार्यालयमा बस्न सफल भएका पाइएको छ।गत चैतको सुरुमै सामान्य प्रशासन मन्त्रालयले एकै पटक सरुवा गरेका विमानस्थलको अध्यागमन कक्षमा कार्यरत ३२ जना अधिकृतमध्ये राजनीतिक सेटिङ मिलाउन सफल केही कर्मचारी सरुवा गरिएको ठाउँमा नजाँदा सेवाग्राही मर्कामा परेका छन् ।

‘वर्षौंदेखि एउटै पारिश्रमिक, केको श्रमिक दिवस ?’

‘वर्षौंदेखि एउटै पारिश्रमिक, केको श्रमिक दिवस ?’

बुधबार, १९ बैशाख २०७५

एक सय २९ औं श्रमिक दिवस धुमधामपूर्वक मनाइरहँदा मंगलबार ठमेलका नरेश रम्तेल भने निराश थिए ।चल्तापुर्जा ट्रेड युनियन र सरकारी कर्मचारी-नेताले श्रमिक दिवसको शुभकामना र खुशी साट्दै गर्दा ठमेलको एक होटलमा काम गर्ने गरेका रम्तेलले श्रमिक दिवसबारे आफूलाई थाहै नभएको बताए।

एउटै प्याकेजमा प्याराग्लाइडिङ र र्याफ्टिङ

एउटै प्याकेजमा प्याराग्लाइडिङ र र्याफ्टिङ

शनिबार, १५ बैशाख २०७५

धनकुटा नगरपालिकाले साहसिक खेल पर्यटनअन्तर्गतको प्याराग्लाइडिङ र र्याफ्टिङलाई एउटै प्याकेजमा जोडेर पर्यटन प्रर्वद्धन तथा विकासको अवधारणा अघि सारेको छ।

कलाकार र मोडल एउटै र्‍याम्पमा

कलाकार र मोडल एउटै र्‍याम्पमा

बुधबार, ०५ बैशाख २०७५

नेपाली फेसन बजारमा अन्तर्राष्ट्रिय स्तरको फेसन शोका गतिविधि भइरहँदा यस्तै किसिमको अर्को एक फेसन सो हुने भएको छ । नेक्स्ट मोडल नेपालको आयोजनामा ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ नामक अन्तर्राष्ट्रियस्तरको फेसन सो हुन लागेको हो।

कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलोपटक महिला, एउटै कोर्षमा मेजर दम्पत्ती

कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलोपटक महिला, एउटै कोर्षमा मेजर दम्पत्ती

सोमबार, ०३ बैशाख २०७५

नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ। सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट भएकी हुन्।

सयौँथरी फूलको एउटै मेला (फोटोफिचर)

सयौँथरी फूलको एउटै मेला (फोटोफिचर)

सोमबार, ०३ बैशाख २०७५

पुष्प व्यवसायको विकास र विस्तारका लागि गरिएको पुष्प प्रदर्शनीको अन्तिम दिन सोमबार देशभरका विभिन्न व्यक्तिहरूले मेलाको अवलोकन गर्दै फूलहरूको बारेमा जानकारी लिए।

एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात

एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात

शनिबार, ०१ बैशाख २०७५

उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगलभित्र लटरम्म पाकेका कफीका बोट। किसानलाई टिप्न भ्याई नभ्याई छ।

डोल्पामा केन्द्र विवाद : एउटै नगरको दुई कार्यालय

डोल्पामा केन्द्र विवाद : एउटै नगरको दुई कार्यालय

बुधबार, २३ फागुन २०७४

डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारिएपछि उत्पन्न चर्को विवादका बीच बिहीवार वडा नं ७ जुफालमा नगरपालिकाको कार्यालय   उद्घाटन हुने भएको छ।

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

शनिबार, १९ फागुन २०७४

नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन्।

एउटै पार्टीको भावनासहित राजनीतिक–सांगठनिक प्रतिवेदन बनाइँदै

एउटै पार्टीको भावनासहित राजनीतिक–सांगठनिक प्रतिवेदन बनाइँदै

बिहिबार, १० फागुन २०७४

पार्टी एकताका प्रारम्भिक आधार तय गरिसकेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका राजनीतिक र संगठनसम्बन्धी कार्यदलले एउटै पार्टीको भावनासहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन्।

एउटै इन्जिनका भरमा उडान

एउटै इन्जिनका भरमा उडान

बुधबार, ०९ फागुन २०७४

निजी आन्तरिक वायुसेवा कम्पनी सीता एयरको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान साढे १० बजे पर्यटकीय गन्तव्य लुक्लाका लागि उड्यो ।

