सभामुख बन्न कार्यक्षमता बढाउँदै उपसभामुख

सभामुख बन्न कार्यक्षमता बढाउँदै उपसभामुख

बिहिबार, ०९ असोज २०७६

बैठकको निष्कर्ष सुनाउँदै बुधबार सञ्चारकर्मीसँग उपसभामुखहरूले भने– आफ्नो सिकाइको क्रममा थप जिम्मेवारी अपेक्षा गर्छाैं। ...

सिक्दै डेढ वर्ष बित्यो : उपसभामुख

सिक्दै डेढ वर्ष बित्यो : उपसभामुख

बुधबार, ०८ असोज २०७६

सङ्घीय संसद र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयता अनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाएका छन्। ...

काठमाडौंमा उपसभामुखहरुको भेला, डेढ वर्षे अनुभव आदानप्रदान

काठमाडौंमा उपसभामुखहरुको भेला, डेढ वर्षे अनुभव आदानप्रदान

बुधबार, ०८ असोज २०७६

संघीय संसद र प्रदेश सभाका उपसभामुखहरुले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेका छन्। संघीय संसद र सबै प्रदेशका...

महिलाहिंसाबारे पाठ्यक्रम बनाउने तयारी

महिलाहिंसाबारे पाठ्यक्रम बनाउने तयारी

शुक्रबार, ०५ असोज २०७५

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समाजमा बढ्दै गएको महिलाहिंसा न्यूनीकरण गर्न विद्यालयस्तरका पाठ्यक्रमै हिंसाविरुद्धका पाठ समावेश गरिने सरकारी तयारी भइरहेको बताएकी...

सातै प्रदेशका सभामुख र उपसभामुखको राष्ट्रपतिसँग भेट

सातै प्रदेशका सभामुख र उपसभामुखको राष्ट्रपतिसँग भेट

सोमबार, ०४ भदौ २०७५

सातै प्रदेशका सभाभुख र उपसभामुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमायाँ तुम्बाहाम्फे सहित सातै प्रदेशका सभामुख र उपसभामुले राष्ट्रपति भण्डारीसँग सोमबार भेट गरेका हुन्।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै अदालतमा रिट दायर

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै अदालतमा रिट दायर

बुधबार, १६ साउन २०७५

प्रदेश नं. ५ मा कांग्रेसले संविधान अनुरुप प्रदेशसभाको सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने मागसहित अदालतमा रिट दायर गरेको छ। काँग्रेसका तर्फबाट प्रदेश सभाको उपसभामुखकी उम्मेदवार सांसद रीना नेपाल विश्वकर्माले उच्च अदालत तुलसीपुर दाङ्गको बुटवल इजलासमा मंगलबार रिट दायर गरेकी हुन्।

सभामुख र उपसभामुख फरक पार्टीको हुनपर्ने भन्दै संसद अवरोध

सभामुख र उपसभामुख फरक पार्टीको हुनपर्ने भन्दै संसद अवरोध

आइतबार, १३ साउन २०७५

प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नं. ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। काँग्रेसले संसदको सभामुख र उपसभामुख फरक पार्टीको हुने संवैधानिक व्यवस्था कार्यान्वयनको माग गर्दै सदन अवरुद्ध गरेपछि बैठक स्थगीत भएको हो।

हतारमा पारित भए दुई विधेयक : झुक्किए सांसद, अलमलमा उपसभामुख

हतारमा पारित भए दुई विधेयक : झुक्किए सांसद, अलमलमा उपसभामुख

बिहिबार, ३१ जेठ २०७५

प्रदेश नं ४ का बजेटसँग सम्बन्धित दुई विधेयकहरु एकै दिन दफाबार छलफल गरि पारित भएका छन्। संवैधानिक व्यवस्था बमोजिक असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता र बजेटसँग सम्बन्धित कर र गैह्रकर सँग सम्बन्धित विधेयक र वित्त व्यवस्थापन सम्बन्धिको विधेयक बिहिबार सदनमा छलफल गरि पारित गरिएको हो।

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

बुधबार, ३० जेठ २०७५

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था पालना गर्न माग गरेका छन्।

सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने?

सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने?

शनिबार, ०५ जेठ २०७५

एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकै पार्टीका सभामुख र उपसभामुख भएका छन्। संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ।

फोरमद्वारा तीन मन्त्रालय, एक राज्य मन्त्री र उपसभामुख माग

फोरमद्वारा तीन मन्त्रालय, एक राज्य मन्त्री र उपसभामुख माग

सोमबार, २१ फागुन २०७४

सरकारमा जानै लागेको संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल एमाले,माओवादी केन्दसँग तीनवटा मन्त्रालय,एक राज्यमन्त्री र उपसभामुख पद मागेको छ।

दासता छिचोलेर उपसभामुख

दासता छिचोलेर उपसभामुख

सोमबार, ०७ फागुन २०७४

बुटवलस्थित पाँच नम्बर प्रदेशसभा भवन । उपसभामुख चयन कार्यतालिका बमोजिम आइतबार प्रदेशसभामा निर्वाचन हुँदै थियो । प्रदेशसभा भवनको पछिल्लो पंक्तिमा थिइन्– उपसभामुख पदकी उम्मेदवार कृष्णी थारु ।

पार्टी कार्यक्रममा उपसभामुख

पार्टी कार्यक्रममा उपसभामुख

बिहिबार, १६ भदौ २०७३

उपसभामुख गंगाप्रसाद यादव बुधबार दिनभरजसो राजविराजमा राप्रपा नेपालले आयोजना गरेका कार्यक्रममा सामेल भए। पार्टीको कार्यक्रम व्यवस्थापनको जिम्मेवारीका साथै अध्यक्ष कमल थापाको स्वागत सत्कारलगायत गतिविधिमा समेत उनकै सक्रियता देखिन्थ्यो।

Ncell Footer Ad