विश्वमै डेंगुको प्रकोप छ, हाम्रोमा देखिएको संक्रमण जटिल छैनः उपप्रम यादव

विश्वमै डेंगुको प्रकोप छ, हाम्रोमा देखिएको संक्रमण जटिल छैनः उपप्रम यादव

बुधबार, ०१ असोज २०७६

सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ। ...

स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

बुधबार, ०१ असोज २०७६

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आज अमेरिका जाँदैछन्। ...

स्वास्थ्य मन्त्रीको भ्रमण मोह : एक वर्षमा २५ पटक विदेश उडे

स्वास्थ्य मन्त्रीको भ्रमण मोह : एक वर्षमा २५ पटक विदेश उडे

बुधबार, ०१ असोज २०७६

देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको...

प्रधानमन्त्रीको उपचार विदेशमै : स्वास्थ्यमन्त्री

प्रधानमन्त्रीको उपचार विदेशमै : स्वास्थ्यमन्त्री

बुधबार, ०४ भदौ २०७६

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार विदेशमै गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरका...

वैद्यखानामा छड्के अनुगमन

वैद्यखानामा छड्के अनुगमन

बुधबार, १५ साउन २०७६

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको आज छड्के अनुगमन गरेका छन्।

समाजवादी–राजपा एकता नजिक पुगेको संकेत

समाजवादी–राजपा एकता नजिक पुगेको संकेत

बिहिबार, ०९ साउन २०७६

समाजवादी पार्टी केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी एकताको लागि भइरहेको छलफलले सकारात्मक दिशा लिएको र केही दिनभित्रै टुंग्याउने संकेत गरेका छन्।

मजदुरलाई पार्टी प्रवेश गराउँदै उपेन्द्रले भनेः श्रम समस्यालाई सत्ता प्राप्तिको सिँढी बनाइयो

मजदुरलाई पार्टी प्रवेश गराउँदै उपेन्द्रले भनेः श्रम समस्यालाई सत्ता प्राप्तिको सिँढी बनाइयो

शनिबार, २८ असार २०७६

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले श्रम समस्यालाई पुराना पार्टीले सत्ता प्राप्तिको सिँढी बनाएको आरोप लगाएका छन्।

‘सरकार आफैं ढल्दैछ, उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ’

‘सरकार आफैं ढल्दैछ, उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ’

मङ्गलबार, १० असार २०७६

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको दावी गरेका छन्।

‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च दिँदैन’

‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च दिँदैन’

मङ्गलबार, १० असार २०७६

वडावडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाइएको उल्लेख गर्दै आगामी वर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसक्ने दाबी गरे।

समाजवादी पार्टीमा फोरमका मुद्दालाई प्राथमिकता

समाजवादी पार्टीमा फोरमका मुद्दालाई प्राथमिकता

मङ्गलबार, १० असार २०७६

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएर बनेको समाजवादी पार्टीका अधिकांश अजेन्डा तत्कालीन फोरमले अघि सारेका मुद्दामा आधारित छन्।

समृद्ध समाजका लागि योगाभ्यास अपरिहार्यः उपप्रम यादव

समृद्ध समाजका लागि योगाभ्यास अपरिहार्यः उपप्रम यादव

शुक्रबार, ०६ असार २०७६

उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताएका छन्।

चुनाव चिन्ह बिनाको समाजवादी पार्टी!

बिहिबार, ३० जेठ २०७६

नवगठित समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

उपप्रम यादवकाे चेतावनी : तत्काल संविधान संशोधन नगरे सरकारबाट बाहिरिन्छाैं

उपप्रम यादवकाे चेतावनी : तत्काल संविधान संशोधन नगरे सरकारबाट बाहिरिन्छाैं

बिहिबार, ३० जेठ २०७६

नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै अब पनि संशोधन नभए बाहिरिने चेतावनी दिए।

गुणस्तरहीन औषधि बेच्ने पसललाई कडा कारबाही गछौंः स्वास्थ्य मन्त्री यादव

गुणस्तरहीन औषधि बेच्ने पसललाई कडा कारबाही गछौंः स्वास्थ्य मन्त्री यादव

मङ्गलबार, ३१ बैशाख २०७६

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्।

यादवमाथि दुर्व्यवहार भयो : समाजवादी पार्टी

यादवमाथि दुर्व्यवहार भयो : समाजवादी पार्टी

मङ्गलबार, ३१ बैशाख २०७६

नवगठित समाजवादी पार्टी नेपालले पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनबाट आइतबार प्रशारण भएको लाइभ अन्तर्वार्ताका क्रममा दुर्व्यवहार भएको बताएको छ। यादवलाई पत्रकार आचार संहिताविपरीत प्रश्न सोधिएको र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुति रहेको उसको भनाइ छ। पार्टीले उक्त घटनाको को निन्दा र भत्र्सना पनि गरेको छ।

उपेन्द्र यादवले बाबुराम भट्टराईलाई सपथ खुवाए

उपेन्द्र यादवले बाबुराम भट्टराईलाई सपथ खुवाए

मङ्गलबार, २४ बैशाख २०७६

नवगठित समाजवादी पार्टी, नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन्।

फोरम र नयाँ शक्तिको नौं बुँदे सहमतिपत्रमा के छ ?