दुर्गा-बसन्त हत्यामा एउटै हतियार प्रयोग

दुर्गा-बसन्त हत्यामा एउटै हतियार प्रयोग

मङ्गलबार, ०९ माघ २०७४

एक वर्ष अघि रुपन्देहीको देवदहमा हत्या गरिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र तीन साता अघि देवदहमै हत्या गरिएका युवासंघका अर्का कार्यकर्ता बसन्त पौडेलको हत्यामा एउटै हतियार प्रयोग भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

मधेशवादी दल एउटै बन्नुपर्छ : यादव

मधेशवादी दल एउटै बन्नुपर्छ : यादव

शुक्रबार, ०५ माघ २०७४

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गरेका मधेशवादी दल एउटै बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

उत्तर र दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

उत्तर र दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

बिहिबार, ०४ माघ २०७४

उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको समाचार छ। आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ।

पश्चिम नेपाल एउटै कोठामा

पश्चिम नेपाल एउटै कोठामा

शुक्रबार, २१ पुष २०७४

भनिन्छ, तस्बिर आफैँ बोल्छ । हुन पनि हो, हजारौं शब्द खर्चेर वयान गर्न नसकिने कुरा एउटै तस्बिरले भनिदिन्छ । त्यही तस्बिरको आकर्षणमा लठ्ठिएपछि सशस्त्र प्रहरीका एसपी नवराज अर्याल यो शनिबार बागलुङको भकुण्डे जाँदैछन् । सशस्त्र प्रहरी बलको चण्डिका गण पर्वतको प्रमुखका रुपमा कार्यरत रहेका अर्यालले बागलुङ महोत्सवमा आयोजना गरिएको फोटो प्रदर्शनी मेलामा भकुण्डे बराहतालको तस्विर हेरेपछि तत्कालै भकुण्डे जाने निर्णय सुनाए ।

एउटै केन्द्रबाट तीन नेताको मतदान

एउटै केन्द्रबाट तीन नेताको मतदान

बिहिबार, २१ मङि्सर २०७४

मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागु भएको बताए। इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भने, “आजदेखि संविधान लागु भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ।”

एउटै क्षेत्रबाट तीन पूर्वराज्यमन्त्री प्रतिस्पर्धामा

एउटै क्षेत्रबाट तीन पूर्वराज्यमन्त्री प्रतिस्पर्धामा

बुधबार, १३ मङि्सर २०७४

नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्।

जहाँ एउटै वडाले चुन्दै छ सांसद

जहाँ एउटै वडाले चुन्दै छ सांसद

शुक्रबार, ०८ मङि्सर २०७४

‘एउटै वडाले प्रदेशसभाको सांसद नै चुन्न पाउनु गौरवको विषय हो, अन्य ठाउँमा तीनभन्दा धेरै वडाले मात्रै प्रदेशसभा सांसद पाएका छन्, त्यसैले प्रदेश सांसदले यो क्षेत्रको बृहत्तर विकास अघि बढाउने मौका पाएका छन् ।’

एउटै व्यान्डमा पपका हस्ती

एउटै व्यान्डमा पपका हस्ती

सोमबार, ०४ मङि्सर २०७४

नेपाली पप संगीतमा सक्रिय चर्चित व्यान्डका सदस्यहरुले नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ को स्थापना गरेका छन् । राजधानीमा हालै भएको उनीहरूको भेलाले एल्बम प्रकाशनसँगै देशका प्रमुख सहरमा कन्सर्ट गर्न व्यान्ड खोलेका हुन् ।

गठबन्धन भिन्न,एजेन्डा एउटै

गठबन्धन भिन्न,एजेन्डा एउटै

बुधबार, २९ कार्तिक २०७४

निर्वाचनको समय छोट्टिँदै जाँदा रसुवाका उम्मेदवार भोट माग्न टोलटोलमा पुगेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान गर्दै कोणसभा गरेर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् ।  आउँदो निर्वाचनमा यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ।

कर्णालीका तीन ‘टाइगर’ को एउटै निसाना

कर्णालीका तीन ‘टाइगर’ को एउटै निसाना

मङ्गलबार, २८ कार्तिक २०७४

माओवादी लडाकुको डिभिजन कमान्डर हुँदै राजनीतिमा होमिएका कालिकोटका महेन्द्रबहादुर शाही पछिल्लो समय कर्णाली क्षेत्रकै प्रभावशाली माओवादी नेता मानिन्छन् । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर चर्चामा आएका उनी बहालवाला मन्त्रीसमेत हुन् ।

