जनतालाई दुःखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय !

जनतालाई दुःखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय !

बुधबार, ०१ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीन वटा उपाय प्रस्तुत गरेका छन्। ...

डेंगीका लक्षण र बच्ने उपाय

डेंगीका लक्षण र बच्ने उपाय

सोमबार, ०९ भदौ २०७६

डेंगी एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगीको भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले...

एउटा उपाय

एउटा उपाय

शनिबार, ०९ चैत २०७५

बिदाको दिन थियो। शोभा र निर्मल बैठक कोठामा खेलिरहेका थिए। त्यहीबेला भान्सा–कोठाबाट आमाको आवाज आयो– ‘ओहो, सत्यानाश ग-यो यो पड्केले...

पेट घटाउन चाहनुहुन्छ ?, अपनाउनुस् यी १८ उपाय

पेट घटाउन चाहनुहुन्छ ?, अपनाउनुस् यी १८ उपाय

शनिबार, २५ फागुन २०७५

पेट लाग्नु र मोटाउनु अस्वस्थ शरीरको सूचक हो। तर अहिले पनि कतिपय समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय मानिन्छ। मोटोपन आमा...

शिक्षक नियुक्ति पारदर्शी बनाउन गाउँपालिकाको यस्तो उपाय

शिक्षक नियुक्ति पारदर्शी बनाउन गाउँपालिकाको यस्तो उपाय

शनिबार, ११ फागुन २०७५

शिक्षक नियुक्तिलाई मर्यादित र पारदर्शी बनाउन खोटाङको चुइचुम्मा गाउँपालिकाले नयाँ तरिका अपनाएको छ। पहुँचका भरमा आफ्ना मान्छे नियुक्त गरिएको आरोप चौतर्फी लाग्दै गरकाले गाउँपालिकाले भने फरक तरिकाले शिक्षक नियुक्तिको प्रक्रिया थालेको हो।

यसरी हटाउन सकिन्छ परीक्षाको तनाव

यसरी हटाउन सकिन्छ परीक्षाको तनाव

शनिबार, २८ पुष २०७५

आफ्ना बच्चाको परीक्षाको तयारीका लागि हरेक बुबाआमा चिन्तित देखिन्छन्। सायद, कतिपयले त परीक्षाको तयारीमा कुनै कसर पनि बाँकी राख्दैनन् होला। परीक्षाका बेला बच्चासँगै बुबाआमा पनि तनावमा हुन्छन्। तनावले सकारात्मक प्रभाव पारे पनि जरुरतभन्दा बढी तनावले स्वास्थ्यमा विपरित प्रभाव पार्न सक्छ।

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

शनिबार, ०५ साउन २०७५

बलिउड अभिनेत्री मनिषा कोइरालाले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई सुझाव दिएकी छिन्।  डा. केसीको समर्थनमा शनिबार आयोजित कार्यक्रममा सहभागी भएकी कोइरालाले दिउँसो ट्वीटरमार्फत माथेमा प्रतिवेदन लागु गरे समस्याको समाधान निस्कने सुझाव दिएकी हुन्।

भ्रष्टाचार नियन्त्रणको उपाय

भ्रष्टाचार नियन्त्रणको उपाय

बिहिबार, २४ जेठ २०७५

२०७४ साल नेपालको इतिहासमा अत्यन्त महŒवपूर्ण ऐतिहासिक वर्ष भएर बिदा भयो । २०७४ सालको वैशाख महिनाबाट स्थानीय तहको निर्वाचन प्रारम्भ भएर २०७४ असोजमा यसको तीन चरणको निर्वाचनशृङ्खला अन्त्य भयो । त्यसपछि भएको प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा हुँदै तत्तत् सभाका पदाधिकारीका साथै राष्ट्रपतिको निर्वाचन पनि यसै अवधिमा सम्पन्न भयो ।

‘टुटा एब्सोलुटा’ नियन्त्रणका उपाय सिकाइँदै

‘टुटा एब्सोलुटा’ नियन्त्रणका उपाय सिकाइँदै

शुक्रबार, १८ जेठ २०७५

दुई वर्षअघि नेपालमा देखापरेको घातक कीरा ‘टुटा एब्सोलुटा’ केही समयका लागि सुस्ताए जस्तो देखिए पनि यसले गोलभेंडामा क्षति पुर्याउन छाडेको छैन।

