प्रमुख दल उल्टाे बाटाे हिँडिरहेका छन्ः अध्यक्ष थापा

प्रमुख दल उल्टाे बाटाे हिँडिरहेका छन्ः अध्यक्ष थापा

सोमबार, ०४ बैशाख २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले वैशाख अन्तिमसाता हुन लागेको स्थानीय तहको निर्वाचनको ऐतिहासिक महत्व भएको बताएका छन्...