मतपत्र एउटै कि फरक–फरक, फैसला आज

मतपत्र एउटै कि फरक–फरक, फैसला आज

बुधबार, ०१ कार्तिक २०७४

सर्वोच्च अदालतले संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्र अलगअलग बनाउनुपर्ने भन्दै परेको रिट निवेदनको टुंगो बुधबार लगाउने भएको छ । न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासबाट बुधबारका लागि निर्णय सुनाउने आदेश भएको हो ।

एउटै गाउँबाट तीन करोडको मखमली माला बिक्री

एउटै गाउँबाट तीन करोडको मखमली माला बिक्री

मङ्गलबार, ३१ असोज २०७४

तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पुर्याउन व्यस्त छन् ।

एउटै वस्तु ढुवानीमा दुईथरी नियम

एउटै वस्तु ढुवानीमा दुईथरी नियम

शुक्रबार, २० असोज २०७४

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहबाट निकासी हुने एउटै प्रकृति र वजनका मालसामान ढुवानीमा मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दुईथरी नियम लगाएको छ । खाना पकाउने ग्यास, पेट्रोलियम ट्यांकी आदि बनाउन प्रयोग हुने एचआर सिट ढुवानीमा पथलैयास्थित मध्यक्षेत्रीय ट्राफिकले दुईथरी नियम राखेपछि उही वस्तु उत्पादन गर्ने एउटा उद्योगलाई फाइदा र अर्कोलाई नोक्सानी हुने गरेको हो ।

प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै

प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै

आइतबार, ०८ असोज २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुईवटा मतपत्र बनाइने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र बनाउन लागेको हो ।

एउटै बेन्चमा बसेर पढ्दै आमा छोरी

एउटै बेन्चमा बसेर पढ्दै आमा छोरी

आइतबार, ०१ असोज २०७४

भेरी नगरपालिका ४ बोहराकी पुर्णिमा कुमारी मल्ल र उनकी छोरी  अमृता चन्द संगै एउटै बेन्चमा बसेर पढेको देखेर त्रिभुवन माध्यमिक विद्यालयको ११ कक्षाका अन्य विद्यार्थीहरू दंग पर्ने गरेका छन्।

चार दशकदेखि एउटै चुनावी नारा

चार दशकदेखि एउटै चुनावी नारा

बिहिबार, २९ भदौ २०७४

पर्साको महादेवपट्टी गाउँमा स्थानीय तह चुनावको उत्साह फैलिएको छ । २०३६ सालको जनमत संग्रहमा बहुदल र निर्दलका पक्षमा मतदान गरेको पुस्ता अहिले पनि भोट हालेर प्रतिनिधि चुन्ने गन्थनमा छ । यतिका वर्षसम्म न गाउँ फेरिएको छ, न गाउँपालिकामा उम्मेदवार बनेका विभिन्न दलका नारा ।

एउटै गीतमा ३६५ को स्वर

एउटै गीतमा ३६५ को स्वर

शनिबार, २४ भदौ २०७४

वातावरणमा पहिलैदेखि चासो राख्ने निपेशले जर्मनीको अध्ययनपछि झनै वातावरणलाई नजिकबाट बुझ्ने मौका पाए । ‘वातावरणलाई बुझेपछि मन पोलेर जर्मनी बस्नै सकिनँ,’ उनी भन्छन्, ‘नेपाल गएर वातावरण क्षेत्रमा मैले गर्नुपर्ने धेरै छ जस्तो लागेर फर्किएँ ।’ वातावरण विज्ञानको डिग्री पाएपछि जर्मनीमै पनि उनलाई धेरै अवसर आएका थिए ।

लघुवित्तमा विकृति : एउटै व्यक्तिले पाँच संस्थाबाट ऋण

लघुवित्तमा विकृति : एउटै व्यक्तिले पाँच संस्थाबाट ऋण

बिहिबार, २२ भदौ २०७४

लघुवित्त संस्थामा विकृति देखिन थालेको विज्ञहरुले औंल्याएका छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण एउटै व्यक्तिले धेरै लघुवित्त कम्पनीबाट ऋण लिएर विकृति निम्त्याएको आरोप उनीहरुले लगाएका हुन् ।

एउटै विद्यालयमा दुई प्रधानाध्यापक !

एउटै विद्यालयमा दुई प्रधानाध्यापक !

