पाल्पा उद्योग वाणिज्य संघको उपाध्यक्षमा कार्की

पाल्पा उद्योग वाणिज्य संघको उपाध्यक्षमा कार्की

शनिबार, १२ साउन २०७५

पाल्पा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा लोकतान्त्रिक धारका कमलकृष्ण कार्की विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा कार्कीले ९९  मत ल्याएर...

नीति तथा योजना आयोगको उपाध्यक्षमा पौडेल

नीति तथा योजना आयोगको उपाध्यक्षमा पौडेल

शुक्रबार, ११ साउन २०७५

गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को गएको आईतबारको बैठकले पौडेललाई उपाध्यक्षमा...

नीति आयोगको उपाध्यक्षमा डा देवकोटालाई नियुक्ति

नीति आयोगको उपाध्यक्षमा डा देवकोटालाई नियुक्ति

बुधबार, ३० जेठ २०७५

प्रदेश नं. ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ। ...

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. कँडेल

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. कँडेल

मङ्गलबार, ११ बैशाख २०७५

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ। ...

राजदूत सुवेदी उपाध्यक्षमा निर्वाचित

राजदूत सुवेदी उपाध्यक्षमा निर्वाचित

शुक्रबार, ३० चैत २०७४

नेपाल अन्तर्राष्ट्रिय कफी संगठन अन्तर्गतको प्रवद्र्धन तथा बजार विकास समितिको उपाध्यक्षमा निर्वाचित भएको छ।

राजदूत सुवेदी उपाध्यक्षमा चयन

राजदूत सुवेदी उपाध्यक्षमा चयन

बिहिबार, २९ चैत २०७४

बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ।

साफको उपाध्यक्षमा कुँवर

साफको उपाध्यक्षमा कुँवर

बिहिबार, २९ चैत २०७४

एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुंवर दक्षिण एसियाली फुटबल महासंघ (साफ) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

शनिबार, २१ असोज २०७४

गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्र संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषण गर्दै उनले सात बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्।

एनआरएन जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

एनआरएन जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

बिहिबार, १९ साउन २०७४

एनआरएन जापानको २०१७-२०१९ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङ लामाले उम्मेदवारी दिने घोषणा गरेकी छन्। तमुधी जापानको वरिष्ठ उपाध्यक्षसमेत रहेकी गुरुङले सामाजिक कार्यका लागि आफूले उम्मेदबारी दिएको बताइन्।

योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

बिहिबार, १९ साउन २०७४

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उनी योजना आयोगमा सदस्यका रुपमा कार्यरत थिए।

वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधान भिड्दै

वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधान भिड्दै

सोमबार, ०७ चैत २०७३

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु भएको छ। मुलुकको आर्थिक नीतिदेखि औद्योगिक र व्यावसायिक वातावरण निर्माण तथा निजी क्षेत्रका उद्योगी व्यवसायीको हकहित संरक्षणसम्ममा महासंघको भूमिका रहने हुँदा यसको नेतृत्व चयनले देशव्यापी चर्चा पाउने गर्छ।

एन्फा उपाध्यक्षमा उपेन्द्रमानको उम्मेदवारी

एन्फा उपाध्यक्षमा उपेन्द्रमानको उम्मेदवारी

मङ्गलबार, ०४ असोज २०७३

राष्ट्रिय फुटबल टोलीका गोलकिपिङ प्रशिक्षक तथा पूर्व कप्तान उपेन्द्रमान सिंहले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। एन्फामा रिक्त अध्यक्ष र एक उपाध्यक्ष पदमा बाँकी कार्यकालका लागि कात्तिक ८ मा चुनाव हुँदैछ।

पूर्वकप्तान सिंहद्वारा एन्फा उपाध्यक्षमा उमेद्वारीको घोषणा

पूर्वकप्तान सिंहद्वारा एन्फा उपाध्यक्षमा उमेद्वारीको घोषणा

सोमबार, ०३ असोज २०७३

नेपाली राष्ट्रिय फुटबलका पूर्वकप्तान तथा पूर्व गोलरक्षक उमेन्द्रमान सिंहले अखिल नेपाल फुटबल संघ एन्फाको उपाध्यक्ष पदमा आफ्नो उमेद्वारीको घोषणा गरेका छन्।

Ncell Footer Ad