फोरम र नयाँ शक्तिको नौं बुँदे सहमतिपत्रमा के छ ?

सोमबार, २३ बैशाख २०७६

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको छ। सोमबार प्रज्ञा भवनमा भएको कार्यक्रममा नाैं बुँदे सहमतिसहित एकता भएको हो। अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नौं बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्याे  समाजवादी पार्टी नेपाल

फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्याे समाजवादी पार्टी नेपाल

सोमबार, २३ बैशाख २०७६

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ।

अन्तत: एक हुने भए बाबुराम र उपेन्द्र

अन्तत: एक हुने भए बाबुराम र उपेन्द्र

शनिबार, २१ बैशाख २०७६

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ।

जनता आवास निर्माण आयोजनाको शिलान्यास

जनता आवास निर्माण आयोजनाको शिलान्यास

शनिबार, २१ बैशाख २०७६

गएको चैत १७ गते आएको विनाशकारी हुरीबाट क्षति भएका घरहरुको निर्माण कार्य शनिबारदेखि शुरु भएको छ । संघीय सरकारका उप प्रधानमन्त्री,मन्त्री र प्रदेश नम्बर दुइका मुख्यमन्त्रीले बाराका १० ठाउँमा पुगेर जनता आवास निर्माण योजनाको शिलान्यास गका हुन्।

संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै : उपप्रधानमन्त्री यादव

संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै : उपप्रधानमन्त्री यादव

आइतबार, १५ बैशाख २०७६

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै रहेको बताएका छन्। सघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले आइतबार एक कार्यक्रममा बोल्दै संघीय गणतन्त्रात्मक व्यवस्थालाई असफल बनाउन अहिले पनि विभिन्न शक्ति केन्द्रहरु सक्रिय रहेको खुलासा गरे।

सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौँ : उपेन्द्र यादव

सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौँ : उपेन्द्र यादव

बिहिबार, २८ चैत २०७५

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन्।

चितवन मेडिकल कलेजमा फर्टिलिटी सेन्टर

चितवन मेडिकल कलेजमा फर्टिलिटी सेन्टर

सोमबार, २५ चैत २०७५

चितवन मेडिकल कलेजमा स्त्री तथा प्रसूति विभागअन्तर्गत फर्टिलिटी सेन्टर सुरु गरिएको छ। सेन्टरको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आइतबार एक कार्यक्रमबिच उद्घाटन गरेका हुन्।

बन्दुकको लडाईले गरिबी र बेरोजगारी अन्त्य हुँदैन् : उपप्रधानमन्त्री यादव

बन्दुकको लडाईले गरिबी र बेरोजगारी अन्त्य हुँदैन् : उपप्रधानमन्त्री यादव

शनिबार, १६ चैत २०७५

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  बन्दुकको लडाईले नेपालको गरिबी र बेरोजगारी अन्त्य नहुने बताएका छन्। उनले समृद्ध नेपाल निर्माणका लागि विकासको लडाई आवश्यक रहेको बताए।

सरकारबाट हट्ने सोच छैन : उपप्रम यादव

सरकारबाट हट्ने सोच छैन : उपप्रम यादव

आइतबार, ०३ चैत २०७५

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने बताए।

स्वास्थ्यमन्त्री ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिँदै

स्वास्थ्यमन्त्री ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिँदै

सोमबार, १३ फागुन २०७५

स्वास्थ्य तथा जनसंख्या तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिने भएका छन्। सोमबारदेखि सुरु हुने सो सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्। तीनदिनसम्म चल्ने सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री तथा विज्ञ तथा वैज्ञानिक सहभागी हुँदैछन्। तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिने भएका छन्। सोमबारदेखि सुरु हुने सो सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्। तीनदिनसम्म चल्ने सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री तथा विज्ञ तथा वैज्ञानिक सहभागी हुँदैछन्।