सोमबार, १९ भदौ २०७४

जिल्लाको एक विद्यालयमा दुई जनाले प्रधानाध्यापक भएर काम गरिरहेको भेटिएको छ । एउटै विद्यालयमा व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले छुट्टाछुट्टै व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेपछि यस्तो भएको हो ।

त्रिवि शिक्षण अस्पताल : एउटै शय्यामा चार जना बिरामी

त्रिवि शिक्षण अस्पताल : एउटै शय्यामा चार जना बिरामी

आइतबार, २२ साउन २०७४

नुवाकोट बेलकोटका ३२ वर्षीय लक्ष्मण कँडेल गत बुधबार त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भेटिए। बिहानदेखि कान दुखेर पीप बगेपछि  उनलाई पत्नीले अस्पताल पुर्‍याएकी थिइन्।

एउटै मतपत्र भए दुवै चुनाव एकैचोटि :  आयोग

एउटै मतपत्र भए दुवै चुनाव एकैचोटि :  आयोग

शुक्रबार, २० साउन २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र प्रयोगमा ल्याउन सकिने भए प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न सकिने बताएका छन्।

११ वडाको कार्यालय एउटै कोठामा

११ वडाको कार्यालय एउटै कोठामा

सोमबार, २९ जेठ २०७४

स्थानीय तहको पुनसंरचना पछि सात गाविसबाट एक गाउँपालिका र ११ वडा कायम हुन पुगेको सोरु गाउँपालिकाका वडा कार्यालयहरु सदरमुकाम गमगढीको एउटै कोठामा सञ्चालन भइरहेका छन्।

एउटै वडाबाट तीनजना नगर प्रमुखका उम्मेदवार

एउटै वडाबाट तीनजना नगर प्रमुखका उम्मेदवार

सोमबार, २९ जेठ २०७४

आगामी असार १४ गते हुन लागेको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा खोटाङमा नगरपालिका प्रमुख पदमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख पदका उम्मेदवार बनेका हुन्।

एउटै सहकारीका २८ जना उम्मेदवार

एउटै सहकारीका २८ जना उम्मेदवार

आइतबार, २८ जेठ २०७४

झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ ।

देउवासँगै ७ मन्त्रीको शपथ, पौडेल समूहबाट एउटै परेनन्

देउवासँगै ७ मन्त्रीको शपथ, पौडेल समूहबाट एउटै परेनन्

बुधबार, २४ जेठ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ ग्रहण गरेका छन्। सपथ लिनेहरुमा तीन उपप्रधान तथा चार मन्त्रीहरु छन्।

‘सबै सहकारीलाई एउटै कर न्यायसंगत हुँदैन’

‘सबै सहकारीलाई एउटै कर न्यायसंगत हुँदैन’

आइतबार, २१ जेठ २०७४

प्रगति गर्नलाई या सहर पस्नु पर्छ, नभए विदेश भासिनु पर्छ भन्ने सोच यतिखेर धेरै युवायुवतीले पालेको पाइन्छ । यस्ता सोचले ‘बजार पाइरहेको’ बेला गाउँमै केही गरौं भन्ने कतिपयलाई निराश समेत तुल्याउने गर्छ ।

एउटै केन्द्रबाट हाले पाँच मेयरले भोट

एउटै केन्द्रबाट हाले पाँच मेयरले भोट

आइतबार, ३१ बैशाख २०७४

धादिङको निलकण्ठ नगरपालिकाको मेयरका पाँच जना उम्मेदवारले एउटै केन्द्रबाट भोट खसालेका छन् ।

एउटै कम्पाउन्डभित्र तीन भाइको बास

एउटै कम्पाउन्डभित्र तीन भाइको बास

सोमबार, १८ बैशाख २०७४

बुबा बित्दा उनी लुम्बिनीको कार्यक्रममा थिए । आमा बित्दा पार्टीको स्थायी कमिटीको बैठकमा थिए । नातिनी जन्मिँदा उनी काठमाडौँबाहिर पार्टीको कार्यक्रममा व्यस्त थिए । ‘आमाबुबाको जीवनको अन्तिम घडीमा पनि उहाँहरूको साथमा हुन सकिनँ,’ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल यसो भनिरहँदा अत्यन्त भावुक भएका थिए ।

भूकम्प कहरः बित्यो दुई वर्ष, ठडिएन एउटै घर

भूकम्प कहरः बित्यो दुई वर्ष, ठडिएन एउटै घर

बुधबार, १३ बैशाख २०७४

विनाशकारी भूकम्प गएको ठ्याक्कै दुई वर्ष पुग्यो । भूकम्पले उपत्यकासहित १४ जिल्लामा ठूलो धनजनको क्षति ग¥यो । हजारौंले ज्यान, लाखौंले बास गुमाए ।

Ncell Footer Ad