यौन हिंसा, बलात्कारका समस्या र निराकरणका केही उपाय

यौन हिंसा, बलात्कारका समस्या र निराकरणका केही उपाय

मङ्गलबार, २२ फागुन २०७४

यौन हिंसा, बलात्कारजस्ता समस्या पश्चिमी देशमा बढी छन् तर नेपालमा खासै छैनन् भन्ने सोचाइ थियो। नेपाली समाजमा प्राणी हत्या नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, यौन व्यभिचार नगर्ने र मद्यपान तथा लागू पदार्थ सेवन नगर्ने भन्ने शिक्षा किशोरकिशोरीलाई पहिले दिइन्थ्यो। कर्मको फलबारे पढाइन्थ्यो। नराम्रो कर्मको फल नराम्रो हुन्छ र राम्रो कर्मको फल राम्रो हुन्छ भनेर। सदियौंदेखि चल्दै आएको हाम्रो आस्था, विश्वास, संस्कृति बिर्सँदै जानाले र अहिले टेलिभिजनमा रातदिन देखाइने नकारात्मक कथा र फेसबुक जस्ता सोसल मिडियामा जेजस्तो पनि हेर्न पाइने कारणले यौन शोषण, यौन दूराचार, बलात्कार, हत्याजस्ता समस्या बढ्दै गएका छन्।

अदुवा निकासीको उपाय खोज्दै

अदुवा निकासीको उपाय खोज्दै

बिहिबार, ११ माघ २०७४

भारतीय पक्षले अनुमति नदिँदा भन्सार पुर्याएर फर्काइएको करोडौं रुपैयाँको नेपाली अदुवा पुनः निर्यातका लागि सरकारी निकायले ‘प्रयास’ थालेको छ ।

ह्याकिङबाट बच्ने उपाय सिकाउने तालिम आज

ह्याकिङबाट बच्ने उपाय सिकाउने तालिम आज

बिहिबार, १४ मङि्सर २०७४

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले आयोजना गरेको साइबर सुरक्षा र सिस्टम ह्याकिङ सम्बन्धी सम्मेलन बिहीबार (आज) हुँदैछ । उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी गरी एक सय ८० जना विज्ञ सहभागी हुने छन् ।

छालालाई चम्किलो बनाउने उपाय

छालालाई चम्किलो बनाउने उपाय

मङ्गलबार, ०३ असोज २०७४

हामी नेपाली चाडपर्वप्रेमी छौँ । हरेक चाडमा हामीलाई रम्रिनु र राम्रो देखिनुपर्छ । हामीले दसैँ–तिहार होस् या अन्य चाडबाड, सबै बेला लुगाफाटो, सरसमान जोर्नमा धेरै ध्यान दिन्छौँ तर छालाको स्याहारका बारेमा त्यति सोच्दैनौँ । त्यस्तै ध्यान हामीले हाम्रो छालाका लागि पनि दिनुपर्छ । हामीले दिनहुँ यसको ख्याल गर्न नसके पनि फुर्सदको समयमा भने ख्याल राख्नुपर्छ । हाम्रो बाहिरी रुप भनेको छाला हो । त्यसैले यसको हेरविचारमा विशेष ध्यान पुर्याउनुपर्छ । दसैँको समय भनेको गर्मी र जाडो बीचको समय हो । यो समयमा हामीले छालाको विशेष हेरविचार गर्नुपर्ने हुन्छ ।

कपाल लामो बनाउने घरेलु उपाय

कपाल लामो बनाउने घरेलु उपाय

बिहिबार, २२ भदौ २०७४

कपाल लामो भएको कसलाई मन पर्दैन र ! सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । यसका लागि विभिन्न रसायन मिसाइएका सौन्दर्य प्रशाधन प्रयोग गरिन्छन् । रसायनका कारण कपाल बिग्रने गर्छ ।प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ । यसले कपाललाई बलियो बनाउँछ । प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने समस्या कम हुन्छ ।