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

शनिबार, २६ माघ २०७५

उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनका मुद्दा स्थापित गराउन लागि परेको बताएका छन। बाराको कलैयामा शुक्रबार मधेसी स्वास्थ्यकर्मी फोरम प्रदेश नम्बर २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यादवले भने, ‘मधेस आन्दोलनका मुद्दा स्थापित गराउन संघर्ष जारी छ।’

उपेन्द्र यादव मधेसविरोधी : डा. कोइराला

उपेन्द्र यादव मधेसविरोधी : डा. कोइराला

आइतबार, ०६ माघ २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष तथा ओली सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव मधेसविरोधी भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस नगर कार्य समिति महागढीमाई नगरपालिका बरियारपुरले गढीमाई मन्दिर क्षेत्रमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले उपेन्द्र यादवले मधेसीको हक अधिकारभन्दा निजी स्वार्थमा लागेर मधेसविरोधी काम मात्रै गरेको आरोप लगाए।

रौनियार सांसदबाट निलम्बन नभएको दाबी

रौनियार सांसदबाट निलम्बन नभएको दाबी

सोमबार, १६ पुष २०७५

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका हरिनारायण रौनियार सांसद पदबाट निलम्बनमा नपरेको दाबी गरेका छन्।

संविधान संशोधन नभएसम्म मुलुकले बाटो पाउँदैन् : उपप्रम यादव

संविधान संशोधन नभएसम्म मुलुकले बाटो पाउँदैन् : उपप्रम यादव

शुक्रबार, १३ पुष २०७५

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताएका छन्। ‘जति चाँडो संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ’, उनले भने।

फोरमको बैठकमा उपेन्द्र यादवको आलोचना

फोरमको बैठकमा उपेन्द्र यादवको आलोचना

आइतबार, २३ मङि्सर २०७५

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यहरूले अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका छन्। शनिबारबाट सुरु केन्द्रीय समितिको बैठकमा सदस्यहरूले पार्टी सरकारमा सहभागी भएर पनि मधेसको मुद्दा सम्बोधन गर्न अध्यक्ष यादवले पहल नगरेको भन्दै आलोचना गरेका हुन्।

मलाई लाग्दैन मेरो जीवनकालमा चीन र भारतको रेल देखिने छ : उपप्रधानमन्त्री यादव

मलाई लाग्दैन मेरो जीवनकालमा चीन र भारतको रेल देखिने छ : उपप्रधानमन्त्री यादव

आइतबार, २५ कार्तिक २०७५

उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन्। भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन्। उनले भनेका छन्, 'यो सजिलो छैन। र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ।'

दुई मन्त्री सहित अाधी दर्जन सरकारी अधिकारीकाे बेलायतमा दशैं

दुई मन्त्री सहित अाधी दर्जन सरकारी अधिकारीकाे बेलायतमा दशैं

शनिबार, २७ असोज २०७५

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराई, वन तथा स्वास्थ्य मन्त्रालयका सरकारी कर्मचारी लगाएत आधी दर्जन भन्दा बढी सरकारी अधिकारी सहभागी भएर बेलायतमा दशैं मनाएका छन्।

अझै लाखौं नेपाली नागरिकता विहीन : उपप्रधानमन्त्री यादव

अझै लाखौं नेपाली नागरिकता विहीन : उपप्रधानमन्त्री यादव

शुक्रबार, २६ असोज २०७५

उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले विदेशमा बस्ने नेपालीको नागरिकता संविधानमै  सुनिश्चित भइसकेको बताएका छन्।

मानसिक रोगी बढेकामा स्वास्थ्य मन्त्रीको चिन्ता

मानसिक रोगी बढेकामा स्वास्थ्य मन्त्रीको चिन्ता

बिहिबार, २५ असोज २०७५

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन्।

प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्रै संघीयता बलियो हुन्छः उपप्रम यादव

प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्रै संघीयता बलियो हुन्छः उपप्रम यादव

मङ्गलबार, ०९ असोज २०७५

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएमात्रै संघीयता बलियो हुने बताएका छन्। मंगलबार विराटनगरमा संघीय समाजवादी फोरमको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै यादवले संघीयता बलियो बनाउन संविधान संशोधन गरेर भए पनि केन्द्रको अधिकार प्रदेशमा ल्याउनुपर्ने बताए।

उपेन्द्र यादव एक्लै हिड्न खोज्दै छन  : नेता ठाकुर

उपेन्द्र यादव एक्लै हिड्न खोज्दै छन : नेता ठाकुर

बुधबार, ०३ असोज २०७५

राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव मधेशी जनताको भावना विपरित एक्लै हिड्न खोजेको आरोप लगाएका छन्।

Ncell Footer Ad