सहरी बाढी र क्षति न्यूनीकरणका उपाय

सहरी बाढी र क्षति न्यूनीकरणका उपाय

आइतबार, ११ भदौ २०७४

सहरी क्षेत्रको जमिनमा प्रायः अग्ला–अग्ला घर निर्माण हुने तथा पक्की सडकका कारण अनि विभिन्न भौतिक पूर्वाधारले वर्षाको पानी सिधै जमिनले सोसेर लिन नसक्दा पानीको बहाव सतहमा आउँदा बाढी जस्तो देखिन्छ।

सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न नयाँ उपाय

सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न नयाँ उपाय

आइतबार, ०४ भदौ २०७४

सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ। सुन्दै अनौठो लागे पनि यी खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफरल अस्पतालसम्म बिरामी पठाउन सम्भव भएको छ।

सम्भावित जोखिमबाट बच्ने उपाय खोज्दै नेपाल

सम्भावित जोखिमबाट बच्ने उपाय खोज्दै नेपाल

बिहिबार, २५ जेठ २०७४

नेपालले आणविक ऊर्जा उत्पादन केन्द्र स्थापना गर्ने सोच बनाएको छैन तर छिमेकी मुलुकहरूले बनाएका र बनाउने यस्ता केन्द्रबाट चुहिन सक्ने आणविक विकिरणको जोखिमबाट बच्ने उपाय भने खोजिरहेको छ।

प्रदूषण नियन्त्रण गर्ने उपाय

प्रदूषण नियन्त्रण गर्ने उपाय

सोमबार, ०४ बैशाख २०७४

साँच्चै राजधानीलाई प्रदूषणमुक्त बनाउने हो भने डिजेलबाट चल्ने ठूल–ठूला बस होइन, विद्युत्बाट चल्ने बस प्रवर्द्धन गर्नैपर्छ। यो नेपालको मात्र होइन, विश्वकै माग हो।

गर्भाधान रोक्ने अन्य उपाय

गर्भाधान रोक्ने अन्य उपाय

मङ्गलबार, १४ मङि्सर २०७३

पछिल्लो समय व्यस्त जीवनशैली र एकल परिवारको सोच बढ्दै जाँदा संसारभरि नै बालबालिका जन्माउने क्रम सुस्त हुन थालेको छ । अधिकांश महिला सन्तान जन्माउने ‘झन्झट’बाट जोगिन चाहिरहेका छन् । सन्तानको साटो आफूले गरिरहेको काम र रुचाइरहेको स्वतन्त्रता उनीहरुलाई रुचिरहेको छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो यौनजीवनपछि अवाञ्छित गर्भ रोक्न गर्भनिरोधक गोलीको सहारा लिनु उचित र सजिलो मान्ने गरेका छन् ।

हिँडेर तौल घटाउने १० उपाय

हिँडेर तौल घटाउने १० उपाय

शनिबार, २७ कार्तिक २०७३

जब तौल घटाउने कुरा आउँछ, हामीले कडा मिहिनेतमात्र सम्भि्कन्छौं। तर, हामीले मानव जातिको सुरुदेखि नै गरिरहेको कामले पनि शरीरको वजन घटाउन सहयोग गर्छ। तपाईंको जीवनशैलीमा कडा मिहिनेत सम्भव छैन भने यो तपाईंका लागि उपयोगी हुन सक्छ। यी उपायले तपाईंको क्यालोरी घटाउन सहयोग गर्न सक्छ।

ट्राफिक जाम कम गर्ने उपाय

ट्राफिक जाम कम गर्ने उपाय

बुधबार, ०८ भदौ २०७३

ट्राफिक जामको समस्याले अहिले विश्वभर नै विकराल रूप लिइरहेको छ । विकासोन्मुख मात्र नभएर विकसित मुलुकका बासिन्दा पनि ट्राफिक जामका कारण आजित भइरहेका छन्।

लामो समय बाँच्ने १५ उपाय

लामो समय बाँच्ने १५ उपाय

शनिबार, ०८ साउन २०७३

विभिन्न अनुसन्धानले आयु लामो बनाउन केही सामान्य उपायहरु अपनाउन सकिने बताउँछन्। यी केही उपायहरुले मानिसको आयु केही वर्ष लम्ब्याउन सक्ने अध्ययनहरुमा उल्लेख छः

Ncell Footer Ad